मनोरञ्जन |


बक्स अफिसमा २०२४ मा बलिवुडको खराब शुरुवात

Posted on April 01, 2024 | views : 355 |

चैत १९, काठमाडौँ । बलिवुड फिल्मका लागि २०२४ त्यति राम्रो देखिएको छैन । यस बर्षका शुरुका तीन महिना बितिसकेको छ। अप्रिल सुरु भएको छ । यस बर्ष अहिलेसम्म बक्स अफिसमा कुनै पनि फिल्मले ५०० करोड कमाई गर्न सकेका छैनन् । अहिलेसम्म फिल्म ‘हनुमान’ ले विश्वभर ३३० करोडको आँकडा छुन सकेको छ । २०२४ को पहिलो तीन महि

Read More

आदित्य चोपडाले पठान-२ मा नयाँ निर्देशकलाइ जिम्मा दिने, लोकेश कनागराजको नाम चर्चामा

Posted on April 01, 2024 | views : 230 |

चैत १९, मुम्बइ । शाहरुख खानको पठान २ को बारेमा हरेक दिन नयाँ अपडेटहरू आइरहेका छन्।  हालै आदित्य चोपडाले सिद्धार्थ आनन्दलाई ‘पठान २’ निर्देशन गर्न नचाहेको खबर आएको थियो । त्यसैले उनीहरु नयाँ निर्देशकको खोजीमा छन् । अब ‘पठान २’ लाई साउथका ठूला निर्देशकले निर्देशन गर्न सक्ने खबर आइरहेको छ । पिपिङम

Read More

‘पूजार सार्की’ मा पल शाहको लुक्स सार्बजनिक

Posted on March 30, 2024 | views : 225 |

चैत १७, काठमाडौँ | दिनेश राउतको निर्देशनमा तयार भएको फिल्म ‘पूजार सार्की’ मा पल शाहको नयाँ लुक्स सार्बजनिक भएको छ ।  शनिबार पलको लुक्स सार्वजनिक गरिएको हो । सार्बजनिक लुक्समा पल काँधमा बन्दुक भिरेर खोलाको बगरमा हिँडिरहेको देखाइएको छ । भादगाउँले टोपी लगाएका पलले कोट, सर्ट र पाइन्ट लगाएका छन् । य

Read More

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज काठमाडौंमा

Posted on March 29, 2024 | views : 321 |

चैत १६, काठमाडौँ । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आइपुगेकी छन् । शनिबार काठमाडौंमा ‘आरबी डायमण्ड ज्वेलर्स’ले आफ्नो २७औं वार्षिकोत्सवको अवसरमा आयोजना गर्न लागेको ज्वेलरी फेसन रनवेमा सहभागी हुन उनी शुक्रबार दिउँसो काठमाडौं आएकी हुन् । पहिलोपटक नेपाल आएकी उनी उक्त रनवेमा आरबीको गहनाहरु लगाएर

Read More

महाजात्राले पहिलो सातामा कमायो ६ करोड २४ लाख

Posted on March 29, 2024 | views : 191 |

चैत १५, काठमाडौँ । नेपाली फिल्म महाजात्राले पहिलो सातामा ६ करोड २४ लाख कमाएको छ ।  चैत ९ गतेदेखि प्रदर्शनरत फिल्म महाजात्राले नेपालसँगै विदेशमा समेत भव्य व्यापार गरिरहेको छ ।  नेपालमा भने पहिलो सातामा नै ६ करोड २४ लाखको ग्रस कलेक्सन गरेको निर्देशक प्रदिप भट्टराइले जानकारी दिए ।  सो फि

Read More

सिद्धार्थ र अदिति विवाह बन्धनमा बाँधिए

Posted on March 27, 2024 | views : 278 |

चैत १४, काठमाडौँ । भारतको साउथ अभिनेता सिद्धार्थ र अभिनेत्री अदिति राव हैदरीले विवाह गरेका छन् । दुवैले तेलंगानाको श्री रंगनायक स्वामी मन्दिरमा विवाह गरेका थिए । उनीहरुले विवाह  गरेको तर औपचारिक जानकारी अहिलेसम्म नदिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । सिद्धार्थ र अदिति राव हैदरीले तेलंगान

Read More

रामायणको सुटिङका लागि धनुर्बिधा सिक्न थाले रणवीर कपुर

Posted on March 26, 2024 | views : 192 |

चैत १३, मुम्बई | गत वर्ष रणवीर कपूरको फिल्म ‘एनिमल’ ब्लकबस्टर भएको थियो ।  अहिले उनै अभिनेताले आफ्नो अर्को फिल्म ‘रामायण’ को बारेमा धेरै चर्चा बटुलिरहेका छन् । यस फिल्मको बारेमा अहिलेसम्म केही घोषणा नभए पनि अभिनेताले  ‘रामायण’ मा भगवान रामको भूमिका निर्वाह गर्ने लगभग पक्का देखिएको भारतीय स

Read More

वैशाख ५ गते विवाह गर्दै एलिना चौहान

Posted on March 25, 2024 | views : 776 |

चैत १२, काठमाडौँ । गायिका एलिना चौहानले आगामी वैशाख ५ गते प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने भएकी छन् । उनले आफू विवाहको तयारीमा लागेको बताएकी छन् । गीतकार समेत रहेका सापकोटा बागलुङ निवासी हुन् । उनी अहिले अष्ट्रेलियामा व्यवसाय सञ्चालन गर्दै आएका छन् । गत वर्षको तीज कार्यक्रममा अष्ट्रेलिया पुगेकी

Read More

प्रेमिकाले फालेकी थिइन अनुपम खेरको मुहारमा चाउचाउ

Posted on March 25, 2024 | views : 368 |

चैत १२, मुम्बइ | बलिउडका दिग्गज अभिनेता अनुपम खेर आफ्नो निरन्तर अभिनयका लागि परिचित छन् ।  कमेडीदेखि नेगेटिभ सबै किसिमका पात्रमा उनले आफूलाई प्रमाणित गरेका छन् । सन् १९८४ मा रिलिज भएको फिल्म सारांश उनको पहिलो सफल फिल्म थियो । तर, समयसँगै अनुपमले फरक–फरक पात्रमा देखापर्दै दर्शकलाई दिग्गज कलाकार

Read More

‘महाजात्रा’को तीन दिनमा ४ करोड २६ लाखको व्यापार

Posted on March 25, 2024 | views : 285 |

चैत १२, काठमाडौँ | ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ ले तीन दिनमा चार करोड २६ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ । निर्माण पक्षले पहिलो दिन एक करोड २३ लाख, दोस्रो दिन एक करोड ८२ लाख र तेस्रो दिन एक करोड २० लाख रुपैयाँको ग्रस कलेक्सन व्यापार गरेको जान

Read More

अभिनेत्री कंगनालाई भाजपाले दियो लोकसभाको टिकट

Posted on March 25, 2024 | views : 201 |

चैत १२, काठमाडौँ | बलिवुड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । अभिनेत्री कंगनालाई भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा टिकट दिएको हो । कंगना आफ्नो गृहप्रदेश हिमाचल प्रदेशको मंडी लोकसभा निर्वाचन क्षेत्रबाट भारतीय जनता पार्टीको उम्मेदवार बन्ने भएकी छन् । आइतबार भारतीय

Read More

टाइगर-३ पछि इमराख हाशमी अर्को फिल्ममा खलनायक, फस्ट लुक सार्बजनिक

Posted on March 24, 2024 | views : 205 |

चैत ११, मुम्बई | बलिउडका चर्चित अभिनेता इमरान हाशमीले आज आफ्नो ४५ औं जन्मदिन मनाइरहेका छन् ।  इमरानले आफ्नो ‘सिरियल किसर’ छविबाट धेरै लोकप्रियता कमाए । कहिल्यै अभिनेता बन्न चाहने इमरान आज बलिउडमा मात्रै होइन, साउथ फिल्ममा पनि चर्चित हुन लागेका छन् । इमरान हाशमीको आगामी तेलुगु फिल्म  ‘दे कल

Read More

दुई दिनमा 'महाजात्रा' को आम्दानी ३ करोड ६ लाख

Posted on March 24, 2024 | views : 376 |

चैत ११, काठमाडौँ | प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्र ‘महाजात्रा’ ले दोस्रो दिन १ करोड ८३ लाख ग्रस कलेक्सन गरेको छ । यससँगै दुई दिनमा चलचित्रको कुल आम्दानी ३ करोड ६ लाख पुगेको निर्माण पक्षले जनाएको छ । शुक्रबारबाट रिलिज भएको यस चलचित्रले पहिलो दिनमै १ करोड २३ लाखको बम्पर ओपनिङ गरेको थि

Read More

‘रावायण’मा अब पल र पूजा, आगामी तीजमा रिलिज

Posted on March 24, 2024 | views : 297 |

चैत ११, काठमाडौँ । सुदर्शन थापाले निर्देशन गर्ने मल्टिस्टारर फिल्म ‘रावायण’को प्रदर्शन मिति घोषणा भएको छ । आइतबार फागुपर्वको अवसर पारेर रिलिज मिति घोषणा गर्दै निर्माताले तीजका दिन आगामी भदौ २१ गते फिल्म आउने जनाएका हुन् । निर्देशक थापा र अभिनेत्री पूजा शर्माले संयुक्त रुपमा फिल्म निर्माण गर्न लागेक

Read More

‘महाजात्रा’ को बम्पर सुरुआत, पूर्व रानीले पनि हेरिन्

Posted on March 23, 2024 | views : 228 |

चैत १०, काठमाडौँ | ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको यस्तो तेस्रो भाग ‘महाजात्रा’ को बम्पर सुरुआत भएको छ । चैत ९ गतेदेखि नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन भइरहेको फिल्म दर्शकको भिडभाड हलमा देखिएको छ । प्रदर्शनको पहिलो दिन नेपालका अधिकाम्स शो हाउसफुल भएका छन् भने विदेशमा पनि

Read More

म हिरो बन्छु भन्दा हाँस्थे, खिसी गर्थे : विपिन कार्की

Posted on March 21, 2024 | views : 215 |

चैत ८, काठमाडौँ | अभिनेता विपिन कार्की अहिलेका सफल अभिनेता हुन् । पात्रलाई जीवन्त बनाउन प्राय निर्माता तथा निर्देशकको रोजाईमा विपिन पर्ने गरेका छन् । तर, स–साना भूमिकामै आफ्नो कार्यकौशलता देखाएर दर्शकको प्रिय बन्दै गरेका विपिनले जात्रामा पाएको भूमिकामार्फत आफूलाई स्थापित गर्न सफल भए ।  ‘छड्के’म

Read More

बोक्सीको घरको ‘जिन्दगीको कथा यता न उता’ गीत सार्वजनिक

Posted on March 21, 2024 | views : 174 |

चैत ८, काठमाडौं | फिल्म ‘बोक्सीको घर’को गीत ‘जिन्दगीको कथा यता न उता’ सार्वजनिक गरिएको छ । केकी अधिकारीको निर्माण र अभिनय रहेको फिल्म ‘बोक्सीको घर’को उक्त गीतमा स्वीअरिती र निहारिकाको स्वर रहेको छ । जसमा सुलक्षण भारतीको शब्द सृजना र मनिष निरौलाको संगीत छ ।  सो गीतको भिडियोमा केकी र भारती फिचर्ड

Read More

‘महाजात्रा’लाई देशभर उच्च शो, उच्च ओपनिङ गर्ने अनुमान

Posted on March 20, 2024 | views : 171 |

 चैत ७, काठमाडौँ | ‘जात्रा’ र ‘जात्रै जात्रा’पछि षट्कोण आर्ट्सले निर्माण गरेको यस्तो तेस्रो भाग ‘महाजात्रा’ ले प्रिमियरमा प्रशंसा बटुलेको छ । प्रिमियरमा दर्शक बनेका सेलिब्रेटीले यसलाई ‘जात्रा’ शृङ्खलाकै उत्कृष्ट फिल्म भनेका छन् । प्रिमियरमा प्राप्त प्रतिक्रिया र ब्राण्डले निर्माण गरेको हाइपको आ

Read More

‘महाजात्रा’ प्रिमियरका दर्शकले भने– यो फिल्म जात्रा र जात्रै जात्राभन्दा राम्रो र अब्बल छ

Posted on March 20, 2024 | views : 170 |

चैत ७, काठमाडौँ |  ‘जात्रा’ र ‘जात्रै जात्रा’पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको छ । प्रिमियरमा फिल्म हेर्ने पुगेकाले यसलाई ‘जात्रा’ शृङ्खलाकै उत्कृष्ट फिल्म भन्ने प्रतिक्रिया दिएका छन् ।  प्रिमियरमा सहभागी कलाकर्मीले मि

Read More

रेखाको उपहार : सफलताकासाथ दोस्रो सातामा प्रवेश

Posted on March 15, 2024 | views : 291 |

चैत २, काठमाडौँ | गत फागुन २५ गते महाशिवरात्रिको अवसर पारेर प्रदर्शनमा आएको फिल्म उपहार दोस्रो सातामा प्रवेश गरेको  छ । दोस्रो सातामा पनि फिल्मले दर्शकको अभाव भोग्नु परेको छैन ।  दर्शकबाट राम्रो वर्ड अफ माउथ पाएकाले पनि फिल्म पहिलो हप्ताको शोलाई यथावत राख्दै दोस्रो सातामा प्रवेश गरेको हो ।

Read More

एमाले अध्यक्ष ओलीसँग आज सिनेमा संबाद हुने

Posted on March 15, 2024 | views : 149 |

चैत २, काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सिनेमा संबाद हुदैँछ । नेपाली सिने जगतका महानायक राजेश हमालले पुर्व प्रधानमन्त्री ओलीसँग सिनेमा संबाद गर्न लागेका हुन् ।  सातौं नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन ओलीसँग सिनेमा संबाद हुन लागेको हो । सो संबाद राष्ट्रियसभा गृह

Read More

गायक सुदिप पन्तको जापानी र नेपाली भाषा मिश्रित ‘ओउ ओउ ताकेया’ सार्वजनिक (भिडियो)

Posted on March 13, 2024 | views : 217 |

फागुन ३०, काठमाडौँ | लोकदोहोरी गायक सुदिप पन्तको जापानी र नेपाली भाषा मिश्रित गीत ‘ओउ ओउ ताकेया’ सार्वजनिक भएको छ । लामो समयदेखि जापान बस्दै आएका गायक पन्तको स्वरमा सजिएको गीतको शब्द पनि उनै पन्तले लेखेका हुन् । गीतको म्युजिक एरेन्ज रमेश कडरियाले गरेका छन् । गीतको म्युजिक भिडियो पनि निर्माण गरिएको छ

Read More

केकीको फिल्म 'बोक्सीको घर' को टिजर सार्वजनिक (भिडिओ)

Posted on March 08, 2024 | views : 346 |

फागुन २५, काठमाडौँ | केकी अधिकारीको निर्माण तथा अभिनय रहेको फिल्म 'बोक्सीको घर' को टिजर सार्वजनिक भएको छ।  शुक्रबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो।  सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्मलाई केकी अधिकारी फिल्म्सले निर्माण गरेको हो। केकीक

Read More

रेखाको उपहारलाई दर्शकको साथः हल हाउसफुल

Posted on March 08, 2024 | views : 347 |

फागुन २५, काठमाडौँ | आजबाट शुक्रवारबाट प्रदर्शनमा आएको नायिका रेखा थापाको फिल्म उपहारले दर्शकको उल्लेख साथ पाएको छ । फिल्मको उत्कृष्ठ टेलर र रेखाको लामो सयमपछि फिल्म  आएकै कारण पनि पहिलो दिनमै उल्लेख माया र दर्शकको साथ पाएको हो ।  चलचित्रका निर्देशक ज्ञानेन्द्र देउजाले  भने, हलहलमा फि

Read More