मनोरञ्जन |


नाइँ नभन्नु ल ६’ टिजर : आँचलको प्रेम प्राप्तिका लागि आशिर्वादले गर्ने संघर्षको कथा (भिडियो)

Posted on March 02, 2023 | views : 619 |

फागुन १८, काठमाडौँ | छैटौं श्रृंखलासम्म आइपुग्दा ‘नाइँ नभन्नु ल’को कथावस्तुमा भिन्नता आइरहेजस्तो देखिन्छ । सन्तानसँगको प्रेम हुँदै सुरु भएको फिल्म बाल मनोविज्ञान र तन्नेरीको प्रेम हुँदै यतिबेला युवतीको प्रेम पाउन लडिने लडाइँको कथाजस्तो देखिन्छ । बिहीबर रिलिज भएको ‘नाइँ नभन्नु ल ६’ को टिजरमा एक्सन दृ

Read More

शाहरुखकी श्रीमती गौरी खानविरुद्ध उजुरी दर्ता ? के हो घटना ?

Posted on March 02, 2023 | views : 697 |

फागुन १८, काठमाडौँ | शाहरुखकी श्रीमती गौरी खानविरुद्ध लखनउमा एफआइआर दर्ता भएको छ । मुम्बईमा बस्ने एक व्यक्तिले उनी विरुद्ध उजुरी दर्ता गरेका हुन् । किरिट जसवन्त शाह नामका व्यक्तिले तुलसियानी कन्स्ट्रक्सन एन्ड डेभलपर्स लिमिटेड लखनउमा एउटा फ्ल्याटको विषयमा उनले गौरीविरुद्ध उजुरी दिएका हुन् । शाहका अनु

Read More

नायिका शिल्पा र छवि ओझाको सम्बन्धविच्छेद मुद्दा टुंगियो, शिल्पाले जितिन् मुद्दा

Posted on February 27, 2023 | views : 777 |

फागुन १५, काठमाडौँ | नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझाबीचको सम्बन्धविच्छेद मुद्दा टुंगिएको छ । नायिका पाखरेलले श्रीमान् छवि ओझाविरुद्ध काठमाडौं जिल्ला अदालतमा सम्बन्ध बिच्छेद मुद्दा दर्ता गरेकी थिइन्। जिल्ला अदालतले शिल्पालाई छविले आफ्नो आधा सम्पत्ति दिनुपर्ने गरी फैसला सुनाएको छ भने उनीहरू

Read More

बलात्कार मुद्दामा सफाइ पाएपछि छुटे पल शाह, रिहालगत्तै काठमाडौँ आउने (फोटोहरु)

Posted on February 27, 2023 | views : 678 |

फागुन १५, काठमाडौँ | नाबालिका बलात्कारको मुद्दामा एक वर्षदेखि तनहुँ कारागारबाट छुटेका छन् । आइतबार उच्च अदालत पोखराले उनलाई सफाई दिएपछि आज सोमबार आवश्यक प्रक्रिया मिलाएर कारागारबाट रिहा भएका हुन् । आइतबारै रिहा हुनुपर्नेमा प्रक्रिया मिलाउन समय अपुग भएकाले कारागार कार्यालयले उनलाई आज रिहा गरेको हो ।

Read More

पोखरा उच्च अदालतले दियो पल शाहलाई सफाइ, भोलि रिहा हुने

Posted on February 26, 2023 | views : 657 |

फागुन १४, काठमाडौं | बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । नाबालिगलाई जबर्जस्ती करणी गरेको मुद्दामा सफाइ दिए पनि जिल्ला अदालत नवलपुरले बाल यौन दुरुपयोग कसुरमा पलविरुद्ध साढे २ वर्षको कैद सजाय सुनाएको थियो | सो फैसलाविरुद्ध सफाइ पाउनुपर्ने माग

Read More

अमिताभ बच्चन र टाइगर श्राफलाई कंगनाले बलिउड माफिया भनेपछि…

Posted on February 24, 2023 | views : 621 |

फागुन १२, काठमाडौँ | बलिउडकी ‘पंगा गर्ल’ अर्थात अभिनेत्री कंगना रनौत समय– समयमा आफ्नो बोलीका कारण विवादमा परिरहन्छन् । बी–टाउनकी उनी एउटी त्यस्ती कलाकार हुन्, जसले आफ्नो वयानले भूकम्प ल्याउन सक्ने ताकत राख्छिन् । करण जौहर, जावेद अख्तरजस्ता दिग्गज सेलिब्रेटीहरुसंग पंगा लिइसकेकी कंगनाको निशाना अब बलिउ

Read More

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आठौँ महाधिवेशन धादिङमा हुने

Posted on February 21, 2023 | views : 660 |

फागुन ९, काठमाडौं | राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन आगामी फागुन १२ देखि १४ गतेसम्म हुने भएको छ । प्रतिष्ठानले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी आठौँ महाधिवेशन एवं २२औं साधरणसभा धादिङ जिल्लाको धादिङवेशीमा हुने जानकारी गराएको हो ।  राष्ट्

Read More

पठान हजार करोडको क्लबमा सामेल हुने पाँचौं भारतीय फिल्म बन्ने सुनिश्चित

Posted on February 21, 2023 | views : 493 |

फागुन ९, काठमाडौं | बलिउडका बादशाह शाहरुख खान अभिनित पठान एक हजार करोडको क्लबमा प्रवेश गर्ने सुनिश्चित भएको छ । सोमबारसम्म ९९६ करोड सङ्कलन गरेको उक्त फिल्मले हिन्दी सिनेमा सबैभन्दा बढी रकम असुली गर्ने सिनेमाको रेकर्ड बनाएको यशराज फिल्मले जनाएको छ । गत जनवरी २५ मा रिलिज भएको उक्त सिनेमा अहिले पनि सिन

Read More

प्रमोद खरेल सहित ४ जनाको उजुरीपछि बिन्दबासिनी म्युजिकका सञ्चालक सुवास रेग्मी पक्राउ

Posted on February 20, 2023 | views : 850 |

फागुन ८,  काठमाडौँ | विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय साइबर ब्यूरोले रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।  थाईल्याण्डबाट नेपाल आउँदै गरेका बेला उनलाई विमानस्थलबाटै पक्राउ गरिएको हो। रेग्मीलाई नियन्त्रणमा लि

Read More

तेलुगु अभिनेता तारक रत्नको ३९ वर्षको उमेरमा निधन

Posted on February 19, 2023 | views : 675 |

एजेन्सी | तेलुगु फिल्म अभिनेता नन्दमुरी तारक रत्नको शनिवार बेंगलुरुको एक निजी अस्पतालमा निधन भएको छ । गत महिना हृदयाघात भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । ३९ वर्षीय तारक रत्न प्रख्यात फिल्म अभिनेता जुनियर एनटीआरका काकाका भाइ र आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री एनटी रामा रावका नाति थिए । उनको अ

Read More

ट्रेन्डिङ नम्बर वानमा ‘छक्का पञ्जा ४’को ट्रेलर(भिडियो)

Posted on February 19, 2023 | views : 740 |

फागुन ७, काठमाडौँ । दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म ‘छक्का पञ्जा ४’को ट्रेलर​ युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा आएको छ । शुक्रवार बेलुका सार्वजनिक ट्रेलर केही घण्टामै ट्रेन्डिङमा उक्लिएको थियो । ट्रेलरले आइतवार विहानसम्म ११ लाख प्लस भ्युज पाइसकेको छ ।  हेमराज बिसीको निर्देशन रहेको यो फिल

Read More

‘छक्का पञ्जा ४’को ट्रेलरमा दीपकले गरेको राजनीतिक जालझेल(भिडियो)

Posted on February 17, 2023 | views : 553 |

फागुन ५, काठमाडौँ | यस वर्षको बहुप्रतिक्षित फिल्म ‘छक्का पञ्जा ४’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरले राजनीतिक विषयवस्तु उठान गरेको छ। ट्रेलरमा सत्तामा जान गरेको जालझेलबारे देखाइएको छ। जहाँ फिल्मका मुख्य कलाकार दीपकराज गिरीलाई नेताको भूमिकामा देख्न सकिन्छ। दीपकले नेता बन्न गरेको लप्पन छप्प

Read More

फागुन २५ मा विवाह गर्दै सुरक्षा पन्त र मानव सुवेदी

Posted on February 17, 2023 | views : 891 |

फागुन ५, काठमाडौँ | अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदी विवाह बन्धनमा बाँधिंदैछन् ।  फागुन २५ गते चितवनमा हुने वैवाहिक समारोहमा यी दुईले केही वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन् । चितवनमा हुने विवाह समारोहमा परिवार र निकट आफन्तलाई मात्र बोलाएर परम्पराअनुसार विवाह

Read More

नायिका करिश्मा मानन्धरको चरित्रहत्या गरेको आरोपमा डिल्लीराम खनाल पक्राउ

Posted on February 17, 2023 | views : 605 |

फागुन ५, काठमाडौँ | नायिका करिश्मा मानन्धरको चरित्रहत्या गरेको आरोपमा डिल्लीराम खनाल पक्राउ परेका छन् । खनालले मानन्धरको नाम रवि लामिछानेसँग जोडेर जथाभावी बोलेपछि कारबाहीका लागि साईबर ब्यूरोमा निवेदन दिएकी थिइन् । केन्द्रीय साईबर ब्यूरोले खनाललाई पक्राउ गरेको हो । थप अनुसन्धानका लागि खनाललाई अदालतब

Read More

अभिनेत्री आशा खड्काले सार्वजनिक गरिन् विवाह

Posted on February 16, 2023 | views : 815 |

फागुन ४, काठमाडौँ | पछिल्लो समयको चर्चित टेलि श्रृङ्खला ‘कान्छी’ र ‘भुन्टी’ की अभिनेत्री आशा खड्काले विवाह गरेकी छन् । खड्काले आफ्नै श्रृंखलाका अभिनेता सागर गौतमसँग विवाह गरेकी हुन् । केही वर्षको प्रेमलाई गुपचुप विवाहमा परिणत गरेकी खड्काले भर्खर विवाह सार्वजनिक गरेकी हुन् । उनले सामाजिक सञ्जालमा एक

Read More

३ कुलपतिदले लिए पद तथा गोपनियताको सपथ ग्रहण

Posted on February 16, 2023 | views : 575 |

फागुन ४, काठमाडौँ | नवनियुक्त तीन जना कुलपतिले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। आज  (बिहिबार) बिहान बालुबाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवनियुक्त तीन जना कुलपतिलाई पद तथा गोपनियताको सपथ गराएका हुन्। सपथ ग्रहण गर्नेहरूमा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति न

Read More

मदिरा पिएर कुटपिटमा उत्रिएपछि कलाकार पवन खतिवडा ‘म्याकुरी’ प्रहरी हिरासतमा

Posted on February 15, 2023 | views : 1255 |

फागुन ३, काठमाडौँ | मदिरा पिएर कुटपिटमा उत्रिएको आरोपमा कलाकार पवन खतिवडा (म्याकुरी) प्रहरी हिरासतमा पुगेका छन्। मंगलबार राति मोरङको बेलबारी नगरपालिका–१ स्थित एक होटलमा मदिरा पिएर कुटपिटमा उत्रिएपछि उनलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएको हो। उनीसहित दुई जनालाई पक्राउ गरिए

Read More

पूर्व बैंकर रविना देशराजले गरिन् प्रेमीसँग इन्गेजमेन्ट

Posted on February 15, 2023 | views : 737 |

फागुन ३, काठमाडौँ | पूर्व बैंकर रविना देशराज श्रेष्ठले आफ्नो प्रेमीसँग इन्गेजमेन्ट गरेकी छिन्। मंगलबार प्रणय दिवस (भ्यालेन्टाइन्स डे) को अवसर पारेर रविनाले प्रेमी स्टुअर्ट एलेक्जेन्डर च्यापम्यानसँग इन्गेजमेन्ट गरेकी हुन्। रविना नायिका प्रियंका कार्कीकी सासु तथा नायक आयुशमान देशराज जोशीकी आमा हुन् ।

Read More

एउटै मितिमा पाँच चलचित्र प्रदर्शन

Posted on February 15, 2023 | views : 545 |

फागुन ३, काठमाडौँ | चलचित्र प्रदर्शनका लागि नयाँ वर्ष उपयुक्त समय मानिन्छ । यस अवसरमा प्रदर्शन भएका चलचित्रले अन्य समयको तुलनामा राम्रो व्यापार गरेका छन् ।  आउँदो नयाँ वर्षमा पाँच चलचित्रले प्रदर्शनको मिति तय गरेका छन् । ‘नाइँ नभन्नु ल ६’, ‘प्रसाद २’, ‘जारी’, ‘बुलाकी’ र ‘बिहे पास’ले प्रदर्शनको

Read More

१० देशका कलाकार बागलुङ आउँदै

Posted on February 11, 2023 | views : 1261 |

जेठ २८, बागलुङ । बागलुङमा आगामी फागुन २ गते महाशिवरात्रीका दिन अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ बागलुङले विदेशी कलाकार ल्याउने भएको छ ।  महाशिवरात्रीमा धार्मिक सांस्कृतिक कार्यक्रम प्रस्तुुत गर्नका लागि १० देशबाट २५ भन्दाबढी विदेशी कलाकार बागलुङ आउन थालेको अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ

Read More

पठान बक्स अफिस कलेक्शन: ८८८ करोड कमाउँदै बनायो बलिउडमा नयाँ रेकर्ड

Posted on February 11, 2023 | views : 576 |

माघ २८, एजेन्सी | शाहरुख खान अभिनीत पठानले बलिउडमा छोटो समयमा सर्वाधिक कमाउने फिल्मको रेकर्ड राखेको छ ।  गत जनवरी २५ मा रिलिज भएको पठान १६ दिनमा विश्वव्यापी कुल सङ्कलन ८८८ करोड कमाएर बलिउड सिनेमा सबैभन्दा तीव्र गतिमा कमाउने फिल्मको रेकर्ड बनाएको एशराज फिल्मसले जनाएको छ ।  फिल्ममा शाहरुखका

Read More

छड्के २’ लुक्सका लागि ट्याटु बनाउन हरेक दिन दुई घन्टा लाग्थ्यो अनमोललाई !

Posted on February 09, 2023 | views : 681 |

माघ २६, काठमाडौँ | ‘छड्के २’को टिजर सार्वजनिक भएसँगै फेरि एक पटक अनमोल केसीको लुक्सको चर्चा सुरु भएको छ । ‘छड्के २’ टिजरमा अनमोल शरीरभरि टाटु खोपेको ग्याङस्टर लुक्समा छन् । फिल्ममा उनको लुकलाई लिएर ट्रोल पनि बन्ने क्रम जारी छ । तर टिजरले पाएको भ्युजले यि सबै कुराले फाइदा नै भएको देखाउँछ । चर्चामा रह

Read More

रिलिजको १५ औं दिनः बक्स अफिसमा 'पठान' ५०० करोड भारु नजिक

Posted on February 09, 2023 | views : 628 |

माघ २६, काठमाडौँ | शाहरुख खान स्टारर 'पठान' बलिउडका सबै रेकर्ड तोड्ने क्रम छ। भारतीय बक्स अफिसमा ऐतिहासिक कमाइ गर्न लम्किरहेको फिल्म ‘पठान’ ले देश र विश्वको बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ। सन् २०२३ यता २९ दिनदेखि हलमा धमाधम चलिरहेका दक्षिण भारतीय फिल्मलाई पठानले निकै पछाडि पारिसक

Read More

कलाकार पदमप्रसाद पौडेलको निधन

Posted on February 07, 2023 | views : 1058 |

माघ २४, काठमाडौं | कलाकार पदमप्रसाद पौडेलको ९२ वर्षको उमेरमा मंगलबार निधन भएको छ । चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काका अनुसार बुढानीलकण्ठ चपलीस्थित घरमा अपरान्ह साढे तीन बजे पौडेलको निधन भएको हो । पौडेल लामो समयदेखि दमको रोगबाट पीडित थिए । बेलुका ६ बजे पशुपति आर्यघाटमा पौडेलको पार्थिव शरीर

Read More