मनोरञ्जन |


अवतार २ हेर्ने क्रममा ‘ओभर एक्साइटेड’ भएपछि एक दर्शकको मृत्यु

Posted on December 18, 2022 | views : 904 |

पुस ३, काठमाडौँ | हलिउड फिल्म ‘अवतारः द वे अफ वाटर’ हेर्ने एक दर्शकको हृदयघातका कारण निधन भएको छ । फिल्म हेरिरहँदा ‘ओभर एक्साइटेड’ भएपछि आन्ध्र प्रदेशको काकीनाडा जिल्लास्थित पेड्डापुरम सहरकी महिला लक्ष्मी रेड्डी श्रीनको निधन भएको हो । चिकित्सकका अनुसार उनी उच्च रक्तचापबाट पनि पीडित थिइन् । चिकित्सक

Read More

'महापुरुष’ एक्काउनौँ दिनमा

Posted on December 17, 2022 | views : 534 |

पुस २, काठमाडौँ | प्रदर्शनको आठौँ हप्तामा प्रवेश गरेको चलचित्र ‘महापुरुष’ले आज काठमाडौँसहित मोफसलका केही हलहरूमा प्रदर्शनको ५१औँ दिन पार गरेको छ ।   कोरोना महामारीपश्चात् हलमा दर्शक घट्ने अनुमान गरिए पनि यही वर्ष ‘कबड्डी ४ ः द फाइनल म्याच’ पश्चात् यसले ५१औँ दिन पूरा गर्दै घरेलु बक्स अफिसबा

Read More

गीत विवादित बनेपछि कमला घिमिरेले भनिन्- छोरी र बहिनी सम्झिएर माफी दिनुहोला

Posted on December 16, 2022 | views : 2330 |

पुस १, काठमाडौँ | बालगायिका कमला घिमिरेले आफ्नो पछिल्लो लाइभ दोहोरी गीत विवादास्पद र आलोचित बनेपछि माफी मागेकी छन् । सुमन परियारसँग मिलेर गाएको उक्त गीत अहिले सामाजिक सञ्जालमा विवादले घेरिएको छ । जबर्जस्ती करणीबारेका हालैका दुई घटनालाई व्यंग्य गर्दै गाइएको उक्त गीतले पीडितलाई थप पीडा थप्ने किसिमले ‘

Read More

नयाँ रेकर्ड बनाउँदै ‘अबतार २’

Posted on December 16, 2022 | views : 544 |

पुस १, काठमाडौँ | शुक्रबार (आज)बाट विश्वव्यापी सिनेमा हलमा बहुप्रतिक्षित फिल्म ‘अबतार २’ रिलिज हुँदैछ । अबतार बनेको १३ वर्षपछि यसको दोश्रो सृँखला बल्ल तयार भएको हो । दोश्रो सृँखलाको रुपमा आएको ‘अवतारः द वे अफ वाटर’ले यस अघिको फिल्मको धेरैजसो रेकर्ड तोड्ने अनुमान गरिएको छ । यो चलचित्रको अग्रिम ब

Read More

कमेडियन विक्कीले श्रद्धासँग गरे इन्गेजमेन्ट

Posted on December 16, 2022 | views : 1244 |

पुस १, काठमाडौँ | टिभी रियालिटी सो ‘कमेडी च्याम्पियन’ बाट चर्चित विक्की अग्रवाल र रियालिटी सो निर्देशक तथा कलाकार श्रद्धा प्रसाईबीच इन्गेजमेन्ट भएको छ । बिहिबार राजधानीमा आयोजित एक समारोहबीच विक्की र श्रद्धाले इन्गेजमेन्ट गरेका हुन् । केही वर्षदेखि प्रेममा रहेका दुवै आफ्नो प्रेमलाई अझ गाढा बनाउन विव

Read More

‘प्रसाद २’ को छायाङ्कन सुरु

Posted on December 15, 2022 | views : 701 |

मङ्सिर २९, काठमाडौँ । फिल्म ‘प्रसाद २’ को छायाङ्कन आजदेखि सुरु भएको छ । माछापुच्छ्रे गाउँपालिकामा फिल्मको मुहुर्त गर्दै छायाङ्कन सुरू गरिएको प्रस्तुतकर्ता सुवास थापाले जानकारी दिनुभयो ।  “डेढ महिनाको सेड्युल तय गरेर छायाङ्कन सुरू गरेका हौँ । फिल्मलाई ग्रामीण कथामा निर्माण गर्दैछौँ भने हिमाली सु

Read More

भारतीय अभिनेता ओबराय नेपालमा

Posted on December 15, 2022 | views : 732 |

मङ्सिर २९, काठमाडौँ । भारतीय चलचित्रका अभिनेता विवेक ओबराय बुधबार नेपाल घुम्न यहाँ आइपुग्नु भएको छ । उहाँ परिवारसहित घुम्न आउनुभएको हो ।  व्यवसायी पुनम यादवको निम्तोमा आउनुभएका अभिनेता ओबराय दश दिन नेपालमा रहनुहुने बताइएको छ । “पहिलोपटक नेपाल आएको हुँ, मेरो बुबाआमा धेरै पटक आइसक्नुभएको छ”, त्रि

Read More

‘पठान’ मा शाहरुखको पारिश्रमिक सय करोड, अरु कसको कति ?

Posted on December 14, 2022 | views : 872 |

मङ्सिर २८, काठमाडौँ | बलिउडमा हालका दिनमा शाहरुख खानको नयाँ फिल्म ‘पठान’को चर्चा व्यापक छ । पाँच वर्षपछि शाहरुख बलिउडमा पुनरागमन गर्दै छन् । शाहरुख पछिल्लो पटक सन् २०१८ मा फिल्म ‘जीरो’मा देखिएका थिए । यो फिल्म बक्सअफिसमा पूर्ण रुपमा फ्लप साबित भएको थियो । पाँच वर्षपछि दर्शकमाझ आउन लागेका शाहरुख जति

Read More

नेपालका मल्टिप्लेक्समा ‘अवतार २’को अग्रिम टिकट बिक्री आक्रामक

Posted on December 12, 2022 | views : 633 |

मङ्सिर २६, काठमाडौँ | १३ वर्षपछि प्रदर्शन हुन लागेको यस वर्षकै बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार’को दोस्रो श्रृंखलाले नेपाली बक्स अफिसमा आक्रामक ओपनिङको संकेत गरेको छ । सोमबार मध्यान्हसम्म मुख्य मल्टिप्लेक्स चेनमा ‘अवतार : द वे अफ वाटर’को ५० प्रतिशत टिकट बिक्री भइसकेको छ । यसको अर्थ प्रदर्शन हुन

Read More

झरना थापाको ‘भगवत् गीता’मा धीरज मगर अनुबन्धित

Posted on December 11, 2022 | views : 696 |

मङ्सिर २५, काठमाडौँ | झरना थापाको फिल्म ‘भगवत् गीता’को मुख्य अभिनेतामा धीरज मगर अनुबन्धित भएका छन् । निर्माण कम्पनी र अभिनेता धीरजबीच लिखित सम्झौता भएको छ । सुनिल कुमार थापाको निर्माण एवं झरना थापाको निर्देशनमा बन्न लागेको फिल्म आगामी महिनादेखि फ्लोरमा जानेछ ।  फिल्ममा धीरजले अभिनेत्री सुहाना

Read More

फुटबल देखाउन लागेका सिनेमा हललाई विकास बोर्डको पत्र, नियम तोडे कारबाही

Posted on December 09, 2022 | views : 624 |

मङ्सिर २३, काठमाडौँ । केहि सिनेमा हलहरूले मंसिर २३ गते अर्थात आज शुक्रवारदेखि विश्वकप फुटबल देखाउन लागेका छन् । यस सन्दर्भमा सिनेमा हलहरूलाई चलचित्र विकास बोर्डले ध्यानाकर्षण पत्र पठाउँदै फिल्म प्रदर्शन गर्न दिईएको ईजाजत पत्रमा उल्लेख भए बमोजिमका शर्तमा मात्र प्रदर्शन गर्न सुचित गरेको छ । फिल्म प्रद

Read More

छत्र शाही र काजल जोशीले गरे विवाह

Posted on December 09, 2022 | views : 934 |

मङ्सिर २३, काठमाडौँ । लोकदोहोरी जोडी छत्र शाही र काजल जोशीले विवाह गरेका छन् । शुक्रबार बिहान यी दुईबीच गुह्येश्वरी मन्दिरमा धार्मिक विधिअनुसार विवाह भएको हो । २०७८ सालमै जुम्लामा सामाजिक विवाह भए पनि सिन्दूर हाल्ने विधि चाहिं आज पूरा भएको हो । हिमालय टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘इन्द्रेणी’ब

Read More

परिजिता बाँस्तोला अमेरिकी संस्करणको ‘द भ्वाइस’बाट बाहिरिइन्

Posted on December 07, 2022 | views : 907 |

मङ्सिर २१, काठमाडौँ | नेपालीमूलकी परिजिता बाँस्तोलाको अमेरिकी संस्करणको ‘द भ्वाइस’ यात्रा टुंगिएको छ । नेपाली समयानुसार आज बिहान भएको प्रतिस्पर्धाबाट परिजितासहित अन्य दुई प्रतियोगी बाहिरिए । सेमिफाइनलसम्म उत्कृष्ट प्रस्तुति दिएकी परिजिताले फाइनल यात्रा तय गर्न सकिनन् । कम मत प्राप्त गरेका चारजना प्

Read More

लोकगायिका कल्पना दाहालले गरिन् प्रेमी पुण्य आचार्यसँग विवाह

Posted on December 02, 2022 | views : 1192 |

मङ्सिर १६, काठमाडौँ | चर्चित लोकदोहोरी गायिका कल्पना दाहालले विवाह गरेकी छन् । अमेरिकामा बस्दै आएका पुण्यप्रसाद आचार्यसँग शुक्रबार उनको विवाह भएको हो । टेलिभिजन कार्यक्रम इन्द्रेणीमार्फत चर्चामा आएकी कल्पना विवाहपछि अमेरिकामा जाने तयारीमा छिन् । ललितपुर इमाडोलस्थित एक पार्टी प्यालेसमा विवाह समारोह भ

Read More

‘प्रेम गीत ३’ का निर्माता सन्तोष सेनविरुद्ध करिब ५ करोड ठगीको आरोप

Posted on December 02, 2022 | views : 1378 |

मङ्सिर १६, काठमाडौँ | फिल्म ‘प्रेम गीत ३’ निर्माता सन्तोष सेनविरुद्ध ठगीको उजुरी परेको छ । सिक्किमका रामगोपाल राईले सेनविरुद्ध चलचित्र निर्माता संघमा ४ करोड ८४ लाख ५० हजार ठगीको आरोप लगाएका हुन् । फिल्मको डिजिटल राईटस् दिन्छु भनि आफूसँग पैसा लगेको र पटक–पटक डिजिटल राइटका लागि फिल्मको कपी माग्दा नदिए

Read More

‘को होला त्यो’ गायक सुनिल गिरीले गरे विवाह

Posted on December 01, 2022 | views : 1365 |

मङ्सिर १५, काठमाडौँ | लोकप्रिय लोकपप गायक सुनिल गिरी वैवाहिक बन्धनमा बाँधिएका छन् । उनले जर्मनीमा बस्दै आएकी अन्जु आचार्यसँग लगनगाँठो कसेका हुन् । केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका सुनिल र अञ्जुले जर्मनीमै विवाह गरेका हुन् । अञ्जु उदयपुर गाईघाटकी हुन् ।  सुनिलले बिहीवार आफ्नी जीवनसंगिनीप्रति

Read More

अजय देवगनको ‘दृश्यम २’ ले कमायो १० दिनमा १४३ करोड

Posted on November 28, 2022 | views : 889 |

मङ्सिर १२, काठमाडौँ । बलिउड अभिनेता अजय देवगनको चलचित्र ‘दृश्यम २’ ले बक्सअफिसमा शानदार प्रदर्शन गरिरहेको छ। १८ नोभेम्बरदेखि प्रदर्शनमा आएको चलचित्रले १० दिनमा १४३ करोड (भारु) भन्दा बढीको व्यापार गरेको छ। बलिउड ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार चलचित्रले १० औँ दिन आइतबार १७ करोड ३२ लाख कमाएको छ। चल

Read More

सलोन बस्नेतले गरे प्रेमिका करिश्मा केसीसँग बिहे

Posted on November 28, 2022 | views : 1857 |

मङ्सिर १२, काठमाडौँ ।अभिनेता सलोन बस्नेतले प्रेमिका करिश्मा केसीसँग विवाह गरेका छन् । सोमबार चन्द्रागिरि रिसार्टमा परिवारका सदस्य, आफन्त र फिल्मकर्मीहरुको उपस्थितिमा उनीहरुले विवाह गरेका हुन् । १२ सय जना जन्तीका साथ सलोनलाई डोलीमा चढाएर विवाह समारोह स्थल भालेश्वर मन्दिरमा लगिएको थियो । त्यस अवसरमा म

Read More

करिस्मासँग आज लगनगाँठो कस्दै सलोन बस्नेत

Posted on November 28, 2022 | views : 1180 |

मङ्सिर १२, काठमाडौँ | अभिनेता सलोन बस्नेत आज (सोमबार) प्रेमिका करिश्मा केसीसँग वैवाहिक जीवनमा बाँधिदैछन् । तीन बर्षदेखिको प्रेम सम्बन्ध उनले विवाहमा परिणत गर्न लागेका हुन् । सलोनको विवाह समारोह चन्द्रागिरि रिसोर्टमा आयोजना गरिएको छ । महिला समूहको नौमती बाजासहित जन्ती लिएर उनी बेहुली लिन रिसोर्ट पुग

Read More

विदेशमा बढ्दै छ नेपाली चलचित्रको बजार

Posted on November 25, 2022 | views : 563 |

मंसिर ९, काठमाडौँ | पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट  मुनाफासमेत प्राप्त गर्न थालेको छ ।  नेपालमा राम्रो भनिएका चलचित्रलाई विदेशमा रहेका दर्शकले हेर्न दर्शक लालायित हुने भएकाले पनि केही चलचित्रले विदेशबाट राम्रै मुनाफा स्वदेश भित्र्याउने गरेका छन् । निर्दे

Read More

अर्को चुनावमा उम्मेदवार बन्ने मौका पाए पछि हट्दिनँ- भुवन केसी

Posted on November 20, 2022 | views : 636 |

मङ्सिर ४, काठमाडौँ | चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीले भविष्यमा कुनै दलले उम्मेदवार बन्ने मौका दिए पछि नहट्ने बताएका छन् । काठमाडौं क्षेत्र नम्बर २ स्थित गुह्येश्वरी मावि केन्द्रमा मतदान गरेपछि केसीले आफ्नो रुचि राजनीतिमै भएकाले अर्को चुनावमा मौका पाए उम्मेदवार बन्ने बताएका

Read More

बिहे गर्दै बलिउड अभिनेत्री तमन्ना भाटिया

Posted on November 17, 2022 | views : 1267 |

मङ्सिर १, काठमाडौँ । बलिउड अभिनेत्री तमन्ना भाटिया आफ्नो बिहेको खबरलाई लिएर चर्चामा छिन् । तमन्नाले व्यापारीको विवाह प्रस्तावलाई स्विकारेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । तमन्ना भाटिया आफैंले आफ्नो विवाहको बारेमा केही नबोले पनि भारतिय सञ्चारमाध्यमका अनुसार मुम्बईका एक व्यापारी लामो समयदेखि तमन्ना

Read More

राजेश हमाललाई १ लाख रुपैयाँसहित ‘महानायक’ सम्मान दिइँदै

Posted on November 16, 2022 | views : 794 |

कात्तिक २९, काठमाडौं । नेपाली फिल्म उद्योगमा लामो समयदेखि ‘महानायक’ को भन्ने विषयमा विवाद जारी छ। यही बहस भइरहेकै बेला एपिक नेपाल म्युजिक अवार्डमा राजेश हमाललाई ‘महानायक’को सम्मान प्रदान गरिने भएको छ।  एपिक नेपाल म्युजिक अवार्डको चौथो संस्करणमा हमाललाई एक लाख रुपैयाँसहित उक्त सम्मान दिन लागिएको

Read More

४ दिनमा कति कमायो अमिताभको फिल्म 'उचाइ'ले ?

Posted on November 15, 2022 | views : 1155 |

कात्तिक २९, काठमाडौँ | गत शुक्रवार बक्स अफिसमा आएको यस चलचित्रले हालसम्म १२.०४ करोड भारतीय रुपैयाँ कमाएको छ । निर्माता सुरज बडजात्याको बहुप्रतीक्षित यस चलचित्र ‘उचाई’ लाई शुरूदेखि नै सकारात्मक समीक्षा पाएको छ । फिल्मले सोमवार मात्रै १.८८ करोड भारतीय रुपैयाँ कमाएको छ ।  भारतका ट्रेड विश्लेषक र

Read More