मिर्गौला फेल हुनुभन्दा पहिले पिसाबले दिन्छ यस्ता संकेत
काठमाडौँ | मिर्गौला हाम्रो शरीरको एक महत्वपूर्ण अंग हो। यसमा भएको कुनै पनि समस्याले तपाईंलाई गम्भीर बिरामी बनाउन सक्छ। मिर्गौलाले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्ने काम गर्छ। मिर्गौलालाई स्वस्थ राख्नु...