पर्यटन | हुम्ला - HML


मानसरोवर कैलाश दर्शन गर्न हुम्लामा पर्यटक

Posted on March 12, 2021 | views : 2646 | हुम्ला - HML

फागुन २८, हुम्ला । मानसरोवर कैलाशको दर्शनका लागि हुम्लाको सिमकोट पुगेका भारतीय तीर्थयात्री उत्तरी नाम्खा गाउँपालिका–६ को लिमी, लाप्चाबाटै मानसरोवर कैलाशको दर्शन गरी फिर्ता भएका छन् । हुम्लाको लिमी लाप्चा पर्यटकीयस्थल हुँदै भारतीय तीर्थयात्रीको टोली मानसरोवर कैलाशको दर्शन गरेर फिर्ता भएका हुन् । 

Read More

हुम्लाबाटै कैलाश मानसरोवर दर्शन, कसरी पुग्ने लिमी लाप्चा ?

Posted on November 05, 2020 | views : 2820 | हुम्ला - HML

दाने बोहरा । कार्त्तिक २०,  सिमीकोट । नेपाली भूमि हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमीबाट कैलाश मानसरोवरको दर्शन सजिलै गर्न सकिन्छ । हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी लाप्चाबाट दर्शन गर्न सकिने भएपछि यस स्थान मानसरोवरको दर्शन गरिने नेपालको एकमात्र भू–भागका रुपमा पनि चिनिँदै आएको हो । &

Read More

सुन्दरताको खानी लिमीको यात्रा (फोटो फिचर)

Posted on October 20, 2019 | views : 6128 | हुम्ला - HML

रेशमराज रोकाया | कात्तिक ३, हुम्ला | प्राकृतिक सुन्दरता, संस्कृती हेर्न छ भने हुम्लाको नाम्खा गाउँपालिका एक नमुना छनौटको रुपमा लिन सकिने ठाउँ हो । हरेक वर्ष नाम्खा गाउँपालिकाले पर्यटन प्रवद्र्धन गर्नको लागि विभिन्न कार्यक्रम आयोजना गर्ने गर्छ । सदा झैं यो वर्ष नाम्खा गाउँपालिकाको महोत्सव हेर्न र त्य

Read More

हुम्लामा धार्मिक पर्यटनको सम्भावना

Posted on November 12, 2018 | views : 4169 | हुम्ला - HML

रेशमराज रोकाया | कात्तिक २५, हुम्ला | हुम्लामा धार्मिक पर्यटनको अति नै सम्भावना रहेको छ । हिन्दु र बौद्ध धर्मावलम्बीको चालचलन र रितीरिवाजको कारण यस्तो सम्भावना रहेको छ । बौद्ध धर्म मान्ने स्थानियको पुजा आजा हेर्नको लागि हुम्लाका आन्तरिक देखी जिल्ला बाहिरका पर्यटकको आवागमन बढ्ने गरेको छ । त्यसै गरी त

Read More

भोकै स्वर्गको यात्राः रिपोर्टरको भोगाई

Posted on September 14, 2018 | views : 4140 | हुम्ला - HML

रेशमराज रोकाया | भदौ २९, हुम्ला | समाचार संकलनको लागि हुम्लाका म लगायत अन्य तिन जना पत्रकारको समूह हुम्लाको सिमिकोट हुँदै हिल्सा होलिकोप्टरमा विहान १० बजे भाद्र १७ गते उडान भर्यौं । हेलिकोप्टरको झ्यालबाट रमणिय दृश्य फोटो र भिडियोमा खिच्नको लागि म व्यस्त थिए भने अन्य साथीहरु पनि सोही गर्दै थिए । पन्ध

Read More

कर्णाली–रारा भ्रमण बर्ष उद्घाटनमै सिमित

Posted on September 11, 2018 | views : 14831 | हुम्ला - HML

भदौ २६, सुर्खेत | कर्णाली प्रदेश सरकारले निकै तामझामका साथ सुरु गरेको ‘कर्णाली–रारा भ्रमण बर्ष–२०७५’ उद्घाटनमै सिमित भएको छ । प्रधानमन्त्री केपी ओलीले बैशाख १ गते नयाँ बर्षको अवसरमा मुगुको रारा तालबाट भ्रमण बर्षको उद्घाटन गरेको पाँच महिना बित्दा पनि अरु कुनै कार्यक्रम हुन सकेको छैन । यो पाँच महिनामा

Read More

हुम्लामा पर्यटन लक्षित आक्रामक कार्यक्रम (७ तश्विर सहित)

Posted on August 27, 2018 | views : 4346 | हुम्ला - HML

रेशमराज रोकाया | भदौ ११, हुम्ला | हुम्लाका स्थानिय तहले पर्यटन प्रवद्र्धनको लागि विभिन्न आक्रामक कार्यक्रम अगाडी ल्याएका छन् । हुम्ला जिल्ला पर्यटनको मुख्य आकर्षणको केन्द्र भएको ठहर गर्दै यसलाई प्रचार प्रसार र प्रवद्र्धन गर्नको लागि स्थानिय तहले यस्तो कार्यक्रम ल्याएका हुन् । पर्यटन प्रवद्र्धनको लाग

Read More

हुम्लामा पर्यटकको चहलपहल बढ्यो

Posted on May 15, 2018 | views : 2334 | हुम्ला - HML

जेठ १ हुम्ला | हुम्लामा पर्यटकको चहलपहल सुरु भएको छ । विमानहरुले नेपालगञ्ज र सुर्खेतबाट बन्दोवस्तीका सामान, हेलिकोप्टरको ईन्धन ल्याउने काम पनि सुरु भएको छ । विमानस्थलमा भने व्यस्तता बढी छाएको छ । केही दिनमा भरतिय पर्यटकको तिर्थ यात्राको क्रममा हुम्लाको मार्ग प्रयोग गर्ने भएको व्यस्तता बढी भएको छ । ज

Read More

बढ्यो हुम्लामा पर्यटकको चहलपहल

Posted on May 15, 2018 | views : 2014 | हुम्ला - HML

जेठ १, हुम्ला | हुम्लामा पर्यटकको चहलपहल सुरु भएको छ । विमानहरुले नेपालगञ्ज र सुर्खेतबाट बन्दोवस्तीका सामान, हेलिकोप्टरको ईन्धन ल्याउने काम पनि सुरु भएको छ । विमानस्थलमा भने व्यस्तता बढी छाएको छ । केही दिनमा भरतिय पर्यटकको तिर्थ यात्राको क्रममा हुम्लाको मार्ग प्रयोग गर्ने भएको व्यस्तता बढी भएको छ ।

Read More

पर्यटकको भिँड: हुम्ला विमानस्थल (फोटो फिचर)

Posted on June 25, 2017 | views : 4427 | हुम्ला - HML

रेशम राज रोकाया | असार ११, हुम्ला | यतिखेर हुम्लाको विमानस्थल विहान ५ बजे देखी बेलुका ७ बजे सम्म नै भिँडभाड हुने गरेको छ । चिनको पवित्र धार्मिक स्थल मानसरोवर दर्शन गर्नको लागि भारतिय तिर्थयात्री त्यस तर्फ जानको लागि हरेक दिन ५ सयको हाराहारीमा त्यस तर्फ जाने गर्नाले यो भिँड भएको हो ।  आन्तरिक उ

Read More