बर्षभरीमा १० जना कामदार पनि विदेश पठाउन नसक्ने म्यानपावरहरुले लाइसेन्स किन नवीकरण गर्दैछन् ?
काठमाडौँ । बार्षिक सय संख्या पठाउन पर्ने बाध्यता हटेपछि झन्डै खारेजीमा परेका ३२६ म्यानपावर कम्पनीलाई हाइसन्चो भएको छ । तर कम्तिमा दुई करोड धरौटी राखेर बार्षिक सय जना कामदार पनि...