६ मंसिर २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अन्तर्वार्ता

‘मेरो आँखै अगाडी कतारले गरेको विकास लोभलाग्दो छ’

१० फाल्गुन २०८०, बिहीबार ०३:५२


फागुन १०, काठमाडौँ । १९ बर्ष अघि मासिक ८०० रियाल तलबमा कतार रोजगारमा पुगेका एक नेपालीले आफ्नो आँखा अगाडीनै कतारले बिकास गरेको भन्दै नेपालमा पनि त्यो बिकास सम्भव रहेको बताएका छन् । चितवन घर भएका प्रताप ढुंगाना अहिले मासिक ८ हजार रियाल भन्दा बढी कमाउँछन् । यसका अलावा धेरै सुविधा पनि कम्पनीले प्रदान गरेको छ । 

उनको लोभलाग्दो प्रगतिमा धेरै संघर्ष लुकेका छन् । अहिले पनि सीप सिकेर वैदेशिक रोजगारमा जाने युवाहरुले वैदेशिक रोजगारमा छिट्टै राम्रो गर्न सक्ने ढुंगानाको भनाई छ । कयौं युवाहरुले सिपनै नसिकी वैदेशिक रोजगारमा जाँदा आफ्नो अमुल्य समय त्यतिकै कम तलबमा खर्चिनु परेको बताउँछन् । 

वैदेशिक रोजगारमा खाडी जान ठिक छैन भन्नेहरुलाई ढुंगाना स्वीकार गर्दैनन् । उनि भन्छन् 'संघर्ष र अनुभव लिंदै आफैलाई अब्बल बनाउन सक्नेलाई खाडी युरोप भन्दा राम्रो छ ।' 

तलको भिडियो अन्तर्वार्तामा उनै प्रताप ढुंगानासँग साझा सवाल मिडियाले गरेको कुराकानी हेर्नुहोस् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धनुषामा स्कुल बसको ठक्करबाट ३ वर्षीया बालिकाको मृत्यु भारतीय अर्बपति गौतम अडानीमाथि अमेरिकामा ठगीको आरोप सुनको भाउ निरन्तर बढेको बढ्यै, आज तोलाको कति पुग्यो ? कास्की र मनाङको सिमानमा भूकम्पको धक्का बीपी राजमार्ग दैनिक ७ घण्टा बन्द हुने मन्त्रिपरिषद् बैठक आज बस्दै टी–२० अलराउन्डरतर्फ दीपेन्द्र ऐरीको वरीयता यथावत्, भारतका हार्दिक पाण्ड्या शीर्षमा उपनिर्वाचन : ३१ जनाको उम्मेदवारी फिर्ता, ३७६ उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान जनताको सेवा प्रवाह प्रभावकारी बनाउन संघीयताको सबलीकरण आवश्यक : प्रचण्ड बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ? मौसम: पहाडी भूभागमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना दुर्गा प्रसाईंको घरबाट पक्राउ परेका ९ जनालाई मुद्दा दुर्गा प्रसाईंका वकिलको आरोप: ‘मंसिर ७ को आन्दोलन रोक्न पक्राउ गरियो’ अन्डरवर्ल्ड एजेन्ट भन्दै असुली गर्न खोजेको आरोपमा चिकित्सक पक्राउ रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनमा सहकारी ठगी प्रकरणमा जाहेरी नेपालमा लरेन्स विश्नोईको नाम लिएर धम्की: सीआईबीमा चार जनाको उजुरी, अनुसन्धान जारी भैंसेपाटी हनिट्रयाप प्रकरण : इन्सपेक्टर शाहीसहित ६ जनालाई मुद्दा चलाउन सिफारिस लोकतन्त्रप्रति भरोसा जगाउन शासन प्रणाली पारदर्शी, जवाबदेही र सुशासन अनिवार्य: राष्ट्रपति पौडेल काठमाडौं आइपुगे भारतीय सेना प्रमुख द्विवेदी इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण