किशोरी बलात्कार अभियोगमा बिर्तामोडका पूर्वमेयर जेल चलान
विराटनगर । घरमा कामदारका रुपमा राखिएकी १६ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुव शिवाकोटी जेल चलान भएका छन्। मंसिर २४ मा पक्राउ परेका शिवाकोटी हिजो सोमबार जेल...