भारतीय क्रिकेटर दयालविरुद्ध यौन दुर्व्यवहारको आरोप
काठमाडौँ । भारतीय क्रिकेटर यश दयालविरुद्ध यौन दुर्व्यवहार गरेको आरोपमा एफआईआर दर्ता भएको छ । दयालविरुद्ध आइतबार (जुलाई ६) उत्तर प्रदेशको गाजियाबादस्थित इन्दिरापुरम प्रहरी चौकीमा भारतीय दण्ड संहिताको धारा ६९...