रोजगारी |


वैदेशिक रोजगारी कोरोनाअघिकै अवस्थामा

Posted on April 20, 2022 | views : 426 |

वैशाख ७, काठमाडौँ | चालु आर्थिक वर्षको ९ महिनामा श्रम स्वीकृति लिएर "विदेश जाने श्रमिकको सङ्ख्या ४ लाख ५२ हजार पुगेको छ। यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा तेब्बर बढी हो । गत वर्षको ९ महिनामा १ लाख ४७ हजार युवाले श्रम स्वीकृति लिएका थिए। कोभिड खोपको पहुँच र स्वास्थ्य मापदण्डमा आएको लचकताका कार

Read More

कल्याणकारी कोष श्रमिकको हकहितमा उपयोग गर्ने श्रममन्त्रीको प्रतिबद्धता

Posted on March 02, 2022 | views : 519 |

फागुन १८, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले राष्ट्रियस्तरको कल्याणकारी कोषको रकम श्रमिकको हकहितमा उपयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।  राष्ट्रियस्तरको कल्याणकारी कोषको सचिवालयले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उहाँले श्रमिकको नामको रकम लक्षित वर्गको

Read More

ओमानमा रोजगरीको अवसर

Posted on January 04, 2022 | views : 3889 |

पुस २०, काठमाडौँ | ओमानको एक शहरमा नेपाली कामदारको माग आएको छ । ओमानको अल मिलादी ग्लोबल म्यानपावर सेवा कम्पनीले ७० जना नेपाली पुरुष र २३० जना महिला गरी जम्मा ३०० जना कामदारको माग गरेको हो। न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने कम्पनिले जनाएको छ यो कम्पनीको । कामदारले हप्तामा ६ दिन र दैन

Read More

आगामी पाँचबर्ष नेपालका लागि असाधारण उपलब्धीको समय:प्रधानमन्त्री ओली

Posted on March 08, 2018 | views : 1774 |

फागुन २४,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आउने पाँच बर्ष नेपालको विकासका लागि असाधरण समय हुने बताउनुभएको छ । ‘आउने आधा दशक नेपालका लागि असाधारण हुनेछ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘यो समय सफलता,परिवर्तन र उपलब्धीको समय हुनेछ ।" नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ७ औं अन्तराष्ट्रिय

Read More