English News | जुम्ला - JML


१५ सय जनामा ३ जना महिलाको पाठेघरको मुखमा क्यान्सर

Posted on August 28, 2016 | views : 4356 | जुम्ला - JML

नन्दराम जैशी | भदौ १२, जुम्ला | जुम्लाका १५ सय जना महिलाले पाठेघरको मुख चेकजाचँ गराएका छन् । पाठेघर संक्रमण भएमा समयमै उपचार गरी संभावित रोगबाट मुक्त हुने उदेश्यले जुम्लाका १५ सय जना महिलाले पाठेघरको मुख चेकजाचँ गराएका हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा श्रावण २० गते

Read More