समाज | कालिकोट - KLK


कालीकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु

Posted on March 09, 2024 | views : 198 | कालिकोट - KLK

फागुन २६, कालीकोट | कालीकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । नरहरीनाथ गाउँपालिका–८ मा करेन्ट लागेर आज बिहान लालुका गाउँका ४३ वर्षीय केशवराज थापा र उनका २७ वर्षीय भतिज गङ्गा थापाको मृत्यु भएको हो ।  विद्युत्को सवस्टेशनबाट चाखा काल्ढुङ्गा भन्ने स्थानमा सबलाइन विस्तार गर्ने क्रममा करेन्ट ल

Read More

आज यी प्रदेशमा हिमपातको सम्भावना

Posted on November 20, 2023 | views : 4964 | कालिकोट - KLK

मङ्सिर ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागमा मौसम आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौस

Read More

कालिकोटमा पहिरोमा पुरिएर डोजर चालकको मृत्यु

Posted on November 11, 2023 | views : 405 | कालिकोट - KLK

कार्तिक २५, मान्मा | कर्णाली करिडोर सडक मर्मतका क्रममा पहिरोमा पुरिएर डोजर चालक मृत्यु भएको छ । करिडोरअन्तर्गत जिरो प्वाइन्ट, कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित कालेखोलामा खसेको सुख्खा पहिरोमा पुरिएर डोजर चालकको चालकको मृत्यु भएको हो । कर्णाली करिडोर जोड्ने जिरो प्वाइन्टको सडक मर्मत गरिरहेकाबेला

Read More

पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

Posted on November 01, 2023 | views : 6217 | कालिकोट - KLK

कात्तिक १५, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मैसम आंशिक बदली हुनेछ  । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्ष र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले देशभर आंशिक बदली देखि मौसम सामान

Read More

हिंसा पीडित महिलाद्वारा सुरक्षित आवासगृहमै आत्महत्या

Posted on September 24, 2023 | views : 428 | कालिकोट - KLK

असोज ७, कालिकोट | घरेलु हिंसाबाट पीडित एक महिलाले सामाजिक सेवा केन्द्र (सोशेक) नेपाल कालिकोटको सुरक्षित आवास गृहमै आइतबार विहान शौचालयमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । सान्नीत्रिवेणी गाउँपालिका–१ माइतीघर भई दैलेख जिल्ला भगवतिमाइ गाउँपालिका ५ कट्टी निवासी दानबहादुर शाहीकी पत्नी जैसी ०७९

Read More

कालीकोटमा जिप दुर्घटना हुदा ३ जनाको मृत्यु

Posted on June 11, 2023 | views : 456 | कालिकोट - KLK

जेठ २८, मान्म | कालीकोटको शुभकालिका गाउँपालिका–६ गविरामा गए राति लु१च ८४९८ नम्बरका जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिप कालीकोटको बेउली पान्तडी सडकखण्डको चौकी बजारबाट हाउडी हुँदै शुभकालिकातर्फ जाँदै गर्दा शुभकालिका–६ गविराममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । दुर्

Read More

कालिकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, एक घाइते

Posted on June 08, 2023 | views : 474 | कालिकोट - KLK

जेठ २५, सुर्खेत | कालिकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु र एक जना घाइते भएको छ ।  दुर्घटनामा मृत्यु हुनेमा ४३ वर्षीय मनबहादुर शाही र ३६ वर्षीय मनकुमारी शाही रहेका कालिकोट प्रहरीले बताए । जिपमा तीन जना सवार थिए । एक जना गम्भीर घाइते छन् । रास्कोट नगरपालिकाबाट सरमुकाम मान्मा जाँदै गरेको ग

Read More

शिकारीले ढुकुरलाई हानेको गोली लागि १७ बर्षीय किशोरीको मृत्यु

Posted on June 04, 2023 | views : 1380 | कालिकोट - KLK

जेठ २१, कालिकोट । कालीकोटमा शिकारीले हानेको गोली लागेकी किशोरीको मृत्यु भएको छ । जिल्लाको नरहरिनाथ गाउँपालिका–५ रुप्साका १७ वर्षीया यलिसा सहकारीको मृत्यु भएको हो ।  जेठ १९ गते दिउँसो मकैबारीमा मकै गोड्दै गर्दा स्थानीय एक शिकारीको गोली लागेर सहकारी घाइते हुनुभएको थियो । घाइते सहकारीको प्राथमिक स

Read More

तिला नदीमा बेपत्ता विश्वकर्माको खोजी जारी

Posted on April 17, 2023 | views : 559 | कालिकोट - KLK

बैशाख ४, कालीकोट | कालीकोटको तिला नदीमा बेपत्ता हुनुभएका जिल्ला समन्वय समिति कालीकोटका सदस्य कालीबहादुर विश्वकर्मा अझँै फेला पर्नुभएको छैन् । तिला नदीबाट दाउरा निकाल्ने क्रममा तिलागुफा नगरपालिका–१ भिग्मबाट विश्वकर्मा बेपत्ता हुनुभएको थियो । शनिबार बिहान ११ बजेतिर तिला नदीमा दाउरा निकाल्न जानु भ

Read More

उमेर पुगेपछि विवाह गरे रू दश हजार पुरस्कार

Posted on March 16, 2023 | views : 742 | कालिकोट - KLK

चैत २, कालीकोट | कालीकोटको शुभकालिका गाउँपालिका– ७ ले उमेर पुगेर विवाह गर्ने महिलालाई जनही रू १० हजार पुरस्कार दिने निर्णय गरेको छ । चैत १ गतेबाट लागू हुने गरी २० वर्ष उमेर पुगेपछि विवाह गर्ने महिलालाई रू १० हजार दिने निर्णय गरेको हो ।  बालविवाहका घटना बढ्दै जान थालेकाले त्यसलाई रोकथाम गर

Read More

भिरबाट लडेर कालिकोटमा १ जनाको मृत्यु

Posted on February 03, 2023 | views : 1529 | कालिकोट - KLK

माघ २०,  कालिकोट | कालिकोटमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खाडाचक्र नगरपालिका–११ बडालकोटका नवराज शाही रहेका छन् । ४१ बर्षीया शाही सान्नी त्रिवेणी गाउपालिका–२ रकु तर्फ बाख्रा किन्न जाँदै थिए ।   सान्नी त्रिवेणी गाउँपालिकास्थित ढल्ने भिरबाट लडेर उनको मृत्य

Read More

कालीकोटमा डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन बेपत्ता

Posted on December 10, 2022 | views : 1118 | कालिकोट - KLK

मङ्सिर २४, कालीकोट | कालीकोटमा डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । दुर्घटनामा परी तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ ।  कालीकोट जिल्लाको  सान्नी त्रिवेणी गाउँपालिका–१ अँधेरीखोला भिरमा डोजर दुर्घटना भएको हो । फुकोट कर्ण

Read More

२० वर्ष पुगेर विवाह गर्ने किशोरीलाई रु १० हजार

Posted on December 06, 2022 | views : 950 | कालिकोट - KLK

मङ्सिर २०, मान्म | कालीकोटको खाँडाचक्र नगरपालिका–१ ले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई रु १० हजार प्रदान गर्ने भएको छ ।  वडाले बालविवाह न्यूनीकरण गर्न  यस्तो निर्णय गरेको जनाइएको छ । बालविवाहविरुद्धको साझा अभियान कालीकोटका संयोजक खडानन्द अधिकारीको वडालाई बालविवाह न्यूनीकरणका लागि व

Read More

सुर्खेत आउँदै गरेको जीप कालीकोटमा दुर्घटना हुँदा तीनको मृत्यु, सात जना घाइते

Posted on November 08, 2022 | views : 1913 | कालिकोट - KLK

कत्तिक २२, मान्म । मुगुबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । कालीकोटको तिलागुफा–५ खल्लागाडमा यात्रुवाहक जीप दुर्घटना भएको हो ।  मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे१च ४४१२ नम्बरको जीप आज दिउँसो कर्णाली राजमार्गमा दुर्घटना हुँदा सात जना घाइते भएका छन् । दुर्घटनामा मु

Read More

कालीकोटमा बम विष्फोट हुँदा दुईको मृत्यु, तीन जना घाइते

Posted on October 29, 2022 | views : 1278 | कालिकोट - KLK

कात्तिक १२, काठमाडौँ | कालिकोटको तिलागुफा नगरपालिका वडा नम्बर १० रानाबाडामा सकेट बम बिस्पोट भएको छ । कोदोबारीको छेउमा राखिएको बम बिस्पोट हुदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा तिलागुफा १० निवासी ४ बर्षिय झरना थापा र ४ वर्षिय सरस्वती राना रहेका छन् । घाइते हुनेमा ७ वर्षिय

Read More

कालिकोटको राँचुलीमा पहिरोमा परी मलामी गएका १३ जनाको मृत्यु

Posted on October 10, 2022 | views : 1879 | कालिकोट - KLK

असोज २४, काठमाडौ । कालिकोटमा तिलागुफा नगरपालिका ४ राँचुलीमा मलामी गएका १३ जनाको पहिरोमा परी मृत्यु भएको छ । आइतबार दिउँसो राँचुली गाउँमा गएको पहिरोमा परी घाटमा पुगेकामध्ये १३ जनाको पहिरोमा परी मृत्यु भएको हो । दुर्घटनास्थलमै रहेका तिलागुफा नगरपालिकाका उपमेयर महेन्द्र बहादुर शाहीका अनुसार पहिरोमा परे

Read More

कालिकोटको तत्कालिन जिल्ला कृषि विकास कार्यालयका प्रासविरुद्ध भ्रष्टाचार मुद्दा

Posted on August 09, 2022 | views : 1450 | कालिकोट - KLK

साउन २४, काठमाडौं | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन जिल्ला कृषि बिकास कार्यालय कालिकोटका प्रा.स. रत्न प्रसाद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  कालिकोटले सञ्चालन गरेको कृषि तालिम कार्यक्रमको उनले ३ लाख ८८ हाजर ७५० रुपैयाँ हिनामिना गरेको ठहर गर्दै अख्तियारले आज उनी

Read More

धादिङ र कालिकोटमा बाढी पहिरोका कारण दुई जनाको मृत्यु

Posted on June 16, 2022 | views : 1080 | कालिकोट - KLK

असार २, काठमाडौं | धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० तिग्राङखानीस्थित सडकमा बुधबार साँझ सुख्खा पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा चितवन ईच्छाकामना गाउँपालिका–४ बस्ने २० वर्षीय सिद्धान्त थापा रहेका छन् । ढुंगा सहितको सुख्खा पहिरो खसेर प्र.३–०३–००१ ज ००३३ नम्बरको गाडीमा लाग्दा

Read More

यस्तो रहनेछ आज, भोली र पर्सिको मौसम

Posted on April 24, 2022 | views : 18793 | कालिकोट - KLK

वैशाख ११, काठमाडौँ । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले हाल देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।आइतबार देशको पहाडी भू-भागमा आंशिक बदली  रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ

Read More

कर्णाली प्रदेशले माग्यो १३३ स्टाफ नर्सदेखि सबइन्जिनियर सम्म, कुन जिल्लामा कति ?

Posted on April 08, 2022 | views : 2994 | कालिकोट - KLK

चैत २५, काठमाडौं । कर्णाली प्रदेश सरकारले स्वयंसेवक परिचालन कार्यक्रममा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।  सामाजिक विकास मन्त्रालयले १३३ जना  हेल्थ अस्टिस्टेण्ट, ल्याब असिस्टेण्ट, स्टाफ नर्स, सबइन्जिनियर, कम्प्युटर अपरेटर, प्राविधिक सहायक (शिक्षा) अनमी, अहेव, कृषि (जेटिए), असव

Read More

बत्ती बल्दै, अध्यारो हट्दै जुम्ला कालीकोटको .....

Posted on March 14, 2022 | views : 1525 | कालिकोट - KLK

फागुन ३०, काठमाडौँ ।  झण्डै एक वर्ष पहिले गायक एवं सङ्गीतकार सुरज पण्डितले कर्णालीको पीडा देखाउँदै ‘रेलको बाटो’ नामक गीत सार्वजनिक गर्नुभयो । गीतमा कर्णाली प्रदेशको अध्यारो पाटोलाई देखाउने प्रयास गरिएको छ । गीतले पीडा बोल्छ, अभाव बोल्छ । अझ भनौ, गीतले समग्र कर्णालीको अवस्थाको चित्रण गरेको छ । प

Read More

कालीकोटमा दश वर्षमा आठहजार जनसङ्ख्या वृद्धि

Posted on February 01, 2022 | views : 1204 | कालिकोट - KLK

माघ १८, मान्म | दश वर्षमा कालीकोटको जनसङ्ख्या करिव आठ हजारले वृद्धि भएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार जिल्लाको जनसङ्ख्या एक लाख ४४ हजार ९१७ रहेको छ  भने यसअघि २०६८ सालमा एक लाख ३६ हजार ९४८ थियो । जिल्लाको वार्षिक जनसङ्ख्या वृद्धिद्धर ०.५४ प्रतिशत  छ । नतिजा अनुसार जि

Read More

सवारी दुर्घटनामा दाजुभाइको मृत्यु

Posted on January 27, 2022 | views : 19183 | कालिकोट - KLK

माघ १३, काठमाडौँ | कलैयामा जिपले मोटरसाइकललाई ठक्कर दिँदा बुधबार राति २ जनाको मृत्यु भएको छ। प्रहरी नायव उपरीक्षक राजेश थापाकाअनुसार कलैया-५ का ५५ वर्षीय सितल साह कानु र ४० वर्षीय नरेश साह कानुको मृत्यु भएको हो। दुवै जनाको उपचारको लागि वीरगन्ज अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारको लागि वीरगन्ज म

Read More

वडाध्यक्षले आफ्नो सेवा सुविधाबाट खरिद गरे एम्बुलेन्स

Posted on January 20, 2022 | views : 888 | कालिकोट - KLK

माघ ६, मान्म | कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–५ का  वडाध्यक्ष नरेश बमले आफूले चार वर्षसम्म पाएको सरकारी सेवा सुविधाको रकमले एम्बुलेन्स खरिद गर्नुभएको छ । गाउँपालिकाका बिरामीलाई सेवा दिनका लागि आफ्नो सेवा सुविधाको रकमबाट वडाध्यक्ष बमले एम्बुलेन्स खरिद गर्नुभएको हो । विसं २०७४ सालको स्थानी

Read More

फुकोट आयोजनाबाट स्थानीयवासीले १० प्रतिशत शेयर पाउने

Posted on January 19, 2022 | views : 1329 | कालिकोट - KLK

माघ ५, मान्म | कालीकोटको फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत शेयर दिने भएको छ । सार्वजनिक सुनवाईका क्रममा आयोजनाले मङ्गलबार उक्त घोषणा गरेको हो ।  रास्कोट नगरपालिका–९ भात्ततीमा ४२६ मेगावाट क्षमताको उक्त आयोजना ६ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

Read More

पिसाब नलीमा रबर बाँध्ने महिलाविरुद्ध मुद्दा दर्ता !

Posted on January 16, 2022 | views : 19779 | कालिकोट - KLK

माघ २, काठमाडौँ | ओछ्यानमा पिसाब गरेको भन्दै पिसाब नलीमा रबरले बाँधिदिने होस्टलकी कर्मचारीमाथि मुद्दा दायर भएको छ । प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार होस्टलकी कर्मचारी जानुका नेपालीमाथि कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।  जिल्ला सरकारी वकिल कार्याल

Read More

वृद्धभत्ताका लागि बैंक खाता खाेल्न हिँडेकी वृद्धाको बाटोमै मृत्यु

Posted on January 13, 2022 | views : 1253 | कालिकोट - KLK

पुस २९, काठमाडौँ | बैंक खाता खोल्न हिँडेकी ६० बर्षीया वृद्धाको बीचबाटोमै मृत्यु भएको छ । कालीकोट जिल्लाको पलाँता गाउँपालिका–३ पनेराकी टिउकी बमको बैंक जाने क्रममा बाटोमै मृत्यु भएको हो । पालिकाले बैंक खाता नभई वृद्धभत्ता नदिने भनेपछि उनी खाता खोल्न करिब १० किलोमिटर टाढाको थिर्पु जाँदै थिइन् । सोही क्

Read More

उपत्यकामा बदलियो मौसम, पानी पर्ने सम्भावना !

Posted on January 12, 2022 | views : 20708 | कालिकोट - KLK

पुस २८, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले आज काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना रहेको जनाएको छ। मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना रहेको छ। पश्चिमी वायुको प्रभाव प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेशमा दे

Read More