राजनीति | कास्की - KSK


पोखरा महानगरमा धनराज आचार्यको अग्रता कायमै, कृष्णबहादुर थापा २ हजारभन्दा बढी मतले पछाडि

Posted on May 19, 2022 | views : 779 | कास्की - KSK

जेठ ५, पोखरा । कास्कीको पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता कायमै राखेका छन् | हालसम्म ५८ हजार १ सय २२ मतगणना हुँदा थापा आचार्यभन्दा २ हजार ८ सय ४५ मतले पछाडि परेका छन् । एकीकृत समाजवादीका धनराज आचार्यले २४ हजार ३२ ल्याएका छन् भने उनलाई पछ्याइरहेका नेकपा

Read More

पोखरा महानगर अपडेट : ५५ हजार २६७ मत गन्दा कसले कति ल्याए ?

Posted on May 19, 2022 | views : 917 | कास्की - KSK

जेठ ५, कास्की | पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता कायम राखेका छन् ।  ५५ हजार २६७ मत गन्दा आचार्यले २२ हजार ८५२ मत ल्याएर अग्रता जोगाइराखेका छन् । उनलाई एमालेका उम्मेदवार कृष्ण थापाले २० हजार १३२ मत ल्याएर पछ्याइरहेका छन् ।   यस्तै राप्

Read More

पोखरा महानगरमा धनराज २ हजार ४९२ मतले अगाडी

Posted on May 19, 2022 | views : 931 | कास्की - KSK

जेठ ५, पोखरा | पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार धनराज आचार्यले अग्रता कायमै लिएका छन्। निर्वाचन कार्यालयको पछिल्लो विवरणअनुसार ५२ हजार ८ सय १७ मत गणना हुँदा सत्तागठबन्धनबाट उम्मेदवारी दिएका एकीकृत समाजवादीका धनराज आचार्यले २१ हजार ८ सय ८० मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमाल

Read More

पोखरा अपडेट

Posted on May 19, 2022 | views : 774 | कास्की - KSK

जेठ ५, पोखरा | पोखरा महानगरपालिकामा एकीकृत समाजवादीले अग्रता कायमै राखेको छ । बिहीबार बिहान ८ बजे प्राप्त तथ्यांकअनुसार हालसम्म ५० हजार १ सय १७ मतगणना हुँदा गठबन्धनबाट उम्मेदवार बनेका समाजवादीका धनराज आचार्यले २० हजार ७ सय ४९ मत पाएका छन् । उनलाई एमालेका कृष्ण थापा १८ हजार ३ सय ६६ मतसहित पछ्याइरहेका

Read More

मतगणनामा लफडा : पोखरामा सुरु भयो, धरान र रौतहटमा रोकियो

Posted on May 18, 2022 | views : 1400 | कास्की - KSK

जेठ ४, पोखरा |  स्थानीय तह निर्वाचनको मत परिणाम गन्ने क्रममा पोखरा, कास्की र रौतहटमा लफडा भएको छ । पोखरा महानगरपालिकाको मतगणनास्थलमा सत्ता गठबन्धनले तोकिएकोभन्दा धेरै प्रतिनिधि राखेको भन्दै नेकपा एमालेका प्रतिनिधिले विरोध गरेपछि लफडा भएको हो । अपरान्ह विवादपछि केहीबेर रोकिएको मतगणनामा सहमति जुट

Read More

पोखरामा मतगणनाका क्रममा विवाद, एमालेको नाराबाजी

Posted on May 18, 2022 | views : 871 | कास्की - KSK

जेठ ४, पोखरा | पोखराको मतगणना स्थलमा तनाव सिर्जना भएको छ । वडा नम्बर ७ को मत गन्ने बेलामा प्रतिनिधिबीच विवाद भएको हो । कांग्रेसको प्रतिनिधि बढी भएको गुनासो एमालेले गरेपछि प्रतिनिधिबीचमै भनाभन भएको बताइएको छ ।  त्यही घटनालाई लिएर एमालेका उम्मेद्वार र नेताहरुले नाराबाजी गरेका हुन् ।

Read More

गणना ढिलो भएपछि पोखरामा थपियो गणनास्थल

Posted on May 18, 2022 | views : 660 | कास्की - KSK

 जेठ ४, पोखरा | पोखरा महानगरपालिकामा अहिलेसम्म ७ वडाको गणना सकिएको छ । १, २, ३, ४, १२, २३ र २६ नम्बर वडाको गणना सकियो । गणना सुरु गरेको चार दिन भइसक्दा बल्ल ३५ हजार गणना सकिएको छ । यहाँ १ लाख ४३ हजार मत खसेको छ । गणनामा ढिलासुस्ती भएपछि अहिले गणनास्थल थप गरिएको छ । सुरुमा ८ ठाउँबाट गनिएको मत १३

Read More

पोखराको मेयरमा गठबन्धनको साढे १८ सयको अग्रता

Posted on May 18, 2022 | views : 643 | कास्की - KSK

जेठ ४, पोखरा | पोखरामा गठबन्धनले अग्रता करिव २ हजार पुर्‍याउन लागेको छ । मिश्रित दावी गरिएका वडाहरुको गणनामा गठबन्धन अघि देखिएको छ । मेयरमा धनराज आचार्यले १ हजार ८ सय ४५ मत अग्रता लिएका छन् । उनले १४ हजार ३ सय ६२ मत पाउँदा एमालेका कृष्ण थापाले १२ हजार ५ सय १७ मत पाएका छन् । उपमेयरमा गठबन्धनकी कोपीला

Read More

पोखरामा अग्रता बढाउँदै धनराज आचार्य, १ हजार ७९५ मतान्तर

Posted on May 18, 2022 | views : 731 | कास्की - KSK

जेठ ४, पोखरा । पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर १ हजार ७९५ पुर्‍याएका हुन् । नेकपा एकीकृत समाजवादीका आचार्यले १२ हजार ९ सय ४५ मत प्राप्त गरेर अग्रता क

Read More

महानगरपालिकामा गठबन्धनका दलबीच एकअर्कालाई धोकाधढी

Posted on May 17, 2022 | views : 1345 | कास्की - KSK

जेठ २, काठमाडाै‌ं | स्थानीय निर्वाचनमा पाँच दलीय गठबन्धनले देशका ६ वटा महानगरपालिकामा भागबण्डा मिलाएर उम्मेदवारी दिएका थिए ।  महानगरपालिकामा जित सुनिश्चित गर्न सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा), नेपालले गठबन्धन गरेका थिए

Read More

पोखरा महानगरमा १ हजार ४ सय ४८ मतले धनराज आचार्यको अग्रता

Posted on May 17, 2022 | views : 753 | कास्की - KSK

जेठ ३, पोखरा | पोखरा महानगरको मेयरमा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले  १ हजार ४ सय ४८ मतले अग्रता लिएका छन् ।  हालसम्म एकीकृत समाजवादीका प्रमुख पदका उम्मेदवार धनराज आचार्यले ९ हजार ४ सय २ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ७ हजार ९ सय ५४ मत प्राप्त गरेका छन् |

Read More

पोखरामा मतान्तर बढाउदै गठबन्धनका धनराज आचार्य

Posted on May 17, 2022 | views : 880 | कास्की - KSK

जेठ ३, कास्की । पोखरा महानगरमा गठबन्धनबाट मेयरका प्रत्याशी एकीकृत समाजवादीका धनराज आचार्यले मतान्तर बढाएका छन् ।  उनले एमालेका कृष्णबहादुर थापालाई १ हजार ३ सय ७९ मतले पछि पारेका हुन् ।२१ हजार ५ सय ६० मत गणना गर्दा एकीकृत समाजवादीका प्रमुख पदका उम्मेदवार धनराज आचार्यले ९ हजार  ६ मत पाएका छन

Read More

कास्कीको अन्नपूर्णमा एमाले विजयी

Posted on May 17, 2022 | views : 752 | कास्की - KSK

जेठ ३, पोखरा | कास्कीको अन्नपूर्णमा दुवै पद नेकपा एमालेले जितेको छ । अन्तिम परिणामअनुसार एमालेका विष्णुबहादुर केसीले नेपाली कांग्रेसका युवराज कुँवरलाई ७६३ मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । केसीले ६ हजार ७२२ मत ल्याउँदा कुँवरले ५ हजार ९५९ मत प्राप्त गरे । २०७४ को निर्वाचनमा केसी

Read More

पोखरा महानगरको मत अपडेट :धनराज आचार्यले फराकिलो मतान्तर बढाउदै

Posted on May 16, 2022 | views : 1466 | कास्की - KSK

जेठ २, कास्की । पोखरा महानगरमा गठबन्धनबाट मेयरका प्रत्याशी एकीकृत समाजवादीका धनराज आचार्यले मतान्तर बढाएका छन् ।  उनले एमालेका कृष्णबहादुर थापालाई ४ सय ९६ मतले पछि पारेका हुन् । १२ हजार ९७ मत गणना गर्दा एकीकृत समाजवादीका प्रमुख पदका उम्मेदवार धनराज आचार्यले ४ हजार ८ सय ४८ मत पाएका छन् भने नेकपा

Read More

देशका ६ वटै महानगरपालिकाको पछिल्लो मत परिणाम, कुनमा कसको अग्रता?

Posted on May 16, 2022 | views : 2188 | कास्की - KSK

जेठ २, काठमाडौं | देशैभर अहिले स्थानीय तह निर्वाचनको मत गणना भइरहेको छ । देशका विभिन्नस्थानबाट मत परिणामहरु आउने क्रम जारी रहेको छ । निकै चासोका साथ हेरिएको देशको ६ वटा महानगरपालिकाको पनि मत परिणाम आउने क्रम जारी रहेको छ । यस्तो छ देशै भररहेका ६ वटा महानगरपालिकाको पछिल्लो मत परिणाम : काठमाडौं महानगर

Read More

गण्डकीमा रोचक नतिजाः कतै १ भोट, कतै शून्य

Posted on May 16, 2022 | views : 2462 | कास्की - KSK

जेठ २, पोखरा | नवलपुरको बौंदीकाली गाउँपालिकामा दुईजना स्वतन्त्र उम्मेदवारले  शून्य मत पाएका छन् । मधुकर नेपाली र कृष्णप्रसाद पराजुलीले १ मत पनि नपाएका हुन् । बागलुङको तमानखोला गाउँपालिकामा उपाध्यक्षमा प्रतिस्प्रर्धा गरेका एकीकृत समाजवादीका उम्मेदवार  तारानाथ श्रीपालीले एक मत मात्रै पाए । त

Read More

कास्कीको रुपामा एमालेका नवराज ओझा विजयी

Posted on May 16, 2022 | views : 629 | कास्की - KSK

जेठ २, कास्की | कास्कीको रुपा गाउँपालिकामा भारी मतान्तर साथ एमाले विजयी भएको छ । अध्यक्षमा नवराज ओझाले कांग्रेसकी गीमाया गुरुङलाई एक हजार ६१२ मतान्तरले हराए । ओझाले पाँँच हजार ७४९ मत पाउँदा गुरुङले चार हजार १३७ मत पाइन् । उपाध्यक्षमा भने करिब १२ सयको मतान्तर छ । एमालेकी लालसुब्बा गुरुङले पाँच हजार ३

Read More

पोखरा महानगरको मत अपडेट : एकीकृत समाजवादीको अग्रता कायमै

Posted on May 16, 2022 | views : 1077 | कास्की - KSK

 जेठ २, कास्की । पोखरा महानगरपालिकाको मतगणनामा एकीकृत समाजवादीले अग्रता कायम राखेको छ । हालसम्म गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका प्रमुख पदका उम्मेदवार धनराज आचार्यले ४ हजार ४१ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ३ हजार ६ सय ५७ मत प्राप्त गरेका छन् |

Read More

पोखरा महानगरपालिकाको मत परिणाम : एकीकृत समाजवादीको अग्रता कायमै

Posted on May 15, 2022 | views : 767 | कास्की - KSK

 जेठ १, कास्की । पोखरा महानगरपालिकाको मतगणनामा नेकपा (एकीकृत समाजवादी)ले अग्रता कायम राखेको छ । हालसम्म गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका प्रमुख पदका उम्मेदवार धनराज आचार्यले एक हजार १२१ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले एक हजार ४० मत पाएका छन् । त्यस्तै हलोबाट उम्मेदवार श

Read More

कास्कीमा १३ वडाको नतिजा आयो, कांग्रेस अगाडि

Posted on May 15, 2022 | views : 679 | कास्की - KSK

जेठ १, पोखरा | कास्कीमा हालसम्म १३ वटा वडाको नतिजा आइसकेको छ ।  कांग्रेस ९ ठाउँमा विजयी हुँदा एमाले ४ ठाउँमा विजयी भएको छ । माछापुच्छ्रे गाउँपालिकाको १ देखि ५ नम्बर वडासम्म कांग्रेसले प्यानल जितेको छ । यस्तै, रुपामा वडा नम्बर १ कांग्रेसले जित्दा २ र ३ एमालेले जितेको छ । मादीको १ र २ मा कांग्रेस

Read More

पोखरामा गठबन्धनको अग्रता बढ्दै

Posted on May 15, 2022 | views : 977 | कास्की - KSK

जेठ १, पोखरा | पोखरा महानगरपालिकामा गठबन्धन उम्मेद्वारले मतान्तर बढाएका छन् । १७ सय.मत गणना गर्दा गठबन्धनका उम्मेद्वार एकीकतृ समाजवादीका धनराज आचार्यले ९ सय २ मत पाएका छन् । उनका निकटतम प्रतिस्प्रधी एमालेका कृष्णबहादुर थापाले ७ सय ३ मत पाएका छन् । अहिले वडा नम्बर १, २ र १२ को गणना भैरहेको छ । वडा नम

Read More

पोखरा महानगरपालिकाको मत परिणाम : एकीकृत समाजवादीको अग्रता कायमै

Posted on May 15, 2022 | views : 860 | कास्की - KSK

जेठ १, कास्की । पोखरा महानगरपालिकाको मतगणनामा नेकपा (एकीकृत समाजवादी)ले अग्रता कायम राखेको छ । जारी मतगणनामा भएको एक हजार १०० मतको गणनामा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका प्रमुख पदका उम्मेदवार धनराज आचार्यले ४५६ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ३८३ मत प्राप्त गरेका छन् । त्यस

Read More

पोखरामा सत्ता गठबन्धनको अग्रता कायमै

Posted on May 15, 2022 | views : 952 | कास्की - KSK

जेठ १, पोखरा | पोखराको मेयरमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन्। गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले ४०० मत पाएका छन् भने एमालेका उम्मेदवार कृष्ण थापाले पछ्याइरहेका छन्। थापाले ३५४ मत पाएका छन्। यस्तै उपमेयरमा पनि गठबन्धनले अग्रता लिएको छ। सत्ता गठबन्धनका तर्फबाट

Read More

पोखरा महानगरपालिका: समाजवादी र एमाले बीच ४ मतान्तरको टक्कर

Posted on May 15, 2022 | views : 1176 | कास्की - KSK

जेठ १, काठमाडौँ । पोखरा महानगरपालिकामा २ सय मत गणना भएको छ । वडा नम्बर १ र १२ मा मतगणना गर्दा एकीकृत समाजवादीका धनराज आचार्यलाई ४ मतले पछि पार्दै एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।  पछिल्लो मत परिणाम अनुसार समाजवादीका आचार्यले १०९ मत प्राप्त गरेका छन् भने एमालेका कृष्ण थापाले ११३ मत प्राप्त

Read More

गण्डकीका आठ पालिकाको परिणाम : एमाले पाँच, कांग्रेस तीनमा विजयी

Posted on May 14, 2022 | views : 2028 | कास्की - KSK

वैशाख ३१, पोखरा | हालसम्म गण्डकी प्रदेशका आठ पालिकाको नतिजा सार्वजनिक भएको छ । यसमध्ये मनाङका सबै पालिकाको गणना सकिएको छ भने मुस्ताङका चार पालिकाको गणना पूरा भएको छ । हालसम्म यहाँ एमालेले पाँच पालिकामा जित निकालेकाे छ । कांग्रेसले भने तीन पालिका मात्रै जितेको छ । अरु पार्टीले यहाँ जितेका छैनन् । एमा

Read More

स्याङ्जामा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु

Posted on May 13, 2022 | views : 1525 | कास्की - KSK

वैशाख ३०, पोखरा | स्याङ्जाको वालिङमा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । ३२ जना सवार गाडी दुर्घटनामा परेर मृत्यु भएका १० जनाको सनाखत भएको प्रहरीले जानकारी दिएको छ । हाल उद्धार कार्य जारी रहेको र घाइतेलाई पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जानकारी दिए । थ

Read More

कास्कीमा मतदान सुरु

Posted on May 13, 2022 | views : 766 | कास्की - KSK

वैशाख ३०, पाेखरा | स्थानीय तह अन्तर्गतको मतदान कास्कीमा सुरु भएको छ । केहीबेरअघिबाट मतदान सुरु भएको हो । पोखरामा २ लाख ७ हजार ७ सय १२ मतदाता छन् । यहाँ ९८ मतदान स्थल र २ सय ४२ मतदान केन्द्र छन् । सबैभन्दा बढी १६ नम्बर वडामा ११ हजार १ सय ५० मतदाता छन् भने सबैभन्दा कम वडा नम्बर ४ मा २ हजार ३ सय ४४ छन्

Read More

तयार भयो मतगणना स्थल, तारजाली र सिसीटिभी क्यामेरा जडान

Posted on May 13, 2022 | views : 1262 | कास्की - KSK

वैशाख ३०, पोखरा । पोखराको मतगणना स्थल तयार भएको छ । यसपालि पोखराका उम्मेद्वारको मतगणना १० ठाउँबाट गर्ने गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले व्यवस्थापन मिलाएको छ ।  जिल्ला समन्वय समितिको भवन र उपत्यका नगर विकास समितिको भवनबाट मतगणना गर्न लागिएको हो । यसअघिको चुनावमा नगर प्रशिक्षण केन्द्रको भव

Read More