अर्थ/विकास | काठमाडौँ - KTM


यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Posted on May 24, 2022 | views : 1777 | काठमाडौँ - KTM

जेठ १०, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्रीदर १२४.३३ रुपैयाँ र खरिददर १२३.७३ रुपैयाँ तोकेको छ । केन्द्रीय बैंकले आजको विदेशी मुद्रा विनिमयदर तोक्दै डलरको सटहीदर कायम गरेको हो । यसैगरी, आज एक यूरोको बिक्रीदर १३२.७७ रुपैयाँ र खरिददर १३२.१३ रुपैयाँ छ भने पाउण्ड स्टर्लिङको बिक्रीद

Read More

सरकारको नीति तथा कार्यक्रम आज आउँदै

Posted on May 24, 2022 | views : 1006 | काठमाडौँ - KTM

जेठ १०, काठमाडाैं | संघ सरकारले आगामी आर्थिक वर्ष ०७९/८० काे नीति तथा कार्यक्रम ल्याउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसाे ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ । संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको १५ जेठमा संघीय सरकारको बजेट प्र

Read More

इन्धनको मूल्यमा भारी वृद्धि: पेट्रोल लिटरकै १८० रुपैयाँ, ग्याँसको मूल्य पनि बढ्यो

Posted on May 22, 2022 | views : 1838 | काठमाडौँ - KTM

जेठ ८, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ । आइतबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोल, डिजल र मट्टीतेल प्रतिलिटर १० रुपैयाँ वृद्धि गरिएको आयल निगमले जनाएको छ । अब एक लिटर पेट्रोलको १८० रुपैयाँ पर्नेछ भने मट्टीतेल र डिजलको १६३ रुपैयाँ । खाना पकाउने एलपी ग्याँसको मूल्य पनि

Read More

एक सातामै प्रतिलिटर ५० रूपैयाँ बढ्यो खाने तेल

Posted on May 22, 2022 | views : 1035 | काठमाडौँ - KTM

जेठ ८, काठमाडौँ | पछिल्लो एक सातामा खाने तेलको मूल्य प्रतिलिटर ५० रूपैयाँ वृद्धि भएको छ। बजारमा भुटेको तोरी, काँचो तोरी, भटमास र सूर्यमूखीको तेल पाइन्छ।  अन्य तेलको तुलनामा सूर्यमुखी तेल बढी खपत हुन्छ। व्यवसायीले पनि सूर्यमूखी तेलको मूल्य ह्वात्तै बढाएका छन्।  स्थानीय तहको चुनावताका प्रतिल

Read More

अमेरिकी डलरदेखि कतारी रियालसम्म : कुन देशको मुद्राको विनिमयदर कति ?

Posted on May 22, 2022 | views : 1633 | काठमाडौँ - KTM

जेठ ८, काठमाडौं | अमेरिकी डलर नेपाली मुद्राको तुलनामा झनै बलियो बनेको छ । नेपाल राष्ट्र बैंकले आजको सटहीदर तोक्दै डलरको बिक्रीदर १२४.३८ रुपैयाँ र खरिददर १२३.७८ रुपैयाँ कायम भएको जनाएको छ । यस्तै, एक यूरोको बिक्रीदर १३१.७३ रुपैयाँ र खरिददर १३१.१० रुपैयाँ छ । यस्तै, पाउण्ड स्र्टलिङको बिक्रीदर १५५.२८ र

Read More

प्रतितोला ७०० ले सुनको मूल्य उकालो लाग्दा चाँदी स्थिर, कतिमा हुँदैछ कारोबार ?

Posted on May 22, 2022 | views : 962 | काठमाडौँ - KTM

जेठ ८, काठमाडौं | आज आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।  गत शुक्रबार प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।  गत शुक्रबारको तुलनामा आज आइतबार सुको मुल्य प्रतितोला ७०० रुपैयाँले बढेको

Read More

डलरको तुलनामा नेपाली मुद्रा सबैभन्दा कमजोर अवस्थामा, अर्थतन्त्रमा कस्तो प्रभाव?

Posted on May 20, 2022 | views : 813 | काठमाडौँ - KTM

जेठ ६, काठमाडौं |  नेपालको केन्द्रीय ब्याङ्कका अनुसार अमेरिकी डलरको तुलनामा अहिले नेपाली मुद्रा सबैभन्दा कमजोर अवस्थामा पुगेको छ। विभिन्न कारणले नेपाली मुद्राको अवमूल्यन हुँदा नेपालमा डलर हालसम्मकै बलियो भएको नेपाल राष्ट्र ब्याङ्कका अधिकारीहरू भनाइ छ। अर्थशास्त्रीहरूका अनुसार नेपाली मुद्रा कमजो

Read More

सुनको मूल्य एकैपटक १००० रुपैयाँ बढ्यो, कति पुग्यो ?

Posted on May 20, 2022 | views : 1355 | काठमाडौँ - KTM

जेठ ६, काठमाडौं | शुक्रबार सुनको मूल्य एकैपटक १००० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको भाउ १००० रुपैयाँले बढेको हो ।  बिहीबार छापावाल सुनको भाउ प्रतितोला ९६ हजार ३०० रुपैयाँ रहेकोमा आज बढेर ९७ हजार ३०० रुपैयाँ पुगेको हो । त्यस्तै, यसअघि प्रतितोला

Read More

विदेशी मुद्राको विनिमयदर, कुन देशको कति

Posted on May 19, 2022 | views : 1671 | काठमाडौँ - KTM

जेठ ५, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री मूल्य १२४.४४ रुपैयाँ र खरिद मूल्य १२३.८४ रुपैयाँ छ । केन्द्रीय बैंकले आजको विनिमयदर तोक्दै डलरको सटहीदर कायम गरेको जानकारी दिएको हो । यस्तै, आज एक यूरोको बिक्रीदर १३०.८१ रुपैयाँ र खरिददर १३०.१८ रुपैयाँ र पाउण्ड स्र्टलिङको बिक्रीदर १५४

Read More

ह्वात्तै घट्यो सुनको भाउ, कति पुग्यो?

Posted on May 18, 2022 | views : 1276 | काठमाडौँ - KTM

जेठ ४, काठमाडौँ | सुनको मूल्य ह्वात्तै घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ९ सय रुपैयाँले सस्तो भएको हो।  मंगलबार छापावाल सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा बुधबार घटेर ९५ हजार ८ सयमा झरेको हो।  तेजाबी सुन पनि सोही दरले घटेर ९५ हजार ३ सय र

Read More

झनै बलियो बन्दै डलर, नेपाली मुद्रा अहिलेसम्मकै कमजोर स्थितिमा

Posted on May 18, 2022 | views : 1575 | काठमाडौँ - KTM

जेठ ४, काठमाडौँ | अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर स्थितीमा आइपुगेको छ । नेपाल राष्ट्र बैंकले आजको विनिमयदर तोक्दै डलरको तुलनामा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर बनेको जानकारी दिएको हो । केन्द्रीय बैंकका अनुसार आज एक अमेरिकी डलरको बिक्रीदर १२४.४१ रुपैयाँ कायम भएको छ । यस्तै, डलरक

Read More

८४ अंकले घट्यो सेयरबजार, कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?

Posted on May 17, 2022 | views : 1881 | काठमाडौँ - KTM

जेठ ३, काठमाडौं । जेठ महिनाको पहिलो सेयर कारोबार दिन मंगलबार नेप्से परिसूचक ८४.९० अंकले घटेर २२६५.५२ विन्दुमा आइपुगेको छ। आज २२१ कम्पनीको ३५ लाख ९५ हजार ५६८ कित्ता सेयर १ अर्ब ६४ करोड  ४० लाख ५० हजार रुपैयाँमा खरिदबिक्री भयो। ३३ हजार ६१० पटक कारोबार भयो। सेन्सेटिभ इन्डेक्स पनि दोहोरो अंकले ओराल

Read More

सुनको मूल्यमा उच्च गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

Posted on May 17, 2022 | views : 1737 | काठमाडौँ - KTM

जेठ २, काठमाडौं | मंगलबार सुनको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बैशाख २९ गते बिहीबारको तुलनामा आज मंगलबार सुनको भाउ प्रतितोला ११०० रुपैयाँले घटेको हो । यसअघि बजार खुलेको अन्तिम दिन प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज घटेर ९६ हजार ७०० रुपैय

Read More

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा खरिद-बिक्री?

Posted on May 17, 2022 | views : 1410 | काठमाडौँ - KTM

जेठ ३, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री मूल्य १२४.२३ रुपैयाँ र खरिद मूल्य १२३.६३ रुपैयाँ तोकेको छ । केन्द्रीय बैंकले आजको विदेशी मुद्राको विनिमयदर तोक्दै डलरको सटहीदर कायम गरेको हो । राष्ट्र बैंकका अनुसार आज पनि नेपाली मुद्रा डलरको तुलनामा कमजारे स्थितीमा छ । सर्वसाधारणले ए

Read More

भारतबाट बढेर आयो पेट्रोलको भाउ, फेरि मूल्य बढ्ने

Posted on May 16, 2022 | views : 1189 | काठमाडौँ - KTM

जेठ २, काठमाडौँ | नेपाल आयल निगमले भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मुल्य फेरि बढेर आएको छ । यससँगै निगमले भारतीय निगमसँग किन्ने पेट्रोलको लागत मूल्य प्रतिलिटर १९२.९४ रुपैयाँ पुगेको छ । यसअघि निगमले भारतबाट खरिद गर्ने पेट्रोलको लागत प्रतिलिटर १८४.३६ रुपैयाँमा थियो ।  निगमका प्रवक्ता विनित

Read More

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

Posted on May 15, 2022 | views : 956 | काठमाडौँ - KTM

जेठ १, काठमाडौँ | नेपाल राष्ट्र बैङ्कका अनुसार जेठ १ गते आइतबार एक अमेरिकी डलरको खरिद दर १२३.६३ रुपैयाँ र बिक्री दर १२४.२३ रुपैयाँ रहेको छ । युरोपियन यूरोको खरिद दर १२८.४० रुपैयाँ र बिक्री दर १२९.०३ रुपैयाँ रहेको छ । बेलायती पाउन्ड एकको खरिद दर १५०.७९ रुपैयाँ र बिक्री दर १५१.५२ रुपैयाँ रहेको छ

Read More

डिजेल, पेट्रोल र मट्टीतेलको मूल्यमा ह्वात्तै बढाइयो

Posted on May 14, 2022 | views : 2342 | काठमाडौँ - KTM

वैशाख ३१, काठमाडौं । सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको ह्वात्तै बढाएको छ । वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो । अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्ट

Read More

नेप्सेमा दोहोरो अंकको गिरावट, तर कारोबार रकममा वृद्धि

Posted on May 12, 2022 | views : 1164 | काठमाडौँ - KTM

वैशाख २९, काठमाडौँ | साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । साताको सुरुदेखि बढेको नेप्से अन्तिम दिन १८ दशमलव ६४ अंकले घटेर २३ सय ५० अंकमा पुगेको हाे । बुधबार नेप्से ५६ अंकले बढेको थियो । बिहीबार कारोबार रकममा भने वृद्धि भएको छ। आज १७ करोडभन्दा बढीको सेयर खर

Read More

नौ महिनामा २५ खर्ब ६८ अर्बकाे अन्तर–बैंक कारोबार

Posted on May 11, 2022 | views : 1341 | काठमाडौँ - KTM

वैशाख २८, काठमाडौं | नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिना २५ खर्ब ६८ अर्ब ९१ करोड रुपैयाँको अन्तर–बैंैक कारोबार भएको जनाएको छ ।  २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिको सो कारोबार भएको हो ।  उक्त अवधिमा वाणिज्य बैंकहरुको २२ खर्ब ९९ अर्ब २२ करोड रुपैयाँ र अन्य वित्त

Read More

जजिरा एयरवेजले गौतम अन्तर्राष्ट्रिय विमानस्थलमा २ जेठमा पहिलो उडान गर्ने

Posted on May 11, 2022 | views : 1311 | काठमाडौँ - KTM

वैशाख २८, काठमाडौं | जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २ जेठ (१५ मे) बाट औपचारिक उडान सुरू गर्ने भएको छ । जजिरा एयरवेजले साउदी अरबको रियाद, दमाम, जेद्दा र मदिना सहरबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा १५ मेदेखि उडान सञ्चालन गर्न लागेको हो ।  बुद्ध जयन्तीको अवसर

Read More

कुल विदेशी विनिमय सञ्चितिमा १६.५ प्रतिशतले कमी आयो

Posted on May 11, 2022 | views : 1033 | काठमाडौँ - KTM

वैशाख २८, काठमाडौं | नेपाल राष्ट्र बैंकले कुल विदेशी विनिमय सञ्चितिमा १६.५ प्रतिशतले कमी आएको जनाएको छ ।  ‘२०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.५ प्रतिशतले कमी आई २०७८ चैत्र मसान्तमा ११ खर्ब ६७ अर्ब ९२ करोड कायम भएको छ,’ राष्ट्र बैंकले बुधबार जारी ग

Read More

सेयर बजारमा उछाल : एकैदिन ५६ अंकले वृद्धि, २ अर्ब बढीको कारोबार

Posted on May 11, 2022 | views : 1272 | काठमाडौँ - KTM

वैशाख २८, काठमाडौं | नेपाली सेयर बजार नेप्से बुधबार एकैदिन ५६ अंकले वृद्धि भएको छ। साताको पहिलो दिनदेखि बढ्न सुरु भएको सेयर बजारमा बुधबार ५६ दशमलव ०६ अंकले बढेर २३ सय ६९ दशमलव ०७ अंकमा पुगेर बन्द भएको छ ।  अधिकांश कम्पनीको सेयर मूल्यमा हरियाली छाउँदा नेप्से २ दशमलव ४२ प्रतिशत बढेको छ । नेप्सेमा

Read More

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्यामा उल्लेख्य वृद्धि

Posted on May 11, 2022 | views : 869 | काठमाडौँ - KTM

वैशाख २८, काठमाडौं | कोरोना महामारीको जोखिम घटेसँगै वैदेशिक रोजगारीमा जानको लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भएको छ ।  नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम

Read More

नेपाल भित्रने रेमिट्यान्समा ०.६ प्रतिशतले कमी आयो, नौ महिनामा भित्रियो ७ खर्ब २४ अर्ब

Posted on May 11, 2022 | views : 1717 | काठमाडौँ - KTM

वैशाख २८, काठमाडौं | नेपाल भित्रने रेमिट्यान्समा ०.६ प्रतिशतले कमी आएको छ ।  नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको नयाँ तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालमा ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।  अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिको

Read More

मूल्यवृद्धि ७.२८ प्रतिशत पुग्यो

Posted on May 11, 2022 | views : 1231 | काठमाडौँ - KTM

वैशाख २८, काठमाडौं | देशको मूल्यवृद्धि ७.२८ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय विवरणअनुसार गत चैत महिनाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति अर्थात् मूल्यवृद्धि ७.२८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ३.१० प्र

Read More

आज सुनको मूल्य हजारले घट्यो, चाँदी कति ?

Posted on May 11, 2022 | views : 1571 | काठमाडौँ - KTM

वैशाख २८, काठमाडौं | आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।   हिजो मंगलबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।  हिजो मंगलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला १००० रुपैयाँले घटेको

Read More

महिनाको ३५ प्रतिशत बजेट खर्च गर्नुपर्ने

Posted on May 11, 2022 | views : 1168 | काठमाडौँ - KTM

वैशख २८, काठमाडौँ | सरकारले शतप्रतिशत पुँजीगत खर्च गर्न महिनाको ३५ प्रतिशत बजेट खर्च गर्नुपर्ने भएको छ । पहिलो तीन महिना १० प्रतिशत र त्यसपछिका हरेक महिना १०/१० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने लक्ष्य सरकारले राखे पनि १० महिनामा ३० प्रतिशतको आसपासमा मात्रै पुँजीगत खर्च भएको छ। हुन त सरकारले अर्धवार

Read More

प्रतितोला ७०० ले घट्यो सुन, कतिमा हुँदै कारोबार?

Posted on May 10, 2022 | views : 1178 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौँ | छापावाल सुनको मूल्य प्रतितोला  ७०० ले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ७ सयले घढेर तोलाको ९८ हजार कायम गरिएको छ। अघिल्लो कारोबारको दिन आइतबार प्रतितोला ९८ हजार ७०० मा कारोबार भएको थियो । महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला 

Read More