अर्थ/विकास | काठमाडौँ - KTM


नेपाल भित्रने रेमिट्यान्समा ३.८ प्रतिशतले वृद्धि, ११ महिनामा ९ खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

Posted on July 11, 2022 | views : 275 | काठमाडौँ - KTM

असार २७, काठमाडौं | नेपाल भित्रने रेमिट्यान्स ३.८ प्रतिशतले वृद्धि भएको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा रेमिट्यान्स ३.८ प्रतिशतले वृद्धि भई ९ खर्ब ४ अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।  अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स १२.६ प्रत

Read More

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

Posted on July 11, 2022 | views : 278 | काठमाडौँ - KTM

असार २७, काठमाडौं | प्राइम कमर्सियल बैंकका केही संस्थापक सेयरधनीले सेयर बिक्री गर्ने भएका छन् । बैंकको बिक्री गर्ने मूल्य र सेयर संख्या भने खुलाइएको छैन । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।  सेयर खरिद गर्न इन्छुक संस्थापकले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौ

Read More

७७ अंकले घट्यो सेयर बजार

Posted on July 11, 2022 | views : 214 | काठमाडौँ - KTM

असार २७, काठमाडौं | सोमबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो हप्ताको सुरुवाती दिनमा केही सुधार देखिएको सेयर बजार त्यसयता क्रमशः घट्न थालेको हो । आज नेप्से परिसूचक ७७ अंकले घटेर १९१५ को इन्डेक्समा पुगेको छ । नेप्सेमा सूचीकृत २२७ कम्पनीको ६३ लाख १३ हजार ६४१ कित्ता सेयर किनबेच हुँदा दुई अर

Read More

विदेशी मुद्राको आजको विनिमय दर

Posted on July 11, 2022 | views : 1252 | काठमाडौँ - KTM

असार २७, काठमाडौं | नेपाल राष्ट्र बैंकले आज आइतबारको विदेशी मुद्रा बिक्री विनिमयदर प्रकाशित गरेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिदमा १२६ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रीमा १२७ रुपैयाँ ११ पैसा रहेको छ । युरोपियन युरो एकको खरिददर १२८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १२९ रुपैयाँ ४६ पैसा, अष्ट्रेलियन

Read More

आजदेखि भुक्तानी प्रणाली बन्द हुने

Posted on July 10, 2022 | views : 236 | काठमाडौँ - KTM

असार २६, काठमाडौं | महालेखा नियन्त्रक कार्यालयले देशैभरका कोष तथा लेखा नियन्त्रक कार्यालय तथा प्रदेश लेखा नियन्त्रक कार्यालय र स्थानीय तहको भुक्तानी प्रणाली आइतबारदेखि बन्द रहने जनाएको छ । कार्यालयले बुधबार निर्णय गर्दै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार सम्बन्धित कार्या

Read More

सिटिजन्स बैंकका संस्थापकले २४ हजार २४३ कित्ता सेयर बिक्री गर्दै

Posted on July 10, 2022 | views : 254 | काठमाडौँ - KTM

असार २६, काठमाडौं | सिटिजन्स बैंकका एक जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री खुला गरेका छन् । संस्थापक सेयरधनी यमबहादुर खत्रीले आफ्नो नाममा रहेको २६ हजार २४३ कित्ता सेयर बिक्री खुला गरेका हुन् । यसमा, सिटिजन्सकै संस्थापक सेयरधनीले न्यूतम १४३ रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्ने

Read More

कालो सूचीमा पर्ने व्यापारीको संख्या १३ हजार नाघ्यो

Posted on July 10, 2022 | views : 265 | काठमाडौँ - KTM

असार २६, काठमाडौं | बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको साँवा तथा ब्याज तोकिएको समयमै भुक्तानी नगरेका कारण कालो सूचीमा पर्ने व्यापारीको संख्या बर्सेनि बढ्दो छ । चालू आर्थिक वर्ष २०७८/७९ मा मात्र कालोसूचीमा पर्नेको संख्या १३ हजार नाघेको छ । कर्जा सूचना केन्द्रका अनुसार चालू आवको २३ असारसम्ममा कालो

Read More

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Posted on July 10, 2022 | views : 1565 | काठमाडौँ - KTM

असार २६, काठमाडौं | नेपाल राष्ट्र बैंकले आज आइतबारको विदेशी मुद्रा बिक्री विनिमयदर प्रकाशित गरेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिदमा १२६ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रीमा १२७ रुपैयाँ ११ पैसा रहेको छ । युरोपियन युरो एकको खरिददर १२८ रुपैयाँ ०९ पैसा र बिक्रीदर १२८ रुपैयाँ ६९ पैसा, अष्ट्रेलियन

Read More

मलेसिया, युएई, कोरिया, जापान, अस्ट्रेलिया लगाएत देशबाट खुलेआम हुन्डी, राष्ट्रबैंक मुकदर्शक

Posted on July 09, 2022 | views : 804 | काठमाडौँ - KTM

असार २५, काठमाडौँ । राजश्व अनुसन्धान विभाग, नेपाल प्रहरी र राष्ट्र बैंक लगाएतका निकायको वेवास्ताको कारण हुण्डी कारोबार बढ्दै गएको पाइएको छ । यी निकायले विदेशी मुद्राको अबैधानीक कारोवार अर्थात हुन्डीको कारोवार गर्नेलाई कहिले-काहि कार्वाहि गरेको जस्तो गरेपनि रेमिटेन्स भित्रने मुख्य देशहरुमा खुलेआम हुन

Read More

सुनको भाउ स्थिर, चाँदीको मूल्य घट्यो

Posted on July 08, 2022 | views : 375 | काठमाडौँ - KTM

असार २४, काठमाडौं | नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  बुधबार छापावाल सुन प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार एक सय रुपैया

Read More

प्रि-ओपनिङ : नेप्सेमा हरियाली, साढे ४ अंकले बढ्यो

Posted on July 08, 2022 | views : 252 | काठमाडौँ - KTM

असार २४, काठमाडौं | साताको अन्तिम कारोबार दिन शुक्रबारको प्रि–ओपनिङ सेसनमा नेप्से ४.५५ अंकले बढेर हरियाली छाएको छ । यस अवधिमा १२ कम्पनीको ९६६ कित्ता सेयर ४ लाख ७४ हजार ९७९ रुपैयाँमा खरिद बिक्री भएका छन् । शुक्रबार कारोबारमा आएका १२ कम्पनीमध्ये १० कम्पनीको भाउ बढेसँगै नेप्सेमा हरियाली छाएको हो । प्रि

Read More

सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Posted on July 08, 2022 | views : 332 | काठमाडौँ - KTM

असार २४, काठमाडौं | सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने शुक्रबार अन्तिम दिन हो । लगानीकर्ताले शुक्रबार कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ । हाइड्रोपावरले २ असारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई आईपीओ बिक्री खुला गरेको छ ।  कम्पनीले १०० अंकित मूल्यमा तीन लाख कित्ता सेयर बिक्री

Read More

विदेशी मुद्राको आजको विनिमय दर

Posted on July 08, 2022 | views : 1237 | काठमाडौँ - KTM

असार २४, काठमाडौं | नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि एक अमेरिकी डलरको खरिददर १२६.३९ पैसा र विक्रीदर १२६.९९ पैसा तोकेको छ ।  पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ ।  यस्तैगरी युरो १ को खरिददर १२९.०१ पैसा  र विक्रीदर १२९..६२ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरि

Read More

तरकारी र फलफूलको आजको मूल्य

Posted on July 08, 2022 | views : 299 | काठमाडौँ - KTM

असार २४, काठमाडौँ | कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ । शुक्रबार रातो आलुको मूल्य प्रतिकेजी ५४ रुपैयाँ ५० पैसा रहेको छ ।  त्यसैगरी अदुवा प्रतिकेजी ५५ रुपैयाँ रहेको छ । अनार ३७५, आँप मालदह प्रतिकेजी १४५ रुपैयाँ र केरा दर्जनको १४५ रुपैयाँ तोकिएको छ । 

Read More

सुनको भाउ एक हजार चार सय रुपैयाँ घट्यो

Posted on July 07, 2022 | views : 625 | काठमाडौँ - KTM

असार २३, काठमाडौं | नेपाली बजारमा बिहीबार सुनको भाउ एक हजार चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १४ सय रुपैयाँले घटेर ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजा

Read More

११ महिनामा १६६ मेट्रिकटन चाँदी आयात

Posted on July 07, 2022 | views : 207 | काठमाडौँ - KTM

असार २३, काठमाडौं | नेपालमा ठूलो परिमाणमा चाँदी आयात हुने गरेको छ । चालू आर्थिक वर्षको पहिलो  ११ महिनामा १६६ मेट्रिक टन चाँदीको आयात भएको छ । सो अवधिमा आयात भएको चाँदीको भन्सार मूल्य १५ अर्ब ७९ करोड रुपैयाँ रहेको छ ।  

Read More

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Posted on July 07, 2022 | views : 762 | काठमाडौँ - KTM

असार २३, काठमाडौं | नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि एक अमेरिकी डलरको खरिददर १२६.५९ पैसा र विक्रीदर १२७.१९ पैसा तोकेको छ । पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ ।  यस्तैगरी युरो १ को खरिददर १२९.३७ पैसा  र विक्रीदर १२९.९९ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६.१

Read More

भात पकाउन नेपालीले वर्षेनी किन्छन् ५१ करोडभन्दा बढीको राइस कुकर

Posted on July 06, 2022 | views : 281 | काठमाडौँ - KTM

असार २२, काठमाडौं | चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा विभिन्न देशबाट नेपालले ५१ करोड रुपैयाँभन्दा बढीको राइस कुकर आयात गरेको छ ।  भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको राइस कुकर नेपाल भित्रिएको हो ।  सो अवधिमा विश्वका १७ वटा देशबाट

Read More

सुनको भाउ १ हजार ६०० रुपैयाँले घट्यो, कतिमा हुँदै कारोबार?

Posted on July 06, 2022 | views : 724 | काठमाडौँ - KTM

असार २२, काठमाडौँ | सुनको भाउ एक हजार ६०० रुपैयाँल घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक हजार ६०० रुपैयाँले घटेर ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।  मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य

Read More

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

Posted on July 06, 2022 | views : 1285 | काठमाडौँ - KTM

असार २२, काठमाडौं | नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि एक अमेरिकी डलरको खरिददर १२६.७० पैसा र विक्रीदर १२७.३० पैसा तोकेको छ ।  पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ ।  युरो १ को खरिददर १३०.४५ पैसा  र विक्रीदर १३१.०७ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६.११ पै

Read More

अपर सोलु हाइड्रोको आइपीओका लागि ३ गुणा बढी आवेदन

Posted on July 05, 2022 | views : 275 | काठमाडौँ - KTM

असार २१, काठमाडौँ | अपर सोलु हाइड्रोको आइपीओमा ७१ करोड १ लाख ७१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (मंगलबार) बिहान १० बजेसम्ममा ६ लाख ७ हजार १०७ जनाले ७१ लाख १ हजार ७१० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ३ दशमलब ९० गुणा ब

Read More

विदेशी मुद्रा विनिमय दर बढ्दो अवस्थामा, यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर!

Posted on July 05, 2022 | views : 2662 | काठमाडौँ - KTM

असार २१, काठमाडौँ | विदेशी मुद्रा विनिमय दर पछिल्लो समय बढ्दो अवस्थामा रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार १ अमेरिकीडलरको खरिद दर १२६.०३ र  विक्रीदर १२६.६३ रहेको छ । डलर बढ्दा नेपाली रूपैयाँ कमजोर बनेको छ।    त्यस्तै, युरो खरिद दर  १३१.७० र विक्री दर १३२.३३ रहेको छ । त

Read More

फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य, अब कति पर्छ ?

Posted on July 05, 2022 | views : 605 | काठमाडौँ - KTM

असार २१, काठमाडौँ | सरकारले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ । नेपाल आयल निगमले सोमवार राति बढाएको भाउ  मध्यरातदेखि भइसकेको छ । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।  यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु ५ वृद्धि भएको छ । यस

Read More

हेर्नुहोस् कतिमा हुदै छ आज सुन चाँदीको कारोबार?

Posted on July 04, 2022 | views : 331 | काठमाडौँ - KTM

असार २०, काठमाडौं | साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको भाउ स्थिर छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आइतबारकै मूल्यमा कारोबार भइरहेको छ । आज प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ निर्धारण

Read More

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

Posted on July 04, 2022 | views : 1418 | काठमाडौँ - KTM

असार २०, काठमाडौं | नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि एक अमेरिकी डलरको खरिद दर १२६.१८ पैसा र विक्री दर १२६.७८ पैसा तोकेको छ । पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ ।  यस्तै,  युरो १ को खरिद दर १३१.५९ पैसा  र विक्री दर १३२ .२२ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरि

Read More

नेपाली रुपैयाँ झनै कमजोर, यस्तो आजको विदेशी मुद्राको विनिमय दर

Posted on July 03, 2022 | views : 3461 | काठमाडौँ - KTM

असार १९, काठमाडौं | नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ (विनिमय दर) लगातार बढेर हरेक दिन नयाँ रेकर्ड बनाउन थालेपछि डलरको तुलनामा नेपाली मुद्रा झनै कमजोर बन्दै गएको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको विनिमय दर १२६ दशमलब १८ पैसा (बिक्री दर) तोकेको छ । यो हालसम्मकै उच्च हो ।

Read More

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

Posted on July 02, 2022 | views : 1135 | काठमाडौँ - KTM

असार १८, काठमाडौँ | नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  यस्तै अमेरिकी एक डलरको खरिद दर १२६ रुपैयाँ १८ पैसा र बिक्री दर १२६ रुपैयाँ ७८ पैसा रहेको छ। युरो

Read More

नेपालले भारतलाई बेच्यो एक महिनामै १ अर्ब ७२ करोड रुपैयाँको विद्युत्

Posted on July 01, 2022 | views : 296 | काठमाडौँ - KTM

असार १७, काठमाडौँ | नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत् बिक्री गरेको छ ।  प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट आईएक्समा बिक्री सुरु गरेको थियो । सुरुमा दुईवटा

Read More