अर्थ/विकास | काठमाडौँ - KTM


जाजरकोट-डोल्पा प्रशारण लाइनको नयाँ ठेक्का

Posted on September 30, 2022 | views : 1846 | काठमाडौँ - KTM

हेमन्त केसी | असोज १४, सुर्खेत । जाजरकोटको पूर्व हुँदै डोल्पामा विद्युतीकरण गर्न तीन वर्ष अगाडिको ठेक्का तोडेर नयाँ ठेक्का स्वीकृत भएको छ । पटकपटक ताकेता गर्दा पनि काम नगरेपछि जाजरकोट–डोल्पा ३३ केभीको प्रशारण लाइनको नयाँ ठेक्का सुरु गरिएको नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेशले जनाएको छ । जाजरकोट

Read More

यस्ताे छ आजको फलफूल तथा तरकारीकाे मूल्य

Posted on September 29, 2022 | views : 759 | काठमाडौँ - KTM

असोज १३, काठमाडौं | कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बिहीबार अदुवाको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ, अनार ३३३ रुपैयाँ ३३ पैसा, अमला ७६ रुपैयाँ ६७ पैसा, अम्बा ११३ रुपैयाँ ३३ पैसा रहेको छ । त्यस्तै, आभोकाडो २८३ रुपैयाँ ३३ पैसा, रातो आलु ७३ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ ५० पैसा

Read More

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा

Posted on September 29, 2022 | views : 1533 | काठमाडौँ - KTM

असोज १३, काठमाडौं | अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार १ डलरको बिक्रीदर १३१ रुपैयाँ ४१ पैसा कायम भएको छ । यस्तै, खरिददर पनि १३० रुपैयाँ ८१ पैसा कायम भएको छ । यसअघि मंगलबार १ डलरको भाउ (बिक्रीदर) १३० रुपैयाँ ९० पैसा र खरिददर १३० रुपैयाँ ३० पैसा का

Read More

दशैंअघि सेयर कारोबार हुने आज अन्तिम दिन

Posted on September 29, 2022 | views : 856 | काठमाडौँ - KTM

असोज १३, काठमाडौं | दशैंअघि सेयर कारोबार गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ । शुक्रबार र शनिबार सेयर बजार बन्द रहने छ। त्यसपछि आईतबार, असोज २३ गते भने दशैंको विदा सुरु हुन्छ । यस कारण सेयर बजारका लगानीकर्ताले पनि भोलीबाट विदा पाउनेछन् । दशैंमा सरकारले सार्वजनिक विदा दिएकाले अब नेप्से करिब १ साताका

Read More

आजको सुनचाँदीको भाउ, तोलाको कति?

Posted on September 28, 2022 | views : 1310 | काठमाडौँ - KTM

असोज १२, काठमाडौं | नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको जनाएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा ९१ हजार १०० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।  मंगलबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ४०० र तेजाबी सु

Read More

विदेशी मुद्राको आजको विनिमयदर, कति पुग्यो डलरको मूल्य ?

Posted on September 28, 2022 | views : 1206 | काठमाडौँ - KTM

असोज १२, काठमाडौं | नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिदमा १३० रुपैयाँ २४ पैसा र बिक्रीदर १३० रुपैयाँ ८४ पैसा रहेको छ । युरोपियन युरो एकको खरिददर १२५ रुपैयाँ ३८ पैसा र बिक्रीदर १२५ रुपैयाँ ९६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ८४ रुपैयाँ ९५ पैसा, क्यानेडियन डलर

Read More

इतिहासकै उच्च अमेरिकी डलरको भाउ,आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ?

Posted on September 27, 2022 | views : 1513 | काठमाडौँ - KTM

असोज ११, काठमाडौं | अमेरिकी डलरको भाउ हालसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिदमूल्य १३० रुपैयाँ ३० पैसा र बिक्रीमूल्य १३० रुपैयाँ ९० पैसा रहेको छ ।  विश्व बजारमा अमेरिकी डलरको माग बढेसँगै मूल्य उकालो लागेको हो । डलर बलियो भएसँगै नेपाली, पाकिस्तानी र श्रीलंका

Read More

युएई दिराम एकको खरिदमा आज ३५ रुपैयाँ २० पैसा पाइने, हेर्नुहोस् अरु कुन देशको कति?

Posted on September 26, 2022 | views : 1209 | काठमाडौँ - KTM

असोज १०, काठमाडौं | नेपाल राष्ट्र बैंकले सोमबारको विनिमय दर सार्वजनिक गरेको छ।  सोमबार अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ २९ पैसा र बिक्रीदर १२९ रुपैयाँ ८९ पैसा कायम गरिएको छ। आइतबार हालसम्मकै उच्च भाउ कायम गरेको डलर आज स्थिर रहेको छ।  युरोपियन युरो एकको खरिदमा भने १२५ रुपैयाँ ३१ पैस

Read More

कच्चा तेलको भाउ घट्दो, १६ असोजपछि पेट्रोलियम पदार्थ मूल्य घटाउन सकिनेमा निगम 'आशावादी'

Posted on September 26, 2022 | views : 854 | काठमाडौँ - KTM

असोज १०, काठमाडौं | अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दो क्रममा रहँदै युक्रेन युद्ध सुरु भएको फेब्रुअरी महिनाअघिकै अवस्थामा पुगेपछि नेपालमासमेत नयाँ मूल्य सूची आउँदा मूल्य घट्नेमा "आशावादी हुन सकिने धेरै सम्भावना देखिएको" नेपाल आयल निगमका प्रवक्ताले बताएका छन्।  नियमित प्रक्रिया

Read More

आज नेप्से बन्द, सेयर कारोबार नहुने

Posted on September 26, 2022 | views : 878 | काठमाडौँ - KTM

असोज १०, काठमाडौं । सेयर बजार सोमबार बन्द हुने भएको छ। आज सोमबार बडादसैंको पहिलो दिन अर्थात् घटस्थापनाको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।  सोही कारण नेप्से बन्द हुने भएको हो। अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ।

Read More

भारतबाट दुई महिनामा ४१ अर्बभन्दा बढीको डिजेल, पेट्रोल र ग्यास नेपाल भित्रियो

Posted on September 25, 2022 | views : 961 | काठमाडौँ - KTM

असोज ९, काठमाडौं | चालु आर्थिक वर्ष २०७९/८० को सुरुवाती दुई महिनामा भारतबाट नेपालमा ४१ अर्ब रुपैयाँभन्दा बढीको डिजेल, पेट्रोल र एलपी ग्यास भित्रिएको छ ।  भन्सार विभागका अनुसार २०७९ साउन र भदौ महिनामा उक्त मूल्य बराबरको डिजेल, पेट्रोल र एलपी ग्यास नेपालले आयात गरेको हो।  सो अवधिमा कुल ४१ अ

Read More

दुई महिनामा ११६ भन्दा बढी देशसँग नेपालको वैदेशिक व्यापारः २१ देशसँग नाफा, ११६ देशसँग घाटामा

Posted on September 25, 2022 | views : 777 | काठमाडौँ - KTM

असोज ९, काठमाडौं। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा नेपालले विश्वका १२१ भन्दा बढी देशसँग वैदेशिक व्यापार गरेको छ ।  भन्सार विभागले आज सार्वजनिक गरेको नयाँ तथ्याङ्कअनुसार सो अवधिमा वैदेशिक व्यापार भएकामध्ये ११६ देशसँग घाटा रहेको छ । मात्र २१ देशसँग नेपालको वैदेशिक व्यापार नाफामा रहेक

Read More

सिद्धार्थ बैंकको दसैं योजना : अनलाइन कारोबार गर्दा २० प्रतिशत क्यास ब्याक पाउने

Posted on September 25, 2022 | views : 959 | काठमाडौँ - KTM

असोज ९, काठमाडौं | सिद्धार्थ बैंक लिमिटेडले दसैंको अवसरमा 'दसैंको बहार, क्यास ब्याक उपहार' योजना ल्याएको छ ।  यस योजनाअन्तर्गत ग्राहकहरूले असोज ८ गते देखि १४ गतेसम्म बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलो पटक पिओएस् अथवा अनलाइन कारोबार गर्दा २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँ  क्या

Read More

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८ महिना यताकै न्यून बिन्दुमा, नेपालमा घट्ला ?

Posted on September 25, 2022 | views : 833 | काठमाडौँ - KTM

असोज ९, काठमाडौं | अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । आइतवार नेपालले इण्डियन आयल कर्पोरेसन (आइओसी)सँग खरिद गर्ने ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारल ८६.१५ डलरमा झरेको छ । यो मूल्य पछिल्लो आठ महिनाकै कम हो । अमेरिकी डलरको मूल्य बढ्दै गएका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल

Read More

आज साताको पहिलो दिन ह्वात्तै घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

Posted on September 25, 2022 | views : 979 | काठमाडौँ - KTM

असोज ९, काठमाडौं | नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । आइतबार तोलामा एक हजार रुपैयाँले घटेर सुनको भाउ ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तोलामा एक हजार रुपैयाँले बढेर तोलामा ९२ हजार आठ सय रुपैयाँमा पुगेको भाउ आज एक हजार रुपैयाँले नै घटेको

Read More

विनिमय दर: डलरको भाउ हालसम्मकै उच्च, किन कमजोर भयो नेपाली रुपैयाँ ?

Posted on September 25, 2022 | views : 903 | काठमाडौँ - KTM

असोज ९, काठमाडौं | नेपाल राष्ट्र बैङ्ककाअनुसार आइतबार एक अमेरिकी डलरको बिक्रीदर १२९ रुपैयाँ ८९ पैसा पुगेको छ । यो हालसम्मकै उच्च हो । विश्व बजारमा अमेरिकी डलरको माग बढेसँगै मूल्य उकालो लागेको हो । डलरको मूल्यबृद्धिको असर नेपालसँगै भारतीय रुपैयाँमा पनि परेको छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थि

Read More

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर, डलरको भाउ अहिलेसम्मकै उच्च

Posted on September 24, 2022 | views : 4000 | काठमाडौँ - KTM

असोज ८, काठमाडौँ | नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।     आज डलरको खरिद दर १२९ रुपैयाँ २९ पैसा र बिक्री दर १२९ रुपैयाँ ८९ पैसा रहेको छ। युरो एकक

Read More

इतिहासकै कमजोर अवस्थामा नेपाली नोट!

Posted on September 23, 2022 | views : 1297 | काठमाडौँ - KTM

असोज ७, काठमाडौँ | अमेरिकी डलरसँगको विनियम दरका आधारमा नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विनिमयदर अनुसार शुक्रबार एक अमेरिकी डलर खरिद गर्न १२९ रुपैयाँ ६८ पैसा लाग्ने भएको छ । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर हुँदा त्यसको प्रत्यक

Read More

तोलामा एक हजारले बढ्यो सुन !

Posted on September 23, 2022 | views : 684 | काठमाडौँ - KTM

असोज ७, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा एक हजार रुपैयाँले बढेको छ। छापावाल सुनको मूल्य आज तोलामा ९२ हजार आठ सय र तेजाबी सुनको मूल्य ९२ हजार तीन सय रुपैयाँ कायम भएको छ। हिजो छापावाल सुनको मूल्य तोलामा ९१ हजार

Read More

समिट लघुवित्तको संस्थापक सेयर बिक्रीमा

Posted on September 23, 2022 | views : 678 | काठमाडौँ - KTM

असोज ७, काठमाडौं | समिट लघुवित्तले आजदेखि संस्थापक सेयरधनीहरुको नाममा रहेको २२ हजार २१५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा लघुवित्तका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले शुक्रबाट ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय बनेपा–१०, काभ्र

Read More

नेपाली बजारमा डलरको भाउ अहिलेसम्मकै उच्च, हेर्नुहोस् आजको विनिमयदर !

Posted on September 23, 2022 | views : 927 | काठमाडौँ - KTM

असोज ७, काठमाडौँ | नेपाली बजारमा  डलरकाे भाउ अहिलेसम्मकै उच्च भएकाे छ | नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  आज डलरको खरिद दर १२९ रुपैयाँ ०८ पैसा र

Read More

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

Posted on September 22, 2022 | views : 1332 | काठमाडौँ - KTM

असोज ६, काठमाडौँ | नेपाल राष्ट्र बैंकले बिहीबारका लागि अमेरिकी डलर एकको खरिदमा १२७ रुपैयाँ ६७ पैसा र बिक्रीमा १२८ रुपैयाँ २७ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिद मूल्य १२६ रुपैयाँ ७४ पैसा र बिक्रीमूल्य १२७ रुपैयाँ ३३ पैसा ताेकेकाे छ ।  अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ २३ पैसा र बिक्र

Read More

दशैँ नजिकिदै गर्दा सुनचाँदीको मूल्य घट्यो,यस्तो छ आजको भाउ!

Posted on September 21, 2022 | views : 1254 | काठमाडौँ - KTM

असोज ५, काठमाडौँ | नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा ५०० रुपैयाँले घटेर ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला ९० हजार ८०० सय

Read More

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

Posted on September 21, 2022 | views : 1188 | काठमाडौँ - KTM

असोज ५, काठमाडौँ | नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।    यस्तै, आज डलरको खरिद दर १२७ रुपैयाँ ३१ पैसा र बिक्री दर १२७ रुपैयाँ ९१ पैसा रहेको छ। युरो एक

Read More

अमेरिकाद्वारा नेपाली व्यवसायहरूको विश्वव्यापी प्रतिस्पर्धात्मकतामा २ अर्ब ४१ करोड लगानी

Posted on September 20, 2022 | views : 698 | काठमाडौँ - KTM

असोज ४, काठमाडौँ | अमेरिकाले आज युएसएआईडी व्यापार तथा प्रतिस्पर्धात्मकता क्रियाकलापको सुरुवात गर्दै नेपालको निजी क्षेत्रमा यसको थालनी गरेको छ ।  एक करोड ९० लाख अमेरिकी डलर (करिव २ अर्ब ४१ करोड १४ लाख रुपैयाँ) को यस पाँच वर्षीय लगानीले उच्च वृद्धि र रोजगारीको सम्भाव्यता भएका लक्षित क्षेत्रका नेप

Read More

रेमिट्यान्स खाता नहुनेले आईपीओमा आवेदन दिन नपाउने

Posted on September 20, 2022 | views : 1742 | काठमाडौँ - KTM

असोज ४, काठमाडौँ | नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई साधारण शेयर(आईपीओ)मा गरेको आरक्षणमा रेमिट्यान्स खाता नभएकाहरुले भाग लिन नपाउने भएका छन् । उक्त आरक्षण कोटामा भाग लिन विदेशमा भएका नेपाली वा अब विदेश जानेले पनि बैंकमा रेमिट्यान्स खाता खोलेर गएमा मात्र उक्त आरक्षणमा भाग लिन पा

Read More

डिम्याट खाता खोल्ने संख्या ५४ लाख नाघ्यो

Posted on September 20, 2022 | views : 780 | काठमाडौँ - KTM

असोज ४, काठमाडौं | पुँजीबजारमा डिम्याट खाता खोल्ने संख्या ५४ लाख नाघेको छ।  सीडीएससीको तथ्यांकअनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या ५४ लाख ८ हजार ३५ जना पुगेको छ।  मेरो शेयर प्रयोगकर्ताको संख्या पनि उल्लेख्य रुपमा बढेको छ। मेरो शेयर प्रयोगकर्ताको संख्या ४५ लाख २ हजार ९४ जना पुगेको सी

Read More

आशा लघुवित्तको ३ लाख कित्ता संस्थापक सेयर बिक्री खुला

Posted on September 20, 2022 | views : 677 | काठमाडौँ - KTM

असोज ४, काठमाडौ | आशा लघुवित्त वित्तीय संस्थाले आजदेखि ३ लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ ।  कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३९५ रुपैयाँ तोकेको छ । लगानीकर्ताले ३९५ रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी आवेदन पेश गर्नुपर्नेछ । यसमा लघुवित्तका संस्थापक सेयरधनीसहित

Read More