अर्थ/विकास | काठमाडौँ - KTM


यी हुन् धेरै नाफा कमाउने दश वाणिज्य बैंक

Posted on August 07, 2022 | views : 1078 | काठमाडौँ - KTM

साउन २२, काठमाडौँ | गत आर्थिक वर्ष २०७८/७९ मा वाणिज्य बैंकहरूको नाफा २३ प्रतिशले बढेर ७४ अर्ब ७० करोड रुपैयाँ पुगेको छ।  सञ्चालनमा रहेका २६ वाणिज्य बैंकहरूले प्रकाशित गरेको वित्तीय विवरण अनुसार राष्ट्रिय वाणिज्य बैंकको नाफा सबैभन्दा धेरै छ।  ग्लोबल आइएमई, नबिल, एनआइसी एशिया, नेपाल इन्भेष्

Read More

गत साता घटेको सेयर बजार यो साता बढ्ला ?

Posted on August 07, 2022 | views : 4560 | काठमाडौँ - KTM

साउन २२, काठमाडौँ | गत साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब २७ अंक घटेर बन्द भयो । अघिल्लो साता २१४०.३९ विन्दुमा बन्द भएको नेप्से गत साता २६.८४ अंक घटेर २११३.५५ विन्दुमा बन्द भएको हो । साताको ६ कारोबार दिनमध्ये चार कारोबार दिन बजार ओरालो लागेसँगै नेप्सेले सो बराबरको अंक गुमाएको थियो । गत

Read More

हेर्नुहोस् यस्तो छ विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

Posted on August 07, 2022 | views : 1922 | काठमाडौँ - KTM

साउन २२, काठमाडौँ | नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिदमा १२६ रुपैयाँ ४८ पैसा र बिक्रीमा १२७ रुपैयाँ ०८ पैसा रहेको जनाएको छ ।  राष्ट्र बैंकले आइतबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेअनुसार युरोपियन युरो एकको खरिददर १२९ रुपैयाँ ४० पैसा र बिक्रीदर १३० रुपैयाँ ०२ पैसा, अष्ट्रेलि

Read More

आज विदेशी मुद्राको विनिमयदर कति?

Posted on August 06, 2022 | views : 3784 | काठमाडौँ - KTM

साउन २१, काठमाडौं | नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ४८ पैसा र बिक्री दर १२७ रुपैयाँ ०८ पैसा कायम गरेको छ।  युरो एकको खरिद दर १२९ रुपैयाँ ४ पैसा र बिक्री दर १३० रुपैयाँ ०२ पैसा क

Read More

ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय, संस्थागत निक्षेपको ब्याजदर घट्ने

Posted on August 05, 2022 | views : 968 | काठमाडौँ - KTM

साउन २०, काठमाडौँ | नेपाल बैंकर्स संघले तत्काल निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको छ । राष्ट्र बैंकले बुधबार मौद्रिक नीति कार्यन्वयनको लागि एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै नीतिगत दर र बैंकदर परिवर्तन भए बैंकहरुले निक्षेपको ब्याजदर परिर्वत गर्नसक्ने व्यवस्था गरेको थियो । राष्ट्र बैंकले निक्षे

Read More

आज शुक्रबार अमेरिकी डलरको भाउ पुनः बढ्यो, अन्य देशको कति पुग्यो?

Posted on August 05, 2022 | views : 3602 | काठमाडौँ - KTM

साउन २०, काठमाडौँ | नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार अमेरिकी डलरको भाउ पुनः बढेको छ । बिहीबार अमेरिकी डलर एकको खरिद मूल्य १२६ रुपैयाँ ३६ पैसा र बिक्रीमूल्य १२६ रुपैयाँ ९६ पैसा रहेको डलरको भाउ बढेर एकको खरिदमा १२६ रुपैयाँ ८५ पैसा र बिक्रीमा १२७ रुपैयाँ ४५ पैसा रहेको छ ।  त्यस्तै, यसअघि एक

Read More

राष्ट्र बैंकको कारबाहीमा परे दुई वाणिज्य बैंक

Posted on August 04, 2022 | views : 1494 | काठमाडौँ - KTM

साउन १९, काठमाडौं | राष्ट्र बैंकले दुई वाणिज्य बैंकलाई कारबाही गरेको छ । स्टान्डर्ड चार्टर्ड र एनसीसी बैंक कारबाहीमा परेका हुन् । गत आर्थिक वर्षको चौथो त्रैमासमा तोकिएको मात्रामा अनिवार्य नगद मौज्दात अनुपात (सीआरआर) र वैधानिक तरलता अनुपात (एसएलआर) कायम नगरेका कारण राष्ट्र बैंकले दुबै बैंकलाई कारबाही

Read More

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

Posted on August 04, 2022 | views : 975 | काठमाडौँ - KTM

साउन १९, काठमाडौं |  बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ९६ हजार १०० रुपैयाँ पुगेको हो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा तोलामा ८०० रुपैय

Read More

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

Posted on August 04, 2022 | views : 1473 | काठमाडौँ - KTM

साउन १९, काठमाडौं | नेपाल राष्ट्र बैंकले बिहीबारका  लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।   आज डलरको खरिद दर १२६ रुपैयाँ ३६ पैसा र बिक्री दर १२६ रुपैयाँ  ९६ पैसा रहेको छ। य

Read More

भारतबाट घटेर आए पनि नेपालमा घटेन पेट्रोलियम पदार्थको मूल्य

Posted on August 03, 2022 | views : 985 | काठमाडौँ - KTM

साउन १८, काठमाडौं | नेपाल आयल निगमले बुधवार साँझ एउटा प्रेस विज्ञप्ती जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने निर्णय गरिएको जनाएको छ । निगमले जारी गरेको विज्ञप्तीमा भनिएको छ– ‘पछिल्लो १५ दिनमा अन्तर्राष्ट्रिय बजारमा कायम रहेको मूल्य अनुसार इन्डियन आयल कर्पोरेशन लिमिटेडबाट साउन १६ गते प्राप

Read More

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर !

Posted on August 03, 2022 | views : 1133 | काठमाडौँ - KTM

साउन १८, काठमाडौं | नेपाल राष्ट्र बैंकले बुधबारका  लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।   आज डलरको खरिद दर १२५ रुपैयाँ १६५ पैसा र बिक्री दर १२६ रुपैयाँ  २५ पैसा रहेको छ। य

Read More

अभियान लघुवित्तले आईपीओ बिक्री खुला गर्ने

Posted on August 01, 2022 | views : 1210 | काठमाडौँ - KTM

साउन १६, काठमाडौं | अभियान लघुवित्तले १८ साउन बुधबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ । योमध्ये ४८ हजार ७५० कित्त

Read More

यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर

Posted on August 01, 2022 | views : 2087 | काठमाडौँ - KTM

साउन १६, काठमाडौं | नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद मूल्य १२६ रुपैयाँ ५१ पैसा र बिक्रीमूल्या १२७ रुपैयाँ ११ पैसा ताेकेकाे छ । साेमबारका लागि राष्ट्र बैंकले ताेकेकाे विनिमय दरअनुसार  युरोपियन युरो एकको खरिदमा १२९ रुपैयाँ २९ पैसा र बिक्रीमा १२९ रुपैयाँ ९१ पैसा, अष्ट्रेलियन डलर एकको खरि

Read More

प्रि-ओपन सेसनमा नेप्से सूचक १०.६६ अंकले बढ्यो

Posted on August 01, 2022 | views : 995 | काठमाडौँ - KTM

साउन १६, काठमाडौं | प्रि-ओपन सेसनमा नेप्से सूचक १०.६६ अंकले बढेको छ । यससँगै सूचक २२०५.७६ विन्दुमा आएको छ । १५ लाख ९८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३३ कम्पनीको ३ हजार ४७ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ६३ वटा कारोबार भएको छ । २६ कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको

Read More

आर्थिक वर्ष २०७८–७९मा ५ अर्बको आईपीओ बजारमा

Posted on August 01, 2022 | views : 792 | काठमाडौँ - KTM

साउन १६, काठमाडौं | गत आर्थिक वर्ष २०७८–७९ मा २५ वटा कम्पनीहरु सेयर बजारमा थपिएका छन् । नेपाल धितोपत्र बोर्डको तथ्यांकअनुसार २५ वटा कम्पनीहरुले ५ अर्ब रुपैयाँभन्दा धेरैको सेयर आइपीओ मार्फत बिक्री गरेका छन् । जसमध्ये ७ वटा लघुवित्त, १६ वटा हाइड्रोपावर, एउटा लगानी र एक जीवन बीमा समूहको कम्पनीले आर्इपी

Read More

सुनचाँदीको मूल्य घट्यो

Posted on August 01, 2022 | views : 1274 | काठमाडौँ - KTM

साउन १६, काठमाडौं | नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा चार सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।  आइतबार छापावाल सुन प्रतितोला ९५ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुन प्रति

Read More

एचआइडीसीएलको २ करोड ७८ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

Posted on July 31, 2022 | views : 814 | काठमाडौँ - KTM

साउन १५, काठमाडौं | हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) ले आज साउन १५ गतेबाट कुल २ करोड ७८ लाख ९ हजार ४८० कित्ता संस्थापक सेयर पुनः लिलामी बिक्री खुला गरेको छ । यसअघि असार ५ गतेदेखि १९ गतेसम्म ३ करोड ३० लाख संस्थापक सेयर लिलामी गर्दा ५१ लाख ९० हजार ५२० कित्ता मात्र

Read More

श्रमिक अस्पताल निर्माण सम्भाव्यता अध्ययन कार्यदलले मन्त्री कुँवरलाई प्रतिवेदन बुझायो

Posted on July 31, 2022 | views : 1379 | काठमाडौँ - KTM

साउन १५, काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरलाई श्रमिक अस्पताल निर्माण सम्भाव्यता अध्ययन कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । अध्ययन टोलीले देशका विभिन्न ठाउँमा श्रम अस्पताल निर्माणका लागि आवश्यक पर्ने स्रोत साधनको सम्भाव्यता अध्ययन गरेर ३५ पेज लामो प्रतिवेदन आइतबार म

Read More

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

Posted on July 31, 2022 | views : 798 | काठमाडौँ - KTM

साउन १५, काठमाडौं | प्रि-ओपन सेसनमा नेप्से सूचक १ दशमलव ७८ अंकले बढेको छ । यससँगै नेप्से सूचक २१४२ दशमलव ३१ विन्दुमा आएको छ ।  आइतबार १२ लाख १९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७ कम्पनीको चार हजार १९५ कित्ता सेयर कारोबार भएको छ । कुल ४५ वटा कारोबार भएको छ ।  यस सेसनमा १४ कम्प

Read More

सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढ्यो

Posted on July 31, 2022 | views : 978 | काठमाडौँ - KTM

साउन १५, काठमाडौं | साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई सय रुपैयाँले बढेर ९५ हजार आठ सय रुपैयाँ कायम भएको छ ।  तेजावी सुनको मूल्य तोलाको ९५ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ । शु

Read More

एनसीसी बैंकको २६ लाख कित्ता सेयर लिलामी बिक्री खुला

Posted on July 31, 2022 | views : 936 | काठमाडौँ - KTM

साउन १५, काठमाडौं | एनसीसी बैंकले आज आइतबारबाट फेरि २६ लाख ३१ हजार १३६ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यसअघि बैंकले दुईपटकसम्म लिलामी बिक्री खुला गर्दा नबिकेपछि फेरि लिलामीमा ल्याएको हो । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक

Read More

सेयर बजारमा हरियाली साता : १२२ अंकको वृद्धिले गर्‍यो सुखद संकेत

Posted on July 29, 2022 | views : 829 | काठमाडौँ - KTM

साउन १३, काठमाडौं | सेयर बजारमा यो सातभरको अवस्था सुखद देखिएको छ । नयाँ मौद्रिक नीतिपछि आइतबारदेखि नै उचालिएको बजारको अवस्था साताको अन्तिम कारोबारमा श‍ुक्रबार पनि हरियाली नै रह्यो। साताभर समग्रमा बजार १२२.८९ अंकले बढेको छ । शुक्रबार १२.९२ अंकले बढेर बजार २१४०.३९ बिन्दुमा पुगेको छ । जहाँ २ अर्ब १९ कर

Read More

नेप्सेमा नौ लाख कित्ता बोनस सूचीकृत

Posted on July 29, 2022 | views : 874 | काठमाडौँ - KTM

साउन १३, काठमाडौं | नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कालिका पावर कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । स्टकका अनुसार कम्पनीको १५ प्रतिशत बोनसबापतको नौ लाख कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीको गत ३० पुसमा सम्पन्न भएको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रति

Read More

हेर्नुहोस् आजका लागि विदेशी मुद्राको विनिमयदर

Posted on July 29, 2022 | views : 2441 | काठमाडौँ - KTM

असार १३, काठमाडौं | नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ३२ पैसा र बिक्री दर १२७ रुपैयाँ ९२ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १२९ रुपैयाँ २७ पैसा र बिक्री दर १२९ रुपैयाँ ८८ पैसा छ। बेलायती पाउन्ड एकको खरिद दर १५४ रुपैयाँ ४

Read More

सयपत्री हाइड्रोपावरको आईपीओ आजदेखि खुला

Posted on July 29, 2022 | views : 780 | काठमाडौँ - KTM

साउन १३, काठमाडौं | सयपत्री हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता निष्कासन गरेको हो । जसमध्ये ३६ हजार ५३ कित्ता सामूहिक लगानी कोष र  १४ हजार ४२१ कित्ता कम्पनीका

Read More

नेप्से परिसूचक १५ अंकले बढ्यो, झन्डै पाँच अर्बको कारोबार

Posted on July 28, 2022 | views : 653 | काठमाडौँ - KTM

साउन १२, काठमाडौं | सेयर बजार दोहोरो अंकले बढेको छ । उतारचढावका बीच बिहीबार नेप्से परिसूचक १५ अंकले बढ्न पुगेको छ । मौद्रिक नीतियता सुधार देखिएको सेयर बजारमा मंगलबार एकाएक उच्च अंकको गिरावट आएको थियो । त्यसयता पुनः क्रमिक सुधार देखिएको छ । आज नेप्सेमा सूचीकृत २२१ कम्पनीको एक करोड १९ लाख ५५ हजार ७६ क

Read More

तोलामा ८०० बढ्यो सुनको मूल्य

Posted on July 28, 2022 | views : 820 | काठमाडौँ - KTM

साउन १२, काठमाडौं | सुनकाे मूल्य बढेकाे छ । बुधबारकाे तुलनामा बिहीबार सुनकाे मूल्य प्रतिताेलामा ८०० रुपैयाँले बढेकाे हाे ।  बुधबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।  महासंघका अनुसा

Read More

विदेशी मुद्राको आजको विनिमय दर

Posted on July 28, 2022 | views : 2382 | काठमाडौँ - KTM

साउन १२, काठमाडौं | नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ५४ पैसा र बिक्री दर १२८ रुपैयाँ १४ पैसा पुगेको छ । यस्तै युरो एकको खरिद दर १२९ रुपैयाँ ४४ पैसा र बिक्री दर १३० रुपैयाँ ०५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १५३ र

Read More