खेलकुद | काठमाडौँ - KTM


साफ यू–१६ महिला च्याम्पियनसिप फुटबल : भुटानलाई ३ गोलले हरायो नेपालले

Posted on March 04, 2024 | views : 405 | काठमाडौँ - KTM

फागुन २१, काठमाडौं | साफ यू–१६ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले पहिलो जित हासिल गरेको छ । नेपालले सोमबार खेलिएको आफ्नो दोस्रो खेलमा भुटानलाई ३–० गोलले हराएको हो । जितसँगै नेपालले प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना कायमै राखेको छ । नेपाली टोली यसअघि खेलिएको आफ्नो पहिलो खेलमा बंगलादे

Read More

म्यानचेस्टर डर्बीमा सिटी ३-१ ले विजयी

Posted on March 04, 2024 | views : 200 | काठमाडौँ - KTM

फागुन २१, काठमाडौँ | इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर डर्बी सिटीले जितेको छ । गएराती इथियाड स्टेडियममा सम्पन्न खेलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । खेलमा म्यानचेस्टर युनाइटेडले खेलको आठौँ मिनेटमा मार्कस राशफोर्डको गोलमा शुरुवाती अग्रता लिएपनि म्या

Read More

साफ यू-१६ महिला फुटबलस् आज नेपाल र भुटानबीच भिडन्त

Posted on March 04, 2024 | views : 305 | काठमाडौँ - KTM

फागुन २१, काठमाडौं | जारी साफ यू–१६ महिला फुटबल प्रतियोगिता अन्तर्गत आज नेपालले भुटानको सामना गर्दै छ । ललितपुरस्थित च्यासल मैदानमा यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुने छ । यस अघि सम्पन्न अा- आफ्नो पहिलो खेलमा नेपाल र भुटानले हर बेहोरेका छन् । भुटानले प्रतियोगिताको पहिलो खेलमा भारतसँग ७-० को हार बेहो

Read More

विश्वकप लिग–२ क्रिकेट : नेपाललाई पछि पार्दै तालिकाको चौथो स्थानमा उक्लियो स्कटल्यान्ड

Posted on March 03, 2024 | views : 453 | काठमाडौँ - KTM

फागुन २०, काठमाडौं | आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको आइतबार खेलिएको खेलमा स्कटल्यान्डले संयुक्त अरब इमिरेट्स (यूएई) लाई आठ विकेटले हराएको छ । जितसँगै स्कटल्यान्ड अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । उक्त खेलपछि नेपाल तालिकाको पाँचौँ स्थानमा झरेको छ । अंक तालिकामा चार खेल खेलेको नामिबिया ६

Read More

टिम ११ द्वारा राष्ट्रिय क्रिकेट टिमलाई नगदसहित सम्मान

Posted on March 03, 2024 | views : 270 | काठमाडौँ - KTM

फागुन २०, काठमाडौं |  नेपालको पहिलो फेन्टासी एप टिम ११ ले राष्ट्रिय क्रिकेट टिमलाई सम्मान गरेको छ । आइतबार हायात प्यालेसमा आयोजित एक कार्यक्रमका बिच एप टिम ११ ले एसियन गेम्स २०२३ मा  भएको नेपाल र भारत बिचको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू र राष्ट्रिय टोलीको कोच मोन्टी देशाइलाई सम्म

Read More

टी-२० शृंखलाको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

Posted on March 03, 2024 | views : 435 | काठमाडौँ - KTM

फागुन २०, काठमाडौं |  घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधिका लागि नेपालले नेदरल्यान्ड्सको सामना गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा लिग चरणको अन्तिम खेल नेदरल्यान्ड्स र नामबियाबीच वर्षाका कारण रद्द भएपछि नेपालले उपाधि भिडन्त तय गर्ने टोली पक्का भएको हो

Read More

स्वारेज र मेस्सीको गोलमा इन्टर मियामीको फराकिलो जित

Posted on March 03, 2024 | views : 214 | काठमाडौँ - KTM

फागुन २०, काठमाडौं | अमेरिकन मेजर लिग सकर अन्तर्गत इन्टर मियामीले फराकिलो जित हासिल गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले ओर्लान्डो सिटीलाई ५-० गोल अन्तरले पराजित गरेको हो । इन्टर मियामीको जितमा लुयोनेल मेसी र लुइस स्वरेजले २-२ गोल गरेका थिए भने रोबेर्ट टेलरले एक गोल गरेका थिए । नयाँ स

Read More

फाइन प्रवेशका लागि आज नामिबिया र नेदरल्याण्डबीच खेल हुँदै

Posted on March 03, 2024 | views : 207 | काठमाडौँ - KTM

फागुन २०, काठमाडौं | त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलाको फाइनल प्रवेशका लागि आज नामिबिया र नेदरल्याण्ड्सबीच खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको खेल मैदानमा बहान ११:३० बजेदेखि खेल सुरु हुनेछ । आजको खेलले फाइनल प्रवेश गर्ने टोलीको टुंगो लाग्नेछ । फाइनल प्रवेश गर्ने टालीले नेपालसँग ख

Read More

रेफ्रीको विवादस्पद निर्णयपछि बराबरीमा रोकियो रियल म्याड्रिड

Posted on March 03, 2024 | views : 237 | काठमाडौँ - KTM

फागुन २०, काठमाडौं | स्पेनिस ला लिगा अन्तर्गत रेफ्रीको विवादस्पद निर्णयपछि रियल म्याड्रिड बराबरीमा रोकिएको छ । गएराती सम्पन्न रियल म्याड्रिड र भलेन्सियाबीचको खेल २-२ गोलको बराबरीमा रोकिएको हो । खेलको ९९औ मिनेटमा रियल म्याड्रिडका जुडे बेलिंगघमले गोल गर्दै रियललाई जित दिलाए पनि रेफ्रीले गोल दिएनन् भने

Read More

नेदरल्यान्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी

Posted on March 02, 2024 | views : 257 | काठमाडौँ - KTM

फागुन १९, काठमाडौँ | जारी टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरगत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले ६ विकेटको सहज जीत हासिल गरेको छ । शृङ्खलामा नेपालको यो लगातार दोस्रो जीत हो । यसअघि नेपालले सुरुवाती दुई खेलमा पराजित भएको थियो । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय २१ रनको लक्ष्य नेपालले १५.२ ओभरमा

Read More

नेदरल्यान्ड्सविरुद्ध नेपालले लगातार दोस्रो विकेट गुमायो, आसिफ शेख आउट

Posted on March 02, 2024 | views : 240 | काठमाडौँ - KTM

फागुन १९, काठमाडौँ | जारी टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरगत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले लगातार दोस्रो विकेट गुमाएको छ । आसिफ शेख ८ बनाएर बोल्ड भएका हुन् । यसअघि कुशल भुर्तेल १२ रन बनाएर आउट भएका थिए । नेपालले २.५ ओभरमा २ विकेट गुमाएर २७ रन बनाएको छ । यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको न

Read More

नेदरल्यान्ड्सविरुद्ध नेपालको शानदार बलिङ, जीतका लागि १२१ रनको लक्ष्य

Posted on March 02, 2024 | views : 231 | काठमाडौँ - KTM

फागुन १९, काठमाडौं | त्रिकोणात्मक टी-२० आई सिरिजमा नेदरल्यान्ड्सले नेपालसामु जीतका लागि १२१ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै विकेट गुमाएर १ सय २० रन बनाएको हो ।  नेदरल्यान्ड्सका लागि म्याक्स ओ डाउडले सर्वाधिक ३१ रनको यो

Read More

नेदरल्याण्डविरुद्ध नेपाललाई छैंटौ सफलता, कुशल मल्लले लिए दुई विकेट

Posted on March 02, 2024 | views : 205 | काठमाडौँ - KTM

फागुन १९, काठमाडौँ | कीर्तिपुर क्रिकेट मैदानमा जारी नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाललाई छैंटौ सफलता मिलेको छ । नेपालका लागि कुशल मल्लले पाचौ विकेट लिएका हुन् | मल्लको बलमा नेदरल्याण्ड्सका आर्यन दत्त  आउट भएका हुन् | यसअघि कुशल मल्लकै बलमा नोआह क्रस आउट भएका थिए | नेपालका लागि चौथो र तेस्रो वि

Read More

पहिलो ओभरमै नेपाले लियो नेदरल्याण्ड्सको दोस्रो विकेट

Posted on March 02, 2024 | views : 217 | काठमाडौँ - KTM

फागुन १९, काठमाडौँ | कीर्तिपुर क्रिकेट मैदानमा जारी नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाललाई पहिलो ओभरमा नै दोस्रो सफलता मिलेको छ । बलिङका लागि आएका करण केसीले दुई विकेट लिँदै नेपाललाई राम्रो सुरुवात दिलाएका हुन् । पहिलो ओभरमा ४ रन खर्चेर करणले नेदरल्याण्ड्सका ओपनर मिकेल लेभिटलाई दिपेन्द्रसिंह ऐरीको हा

Read More

नेदरल्याण्डविरुद्ध फिल्डिङ गर्दै नेपाल

Posted on March 02, 2024 | views : 197 | काठमाडौँ - KTM

फागुन १९, काठमाडौँ | जारी ट्राइनेशन टी–२० सिरिजको महत्त्वपूर्ण खेलमा नेपालले नेदरल्याण्डविरुद्ध फिल्डिङ गर्ने भएको छ । टीयु क्रिकेट मैदानमा नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङको निम्तो पाएको हो । सिरिजमा नेपालले यसअघि नामिबिया र नेदरल्या

Read More

केपी ओली कपको फाइनलमा आज मछिन्द्र र एनआरटी भिड्दै

Posted on March 02, 2024 | views : 168 | काठमाडौँ - KTM

फागुन १९, काठमाडौं | जारी केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा आज मछिन्द्र क्लब र एनआरटी क्लबको भिडन्त हुदैँछ । दशरथ रंगशाला, त्रिपुरेश्वरमामा हुने यो खेल अपराहन्न ५ बजेदेखि शुरु हुदैँछ । विहिबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मछिन्द्र क्लबले मानेभन्ज्याङ एफसीलाई ५-० गोल अन्तरले पराजित गर्दै फाइन

Read More

साफ यू १६ महिला फुटबल: आज नेपालले बंगलादेशको सामना गर्दै

Posted on March 02, 2024 | views : 228 | काठमाडौँ - KTM

फागुन १९, काठमाडौं | नेपालले आज साफ यू–१६ महिला फुटबल प्रतियोगिता अन्तर्गत बंगालदेशको सामना गर्दैछ । यो खेल  ललितपुरस्थित च्यासल मैदानमा अपराहन्न ३ बजे देखि शुरू हुनेछ । प्रतियोगिताको पहिलो खेलमा शुक्रबार भारतले भुटानलाई ७-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको थियाे ।  प्रतियोगिता

Read More

टी-२० सिरिजमा आज नेपालको सामना नेदरल्याण्डससँग

Posted on March 02, 2024 | views : 231 | काठमाडौँ - KTM

फागुन १९, काठमाडौं | जारी त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपाल र नेदरल्याण्डसबीच खेल हुदैँछ । त्रिभुवन विश्वबिधालय खेल मैदान, किर्तिपुरमा हुने यो खेल बिहान ११ः ३० बजेदेखि शुरु हुदैँछ ।  जारी सिरिजमा नेपालले ३ खेलमा एक जितसहित २ अंक हासिल गरेको छ । नेपालले शुक्रबार सम्पन्न खेलमा नामिबियालाई ३ रनल

Read More

दशरथ रंगशाला अन्तर्राष्ट्रिय खेलको लागि खराब रहेको एएफसीकाे ठहर, नेपाल र बहराइनको छनोट खेल अब नेपालमा नहुने

Posted on March 01, 2024 | views : 374 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौँ  | अन्तर्राष्ट्रिय फुटबलको लागि फिफाले अनुमति दिएको नेपालको एकमात्र रंगशालाको अवस्था खराब रहेको भन्दै नेपाल र बहराइनबीच हुने फिफा विश्वकप २०२६ र एएफसी एसियन कप छनौट २०२७ को छनोट खेल अब नेपालमा नहुने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि द

Read More

नामिबियामाथि रोमाञ्चक जितसँगै नेपालको फाइनल प्रवेश सम्भावना जिवितै

Posted on March 01, 2024 | views : 282 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौँ  | त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार खेलिएको रोमाञ्चक खेलमा नेपाल विजयी भएको छ । आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई तीन रनले पराजित गरेको हो । जितसँगै नेपालले फाइनल प्रवेशको सम्भावना पनि जिवितै राखेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट म

Read More

नामिबियाविरुद्ध नेपालको रोमाञ्चक जित

Posted on March 01, 2024 | views : 347 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौँ  | नामिबियाविरुद्धको दोस्रो टी-२० म्याचमा नेपालले रोमाञ्चक जित हासिल गरेको छ । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको नामिबिया निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७७ रन मात्रै बनाउन सक्यो । अन्तिम ओभरमा नामिबियालाई जितका लागि १२ रन आवश्यक थियो । करण केसीले अन्तिम ओभरमा उत्कृ

Read More

नेपालले लियो नामिबियाको छैंटौ विकेट

Posted on March 01, 2024 | views : 101 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौँ  | त्रिकोणात्मक टी-२०आई सिरिजअन्तर्गत नेपालसँगको खेलमा १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले छैंटौ विकेट गुमाएको छ । छैंटौ विकेटको रुपमा जान फ्रिलिंक अविनाश बोहोराको बलमा आउट भएका हुन्  । हाल नामिबियाले १६.१ ओभरमा ६ विकेट गुमाएर १३० रन बनाएको छ। यसअघि त्रिवि क्रिकेट मैदानम

Read More

नेपालले नामिबियालाई दियो १८१ रनको लक्ष्य

Posted on March 01, 2024 | views : 190 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौँ  | नेपालले त्रिकोणात्मक टी-२०आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियालाई १८१ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनायो ।नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेले । उनी ५५ रनमा नट आउट रहे

Read More

नेपाललाई पाँचौ झड्का

Posted on March 01, 2024 | views : 181 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौँ | घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको खेलमा नामिबियाविरुद्ध नेपालले पाँचौ विकेट गुमाएको छ ।  पाँचौ विकेटको रुपमाज्याक ब्रेसलको बलमा आरिफ शेख आउट भएका हुन् । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका आरिफ शेख ३१ रन बनाउँदै आउट भए । उनले २४ बलको सामना गरी चार चौका पनि

Read More

गुल्सन झा आउट भएसंगै नेपाललाई चौथो झड्का

Posted on March 01, 2024 | views : 214 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौँ | घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको खेलमा नामिबियाविरुद्ध नेपालले चौथो  गुमाएको छ ।  चौथो  विकेटको रुपमा बर्नार्ड स्कोल्जको बलमा गुल्सन झा आउट भएका हुन् ।  गुलसन १६ बलमा तीन छक्का र एक चौकाको मद्दतले २६ रन बनाउँदै पेभेलियन फर्किएका हुन्

Read More

नेपालले दोस्रो झड्का, १० रनमा आउट भए कप्तान रोहित

Posted on March 01, 2024 | views : 184 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौँ | घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको खेलमा नामिबियाविरुद्ध नेपालले पहिलो ४ ओभरमै २ विकेट गुमाएको छ । नेपालले चौथो ओभरको चौथो बलमा कप्तान रोहित पौडेललाई १० रनमा गुमाएको हो । रोहित ज्याक ब्रसेलको बलमा क्याच आउट भएका हुन् । नेपालले दोस्रो ओभरको पहिलो बलमाओपनर आसिफ

Read More

नेपाललाई पहिलो झड्का, आसिफ शेख एक रनमा आउट

Posted on March 01, 2024 | views : 195 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौँ | घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । नेपालका ओपनर आसिफ शेख एक रन बनाएर बोल्ड आउट भएका छन् । दोस्रो ओभरको पहिलो बलमा नेपालले ५ जोड्दा उनी आउट भएका हुन् ।

Read More

नामिबियाविरुद्ध ब्याटिङ गर्दै नेपाल, कुशल र ललित बेन्चमा

Posted on March 01, 2024 | views : 189 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौँ | घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नामिबियाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टीयू क्रिकेट मैदानमा नेपालविरुद्ध नामिबियाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आफ्नो तेस्

Read More