खेलकुद | काठमाडौँ - KTM


पाकिस्तान र नेपालबीचको खेलमा देखियो क्रिकेटकै दुर्लभ दृष्य

Posted on January 24, 2024 | views : 729 | काठमाडौँ - KTM

माघ १०, काठमाडौँ | आईसीसी यू–१९ विश्वकपअन्तर्गत नेपाल र पाकिस्तानबीचको खेलमा क्रिकेटकै दुर्लभ घटना भएको छ ।  विश्वकपअन्तर्गत बुधबार दक्षिण अफ्रिकाको बफेलो पार्कमा टस जितेर ब्याटिङमा आएको नेपालका ब्याटरले दौडिएरै पाँच रन लिए । विश्व क्रिकेटमा दौडिएर पाँच लिएको दृष्य निकै कममात्र देख्न पाइन्छ । न

Read More

पाकिस्तानविरुद्ध नेपालले ४५ ओभरमा सात विकेट गुमाएर १५७ रन बनायो

Posted on January 24, 2024 | views : 305 | काठमाडौँ - KTM

माघ १०, काठमाडौँ | दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको बुधवार खेलिएको पाकिस्तानविरुद्धको खेलमा नेपालले ४५ ओभर सकिँदासम्म सात विकेट गुमाएर एकसय ५७ रन बनाएको छ । नेपालका लागि सातौँ नम्बरका ब्याट्सम्यान दीपक डुम्रे १८ रन र नवौँ नम्बरका ब्याट्सम्यान सुवास भण्डारी ६ रन बनाउँद

Read More

यू–१९ विश्वकप क्रिकेट: पाकिस्तानविरुद्ध नेपालले ४० ओभरमा ६ विकेट गुमाएर १३७ रन बनायो

Posted on January 24, 2024 | views : 305 | काठमाडौँ - KTM

माघ १०, काठमाडौँ | दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको बुधवार खेलिएको पाकिस्तानविरुद्धको खेलमा नेपालले ४० ओभर सकिँदासम्म ६ विकेट गुमाएर एक सय ३७ रन बनाएको छ । नेपालका लागि सातौँ नम्बरका ब्याट्सम्यान दीपक डुम्रे १३ र आठौँ नम्बरका ब्याट्सम्यान दिपेश कँडेल चार रन बनाउँदै क्

Read More

यू–१९ विश्वकप क्रिकेट : नेपालको पाँचौं विकेट पतन, ३९ रन बनाएका विपिन रावल पनि बाहिरिए

Posted on January 24, 2024 | views : 244 | काठमाडौँ - KTM

माघ १०, काठमाडौँ | नेपालका लागि छैटौँ नम्बरका ब्याट्सम्यान गुलसन झा ६ र सातौँ नम्बरका ब्याट्सम्यान दीपक डुम्रे एक रन बनाउँदै क्रिजमा छन् । पहिलो विकेटका रुपमा नेपालले ओपनर अर्जुन कुमाललाई गुमाएको थियो । उनी १२ बलमा ६ रन बनाउँदै आउट भएका थिए । उनलाई पाकिस्तानी बलर अहमद हुसैनले बोल्ड गरेका थिए । उनी आ

Read More

यू–१९ विश्वकप : नेपालले पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्ने

Posted on January 24, 2024 | views : 262 | काठमाडौँ - KTM

माघ १०, काठमाडौँ | आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। टस जितेर नेपालले ब्याटिङ रोजेको हो। विश्वकपमा दोस्रो खेलमा नेपालले पाकिस्तानको सामना गर्दैछ। नेपाल र पाकिस्तानबीचको खेल नेपाली समयानुसार बुधबार दिउँसो १:४५ बजे सुरु हुँदैछ। यू–१९ विश्वकपको पहिलो खे

Read More

यू-१९ विश्वकप क्रिकेट:आज नेपालले आफ्नो दोस्रो खेल पाकिस्तानसँग खेल्दै

Posted on January 24, 2024 | views : 197 | काठमाडौँ - KTM

माघ १०, काठमाडौं | आइसिसी यू-१९ विश्वकप क्रिकेटमा आज नेपालले आफ्नो दोस्रो खेल बलियो प्रतिद्वन्द्वी पाकिस्तानसँग खेल्दैछ । यो खेल आज दिउँसो १ बजेर ४५ मिनेटमा दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा हुँदैछ | पहिलो खेलमा आइतबार न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको नेपालका लागि दोस्

Read More

प्रधानमन्त्री कप क्रिकेट : गण्डकीलाई एक सय ९९ रनको लक्ष्य

Posted on January 23, 2024 | views : 232 | काठमाडौँ - KTM

माघ ९, काठमाडौँ | प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई जितका लागि एक सय ९९ रनको लक्ष्य दिएको छ।  कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको बागमती ४९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै एक सय ९८ रनमा समेटियो

Read More

यू-१९ विश्वकप क्रिकेट: नेपालले भोलि आफ्नो दोस्रो खेल पाकिस्तानसँग खेल्दै

Posted on January 23, 2024 | views : 299 | काठमाडौँ - KTM

माघ ९, काठमाडौं | नेपाली टोलीले आइसिसी यू-१९ विश्वकप क्रिकेटको दोस्रो खेल भोलि (बुधबार) पाकिस्तानसँग खेल्दैछ। दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा खेल बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा खेल्ने छन्। पहिलो खेलमा आइतबार न्युजिल्यान्डसँग ५४ रनले पराजित भएको नेपालका लागि दोस्रो खेल ज

Read More

ऐतिहासिक शतकबाट चुकेका अर्जुन भन्छन्-सोचे जस्तो सट लागेन

Posted on January 22, 2024 | views : 294 | काठमाडौँ - KTM

माघ ८, काठमाडौं | आईसीसी यू-१९ विश्वकपमा न्युजिल्यान्डविरुद्ध ऐतहासिक शतक हान्न चुकेका नेपाली यू-१९ क्रिकेट टोलीका युवा ब्याटर अर्जुन कुमालले आफूले सोचे जस्तो सट नलागेको बताएका छन् । अर्जुनले सोमबार उक्त प्रतिक्रिया दिएका हुन् । ‘एक एक रन लिएर शतक बनाउछु भन्ने सोचेको थिए । तर त्यो भएन । त्यो खराब बल

Read More

प्रधानमन्त्री कप क्रिकेटमा आज तीन खेल हुने

Posted on January 22, 2024 | views : 220 | काठमाडौँ - KTM

माघ ८, काठमाडौँ | प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुने छ । आज नेपाल पुलिस क्लब र एपीएफ, मधेश र सुदूरपश्चिम प्रदेश तथा बागमती र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । जसअन्तर्गत नेपाल पुलिस क्लब र एपीएफ क्लबबीचको खेल बिहान ९ बजे भैरहवाको सिद्धार्थनगर क्रिकेट

Read More

यू -१९ विश्वकप क्रिकेट: न्युजिल्याण्डले नेपाललाई दियो ३०३ रनको विशाल लक्ष्य

Posted on January 21, 2024 | views : 217 | काठमाडौँ - KTM

माघ ७, काठमाडौं | दक्षिण अफ्रिकामा जारी यू – १९ विश्वकप क्रिकेटमा न्युजिल्याण्डले नेपाललाई ३०३ रनको विशाल लक्ष्य दिएको छ  । दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ गर्दै न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै ३०२ रन बनाएको हो । न्युजिल्यान्डका लागि स्नेहित र

Read More

यू-१९ विश्वकपमा गुलसन झाले लिए न्युजिल्यान्डको लगातार दुई विकेट

Posted on January 21, 2024 | views : 257 | काठमाडौँ - KTM

माघ ७, काठमाडौं | आइसिसी यू–१९ विश्वकप क्रिकेटमा नेपालका गुलसन झाले न्युजिल्याण्डका दुई विकेट लिएका छन् । आफ्नो ७ औं ओभर बलिङ लिएर आएका गुलसनले दोस्रो र तेस्रो बलमा न्युजिल्याण्डको विकेट लिएका हुन । गुलसनको बलिङमा आउट हुने क्रममा ल्याकल्याण्ड स्टाकपोल्ड र ज्याक कमिन शून्य रनमा आउट भए । यसअघि नेपालवि

Read More

यू-१९ विश्वकपमा न्युजिल्यान्डविरुद्ध नेपाललाई तेस्रो सफलता

Posted on January 21, 2024 | views : 372 | काठमाडौँ - KTM

माघ ७, काठमाडौं | नेपालले आईसीसी यू-१९ विश्वकप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा न्युजिल्यान्डविरुद्ध तेस्रो सफलता हात पारेको छ  दीपेश कँडेलले ओलिभर तिवातियालाई विकेट किपर उत्तम मगरको हातबाट क्याच गराउँदै तेस्रो सफलता दिलाएका हुन् । यसअघि नेपाललाई दोस्रो सफलता लेगस्पिनर तिलक भण्डारीले दिलाएका थिए

Read More

यू–१९ विश्वकप क्रिकेट: नेपालले न्युजिल्यान्डविरुद्ध पहिले बलिङ गर्ने

Posted on January 21, 2024 | views : 235 | काठमाडौँ - KTM

माघ ७, काठमाडौँ | दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटमा आजको खेलमा नेपालले न्युजिल्यान्डविरुद्ध पहिले बलिङ गर्ने भएको छ । उक्त खेलमा न्युजिल्यान्डले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । जारी प्रतियोगितामा नेपालले पहिलो खेल खेल्न लागेको हो । खेल नेपाली समयअनुसार, दिउँदा १:४५ ब

Read More

यू– १९ विश्वकप क्रिकेट : आज नेपाल आफ्नो पहिलो खेल न्युजिल्याण्डसँग खेल्दै

Posted on January 21, 2024 | views : 253 | काठमाडौँ - KTM

माघ ७, काठमाडौँ | आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटमा आज नेपालले टेष्ट मान्यता प्राप्त राष्ट्र न्युजिल्याण्डसँग खेल्दैछ ।  समूह ‘डी’मा रहेको नेपालले आज आफ्नो पहिलो खेल न्यूजिल्याण्डसँग खेल्न लागेको हो । खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा हु

Read More

प्रधानमन्त्री कप : कोशी प्रदेशलाई ६४ रनले हराउँदै बागमती प्रदेश विजयी

Posted on January 19, 2024 | views : 254 | काठमाडौँ - KTM

माघ ५, काठमाडौं | प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कोशी प्रदेशलाई ६४ रनले हराउँदै विजयी भएका छन् | शुक्रबार टियु क्रिकेट मैदान किर्तिपुरमा भएको खेलमा बागमतीले कोशीलाई ६४ रनले पराजित गरेको हो । जितका लागि २७४ रनको लक्ष्य पछ्याएको कोशी प्रदेश ४७ दशमलव १ ओभरमा अ

Read More

प्रधानमन्त्री कप: बागमतीले कोशीलाई जितका लागि दियो २७४ रनको लक्ष्य

Posted on January 19, 2024 | views : 239 | काठमाडौँ - KTM

माघ ५, काठमाडौं | प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कोशी प्रदेशलाई जितका लागि दुई सय ७४ रनको लक्ष्य दिएको छ । किर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएका बागमतीले ४८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ७३ रनको बनाएको हो ।

Read More

यू १९ विश्वकप क्रिकेट आजदेखि सुरु हुँदै, नेपालको खेल आइतबार न्युजिल्याण्डसँग

Posted on January 19, 2024 | views : 233 | काठमाडौँ - KTM

माघ ५, काठमाडौं | आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको १५ औँ संस्करणआजदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ ।  न् १९८८ मा आईसीसी यू–१९ विश्वकपको पहिलो संस्करण अस्ट्रेलियामा आयोजना भएको थियो । आईसीसीले श्रीलंका क्रिकेटलाई निलम्बन गरेपछि प्रतियोगिता दक्षिण अफ्रिकाले आयोजना गर्ने भएको हो । विश्व

Read More

प्रधानमन्त्री कप: आर्मी क्लबले कोशी प्रदेशलाई ९ विकेटले हरायो

Posted on January 18, 2024 | views : 225 | काठमाडौँ - KTM

माघ ४, काठमाडौं |  प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई ९ विकेटले हराउँदै विजयी भएको छ।  जितका लागि ८९ रनको  सामान्य लक्ष्य पछ्याएको आर्मी क्लबले ९.५ ओभरमा एक विकेट गुमाउँदै पूरा  गर्‍यो। आर्मीका लागि सन्तोष कार्कीले ३२ रन

Read More

कोशी प्रदेश ८८ रनमा अलआउट, आर्मीका आलम एक्लैले लिए ६ विकेट

Posted on January 18, 2024 | views : 245 | काठमाडौँ - KTM

माघ ४, काठमाडौं | प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध कोशी प्रदेश ८८ रनमा अल आउट भएको छ । आर्मी क्लबका साहब आलम एक्लैले ६ विकेट लिएको खेलमा कोशी प्रदेश २४.४ ओभरमा ८८ रन बनाउँदै अलआउट भएको हो । आलमले ६.४ ओभरमा ३ मेडनसहित मात्र १४ रन दिएर ६ विकेट लिएका

Read More

तेस्रो टी २० क्रिकेट: भारतले दोस्रो सुपर ओभरमा अफगानिस्तानलाई हरायो

Posted on January 18, 2024 | views : 212 | काठमाडौँ - KTM

माघ ४, काठमाडौँ | तेस्रो टी २० क्रिकेटमा अफगानिस्तानविरुद्ध भारतले दोस्रो सुपर ओभरमा खेल जितेको छ । बुधबार राति भएको खेलमा भारतका कप्तान रोहित शर्मा र रिंकु सिंहको उत्कृष्ट ब्याटिङका कारण अफगानिस्तानलाई २१३ रनको लक्ष्य दिएको थियो ।  यो ठुलो लक्ष्यको जवाफमा अफगानिस्तानको टोली खेल बराबरी गर्न सफल

Read More

प्रधानमन्त्री कप: बागमती प्रदेशले आर्मी क्लबलाई तीन विकेटले हरायो

Posted on January 17, 2024 | views : 212 | काठमाडौँ - KTM

माघ ३, काठमाडौं | प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा बागमतीले नेपाल आर्मी क्लबलाई तीन विकेटले पराजित गरेको छ । मूलपानी क्रिकेट मैदानमा बुधबार ९८ रनको लक्ष्य पछ्याएको बागमतीको सुरुवात भने राम्रो भएन । ५४ रन बनाउँदा ५ विकेट गुमाएको स्थितिबाट सम्हालिँदै बागमतीले ९८ रनको लक्ष्य २२.१ ओभरमा ७ विकेट गुमा

Read More

बागमतीविरुद्ध आर्मी क्लब ९७ रनमै अलआउट, सूर्यले लिए ५ विकेट

Posted on January 17, 2024 | views : 255 | काठमाडौँ - KTM

माघ ३, काठमाडौं | प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा बागमतीविरुद्धको खेलमा त्रिभुवन आर्मी क्लब ९७ रनमा अलआउट भएको छ । मूलपानी क्रिकेट मैदानमा सूर्य तामाङले घातक बलिङ गरेपछी आर्मी क्लब  २७.१ ओभरमा ९७ रनमा अलआउट भएको हो । आर्मीका लागि कप्तान विनोद भण्डारीले २८, भीम सार्कीले १८ र विवेक यादवले ११

Read More

यू-१९ विश्वकप अघि आज नेपाल वेस्ट इन्डिजविरुद्ध खेल खेल्दै

Posted on January 16, 2024 | views : 331 | काठमाडौँ - KTM

माघ २, काठमाडौं | नेपालको यू-१९ विश्वकप क्रिकेट टिम दक्षिण अफ्रिकामा विश्वकप अगाडिको अभ्यासमा व्यस्त छ। नेपालको यू-१९ टिमले आज अन्तिम  ‘वाम अप’ म्याच वेस्ट इन्डिजसँग  खेल्दैछ। विश्वकप तयारी र अभ्यास खेलका लागि केही समय अगाडि नै नेपाली टिम दक्षिण अफ्रिका पुगेको हो। अन्तर्राष्ट्रिय क्रिकेट प

Read More

पुलिस क्लबविरुद्ध कोशीका सुजन थपलियाको शतक

Posted on January 16, 2024 | views : 214 | काठमाडौँ - KTM

माघ २, काठमाडौं | प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा कोशी प्रदेशका सुजन थपलियाले नेपाल पुलिस क्लबविरुद्ध  शतक पूरा गरेका छन् । उनले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल पुलिस क्लबविरुद्ध शतक पूरा गरेका हुन् ।  चौथो क्रममा आएका उनले ११९ बलमा ५ चौका र ८ छक्काको मद्दतले शतक पूरा गरेका हुन

Read More

प्रधानमन्त्री कप क्रिकेटमा आज पनि तीनवटा खेल हुँदै

Posted on January 16, 2024 | views : 208 | काठमाडौँ - KTM

माघ २, काठमाडौँ | प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि तीनवटा खेल हुँदै छन् । आज कीर्तिपुर, मूलपानी र सिद्धार्थ रंगशालामा एक/एक खेल हुन लागेका हुन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा कोशी प्रदेश र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । अर्को खेल काठमाडौंको मूलपानी

Read More

मेसी बने सन् २०२३ को फिफा उत्कृष्ट वर्ष खेलाडी

Posted on January 16, 2024 | views : 206 | काठमाडौँ - KTM

माघ २, काठमाडौँ | अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीले फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड २०२३ जितेका छन् । गएराति लण्डनमा भएको छनोटमा आठ पटकका बलोन डी ओर अवार्ड विजेता मेसीले फिफा अवार्ड भने तेस्रो पटक जितेका हुन् । यो अवार्डका लागि मेसीले नर्वेका एर्लिङ हालान्ड र फ्रान्सका केलियन एम्बाप्पेलाई

Read More

प्रधानमन्त्री कप क्रिकेट: आज तीन खेल हुने

Posted on January 15, 2024 | views : 246 | काठमाडौँ - KTM

माघ १, काठमाडौँ | प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुने छन् । मधेस प्रदेश र त्रिभुवन आर्मी क्लबबिचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा अहिले बिहान ९: १५ बजे सुरु हुने छ ।  अर्को खेल काठकाडौँको मुलपानी क्रिकेट मैदानमा एपिएफ क्लब र कोश

Read More