सूचना प्रबिधि | काठमाडौँ - KTM


नेपाल टेलिकमका ग्राहकलाई कुनै पेजको सब्सक्राइब गरेपछि सुनको सिक्का दिने भन्दै म्यासेज आएपछि..

Posted on May 26, 2022 | views : 740 | काठमाडौँ - KTM

जेठ १२, काठमाडौँ | बिहीबार बिहान नेपाल टेलिकमका ग्राहकहरुलाई एउटा म्यासेज आयो, कुनै एउटा पेजको सब्सक्राइब गरेपछि १० ग्राम सुन जित्ने मौका । म्यासेज कसले कहाँबाट पठाएको हो, त्यो समेत नदेखिने गरी अनपजल नामबाट आएको म्यासेजमा भनिएको छ,  ‘वर्षको बम्पर अफर, साताको २० रुपैयाँ खर्च गर्ने गरी सब्सक्राइब

Read More

भायानेटको २०० एमबीपीएस इन्टरनेट अब रु. ९९९ मा

Posted on May 25, 2022 | views : 755 | काठमाडौँ - KTM

जेठ ११, काठमाडौँ | नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक मध्येको एक भायानेट कम्युनिकेसन प्रालिले नयाँ अफर ल्याएको छ। ग्राहकहरूको बढ्दो आवश्यकतालाई मध्यनजर गर्दै उच्च गति र उच्च–गुणस्तरको इन्टरनेट सेवा केही सहुलियतमा प्रदान गर्ने योजना सार्वजनिक गरेको हो । भायानेटका ग्राहकहरूले अब २०० एमबीपीएसको इन्ट

Read More

स्टार्टअप एण्ड आइडिया फेस्टकाे शीर्ष पाँचभित्र एसपीएका विधार्थीको दुई प्रोजेक्ट

Posted on May 24, 2022 | views : 971 | काठमाडौँ - KTM

जेठ १०, काठमाडौं | लिभिङ विथ आइसिटी र आइसिटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा सोमबार धनगढीमा भएको सुदूरपश्चिम प्रदेशस्तरीय स्टार्टअप एण्ड आइडिया फेस्टमा सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए)का विधार्थीले बनाएका दुई प्रोजेक्ट शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।  आयोजकले फेस्टमा सुदूरपश्चिमका विभिन्

Read More

डिशहोमको फाइबरनेट अब सातै प्रदेशमा, कहाँ कहाँ छ सेवा ?

Posted on May 16, 2022 | views : 986 | काठमाडौँ - KTM

जेठ २, काठमाडौं | डीटीएच तथा फाइबर इन्टरनेट सेवाप्रदायक डिशहोमले सन् २०२० देखि इन्टरनेट सेवा सञ्चालन गरिरहेको छ । देशव्यापी रूपमा उच्च गतिको इन्टरनेट सेवा दिने योजनासहित कम्पनीले हाल सातै प्रदेशका मुख्य सहरमा फाइबरनेट विस्तार गरेको छ । कम्पनीले ‘डिशहोम फाइबरनेट’ का साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको

Read More

गुगल प्ले स्टोरबाट एकैपटक ९ लाख एप हट्दै

Posted on May 14, 2022 | views : 1374 | काठमाडौँ - KTM

वैशाख ३१, काठमाडौं | गुगलले प्ले स्टोरबाट लामो समयसम्म अपडेट नभएका करिब नाै लाख एन्ड्रोइड एप हटाउने भएको छ । केही समयअघि मात्र गुगल र एप्पलले दुई वर्षसम्म अपडेट नभएका एपलाई हटाउने घोषणा गरेको थियो । सोही अनुरुप गुगलले आठ लाख ६९ हजार एप प्ले स्टोरबाट हटाउँदैछ भने एप्पलले छ लाख ५० हजार एप स्टोरबाट हटा

Read More

मोबाइल स्लो भएको छ? यसरी बढाउनुहोस् स्पीड

Posted on May 13, 2022 | views : 1090 | काठमाडौँ - KTM

टिप्स | स्मार्टफोन प्रयोग गर्दैहुनुहुन्छ तर फोन स्लो भएर हैरानी खेपिरहनु भएको छ ? फोन स्लो भएका कारण तपाईलाई साथीभाइहरूको स्पीड मोबाइलका अगाडि आफ्नो मोबाइल प्रयोग गर्न लज्जाबोध त भइरहेको छैन ? सुरूमा खरिद गर्दा तेज गतिमा चल्ने तपाईको मोबाइल हिजोआज विस्तारै सुस्त हुँदै गइरहेको त छैन ? यदि यस्तै समस्य

Read More

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २१२ मिडियामाथि कारवाही

Posted on May 11, 2022 | views : 1204 | काठमाडौँ - KTM

वैशाख २८, काठमाडौँ | प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २१२ वटा मिडियामाथि कारवाही गरेको छ ।  काउन्सिलका अनुसार कारवाहीमा पर्ने मिडियामा २३ वटा पत्रपत्रिका, २० वटा रेडियो, १० वटा टेलिभिजन, ८६ वटा अनलाइन न्युज पोर्टल र ४४ वटा वेब पोर्टल रहेका छन् । यस्तै २९ जना पत्रकारलाई प

Read More

फेसबुकले दुई फिचर बन्द गर्ने, कुन-कुन ?

Posted on May 09, 2022 | views : 2173 | काठमाडौँ - KTM

वैशाख २६, काठमाडौँ | सामाजिक सञ्जाल फेसबुकले आफ्ना दुईवटा फिचरहरु बन्द गर्ने भएको छ। फेसबुकले लोकेसन बेस्ड फिचर नियर फ्रेन्डस् एन्ड वेदर अलर्टस् बन्द गर्न लागेको हो। नियर फ्रेन्ड्सबाट प्रयोगकर्ताले फेसबुक साथीहरुको स्थान ट्रयाक र सेअर गर्न सक्छन्। फेसबुकले बन्द गरिरहेको अर्को फिचर भनेको वेदर अल

Read More

भोलीदेखि जेठ ४ गतेसम्म नेपाल टेलिकमको ल्यायो निर्वाचन अफर, के-के छ अफरमा ?

Posted on May 07, 2022 | views : 1546 | काठमाडौँ - KTM

वैशाख २४, काठमाडौँ । आगामी वैशाख ३०गते देशभर स्थानिय निकायको निर्वाचन हुँदैछ । यो अवसरमा नेपाल टेलिकमले वैशाख ३० गते देशभर हुने स्थानीय निर्वाचनमा जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर उपलब्ध गराउने भएको छ । टेलिकमका प्रवक्ता शोभन अधिकारीले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार ९८ रु

Read More

अब टिकटकमा पनि युट्युव जस्तै विज्ञापनबाट आम्दानी गर्न सकिने

Posted on May 05, 2022 | views : 1941 | काठमाडौँ - KTM

वैशाख २२, काठमाडौं | टिकटक कम्पनीले टप क्रियटरसँग उनीहरूको कन्टेन्टमा विज्ञापन चलाए वापत आम्दानीको निश्चित प्रतिशत उपलब्ध गराउने योजना बनाएको  छ । यो सँगै युट्युवमा जसरी क्रियटरले आम्दानी गरिरहेका छन् त्यसरी नै टिकटकमा पनि आम्दानी हुनेछ । युट्युवमा भन्दा टिकटकमा सहजै रकम निकाल्न सक्ने भएकाले क्

Read More

नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकम मध्ये भ्वाइस प्याकमा कुन कम्पनी सस्तो ? कसरी लिने सेवा?

Posted on May 05, 2022 | views : 1582 | काठमाडौँ - KTM

वैशाख २२, काठमाडौं | नेपाल टेलिकम, भ्वाइस प्याकमा कुन कम्पनी सस्तो ?र स्मार्ट टेलिकमले आफ्ना ग्राहकका लागि भ्वाइस कल, डेटा र एसएमएसमा विभिन्न प्याकेज ल्याएका छन् । यसअन्तर्गत सबै कम्पनीले अल-नेट भ्वाइस प्याक ल्याएका छन् । यो प्याकेज प्रयोग गरी एउटाबाट सबै नेटवर्कमा सुपथ मूल्यमा कुराकानी गर्न सकिन्छ

Read More

मस्कको स्वामित्वसँगै अब ट्विटर चलाए बापत् पैसा तिर्नुपर्ने,क-कसले तिर्ने?

Posted on May 04, 2022 | views : 1184 | काठमाडौँ - KTM

वैशाख २१, काठमाडौं | विश्वका सबैभन्दा धनाढ्य व्यक्ति इलोन मस्कले चर्चित सामाजिक संजाल ट्विटर खरिद गरेको विषय सबैलाई थाहा नै छ। उनले हालै मात्र ४४ अर्ब अमेरिकी डलरमा ट्विटर खरिद गरेका थिए। अर्थात् उनी ट्विटरका नयाँ मालिक हुन्। यसअघि नै उनको स्वामित्वमा टेस्ला, स्पेस एक्सजस्ता कम्पनी थिए। ट्विटर खरिद

Read More

अनलाइनबाट पैसा कमाउने १० तरिका

Posted on May 02, 2022 | views : 1662 | काठमाडौँ - KTM

वैशाख १९, काठमाडौँ | अबको १०-१२ वर्षपछि जब तपाईं आफ्नो स्कुलका दिनलाई फर्केर हेर्नुहुन्छ, तपाईंको दिमागमा पक्कै एउटा प्रश्न हुनेछ- मैले किन यस्ता विषय पढें जुन वास्तविक संसारमा कहिल्यै लागू हुँदैन ? तपाईंले आफ्नो दैनिक जीवनमा तपाईंले पढेकाे त्रिकोणमिति, बीजगणित र क्याल्कुलस सूत्र प्रयोग हुनेछ भन्ने

Read More

चुनाव आउदै गर्दा अर्कोसातादेखि देशैभर इन्टरनेट सेवा बन्द हुने चेतावनी

Posted on April 30, 2022 | views : 2658 | काठमाडौँ - KTM

वैशाख १७, काठमाडौँ । इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानले अर्को हप्तादेखि नेपालभर इन्टरनेट सेवा बन्द हुनसक्ने चेतावनी दिएको छ । इन्टरनेट खरिद गरेवापत विदेशी कम्पनीलाई रकम तिर्नको लागि सरकारले सहयोग नगरेको कारण स्थानिय निर्वाचनको समयमा  इन्टरनेट बन्द हुन सक्ने आइस्पानले चेतावनी दिएको हो । आ

Read More

टेलिकमले ल्याउँदैछ ई–सिम, अहिलेजस्तो भौतिक सिम–कार्ड बोक्न नपर्ने

Posted on April 27, 2022 | views : 2964 | काठमाडौँ - KTM

वैशाख १४, काठमाडौँ । नेपाल टेलिकमले निकट भविष्यमै ई–सिम उपलब्ध गराउने भएको छ । यससम्बन्धी सम्झौतापत्रमा गएकाे आइतवार नेपाल टेलिकमकी प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र मोन्टी युके ग्लोबलकाे स्थानीय प्रतिनिधि अल्टिमेट होराइजन टेक्नोलोजिज प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्दका बीच सम्झ

Read More

सीजी नेट ३० दिनसम्म निःशुल्क प्रयोग गर्न सकिने, यस्तो छ तरिका

Posted on April 24, 2022 | views : 1641 | काठमाडौँ - KTM

वैशाख ११, काठमाडौँ | सीजी नेट अब ३० दिनसम्म निःशुल्क प्रयोग गर्न सकिने भएको छ । यसका लागि सीजी नेटले थर्टी डेज ट्रायल अफर ल्याएको हो ।    यस अन्तर्गत ग्राहकले ३० दिनसम्म सीजी नेट प्रयोग गरेर आफुलाई मन परेमा त्यसपछि मात्रै खरिद गर्न सक्ने छन् । ३० दिन फ्री ट्रायल पाउन यहाँ क्लिक गर्नुहोस् र

Read More

युवालाई गलत बाटोमा डोर्‍याएको भन्दै टिकटक र पब्जीमाथि तालिवानको प्रतिबन्ध

Posted on April 24, 2022 | views : 1726 | काठमाडौँ - KTM

वैशाख ११, काठमाडौँ | केही महिनाअघि महिलालाई शिक्षामा प्रतिबन्ध लगाएको अफगानिस्तानको तालिवान सरकारले अहिले आएर पब्जी र टिकटकमाथि समेत प्रतिबन्ध लगाएको छ । गत बिहीबार एक उर्दी जारी गर्दै तालिवानले भिडिओ शेयरिङ एप टिकटक र अनलाइन सर्भाइभल शुटर पब्जी खेलमाथि प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ ।  ताल

Read More

सामसुङ ग्यालेक्सी ए२३ को मूल्य घट्यो

Posted on April 21, 2022 | views : 1296 | काठमाडौँ - KTM

वैशाख ८, काठमाडौँ । सामसङ ग्यालेक्सी ए२३ औपचारिक रूपमा बजारमा उपलब्ध भएसँगै यो फोनको बजार मूल्य २ हजार रुपैयाँले घटाइएको छ । ग्यालेक्सी ए२३ ६ जीबीर१२८ जीबीको लागि नयाँ वर्षको अफर मूल्य अब रु.२९ हजार ९९९ र कायम गरिएको छ । त्यस्तै ग्यालेक्सी ए२३ ४ जीबीर६४ जीबीको लागि नयाँ वर्षको अफर मूल्य रु।२५ हजार ९

Read More

अर्थतन्त्र समस्यामा पर्दा विवाद निम्तिनु प्रत्युत्पादक : उद्योग संगठन मोरङ

Posted on April 10, 2022 | views : 1226 | काठमाडौँ - KTM

चैत्र २७,काठमाडौँ | उद्योग संगठन मोरङले अर्थतन्त्र संकटोन्मुख भइरहँदा नियमनकारी निकायबीच समन्वय खल्बलिएकोप्रति चिन्ता व्यक्त गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गरेपछि संगठनले अर्थतन्त्र थप जटिल हुनेतर्फ चिन्ता व्यक्त गर्दै विज्ञप्ति जारी गरेको हो । लामो समयदेख

Read More

गुगलले कहाँबाट खोज्छ सबै कुराको जवाफ ?

Posted on March 30, 2022 | views : 1876 | काठमाडौँ - KTM

चैत १६, काठमाडौं । गुगलका बारेमा कुनै थप परिचय आवश्यक छैन । इन्टरनेटको पहुँचमा रहेका बच्चादेखि वृद्धसम्म सबैले आफ्ना जुनसुकै प्रश्नको जवाफ गुगलसँगै खोज्दछन् । गुगलसँग हरेक विषयका हरेक शीर्षकको बारेमा जानकारी हुन्छ, चाहे त्यो कुनै पनि देशसँग सम्बन्धित होस् । तपाईको दिमागमा उठ्ने जुनसुकै सबालको गुगलले

Read More

नेपालमा पनि अब पेट्रोलियम सवारीलाई विद्युतीय सवारीमा रुपान्तरण गर्न सकिने

Posted on March 29, 2022 | views : 1328 | काठमाडौँ - KTM

चैत १५, काठमाडौं । सरकारले पेट्रोल तथा डिजेलबाट चल्ने सवारीलाई विद्युतीय सवारीमा रुपान्तरण गर्न दिने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तीन वर्षका लागि यो छुट उपलब्ध गराउने निर्णय गरेको हो । यसअघिसम्म अनुमति बिना कुनै पनि यातायातको पार्ट/पूर्जाबाहेक अन्य कुनै प्रकारको परिवर्तन

Read More

नेपाल टेलिकमको होली अफर : ६९ रुपैयाँमै २४ सै घण्टा अनलिमिटेड डाटा !, अन्य अफर के छ ?

Posted on March 16, 2022 | views : 2347 | काठमाडौँ - KTM

चैत २, काठमाडौँ । होलीको अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डेटासहितको फागु अफर ल्याएको छ। नेपालीहरुको महत्वपूर्ण पर्वहरु फागु पूर्णिमा र चैते दशैंलाई समेत दृष्टिगत गरी  चैत ३ देखि चैत १७ गतेसम्म उक्त अफर उपलब्ध हुने टेलिकमले जनाएको छ।  यो अफर अन्तर्गत रु. ६९ मा एक एमबिपिएस अनलिमिटेड डाटा २४

Read More

‘सामसुङले आफ्नो उत्पादन रूसमा नपठाउने’

Posted on March 05, 2022 | views : 1299 | काठमाडौँ - KTM

फागुन २१, काठमाडौँ । दक्षिण कोरियाली प्रविधि कम्पनी, सामसुङले विकसित पछिल्लो घटनाक्रम (रूस–यूक्रेन द्वन्द्व)का कारण रूसमा आफ्नो उत्पादनको निर्यातलाई रोक्ने निर्णय गरेको छ । यसले युक्रेनमा आक्रमण गरेपछि देशमा बिक्री र सेवाहरू बन्द गरेका एप्पल र माइक्रोसफ्ट जस्ता अन्य विश्वव्यापी ख्यातिप्राप्त कम्पनीह

Read More

अहिलेसम्मकै छिटो चार्ज हुने चार्जर सार्वजनिक, ५ मिनेटमै ५० प्रतिशत चार्ज हुने

Posted on March 02, 2022 | views : 1695 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौँ । रियलमीले मोबाइल वर्ल्ड कांग्रेस २०२२ मा रियलमी १५० अल्ट्राडार्ट चार्जिङ प्रविधिको अनावरण गरेको छ। कम्पनीले रियलमी स्मार्टफोन श्रृंखला जिटी २ सँग यो नयाँ चार्जर प्रस्तुत गरेको छ। १५० वाटको चार्जरले मोबाइलको ब्याट्री पाँच मिनेटमा ५० प्रतिशतसम्म चार्ज गर्ने कम्पनीको दाबी छ । यो चार

Read More

एनसेलको नयाँ अल टाइम डेटा प्याक, नननस्टप युट्युब अफर भोल्युम अब उही शुल्कमा दोब्बर

Posted on March 01, 2022 | views : 1174 | काठमाडौँ - KTM

फागुन १७, काठमाडौँ । एनसेल आजियाटाले आफ्ना ग्राहकका लागि नयाँ अल टाइम डेटा प्याक ल्याएको छ । यसका साथै ननस्टप युट्युब अफर अन्तर्गतको एक अल टाइम डेटा प्याकको भोल्युम उही शुल्कमा दोब्बर प्रदान गरेको छ ।  नयाँ अल टाइम डेटा प्याकमा ७ दिनको समयसीमा रहेको ५ जीबी अल टाइम डेटा ग्राहकले करसहित १२५ रुपैय

Read More

टिकटकमा अब १० मिनेटसम्मको भिडिओ अपलोड गर्न मिल्ने

Posted on March 01, 2022 | views : 1286 | काठमाडौँ - KTM

फागुन १७, काठमाडौँ । अहिले सामाजिक सञ्जालमध्ये टिकटकको लोकप्रियता बढ्दो छ। प्रयोगकर्ताको कन्टेन्टमा जोड दिँदै आएको टिकटकले पछिल्लो समय ५ मिनेट बनाएको टिकटकले यसलाई लम्बाएर १० मिनेट बनाउन लागेको छ । यसले अन्य भिडियो शेयरिङ प्लेटफर्मसँग प्रतिस्पर्धा गर्न लामो भिडियो अपलोड गर्न सकिने फिचर ल्याएको हो ।&

Read More

मोबाइलबाटै सार्वजनिक सेवा दिने नागरिक एप प्रयोग गर्न सीम आफ्नै नाममा हुनु पर्ने

Posted on February 27, 2022 | views : 1158 | काठमाडौँ - KTM

फागुन १५, काठमाडौँ । सरकारले केही समय अगाडि मोबाइल एपबाटै सबै सार्वजनिक सेवा दिने उदेश्यले नागरिक एप सार्वजनिक गरेको थियो । उक्त एप प्रयोग गर्न पनि तपाईले प्रयोग गर्ने सीम आफ्नो नाममा हुन आवश्यक छ ।  आज हामी तपाईलाई नेपाल टेलिकम तथा एनसेलको तपाईले प्रयोग गर्ने सीम कसको नाममा दर्ता भएको छ भनेर थ

Read More

जीवनसाथीको खोजिमा रहेका सबैका लागि ‘विहे नेपाल’ एप सार्वजनिक

Posted on February 25, 2022 | views : 1279 | काठमाडौँ - KTM

फागुन १३, काठमाडौं । आफुलाई सुहाउदो जीवनसाथी खोज्न र रोज्न सघाउने उद्देश्यसहित ‘विहे नेपाल’ एप देशभर  सार्वजनिक भएको छ । रावा सफ्टवेयरले बनाएको यो एप  बिहीवार आधिकारिक रूपमा सार्वजनिक भएको हो ।  देश तथा विदेशमा रहेका सबै एकल नेपालीले यस एपबाट आफ्नो मिल्दो जीवनसाथी खोज्न सक्छन्। जीवनसा

Read More