सूचना प्रबिधि | काठमाडौँ - KTM


विहिबारबाट मिडिया, कम्युनिकेशन र एडभटाईजिङ्ग एक्स्पो २०१९ हुने

Posted on April 07, 2019 | views : 1989 | काठमाडौँ - KTM

चैत्र २४, काठमाडौँ | आगामी विहिबार देखि नेपालमा पहिलो पटक मिडिया, कम्युनिकेशन र एडभटाईजिङ्ग एक्स्पो २०१९ हुने भएको छ । चैत्र २८, २९, र ३० गते मिडिया एकेडेमी तथा इभेन्टम्यानेजमेन्टको आयोजनामा राजधानीको भृकुटीमण्डपमा एक्स्पो हुन लागेको हो । तीन दिनसम्म चल्ने एक्स्पो तथा अन्तराष्ट्रिय मिडिया सम्मेलनमा

Read More

अब यी स्मार्टफोनमा फेसबुक र इन्स्टाग्राम नचल्ने !

Posted on April 06, 2019 | views : 2179 | काठमाडौँ - KTM

चैत २३, काठमाडौं | अबको केही समयपछि कतिपय स्मार्टफोनमा फेसबुक, इन्स्टाग्राम तथा मेसेन्जर चल्नेछैनन् । यदि तपाइँसग पनि विन्डोज फोन छ भने मे महिनाबाट त्यसमा सोसल मिडिया सपोर्ट उपलब्ध हुनेछैन । यद्यपि थर्ड पार्टी एप वा वेबको प्रयोग गरी विन्डोज फोन प्रयोगकर्ताले सोसल मिडियाको प्रयोग भने गर्न सक्नेछन् ।

Read More

टिकटकमाथि प्रतिबन्ध लगाउन अदालतको आदेश

Posted on April 04, 2019 | views : 2150 | काठमाडौँ - KTM

चैत २१, नयाँदिल्ली । भारतमा टिकटक प्रतिबन्ध लगाउन एक अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। टिकटकले अश्लील र अनुचित सामग्रीलाई प्रश्रय दिएको भन्दै मद्रासको उच्च अदालतले प्रतिबन्ध लगाउन केन्द्र सरकारलाई आदेश दिएको हो। टिकटक एप डाउनलोड निषेध गर्नसमेत आदेशमा भनिएको छ।  तमिलनाडुका सूचना प

Read More

दक्षिण कोरियाले ल्यायो विश्वमै पहिलो फाइब–जी दूरसञ्चार सेवा, हालको प्रविधि भन्दा २० गुणा तीव्र

Posted on April 03, 2019 | views : 1974 | काठमाडौँ - KTM

चैत २०, सियोल (रासस/एएफपी) | दक्षिण कोरियाले विश्वमै पहिलो पूर्ण–विकसित पाँचौं पुस्ता (पाँचौं पुस्ता) को मोबाइल नेटवर्क विकास गरेको जनाएको छ । तीव्र गतिको यस प्रविधिले मोबाइलबाट डाटा ट्रान्सफरमा अभूतपूर्व फड्को मार्नेछ । पाँचौं पुस्ताको ताररहीत यस प्रविधिले मोबाइलमा कुराकानी मात्र होइन पाउरोटी सेकाउ

Read More

सामसुङको ग्यालेक्सी A50 र A30 बजारमा, यस्ता छन् विशेषता (मुल्यसहित)

Posted on March 21, 2019 | views : 2835 | काठमाडौँ - KTM

चैत ७, काठमाण्डाै । सामसुङले हालै ए सिरिज अन्तर्गतका नयाँ स्मार्टफोनहरु ग्यालेक्सी ए ५० र ए ३० बजारमा ल्याएको छ । यी मोडलहरुमा अल्ट्रा–वाइड एङ्गल क्यामरा (भिडियो), चाडै चार्ज हुने प्रविधि तथा इन्फिनिटि यु डिस्प्ले आदि विशेषता रहेका छन् । ग्यालेक्सी ए ५० को साइज ६.४ इञ्च तथा ४ हजार एमएएच क्षमताको ब्य

Read More

गुगलमाथि कसले लगायो १ अर्ब ८६ करोड रुपैयाँ जरिवाना !

Posted on March 21, 2019 | views : 1815 | काठमाडौँ - KTM

काठमाडौं | यूरोपेली संघ (इयू) को प्रतिस्पर्धा आयोगले गुगलमाथि १४९ करोड यूरो अर्थात् लगभग १ अर्ब ८६ करोड रुपैयाँ जरिवाना लगाएको छ । प्रतिस्पर्धी अनलाइन सर्च विज्ञापनदातालाई रोक लगाएको आरोपमा ईयूको प्रतिस्पर्धा आयोगले गूगललाई १.५ बिलियन युरो जरिवाना लगाएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । गू

Read More

‘खल्ती डिजिटल वालेट’ले सुरु गर्यो क्यु–आर कोडमा आधारित इभेन्ट्स टिकेटिङ सेवा

Posted on March 18, 2019 | views : 2136 | काठमाडौँ - KTM

चैत्र ४, काठमाडौं । ‘खल्ती डिजिटल वालेट’ले आज चैत्र ४ गते सोमबारबाट क्यु–आर कोडमा आधारित डिजिटल टिकेटिङ सेवाको औपचारिक रुपमा सुरुवात गरेको छ ।  अब देशभरका सबै प्रकारका कार्यक्रम आयोजकहरुले आफ्नो कार्यक्रम तथा इभेन्ट्सको बारेमा खल्तीको टिकेटिङ प्रणालीमा जानकारी प्रकाशन गर्न सक्नुका साथै कार्यक्र

Read More

फेसबुक अवरुद्ध हुँदा टेलिग्रामलाई भयो यत्रो फाइदा !

Posted on March 16, 2019 | views : 2019 | काठमाडौँ - KTM

काठमाडौं । विश्वको सबैभन्दा धेरै प्रयोगकर्ता रहेको सोसल मिडिया साइट फेसबुक बुधबार विश्वका धेरै भागमा एक्कासि अवरुद्ध भएको थियो । विश्वका लाखौँ प्रयोगकर्ताले फेसबुक लगइन गर्न तथा सामाग्रीहरुमा लाइक–कमेन्ट तथा अपलोड गर्नमै समस्याको सामना गर्नुपर्यो । नियमित सुधारका क्रममा केहीबेर साइड डाउन भएको र छिट्

Read More

विश्वभरी फेसबुकमा ठूलो समस्या

Posted on March 14, 2019 | views : 2894 | काठमाडौँ - KTM

फागुन ३०, काठमाडौं । सामाजिक सञ्जाल ‘फेसबुक’मा समस्या आएको छ । बुधबार रातिदेखि फेसबुकसहित इन्स्टाग्राम र ह्वाट्सएपमा बिभिन्न समस्या देखिएको हो । विश्वभारीका फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप कहिले खुल्ने कहिले नखुल्ने र खुलेकामध्ये पनि राम्रोसँग काम नगर्ने समस्या आएको प्रयोगकर्ताहरुको गुनासो छ । फेसब

Read More

जीमेलमा देखियो यस्तो समस्या

Posted on March 13, 2019 | views : 2069 | काठमाडौँ - KTM

फागुन २९, काठमाडौं | बुधबार बिहानैदेखि जीमेलमा संसारभर नै समस्या देखिएको छ । संसारभरीका जीमेल प्रयोगकर्ताले सोसल मिडिया प्रयोग गरेर आफ्नो जिमेलमा समस्या भइरहेको जानकारी गराइरहेका छन् ।  प्रयोगकर्ताको जीमेल त खोलिन्छ तर यसमा ‘इरर मेसेज’ आइरहेको छ । केहीबेर खुले पनि राम्रोसँग नखुल्ने, इमेल पठाउन

Read More

वल्र्डलिङ्कले निःशुल्क इन्टरनेट सेवा दिने

Posted on March 11, 2019 | views : 2218 | काठमाडौँ - KTM

फागुन २७, काठमाडौँ | इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्कले एक वर्षभित्रमा मुलुकका १० हजार स्थानमा निःशुल्क इन्टरनेट सेवा विस्तार गर्ने भएको छ ।  कम्पनीको सामाजिक उत्तरदायित्वअनुसार आगामी एक वर्षभित्र देशभरिका १० हजार स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने वल्र्डलिङ्कका प्रमुख कार्यकारी नि

Read More

vivo v15pro नेपालमा सार्वजनिक, कति पर्छ मुल्य ? हेर्नुहोस्

Posted on March 08, 2019 | views : 2541 | काठमाडौँ - KTM

काठमाडौं । भीभोले बिहिबार आफ्नो भी सिरिजको नयाँ स्मार्टफोन भी१५प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । भीभो भी१५प्रो पहिलो मोडल हो जसमा भीभो नेक्सपछि यस उद्योगकै पहिलो एलेभेटिंग फ्रन्ट क्यामरा प्रयोग गरिएको छ । जसमा ग्राहकहरुको आवश्यकताअनुसार आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरिएको छ भने इन्टेलिजेन्स

Read More

oppo F9 को मूल्य घट्यो, नयाँ मुल्य कति ? हेर्नुहोस्

Posted on March 07, 2019 | views : 3406 | काठमाडौँ - KTM

फागुन २३, काठमाडौं । ओपोले ओपो एफनाइनको मूल्य घटाएको  छ। पहिले ४१ हजार ५ सय ९० मूल्य रहेको ओपो एफनाइन (४ जीबी) मूल्य समायोजन पछि ३७ हजार ९ सय ९० मा उपलब्ध हुने भएको छ । नयाँ मूल्य सन् २०१९ को मार्च १ देखि लागू भइसकेको छ। ओपोलाई नेपालमा विश्वसनिय ब्राण्डका रुपमा स्थापित गर्न उपभोक्ताद्वारा प्राप

Read More

फोरजी र फाइभजी संजालमा सुरक्षा जोखिम, ह्याकरले फोनकल ह्याक गर्न सक्ने !

Posted on March 04, 2019 | views : 1965 | काठमाडौँ - KTM

काठमाडौं । तपाईँ हामीले प्रयोग गर्दै आएको फोरजी प्रविधिमा गंभिर सुरक्षा दोषहरु भेटिएको छ । हालै एउटा एकेडेमिक समूहले गरेको अनुसन्धान अनुसार हामीले प्रयोग गर्दै आएको फोरजी सेवा प्रणाली तथा आगामी दिनमा आउने फाइभजी सेवा प्रणालीमा नयाँ सुरक्षा दोषहरु रहेको पत्ता लगाएको हो । यी सुरक्षा दोषहरुको माध्यमबाट

Read More

अब फेसबुक मेसेन्जरमा डार्क मोड फीचर, यसरी ‘अन’ गर्नुहोस्

Posted on March 04, 2019 | views : 2119 | काठमाडौँ - KTM

फागुन २०, काठमाडौं । फेसबुकले गत अक्टोबरमा मेसेन्जरका लागि छिटै डार्क मोड ल्याउने घोषणा गरेको थियो, कम्पनीले अहिलेसम्म पनि औपचारिकरुमा सो नयाँ फीचर सार्वजनिक गरेको छैन् । तर पनि यो डार्क मोड फीचर केहि प्रयोगकर्ताहरुको लागि उपलब्ध भएको छ ।  फेसबुक मेसेन्जरमा डार्क मोड (Dark Mode) प्रयोग गर्नका ल

Read More

माइक्रोसफ्टले बनायो संसारमै सबैभन्दा शान्त कोठा, सन्नाटा यति कि ४५ मिनेटभन्दा बढी बस्न सकिन्न

Posted on March 04, 2019 | views : 2305 | काठमाडौँ - KTM

अमेरिकी सफ्टवेयर कम्पनी माइक्रोसफ्टले संसारमै सबैभन्दा शान्त कोठा तयार गरेको छ । झन्डै १७ करोड (नेपाली रुपान्तर) रुपयाँ लागतमा तयार भएको यो कोठामा मानिसले आफ्नो धड्कनको  आवाज समेत सहजै सुन्न सक्छ । वाशिंगटनको रेडमन्ड परिसरमा कम्पनीको मुख्यालयमा बनाइएको कोठामा सन्नाटा यति धेरै छ कि कोहिपनि व्यक्

Read More

सरकारले भन्यो, फेसबुक र ट्वीटर बन्द गर्ने हल्ला निराधार !

Posted on March 03, 2019 | views : 2169 | काठमाडौँ - KTM

फागुन १९, काठमाडौं । नेपालमा सामाजिक सञ्जाल फेसबुक र ट्वीटर बन्द गर्नेबारे कुनै तयारी नरहेको सरकारले स्पष्ट पारेको छ ।  सूचना विभागको नाम राखी फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जाल बन्द गरिन लागेको भन्दै सामाजिक सञ्जालमा भ्रमपूर्ण पोस्ट गरिएको पाइएको भन्दै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आफ

Read More

सर्लाहीमा गाेली हानी एक युवकको हत्या

Posted on March 03, 2019 | views : 2323 | काठमाडौँ - KTM

  फागुन १९, सर्लाही । शनिबार राति सर्लाहीको मलंगवामा गोली हानेर एकजनाको हत्या भएको छ । गोली प्रहारबाट मलंगवा नगरपालिका -२ घर भएका ३२ वर्षका मनोज कुमार यादवको ज्यान गएको प्रहरीले जनाएको छ । राति ९ बजे तिर घरमै भएका यादवलाई  कसैले फोन गरेर बोलाएर गोली हानी हत्या गरेको हुन सक्ने प्र

Read More

oppo ले A7 र A3S स्मार्टफोनको बजार मूल्य घटायो (मुल्यसहित)

Posted on March 02, 2019 | views : 2190 | काठमाडौँ - KTM

काठमाडौं । स्मार्टफोन ब्राण्ड ओपोले नेपालमा आफ्ना उपभोक्ताका लागि दूई लोकप्रिय मोडलमा मूल्य समायोजनको घोषणा गरेको छ । ओपोले A7 र A3S (२ र ३ जीबी भ्यारियण्ट)लाई नयाँ आकर्षक समायोजित मूल्यमा उपलब्ध गराएको हो ।  अगस्ट २०१८ मा सार्वजनिक A3S दक्षिण एसियाली बजारमा १३+२ एमपी डुअल रियर क्यामेरा र ८ एमप

Read More

सामसुङको Galaxy M30 सार्वजनिक, कति पर्छ मुल्य ? हेर्नुहोस्

Posted on March 02, 2019 | views : 3728 | काठमाडौँ - KTM

काठमाडौं । सामसुङले आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले एम सिरिजलाई बिस्तार गर्दै नयाँ स्मार्टफोन ग्यालेक्सी एम ३०(Galaxy M30) भारतीय बजारमा सार्वजनिक गरेको हो । नयाँ ग्यालेक्सी एम ३० स्मार्टफोन यसअघि सार्वजनिक भएको ग्यालेक्सी एम १० र एम २० सिरिजमा नयाँ स्मार्टफोन हो । ग्यालेक्सी एम ३

Read More

फेसबुकले कसरी थाहा पायो मन्त्री अधिकारीको निधन ?

Posted on February 28, 2019 | views : 11551 | काठमाडौँ - KTM

फागुन १७, काठमाडौँ | फेसबुकले बिहिबार दिउसो हेलिकप्टर दुर्घटनाबाट मृत्यु भएका पर्यटन मन्त्री रविन्द्र अधिकारीको फेसबुक एकाउन्टलाई मृत्यु भएको एकाउन्टको रुपमा परिवर्तन गरिदिएको छ ।  अहिले उनको आधिकारिक फेसबुक प्रोफाइल हेर्ने हो भने फेसबुक टाइमलाईन माथि एउटा फुलको तश्वीरसंगै फेसबुकले ‘Remembering

Read More

भीभोको Vivo V15 Pro नेपालमा लन्च हुँदै, कति पर्छ मूल्य ? हेर्नुहोस्

Posted on February 26, 2019 | views : 2111 | काठमाडौँ - KTM

फ़ागुन १४, काठमाडौं । भीभोले विश्व बजारमा हालै मात्र सार्वजनिक गरेको भीभो भी१५ प्रो (Vivo V15 Pro) नेपाली बजारमा पनि सार्वजनिक गर्ने भएको छ । नेपाली बजारमा भीभोले यहि मार्च ७ तारिखमा भीभो भी १५ प्रो स्मार्टफोन ल्याउने भएको हो । हालै भारतबाट विश्वभर सार्वजनिक गरिएको उक्त फोन नेपाली बजारमा ल्याउने मिती

Read More

एनसेलले सर्वसाधरणका लागि सेयर जारी गर्ने

Posted on February 25, 2019 | views : 3933 | काठमाडौँ - KTM

फागुन १३, काठमाडौं - निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल ‘पब्लिक’ कम्पनीमा रुपान्तरण हुने तयारीमा छ । कम्पनी ऐन २०६३ को पछिल्लो संशोधित व्यवस्थाअनुसार आगामी वैशाखभित्र पाँच करोड रुपियाँभन्दा बढी चुक्ता पुँजी भएका दूरसञ्चार कम्पनीहरु पब्लिकमा जानु पर्ने भएकाले त्यसैअनुसार तयारी भइरहेको कम्पनी

Read More

साउदीले इतिहासमै पहिलोपटक महिलालाई राजदूतमा नियुक्त गर्‍यो

Posted on February 25, 2019 | views : 2018 | काठमाडौँ - KTM

फागुन १३, काठमाडौँ । साउदी अरेबियाले इतिहासमै पहिलोपटक महिलालाई राजदूत नियुक्त गरेको छ । सो मुलुकले राजकुमारी रीमा बिन्त बन्दारलाई अमेरिकाका लागि नयाँ राजदूत नियुक्त गरेको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।  उनी साउदीका तर्फबाट अमेरिकाका पूर्व राजदूतपुत्री हुन् । आफ्नो बाल्यकाल वासिङट्न

Read More

सामाजिक सञ्जाल 'ट्वीटर'का सहसंस्थापक इभानको राजीनामा

Posted on February 24, 2019 | views : 1975 | काठमाडौँ - KTM

फागुन १२, क्यालिफोर्निया (रासस/एएनआई) – सामाजिक सञ्जाल ट्वीटरका सहसंस्थापक एवं पूर्व कार्यकारी अधिकृत इभान विलियम्सले राजीनामा दिनुभएको छ । उहाँले आफ्नो ध्यान अरु नै काममा गर्न लागेको बताउनुभएको छ ।  हाल ब्लगिङ प्लेटफर्म मिडियमका कार्यकारी अधिकृत समेत रहनुभएका विलियम्स सन् २००८ देखि २०१० सम्म ट

Read More

एप्पलका आइफोन बिना ब्याज मासिक किस्तामा पाईने, मासिक कति तिर्नुपर्छ ?

Posted on February 23, 2019 | views : 2027 | काठमाडौँ - KTM

फागुन ११, काठमाडौं | एप्पलले चिनियाँ आइफोन खरिदकर्ताहरुलाई बिना ब्याज फाइनान्समा आइफोनहरु उपलब्ध गराउने भएको छ । कम्पनीले चिनियाँ बजारमा आफ्नो उपस्थिती बढाउनका लागि ब्याज नलिनेगरि फाइनान्समा नै आइफोनहरु किन्न सकिने योजना सार्वजनिक गरेको हो । कम्पनीले चीनको पेमेन्ट जायन्ट कम्पनी एन्ट फाइनान्सियल सर्भ

Read More

सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक

Posted on February 21, 2019 | views : 1963 | काठमाडौँ - KTM

फागुन ९, सानफ्रान्सिस्को | दक्षिण कोरियाको विश्वविख्यात स्मार्टफोन निर्माता कम्पनी सामसुङले बुधबार फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । विश्वमै फोल्ड गर्न मिल्ने मोबाइल निर्माण गर्ने सामसुङ पहिलो कम्पनी पनि भएको छ ।  तीब्र प्रतिस्पर्धाका कारण मोबाइलको बिक्री घट्न थालेपछि चिन्ति

Read More

सामसुङको पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक, के-के छन् फिचर ? (हेर्नुहोस् मुल्यसहित)

Posted on February 21, 2019 | views : 1905 | काठमाडौँ - KTM

फागुन ९, काठमाडौं | सामसुङले आफ्नो नया फ्लेगशीप स्मार्टफोन सार्वजनिक गरेको छ । अमेरिकाको सैन फ्रेसिस्कोमा आयोजित UNPACKED- 2019 कार्यक्रमकाबीच सामसुङले यो नयाँ मोडेलको स्मार्ट मोबाइल फोन लन्च गरेको हो ।  सामसुङले सबैभन्दा पहिलो पटक यो मोडिने खालको स्क्रीनको साथमा Galaxy Fold स्मार्ट फोन सार्वज

Read More