सूचना प्रबिधि | काठमाडौँ - KTM


अब नयाँ आइफोनबाट अन्य डिभाइस पनि चार्ज गर्न सकिने

Posted on February 19, 2019 | views : 1515 | काठमाडौँ - KTM

फागुन ७, काठमाडौं । एप्पलले गत वर्ष ल्याएको स्क्रिन साइजमा नयाँ आइफोन ल्याउने तयारी गरेको छ । हालै एप्पलको बारेमा विश्लेषण गर्ने मिंग ची कुओले इन्भेष्टरहरुलाई पठाएको जानकारीअनुसार एप्पलले यो वर्ष नयाँ आइप्याड, नयाँ १६ इन्चको म्याकबुक प्रो, ३१ इन्चको ६के मनिटर र आइफोनहरु ल्याउने छ । कुओकाअनुसार सन् २

Read More

इन्टरनेट फास्ट बनाउन एल्मुनियम फोइलको प्रयोग कति सही ? जान्नुहोस्

Posted on February 19, 2019 | views : 1482 | काठमाडौँ - KTM

घरमा वाइफाईको राम्रो सिग्नलका लागि एल्मुनियम फोइल प्रयोग गर्न सकिन्छ किनभने यो मिथ अब लोकप्रिय भइरहेको छ । युनिभर्सिटी अफ डार्टमाउथका शोधकर्ताका अनुसार राउटरको एन्टिनाको चारैतिर एल्मुनियम फोइल लगाउँदा वाइफाईको सिग्नल राम्रो हुनसक्छ । साथै नेटवर्कको बाधालाई पनि कम गर्छ र तपाईंको कनेक्शनलाई पनि सुरक्ष

Read More

मोबाइल किन्दै हुनुहुन्छ ? सावधान ! यी कुरामा ध्यान दिनुहोस्

Posted on February 18, 2019 | views : 2512 | काठमाडौँ - KTM

काठमाडौं - तपाईं स्मार्ट फोन किन्दै हुनुहुन्छ ? स्मार्ट फोन किन्दा यी कुरामा ध्यान दिनुहोस् । नयाँ स्मार्ट फोन किन्दा विशेषगरी स्क्रिन तथा डिस्पे (रिजोलुसन), ब्याट्री, प्रोसेसर, र्‍याम, स्क्रिन क्वालिटीलगायतका विषयमा ध्यान दिनु जरुरी हुन्छ । त्यस्तै अलि चलेको कम्पनी रोज्नुपर्छ, ताकि फोनमा समस्या आएम

Read More

सामसुङ ग्यालेक्सी एस १० बजारमा आउंदै, के-के छन् फिचर्स ? (हेर्नुहोस्)

Posted on February 18, 2019 | views : 1653 | काठमाडौँ - KTM

फागुन ६, काठमाडौं | सामसुङले आफ्नो नयाँ फ्लागशीप स्मार्टफोन सामसुङ ग्यालेक्सी एस १० आगामी मार्च ८ मा लञ्च गर्ने भएको छ । सामसुङको अमेरिकी वेबसाइटले उक्त बहुप्रतिक्षित प्रिमियम फोनको पि–अर्डर लिन पनि सुरु गरेको छ । आगामी फेब्रुअरी २० मा सनफ्रान्सिस्कोमा हुने कार्यक्रममा उक्त फोनको घोषणा गरिनेछ । अमेर

Read More

एप्पलले यस्तो एप बन्द गर्दै

Posted on February 16, 2019 | views : 1994 | काठमाडौँ - KTM

एप्पलले महिलालाई ट्रयाक गर्ने र उनीहरुलाई हिँडडुल गर्नबाट रोक्ने 'साउदी मोबाइल एप' माथि अनुसन्धान गर्ने भएको छ । एप्पलका सीईओ टिम कुकले आबसेर नामको उक्त एपको बारेमा आफू यसअघि जानकार नरहेको तर अबचाहिँ त्यस विषयमा छानविन गर्ने बताएका हुन् । सरकारी सेवामाथि पहुँचसमेत उपलब्ध गराउने उक्त एपमाथि

Read More

गेम खेलिरहेको मोबाइल पड्किँदा ८ वर्षीय बालकको हातका औंलाहरु अचानक भुँइमा झरे !

Posted on February 15, 2019 | views : 2445 | काठमाडौँ - KTM

भारतमा ८ वर्षीय बालकले खेलिरहेको मोबाइल हातमा नै पड्किएको घटना सार्वजनिक भएको छ । उक्त घटना भारतको महाराष्ट्र जिल्लाको मुखेडमा घटेको हो । उक्त घटनापछि बच्चाको औंला हातबाट छुट्टिएका छन् । बच्चाका पिता श्रीपत जाघवले टिभीमा विज्ञापन देखेपछि IKall K72 फिचर फोन मगाएका थिए । उनले १५ सय भारुमा यस्ता तीन फो

Read More

सरकारले सामाजिक सञ्जाल सञ्चालनमा कडाइ गर्ने

Posted on February 15, 2019 | views : 2255 | काठमाडौँ - KTM

कुमार चौलागाईं | फागुन ३, काठमाडौँ | सरकारले नेपालमा सामाजिक सञ्जाल सञ्चालनमा कडाइ गर्ने भएको छ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरी सङ्घीय संसद्मा दर्ता गराएको ‘सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा सामाजिक सञ्जाल नियमनमा कडाइ गर्ने व्यवस्था गरिएको छ ।  सामाज

Read More

नेपालमा फेसबुक र ट्वीटर बन्द गर्ने, सरकारले बन्द गर्ने चेतवनीसहित अमेरिकालाई गर्यो पत्राचार

Posted on February 15, 2019 | views : 2379 | काठमाडौँ - KTM

फागुन ३, काठमाडौं । सरकारले नेपालमा दर्ता गरेर कार्यालय नखोले फेसवुक र ट्वीटर बन्द गर्ने चेतावनी दिएको छ । नेपालमा दर्ता नगरे वा कार्यालय नखोले फेसबुक र ट्वीटर बन्द गर्ने चेतवनीसहित फेसबुकको अमेरिकास्थित कार्यालयलाई गृह मन्त्रालयले पत्राचार गरेको छ । सूचना , प्रविधि तथा सञ्चार मन्त्रालयको आग्रह अनुस

Read More

फेसबुकमा यस्तो समस्या उत्पन्न हुँदै, जर्मनीले दियो कडा आदेश !

Posted on February 11, 2019 | views : 1619 | काठमाडौँ - KTM

माघ २८, काठमाडौं । फेसबुकले आफ्ना दुई अर्ब भन्दा धेरै प्रयोगकर्ताका डाटाहरुको बलमा आफ्ना विशाल विज्ञापन व्यवसाय स्थापित गरेको छ । तर फेसबुकको यहीँ विशाल डाटाबेस उसका लागि सबैभन्दा ठूलो समस्या बन्ने भएको छ । गत बिहीबार यसको एउटा प्रष्ट संकेत देखा परेको छ । जर्मन सरकारले फेसबुकमाथि आफ्नो बजारको आधिपत्

Read More

फेसबुकले लन्च गर्यो 'अनसेन्ड' फीचर, यसरी गर्न सकिन्छ उपयोग

Posted on February 07, 2019 | views : 2210 | काठमाडौँ - KTM

माघ २४, काठमाडौँ | सामाजिक संजाल फेसबुक (Facebook) ले आफ्नो म्यासेजिङ  एप म्यासेन्जर (Facebook Messenger) को लागि 'अनसेन्ड' (Unsend) फीचर जारी गरेको छ, जसले प्रयोगकर्तालाई च्याट लेखेको १० मिनेटभीत्र डीलेट गर्न दिने सुविधा दिएको छ |  द वर्ज को रिपोर्ट अनुसार यो सुविधा फेसबुकको आईओ

Read More

टेलिकमलाई चुनौतीरहित अग्रणी संस्था बनाइनुपर्छ: सञ्चारमन्त्री बाँस्कोटा

Posted on February 05, 2019 | views : 1508 | काठमाडौँ - KTM

माघ २२, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रको सञ्चार नेपाल टेलिकमलाई चुनौतीरहित अग्रणी संस्थाको रूपमा स्थापित गरिनुपर्ने बताउनुभएको छ ।  नेपाल टेलिकमको १५ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री बाँस्कोटाले कम्पनीको सम्पूर्ण क्षमताको भरपुर उपयोग गर्दै सेवा

Read More

प्रिपेड मोबाइलमा पनि रोमिङ सेवा, भारत र चीनमा आजैदेखि लागू हुने

Posted on February 05, 2019 | views : 1753 | काठमाडौँ - KTM

माघ २२, काठमाडौँ | नेपाल टेलिकमले प्रिपेड मोबाइलमा पनि रोमिङ सेवा उपलब्ध गराउने भएको छ । यसअघि पोष्टपेड मोबाइल सेवामा मात्रै त्यस्तो सेवा दिइँदै आएकोमा आजदेखि प्रिपेड सेवामा समेत उक्त सुविधा दिन लागिएको हो । देश बाहिर तत्कालका लागि भारत र चीनमा प्रिपेड रोमिङ सेवा उपलब्ध हुनेछ ।  टेलिकमले ‘आउट व

Read More

विदेसमा रहनेहरुलाई नेपाल टेलिकमको आकर्षक योजना सार्वजनिक

Posted on February 05, 2019 | views : 2584 | काठमाडौँ - KTM

माघ २२ काठमाडौं । नेपाल टेलिकमका प्रिपेड फोन अबदेखी  विदेशमा पनि चल्ने भएको छ । टेलिकमले १५ औं वार्षिक उत्सवको उपलक्षमा आजदेखि प्रिपेड फोनमा पनि रोमिङ कलको शुरुवात गरेको हो ।  यसअघि पोस्टपेडका प्रयोगकर्तालाई मात्रै टेलिकमले यस्तो रोमिङ कलको सुविधा प्रयोग गर्न पाउँथे । प्रिपेड फोन प्रयोगकर्

Read More

नेपाल टेलिकमले ल्यायो झकास अफर, यस्ता छन् आजैबाट सुचारु हुने सुविधाहरु

Posted on February 05, 2019 | views : 11821 | काठमाडौँ - KTM

माघ २२, काठमाडौं | नेपाल टेलिकमले आफ्नो पन्ध्रौं बार्षिक उत्सवको अवसरमा विभिन्न अफर तथा सुवीधाहरु ल्याएको छ | कम्पनीले आफ्ना ग्राहकको सुविधालाई  लक्षित गरि विभिन्न प्याकेज तथा छुटको व्यवस्था गरेको हो |  कम्पनीले आफ्नो वार्षिक उत्सबको अवसरमा सुचना प्रकासित गर्दै अफरहरु सार्वजनिक गरेको हो |

Read More

विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर (सुचिसहित)

Posted on February 04, 2019 | views : 1527 | काठमाडौँ - KTM

माघ २१, काठमाण्डौ । सोमबार अमेरिकी डलरसहित रियाल, रिंगिट, दिर्हाम र दिनारको भाउ घटबढ भएको छैन । आज पनि आइतबारकै मूल्यमा साट्न सकिन्छ । तर कोरियन वनको भाउ भने केही पैसाले घटेको छैन । सोमबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११४ रुपैयाँ २९ पैसा तोकेको छ । साउद

Read More

एनसेल प्रयोग गर्नुहुन्छ ? एनसेलले ल्यायो यस्तो ‘गज्जबको डेटा प्याक’

Posted on February 04, 2019 | views : 2852 | काठमाडौँ - KTM

माघ २१, काठमाडौं | एनसेलका ग्राहकहरुले अब सुलभ दरका नयाँ अल टाइम प्याकहरुमार्फत इन्टरनेट सेवाको फाइदा लिन सक्ने भएका छन् । एनसेल प्राइभेट लिमिटेडले ‘गज्जबको डेटा प्याक’ नामक आकर्षक नयाँ डेटा प्याक ल्याएको छ । जस अन्तर्गत ग्राहकले आफ्नो आवश्यकता अनुसार ७५ एमबी देखि ३ जिबीसम्मको विभिन्न प्याकहरु सुचार

Read More

‘क्यान इन्फोटेक’मा चार लाखको अनुगमन

Posted on February 04, 2019 | views : 1435 | काठमाडौँ - KTM

माघ २१, काठमाडौँ (रासस) | सूचना प्रविधिसम्बन्धी मेला ‘क्यान इन्फोटेक’ को झण्डै चार लाख व्यक्तिले अवलोकन गरेका छन् । माघ १५ गतेदेखि शुरु भएको सो मेलामा उत्साहजनक उपस्थिति रहेको कम्प्युटर एसोशिएसन नेपाल (क्यान)का महासचिव रञ्जितकुमार पोदारले जानकारी दिनुभयो ।  मेलाको अन्तिम दिन आइतबार करीब एक लाख

Read More

सोसल नेटवर्किङ्ग प्लाटफर्म गुगल प्लस अप्रिल २ देखि बन्द हुँदै

Posted on February 01, 2019 | views : 1353 | काठमाडौँ - KTM

काठमाडौं । इन्टरनेट जाएन्ट गुगलले आफ्नो सोसल नेटवर्किङ्ग प्लाटफर्म गुगल प्लस बन्द हुने भएको छ | गुगल प्लसले प्लाटफर्म बन्द गर्ने घोषणा गत वर्ष नै गरेको थियो । सोही घोषणाको कार्यान्वयन गर्ने मिति गुगलले सार्वजनिक गरेको छ । गुगल प्लसको सपोर्ट पेज अपडेट गर्दै गुगलले यो जानकारी दिएको हो । गुगलका अनुसार

Read More

आजदेखि फागुन १६ गतेसम्म, यस्ता छन् एनसेल 'भ्यालेन्टाइन अफर'

Posted on February 01, 2019 | views : 3905 | काठमाडौँ - KTM

माघ १८, काठमाण्डौ | एनसेलले आन्फ्ना ग्राहकहरुका लागि युवाहरुको लागि प्रणय दिवसको अवसरमा आजदेखि ‘भ्यालेन्टाइन अफर’ सुरु गरेको छ । एनसेलले यो अफर अन्तर्गत प्रयोगकर्ताले छनोट गरेको एउटा विषेश एनसेल नम्बरमा कर सहित जम्मा ६४ पैसाप्रति मिनेटमा कुरा गर्न सक्नेछन् ।  यो अफर अन्तर्गत एनसेलका प्रिपेड तथा

Read More

सामसुङले बनायो १ हजार जीबीको मेमोरी चिप

Posted on January 31, 2019 | views : 1301 | काठमाडौँ - KTM

काठमाडौं | सामसुङले विश्वमै पहिलोपटक १ टेराबाइट क्षमताको मेमोरी चिप तयार गरेको छ । दक्षिण कोरियाली कम्पनी सामसुङले स्मार्टफोनका लागि उक्त मेमोरी तयार पारेको हो  । योसँगै अब विश्वभरका मोबाइल उत्पादक कम्पनीहरुले आफ्ना डिभाइसमा यो मेमोरी चिपको सहायताले एक हजार गिगाबाइटको इन्टर्नल स्टोरेज प्रदान गर

Read More

आइफोनमाथि भाइरस आक्रमण, यस्तो समस्या उत्पन्न

Posted on January 30, 2019 | views : 1886 | काठमाडौँ - KTM

एप्पलको आइफोनमाथि भाइरस आक्रमण भएको छ । प्रयोगकर्ताले आइफोन तथा आइप्याडमा भिडियो कलिङ्गका लागि प्रयोग हुने फेसटाइम एपमा ग्रुप भिडियो कल गर्नमा समस्या उत्पन्न भएको छ । फेसटाइम एपमा बगले आक्रमण गरेको छ । जसका कारण फोन रिसिभ हुने तथा आवाज नसुनिने समस्या देखिएको छ । ग्रुप फेस टाइमका माध्यमबाट कसैलाई कल

Read More

सामसुङले ल्यायो ग्यालेक्सी एम स्मार्टफोन, यस्ता छन् फिचर्स (हेर्नुहोस् मुल्यसहित)

Posted on January 29, 2019 | views : 2132 | काठमाडौँ - KTM

माघ १५, काठमाडौं | सामसुङले आफ्नो बहुप्रतिक्षित एम सिरिजका स्मार्टफोन सार्वजनिक गरेको छ । सामसुङले विश्वमै पहिलोपटक भारतमा एम सिरिजका ग्यालेक्सी स्मार्टफोन एम १० र एम २० सार्वजनिक गरेको हो । सामसुङका ग्यालेक्सी एम १० र एम २० स्मार्टफोन अमेजन डट इन र सामसुङ अनलाइन स्टोरमा समेत तत्कालै उपलब्ध हुनेछन्

Read More

अब ह्वाट्सएप, इन्स्टाग्राम र मेसेन्जर एउटै एपमा समायोजन गरिने

Posted on January 28, 2019 | views : 1712 | काठमाडौँ - KTM

माघ १४, काठमाडौं | अब मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएप एकैठाउँमा जोडिने भएको  छ । यी तिनवटै संजाललाई एकैठाउमा जोड्ने योजना फेसबुकले बनाएको छ | योजना अनुसार अब फेसबुक प्रयोगकर्ताहरुले यी तीन एपमा एकबाट अर्कोमा मेसेज पठाउन सक्नेछन् । योजना अनुसार यी तीनवटै एपलाई एउटै एपमा समायोजन गरिनेछ । जसले

Read More

गुगलमा 'मुर्ख' सर्च गर्नुस् ट्रम्प भेटिन्छन्, 'मुर्ख प्रधानमन्त्री' सर्च गर्नुस् मोदी भेटिन्छन्

Posted on January 28, 2019 | views : 2460 | काठमाडौँ - KTM

काठमाडौँ | हामी धेरै कुरा गुगलमा भेट्छौं । गुगलमा खोजिने धेरै कुराको कारण मानिसलाई अनलाइनमा आफुले खोजेका कुरा भेट्न निकै सहयोगी बन्ने गरेको छ । त्यसैले गुगल सर्च इन्जिन विश्वकै प्रख्यात सर्च इन्जिन बन्न सफल भएको छ ।  केहि बर्ष अघि एउटा बिषयले भारतमा निकै चर्चा पायो, कुरा थियो गुगल सर्च इन्जिनमा

Read More

इसेवामार्फत कारोवार गर्नेको सङ्ख्यामा वृद्धि

Posted on January 26, 2019 | views : 1335 | काठमाडौँ - KTM

माघ १२, काठमाडौँ | इन्टरनेट सेवा (इसेवा) बाट आर्थिक कारोवार गर्नेको सङ्ख्यामा क्रमशः वृद्धि हुँदै आएको छ ।  नेपालमा पहिलोपटक इसेवा सञ्चालन गर्दै आएको हात्तीसारस्थित इसेवा प्रालि,का अनुसार ७५ लाख व्यक्तिले उक्त सेवा लिइरहेका छन् । कम्पनीका अध्यक्ष विश्वास ढकालले इसेवाको देशभर ४५ हजार एजेन्ट (इसे

Read More

विश्वकै सबैभन्दा सस्तो कार टाटा नानोको उत्पादन बन्द गर्ने घोषणा

Posted on January 25, 2019 | views : 1582 | काठमाडौँ - KTM

माघ ११, मुम्बई | विश्वकै सबैभन्दा सस्तो कार मानिएको टाटा नानो कारको उत्पादन यसै वर्षदेखि बन्द हुने भएको छ । भारतकै ठूलो कार उत्पादक टाटा मोटर्सले विगत १० वर्षदेखि सानो आकारको नानो कारको उत्पादन गरिआएको थियो ।  अर्को वर्षको अप्रिलदेखि नानो कारको उत्पादन र बिक्री गर्न लागेको टाटा मोटर्सले जनाएको

Read More

यी हुन् उत्कृष्ट सेल्फी क्यामरा भएका स्मार्टफोन, पहिलो नम्बरमा कुन छ ? हेर्नुहोस्

Posted on January 25, 2019 | views : 1615 | काठमाडौँ - KTM

बजारमा रहेका स्मार्टफोन मध्ये कुन स्मार्टफोनको सेल्फी क्यामरा सबैभन्दा उत्कृष्ट छ त ? हालै एक रिपोर्टले स्मार्टफोनको सेल्फी क्यामराको उत्कृष्टताको सूची सार्वजनिक गरेको छ । स्मार्टफोन क्यामराको परीक्षण तथा सूचिकरण गर्ने डिएक्स ओ मार्क इमेज ल्याब्सले सबैभन्दा उत्कृष्ट फ्रन्ट क्यामरा भएका स्मार्टफोनको

Read More

क्यान इन्फोटेक २०१९ माघ १५ देखि २० सम्म, नयाँ–नयाँ प्रविधिको अवलोकन सँगै जागिरको अवसर पनि

Posted on January 24, 2019 | views : 1559 | काठमाडौँ - KTM

माघ १०, काठमाडौं | सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले क्यान इन्फोटेक २०१९ आयोजना गर्ने भएको छ । सन् १९९२ मा स्थापना भएको क्यान महासंघले स्थापनाको तिन वर्षपछि सन् १९९५ देखि आयोजना गर्दै आएको क्यान इन्फोटेकला

Read More