सूचना प्रबिधि | काठमाडौँ - KTM


‘डिजिटल प्रविधिले बैङ्किङ क्षेत्रमा सहजता’

Posted on December 23, 2018 | views : 1777 | काठमाडौँ - KTM

पुस ८, काठमान्डौ (रासस) |  नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले डिजिटल प्रविधिको विकाससँगै बैङ्किङ क्षेत्रलाई सहज बनाएको बताउनुभएको छ ।  बैङ्किङ, फाइनान्स एण्ड इन्सुरेन्स अफ नेपालले आज यहाँ आयोजना गरेको डिजिटल प्रविधिले मानव जीवनमा ल्याएको परिवर्तन विषयक कार्यक्रममा उहाँले डिजि

Read More

फेसबुकमा भाइरस आक्रमण बढ्दै, तपाईको अकाउन्ट सुरक्षित छ कि छैन ? यसरी थाहा पाउनुस्

Posted on December 22, 2018 | views : 2063 | काठमाडौँ - KTM

पछिल्लो समय एकपछि अर्को गर्दै विवादमा फसिरहेको सोसल मिडिया प्लेटफर्म फेसबुकको सुरक्षा संकट झनै गहिरिएको छ । पछिल्लोपटक फेसबुकमा भाइरस आक्रमण भएको र त्यसका कारण ६८ लाख प्रयोगकर्ताका तस्वीरहरु असुरक्षित बनेको बताइएको छ । फोटो बगले थर्ड पार्टी एपको सहयोगमा प्रयोगकर्ताले अपलोड गरेका तर पोष्ट नगरेका तस्व

Read More

अब मोबाइलमा नेपाली टाइप गर्न नेपाली पात्रोको नेपाली किबोर्ड

Posted on December 21, 2018 | views : 2651 | काठमाडौँ - KTM

पुस ६, काठमाडौं | केही पहिलेसम्म अंग्रेजीमा लेख्न नसके पनि रोमनमा फेसबुकमा स्टाटस लेख्नेहरु निकै धेरै थिए । तर, अब फेसबुकजस्ता सामाजिक सन्जाल तथा मेसेन्जरहरुमा देवनागरी लिपीमा नै आफ्ना स्टाटस तथा सन्देश लेख्नेहरु बढेका छन् । यस्तो सम्भव मोबाइलको किबोर्डलाई नेपाली युनिकोडमा लेख्न सक्ने बनाउने सफ्टवेय

Read More

आज डिसेम्बर २१ अर्थात् वर्षको सबैभन्दा छोटो दिन

Posted on December 21, 2018 | views : 1860 | काठमाडौँ - KTM

पुस ६, काठमाडौँ | गुगलले हरेक विशेष दिनलाई डुडल बनाएर मनाउँछ । यसै सिलसिलामा गुगलले आज विन्टर सोल्सटाइस २०१८ लाई आफ्नो डुडल बनाएको छ । वर्षको सबैभन्दा छोटो दिनलाई विन्टर सोल्सटाइस भनिन्छ । जेठ–असारपछि दिन छोटो र रात लामो हुन थाल्छ र आज डिसेम्बर २१ तारिखलाई वर्षको सबैभन्दा छोटो मानिन्छ । यसको अर्थ यो

Read More

मोबाइल ह्यांग भएर हैरान हुनुहुन्छ ? यस्तो गर्नुस् कहिल्यै ह्यांग हुदैन

Posted on December 20, 2018 | views : 9602 | काठमाडौँ - KTM

एजेन्सी | तपाइले कहिल्यै याद गर्नुभएको छ? मोबाइल फोन नयाँ-नयाँमा एकदम छिटो र राम्रो संग चल्छ । तर किनेको केहि महिनामै फोन ढिलो चल्ने, ढिलो स्टार्ट हुने, फोन नै ह्यांग हुने र कहिले काहिँ फोन आफै रीस्टार्ट समेत हुने गर्दछ | मोबाइल ह्यांग कसरी गर्ने त ? तरीका थाहा नभएकै कारण हामी ठगीरहेका हुन्छौ | अब ठ

Read More

यी हुन् सबैभन्दा कमजोर पासवर्ड, विज्ञहरु भन्छन् यी २५ पासवर्ड राख्दै नराख्नुस्

Posted on December 20, 2018 | views : 2749 | काठमाडौँ - KTM

यो वर्ष सन् २०१८ मा सबैभन्दा धेरै ह्याक भएका वा सर्वाधिक कमजोर पासवर्डको खुलासा भएको छ । साइबर सेक्योरिटी फर्म स्प्लास डाटाले यसको खुलासा गरेको हो । वर्षको सबैभन्दा कमजोर पासवर्डको सूचिमा १२३४५६ सबैभन्दा अगाडि रहेको छ । १२३४५ सबैभन्दा कमजोर पासवर्डको पहिलो स्थानमा रहेको यो लगातार पाँचौँ वर्ष हो । त्

Read More

यी हुन् सबैभन्दा तीव्र गतिको इन्टरनेट भएका देशहरु, नेपाल कति औं नम्बरमा ? हेर्नुहोस्

Posted on December 20, 2018 | views : 2127 | काठमाडौँ - KTM

विश्वको इन्टरनेट स्पिड पछिल्लो समयमा वृद्धि हुँदै गएको रिपोर्टले देखाएको छ । स्पिडटेष्ट डट नेटले प्रकाशित गरेको सन् २०१८ को विश्वको इन्टरनेट गतिको प्रतिवेदनले विश्वमा मोबाइल तथा फिक्स्ड ब्रोडब्याण्ड दुवै इन्टरनेटको डाउनलोड तथा अपलोड स्पिडमा वृद्धि भैरहेको देखाएको हो । स्पिडटेष्ट इन्टेलिजेन्स नामक डा

Read More

लेनोभोले ल्यायो १२ जिबी र्याम भएको विश्वकै पहिलो स्मार्टफोन, अरु के-के छन् फिचर्स ?

Posted on December 19, 2018 | views : 1712 | काठमाडौँ - KTM

चिनियाँ कम्पनी लेनोभोले १२ गिगाबाइट क्षमताको र्‍याम भएको विश्वकै पहिलो स्मार्टफोन सार्वजनिक गरेको छ । मंगलबार चीनमा आयोजित विशेष समारोहबीच लेनोभोले दुईवटा स्मार्टफोन सार्वजनिक गरेको हो । त्यसमा लेनोभो जेड फाइभ एस र जेड फाइड प्रो-जिटी रहेका छन् । Z5s मा ट्रिपल रियर क्यामरा सेटअप रहेको छ । अर्थात् यस

Read More

सामसुङले ग्यालेक्सी s10 बजारमा ल्याउदै, के-के छन् फिचर्स (मुल्यसहित)

Posted on December 15, 2018 | views : 1756 | काठमाडौँ - KTM

मङ्सिर २८, काठमाडौं | सन् २०१९ मा बजारमा ल्याउने आफ्नो नयाँ फ्लागशीप स्मार्टफोनको तयारी सामसुङले गरिरहेको छ । पछिल्ला केही हप्तायता सामसुङ ग्यालेक्सी एस १० का विषयमा लगातार विभिन्न खाले समाचारहरु आइरहेका छन् । सामसुङले आगामी फेब्रुअरी महिनामा हुने मोबाइल वर्ल्ड कंग्रेसको आसपासमा आफ्ना ग्यालेक्सी टेन

Read More

नेपाल टेलिकमको इन्टरनेट मूल्य घटाउने सरकारको घोषणा

Posted on December 14, 2018 | views : 1628 | काठमाडौँ - KTM

मंसिर २८, काठमाडौं । नेपाल टेलिकमको इन्टरनेट लागत घटाएर मूल्य कम गर्ने सरकारले घोषणा गरेको छ । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विदेशबाट ल्याउने ब्यान्डवीथको मूल्य घटाएर उपभोक्ता मूल्य घटाउन आफू लागिरहेको जानकारी दिएका छन्। नेपाल टेलिकमले भारत र चीनबाट ब्यान्डवीथ ल्याइरहेको छ। टेलि

Read More

हुवावेकी कार्यकारी अधिकृतलाई अदालतबाट जमानत

Posted on December 12, 2018 | views : 2865 | काठमाडौँ - KTM

मङ्सिर २६, भ्यानकुभर | क्यानाडाको एक अदालतले चिनीया दूरसञ्चार कम्पनी हुवावेकी प्रमुख वित्तीय अधिकृत मेङ वान्झाउलाई मङ्गलबार शर्त सहितको जमानत दिएको छ । अमेरिकी अनुरोधमा भ्यानकुभरमा पक्राउ पर्नुभएकी मेङको विषयलाई लिएर चीन र अमेरिकाबीचको सम्बन्धमा तनाब सिर्जना भएको थियो ।  अदालतले मेङमाथि ७५ लाख

Read More

नोकियाको नयाँ स्मार्टफोन सार्वजनिक, के-के छन् विशेषता ? (विशेषता र मुल्यसहित)

Posted on December 06, 2018 | views : 2161 | काठमाडौँ - KTM

मङ्सिर २०, काठमाडौं | नोकिया ब्राण्डको एचएमडी ग्लोबल कम्पनीले नोकिया ८.१ स्मार्टफोन लञ्च गरेको छ । नोकिया एक्स सेभेन स्मार्टफोनको ग्लोबल भेरिएन्टको रुपमा यो स्मार्टफोन कम्पनीले ल्याएको हो । दुबईमा आयोजित एक विशेष कार्यक्रममा यो नयाँ एन्ड्रोइड स्मार्टफोन लञ्च गरिएको छ । नोकिया ८.१ मा ४ जिबीको र्‍याम

Read More

ओप्पोको R17 Pro: तीन रियर क्यामरा र ८ जीबी र्याम सहित नेपालमा लन्च हुँदै

Posted on December 05, 2018 | views : 2080 | काठमाडौँ - KTM

मङ्सिर १९, काठमाडौँ | Oppo R17 Pro स्मार्टफोन भारतमा लन्च भएसंगै नेपालमा पनि छिट्टै लन्च हुने विश्वास गरिएको छ । नेपाल स्थित ओप्पोले जनाए अनुसार नेपालमा पनि यो फोन छिट्टै लन्च गर्ने तयारी हुँदैछ । ओप्पो आर-17 प्रो सबैभन्दा पहिले चीनको बजारमा लन्च गरिएको थियो । यो फोनमा ओप्पोको सुपर VOOC फ्लास चार्ज

Read More

सामसुङले फाइभ जी स्मार्टफोन ल्याउँदै

Posted on December 05, 2018 | views : 1644 | काठमाडौँ - KTM

स्मार्टफोन जाएन्ट सामसुङले सन् २०१९ को पहिलो अर्धवार्षिक अवधिभित्रै आफ्नो पहिलो व्यवसायिक फाइभ जी स्मार्टफोन ल्याउने घोषणा गरेको छ । अमेरिकी टेलिकम कम्पनी भर्जनसँगको सहकार्यमा फाइभ जी स्मार्टफोन ल्याउने घोषणा सामसुङले गरेको हो । आगामी हप्ता हुने क्वालकोम सम्मेलनका क्रममा भर्जन र सामसुङले औपचारिक रुप

Read More

चार लेन्स क्यामेरा भएको स्याओमी रेडमी नोट-६ प्रो नेपाली बजारमा (मूल्य सहित)

Posted on December 04, 2018 | views : 2308 | काठमाडौँ - KTM

मङ्सिर १८, काठमाडौँ | अन्तर्राष्ट्रिय प्रविधिमा अग्रणी स्याओमीले पहिलोपटक नेपाली बजारमा क्वाड क्यामेरा सहितको रेडमी नोट सिक्स प्रो ल्याएकोछ । सर्वाधिक लोकप्रिय रेडमी नोट फाइव एआई लाई अपग्रेड गरी रेडमी नोट सिक्स प्रो नेपाली बजारमा आएको हो । यसमा १९:९ नट्च सहितको डिस्प्ले, डुअल सेल्फी क्यामेरा र थप सु

Read More

मोबाइल हरायो ? मोबाइल १ मिनेटमै यसरी पत्ता लगाउनुहोस्

Posted on November 23, 2018 | views : 2687 | काठमाडौँ - KTM

के तपाइ मोबाइल हराएर चिन्तित हुनुहुन्छ? यदी त्यसो हो भने अब यसरी १ मिनेटमै पत्ता लगाउनुहोस् तपाँइको मोबाइल कसले लग्यो भनेर। यो जानकारी सबैको लागि निकै नै महत्वपूर्ण रहेको छ किनकी अहिले हाम्रो दैनिक जीवनमा मोबाइल हामीलाई नभइ नहुने चीज जस्तै बनेको छ। मोबाइल फोन यति धेरै आवश्यक चिज बनिसकेको छ कि थोरैबे

Read More

आइफोन एक्स आरको मूल्य घट्ने

Posted on November 23, 2018 | views : 1720 | काठमाडौँ - KTM

मङ्सिर ७, काठमाडौं | एप्पलले लञ्च गरेको एक महिनामै आइफोन एक्स आरको मूल्य कटौती गर्ने तयारी गरेको छ । समाचार अनुसार जापानमा आइफोन एक्स आरको मूल्य घटाउने तयारी एप्पलको रहेको छ । यदि यस्तो निर्णय भएमा एक महिनामै मूल्य घटाइएको एप्पलको पहिलो आइफोन हुनेछ । वालस्ट्रिट जर्नलको रिपोर्ट अनुसार आइफोन एक्स आरको

Read More

यी हुन् सबैभन्दा कम मूल्यका स्मार्टफोन, कुनको मुल्य कति ? हेर्नुहोस्

Posted on November 20, 2018 | views : 2186 | काठमाडौँ - KTM

स्मार्टफोन भन्नासाथ हुनेखानेहरुले मात्र बोक्ने महंगो फोन मानिथ्यो कुनैबेला । स्मार्टफोनका अग्रणीहरु एप्पल र सामसुङका स्मार्टफोन बोक्न चार सय डलर अर्थात् करिव ४० हजार रुपैयाँभन्दा धेरै खर्च गर्नुपर्दथ्यो । तर, अहिले त्यस्तो अबस्था छैन् । बजारमा १० हजार रुपैयाँभन्दा कम मूल्यमा भनेजस्ता स्मार्टफोन पाइन

Read More

नयाँ आइफोनहरुको नेपाली बजार मूल्य: कुन मोडलको कती ? (विशेषता र मुल्यसहित)

Posted on November 20, 2018 | views : 3369 | काठमाडौँ - KTM

एप्पलले यहि वर्षको सेप्टेम्बरमा तीन वटा नयाँ आइफोनका मोडलहरु सार्वजनिक गरेको थियो | ती मोडलहरु थिए आइफोन XS, आइफोन XS म्याक्स र आइफोन XR | विश्व बजारमा केहि समय देखि नै उपलब्ध भइसकेका यी मोडलहरु हाल सम्म पनि नेपाली बजारमा आधिकारिक रुपमा आइसकेका छैनन् | नेपालका लागि आधिकारिक रुपमा इभोस्टोरले एप्पलका

Read More

नोकिया–१०६ मोडेल बजारमा, २१ दिनसम्म चार्ज टिक्ने, अरु विशेषता के-के छन् ? (मुल्यसहित)

Posted on November 17, 2018 | views : 3166 | काठमाडौँ - KTM

मंसिर १, काठमाडौं । मोबाइलको ब्याट्री नटिकेर हैरान हुनुहुन्छ ? तपाईँलाई फोनमा धेरै कुरा गर्नुपर्छ ? वा पावर बैंक लिएर हिँड्नुपर्ने झण्झट बेहोर्नुपरेको छ ? अब ढुक्क हुनुहोस्, नोकियाले ब्याट्रीलाई मध्यनजर गर्दै बजारमा नयाँ मोबाइल ल्याएको छ । मोबाइल निर्माता कम्पनी नोकियाले नोकिया–१०६ मोडेलको मोबाइलको

Read More

तपाइँको मोबाइल सक्कली कि नक्कली ? यसरी थाहा पाउनुहोस्

Posted on November 16, 2018 | views : 3005 | काठमाडौँ - KTM

मोबाइल किन्ने बेलामा त मोबाइल तपाईलाई कुनैपनि पसलेले नक्कली हो भनेर भन्दैनन् उसले सबैजसो मोबाइललाई सक्कली नै भनिरहेको हुन्छ । यदी हामी त्यस कुरामा अनविज्ञ भएमा हामी सहजै ठगिन सक्छौ । त्यसकारण मोबाइल सक्कली र नक्कलीमध्ये कुन हो भन्ने थाहा पाउन सकिन्छ केही उपायहरु तल रहेका छन् । १. तौल स्मार्टफोन बनाउ

Read More

नेपाल टेलिकम नयाँ रूपमा प्रस्तुत हुँदै

Posted on November 15, 2018 | views : 2313 | काठमाडौँ - KTM

कात्तिक २९, काठमाडौँ | नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी नयाँ रूपमा प्रस्तुत गरेको छ ।  नयाँ एपमार्फत नेपाल टेलिकमका जिएसएम, सिडिएमए, पिएसटिएन र एडीएसएललगायतका सेवाको बारेमा जानकारी प्राप्त गर्न सकिने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । पछिल्लो समयम

Read More

स्मार्टफोनलाई अझ स्मार्ट बनाउन यस्तो होडबाजी

Posted on November 14, 2018 | views : 1836 | काठमाडौँ - KTM

कात्तिक २८, वासिङ्टन | एक दशकसम्म विश्वकै सबैभन्दा बढी बिक्रीको रेकर्ड बनाएको स्मार्टफोनको ठाउँमा अब नयाँ कुन उपभोग्य वस्तु आउला ? यसकाे उत्तर सजिलाे छैन, तर प्रविधि क्षेत्रमा यसबारे चर्चा शुरू भएकाे छ । एप्पल र सामसुङजस्ता पहिलो श्रेणीका उत्पादकहरुले उपभोक्ताका लागि नयाँनयाँ विशेषतायुक्त स्मार्टफोन

Read More

टिकटकसँग प्रतिस्पर्धा गर्दै फेसबुकले ल्यायो यस्तो भिडियो एप

Posted on November 12, 2018 | views : 1824 | काठमाडौँ - KTM

कात्तिक २६, काठमाडौं | सोसल मिडिया प्लाटफर्म फेसबुकले नयाँ भिडियो एप ल्याएको छ । युवापुस्ता माझ टिकटक चर्चित बनिरहेका बेला फेसबुकले लास्सो एप सार्वजनिक गरेको हो । जसलाई टिकटक (म्युजिकल्ली) को प्रतिस्पर्धीका रुपमा हेरिएको छ । प्रयोगकर्ताले टिकटकमा जस्तै  फिल्टर्स तथा विशेष इफेक्टसहितका छोटो फर्म

Read More

डिटिसीको नयाँ स्मार्टफोन बजारमा, यस्ता छन् फिचर्स (मुल्यसहित)

Posted on November 12, 2018 | views : 1494 | काठमाडौँ - KTM

कात्तिक २६, काठमाडौं|  डिटिसी मोबाइल फोन्सले नयाँ स्मार्टफोन बजारमा ल्याएको छ ।  कम्पनीले डिटिसी ग्रान्ड ओरियो एस ३० मोडेलको फोन बजारमा ल्याएको हो। डिटिसी एस ३०(ओरियो) ले प्राप्त गरेको प्रतिक्रिया र समर्थनसँगै नयाँ, आकर्षक तथा स्टाइलिस बजेट स्मार्टफोन ल्याएको कम्पनीले जनाएको छ। डिटिसी ग्रा

Read More

हजारौं प्रयोगकर्ताका प्राइभेट मेसेजहरु ह्याकरले यसरी बेच्दै !

Posted on November 07, 2018 | views : 2830 | काठमाडौँ - KTM

कात्तिक २१, काठमाण्डौ | फेसबुक प्रयोगकर्ताका डाटालाई ह्याकरहरुले बिक्रिमा राखेको समाचार सार्वजनिक भएको छ । बीबीसीको रिपोर्ट अनुसार झण्डै ८१ हजार फेसबुक प्रयोगकर्ताका डाटालाई ह्याकरहरुले बिक्रिमा राखेका छन् । साथै ह्याकरहरुले आफुसँग १२ करोड फेसबुक अकाउन्टका विस्तृत डाटाहरु रहेको पनि दाबी गरेका छन् ।

Read More

सामसुङले दुईवटा डिस्प्ले भएको स्मार्टफोन ल्याउँदै, यस्ता हुनेछन् फिचर्स

Posted on November 05, 2018 | views : 1583 | काठमाडौँ - KTM

कात्तिक १९, काठमाडौं | कोरियाली कम्पनी सामसुङले आफ्नो नयाँ फ्लागसीप स्मार्टफोन आगामी ९ नोभेम्बरमा लञ्च गर्ने तयारी गरेको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा प्रकाशित रिपोर्ट अनुसार सामसुङ चाइनाले SM-W2019 स्मार्टफोन लञ्च समारोहका लागि सञ्चारमाध्यमहरुलाई निमन्त्रण पठाउन सुरु गरेको छ । ट्वीटरमा सामसु

Read More

तपाइँको मोबाइलमा यी ९ एप्स छन् ? छन् भने, आजै हटाइदिनुस्, मोबाइल असुरक्षित गराउँछ

Posted on November 01, 2018 | views : 2801 | काठमाडौँ - KTM

सास । मोबाइल सेक्यूरिटी फर्म Appthority ले हालै Enterprise Mobile Security Pulse Report को लेटेस्ट एडिशन जारी गरेको छ । यसले १० एप्सलाई ब्ल्याकलिस्टेड गरेको छ । ब्ल्याकलिस्टमा परेका यी ऐप्सहरुले डाटा लीकेज, डाटा चोरी र सेक्युरिटी पोलिसी तोडेका कारण यी एप्सहरु खतरनाक मानिएको हो । यहाँ हामीले ९ एप्सको

Read More