ऐन कानुन/नियमहरु | काठमाडौँ - KTM


भारत र कुवेतमा महिला बेचबिखन गर्ने कार्यमा संलग्न तीन जना पक्राउ

Posted on July 06, 2022 | views : 626 | काठमाडौँ - KTM

असार २२, काठमाडौं | मानव बेचविखन तथा ओसारपसारमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा ललितपुर गोदावरी नगरपालिका–१० चापागाउँ बस्ने ४८ वर्षीय दौलत रोका, काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलाकी २७ वर्षीया रेवती सुनार र काठमाडौं टोखा नगरपालिका–२ चण्डेश्वरी बस्ने रोल्पा त्रिवेणी

Read More

अब हरेक वर्ष ब्रोकर लाइसेन्स खुल्ने, २० करोड चुक्ता पुँजी पुर्याउने सबैले पाउने

Posted on July 06, 2022 | views : 522 | काठमाडौँ - KTM

असार २२, काठमाडौँ | नेपाल धितोपत्र बोर्डले अब हरेक वर्ष ब्रोकर लाइसेन्स खुला गर्ने भएको छ । बोर्डले धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ संशोधन गरी उक्त व्यवस्था लागु गर्ने प्रस्ताव गरेको छ । ब्रोकर लाइसेन्सका लागि धितोपत्र बजारले पहिलो आर्थिक वर्षको हकमा ३० दिनको

Read More

यस्ता छन् काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकका निर्णय

Posted on July 06, 2022 | views : 485 | काठमाडौँ - KTM

असार २२, काठमाडौँ | काठमाडौँ महानगरको राजस्व ऐन २०७५ का केही प्रावधान संशोधन भएको छ । मंगलबार बसेको कार्यपालिकाको ५ औँ बैठकले निजी घर हुने र अपार्टमेन्टमा बस्नेको घरजग्गा तथा सम्पत्ति करमा समानता ल्याउने व्यवस्थासहित ४ बुँदे संशोधन गरिएको हो ।  यसअघि १ हजार बर्गफिटको अपार्टमेन्ट हुनेले २ हजार

Read More

विनोद शाही हत्या प्रकरण: हत्या आरोपमा मेयर सहित ७ जना पक्राउ

Posted on July 03, 2022 | views : 2745 | काठमाडौँ - KTM

असार १९, काठमाडौँ | अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा किशोर विनोद शाही मृत फेला प्रकरणमा मेयर अम्बिका चलाउनेसहित ७ जना पक्राउ परेका छन् ।  विनोद शाहीको हत्या अभियोगमा पञ्चदेवल विनायक नगरपालिकाकी नवनिर्वाचित मेयर चलाउनेसहित सात जना पक्राउ परेका हुन् ।  यसअघि ५ जनालाई मात्रै प्रहरीले पक

Read More

बैंकिङ कसुर मुद्दाका फरार २ अभियुक्त बालुवाटारबाट पक्राउ

Posted on July 01, 2022 | views : 647 | काठमाडौँ - KTM

असार १७, काठमाडौँ | प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो( सीआईबी)ले बैंकिङ कसुर मुद्दाका फरार दुई जना अभियुक्तहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको लोहारपट्टि नगरपालिका-७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका-१ इमाडोल बस्‍ने २८ वर्षीय गौरभ शर्मा र धादिङको नेत्रवती डबजोङ गाउँपालिका-५ घर

Read More

स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

Posted on June 28, 2022 | views : 916 | काठमाडौँ - KTM

असार १४, काठमाडौं | स्लोभाकिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। गोंगबुस्थित ग्लोबल भिलेज सोर्स प्रालिमा कार्यरत सामाखुशी बस्ने गुल्मी धुरकोट गाउँपालिका–६ स्थायी घर भएका ३२ वर्षीय इन्द्रबहादुर पछाईंलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो। इन्द्र बहादुरले स्लोभाकियामा

Read More

कैदीबन्दीले भोट हाल्न पाउने व्यवस्था गर्न सर्वोच्चको आदेश

Posted on June 27, 2022 | views : 666 | काठमाडौँ - KTM

असार १३, काठमाडौँ | सर्वोच्च अदालतले कैदीबन्दीले पनि भोट हाल्न पाउने व्यवस्था गर्न आदेश दिएको छ । अदालतले आगामी प्रतिनिधिसभा निर्वाचनमा कैदीबन्दीलाई समानुपातिकतर्फ मत हाल्ने व्यवस्था गर्न अन्तरिम आदेश दिएको हो ।  काठमाडौं स्कुल अफ ल का विद्यार्थीद्वय प्रदिक्षा केसी र निशान्त पोखरेलले दायर गरेक

Read More

धनुषा जिप्रकाका तत्कालिन नायव सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा, २ करोड ४४ लाख बिगो दाबी

Posted on June 22, 2022 | views : 568 | काठमाडौँ - KTM

असार ८, धनुषा | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय (जिप्रका) धनुषामा कार्यरत तत्कालीन नायव सुव्वा गणपति झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बुधबार विशेष अदालत काठमाडौंमा दायर गरिएको मुद्दामा उनीसँग २ करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँ बिगो दाबी गरिएको छ ।  झाले

Read More

युवतीलाई अपहरण गरी भारतमा लगेर बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ

Posted on June 22, 2022 | views : 950 | काठमाडौँ - KTM

असार ८, काठमाडौँ | अपहरण, शरीर बन्धक, बलात्कार एवम् मानव वेचबिखन तथा ओसार पसार मुद्दामा संलग्न रही फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका– ७ बरेवा टोल बस्ने १९ वर्षीय ईर्साद अन्सारी रहेका छन् । उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।  प्रह

Read More

कल बाइपास सञ्चालन गर्ने भारतीय नगारिक पक्राउ

Posted on June 22, 2022 | views : 777 | काठमाडौँ - KTM

असार ८, पर्सा | वीरगन्ज महानगरपालिका–२ बाट कल बाइपास (भिओआइपी) सञ्चालन गरेको अभियोगमा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भारत उत्तर प्रदेश जौनपुर थाना बादशाहपुर ग्राम टेलाकुवा  ठेगाना भएका ३८ वर्षीय ईरफान सुफियान खान छन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको

Read More

नक्कली लाइसेन्स बनाएको आरोपमा यातायात कार्यालय एकान्तकुनाका १७ जनाविरुद्ध मुद्दा

Posted on June 21, 2022 | views : 567 | काठमाडौँ - KTM

असार ७, काठमाडौं | विविध कारणले नवीकरण नभएका, रद्द भएका तथा म्याद सकिएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को गैरकानुनी रुपमा नवीकरण गरेको अभियोगमा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, एकान्तकुना (ललितपुर)का १२ जना कर्मचारी र ५ जना विचौलिया गरी १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ

Read More

अमेरिकी डलर भन्दै कागजको पोको दिएर ८ लाख ठगी गरेको आरोपमा १ जना पक्राउ

Posted on June 21, 2022 | views : 580 | काठमाडौँ - KTM

असार ७, काठमाडौं | अमेरिकी डलर भन्दै एक व्यक्तिलाई कागजको पोको दिएर ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ घर भइ काठमाडौंको नागार्जुन नगरपालिका– ९ स्युचाटार बस्ने ३३ वर्षीय कुमार श्रेष्ठ छन्। प्रहरीले गरेको अनुसन्धानका क्रम

Read More

बाफलमा २० वर्षीय युवकमाथि चक्कु प्रहार, दुई जना पक्राउ

Posted on June 20, 2022 | views : 619 | काठमाडौँ - KTM

असार ६, काठमाडौं | काठमाडौंको नागर्जुन नगरपालिकास्थित बाफलमा एक जना विद्यार्थीमाथि चक्कु प्रहार भएको छ । कक्षा ११ मा पढ्ने २० वर्षीय अमन खानलाई दुई जनाले चक्कु प्रहार गरेका हुन् । उनले आफूमाथि चक्कु प्रहार भएको भन्दै प्रहरी वृत्त, कालिमाटीमा ठाडो निवेदन दिएका थिए । खानलाई कालिमाटीको माछाबजारमा धनुषा

Read More

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार : मनोज पाण्डेलाई थुनामा पठाउन अदालतको आदेश

Posted on June 20, 2022 | views : 760 | काठमाडौँ - KTM

असार ६, काठमाडौं | आठ वर्षअघि भएको सौन्दर्य प्रतियोगिताकी प्रतिष्पर्धीलाई जबरजस्ती करणी गरेको अभियोग लागेका मनोज पाण्डेलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंले मानवबेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला प्रहरी परिसर, काठ

Read More

जग्गा धितोमा रोक नलगाउन सर्वोच्चको आदेश

Posted on June 20, 2022 | views : 866 | काठमाडौँ - KTM

असार ६, काठमाडौं | सर्वोच्च अदालतले जग्गा जमिन धितो बन्धकीमा रोक नलगाउन अन्तरिम आदेश दिएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत जेठ २७ गते मन्त्री भू-उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण नभएसम्म जग्गा जमिन धितो बन्धकी राख्न नपाउने निर्णय गरेको थियो । उक्त निर्णयका कारण धेरै सर्

Read More

काठमाडौंबाट यूएई उड्न लागेका यात्रु विदेशी मुद्रासहित पक्राउ

Posted on June 20, 2022 | views : 592 | काठमाडौँ - KTM

असार ६, काठमाडौं | काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब ईमिरेट्स (यूएई)को सारजहा जान लागेका एक यात्रु अवैध विदेशी मुद्रसहित पक्राउ परेका छन्।  प्रहरीको विमानस्थल सुरक्षा कार्यालयका अनुसार साउदी अरेवियन रियाल र अमेरिकी डलरसहित सारजहा जान लागेका यात्रु पक्राउ परेका हुन्। प

Read More

पूर्वमन्त्री विक्रम पाण्डेले पाए भ्रष्टाचार मुद्दामा सफाइ

Posted on June 19, 2022 | views : 664 | काठमाडौँ - KTM

असार ५, काठमाडौं | विशेष अदालतले पूर्वमन्त्री एवम् राप्रपाका नेता विक्रम पाण्डेलाई  भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । विशेष अदालतका न्यायाधीशहरु अध्यक्ष श्रीकान्त पौडेल, रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले पाण्डेलाई सफाइ दिने फेसला सुनाएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ मं

Read More

एउटै सेयर २ जनालाई बेचेर साढे तीन करोड ठगी गर्ने अधिकारी पक्राउ

Posted on June 18, 2022 | views : 960 | काठमाडौँ - KTM

असार ४, काठमाडौं | एउटै शैक्षिक कन्सल्टेन्सीको सेयर दुई जनालाई बेचेर साढे तीन करोड रुपैयाँ ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । ठगी गर्ने भक्तपुरको चाँगुनारायण नगरपालिका–८ का ७२ वर्षिय केशवप्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । उनले काठमाडौंको एक शैक्षिक कन्सल्टेन्सीका सेयरधनीलाई ३ करोड ५० ल

Read More

प्रहरीको हालसम्मकै ठूलो अप्रेशन : १ अर्ब २ करोड मूल्य बराबरको लागू औषध बरामद

Posted on June 16, 2022 | views : 2478 | काठमाडौँ - KTM

असार २, काठमाडौं | लागूऔषध कारोबारी विरुद्ध प्रहरीले हालसम्मकै ठूलो अप्रेशन सफलतापूर्वक सम्पन्न गरेको छ । केही दिनको बीचमा लागू औषध नियन्त्रण ब्यूरोले १ अर्ब २ करोड मूल्य बराबरको लागू औषध हेरोइन बरामद गरेको छ ।  ब्युरोका एसपी जीवन श्रेष्ठले विभिन्न स्थानबाट ५१ किलो हेरोइनसहित ७ जनालाई पक्राउ गर

Read More

कारको ठक्करबाट स्कुटरमा सवार ५ वर्षीय बालकको मृत्यु

Posted on June 15, 2022 | views : 567 | काठमाडौँ - KTM

असार १, काठमाडौं । काठमाडौंमा कारको ठक्करबाट स्कुटरमा सवार ५ वर्षीय बालकको मृत्यु भएको छ । टोखा नगरपालीका ६ धापासी डाँफे कोलनी नजिकै हिजो कारको ठक्करबाट स्कुटरमा सवार ५ वर्षीय बालकको मृत्यु भएको हो ।  मृत्यु हुनेमा स्थानीय प्रियान्स उप्रेती छन् । कारको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका

Read More

सुरक्षा गार्डलाई खुकुरी प्रहार गरेको आरोपमा चार विद्यार्थी पक्राउ

Posted on June 15, 2022 | views : 770 | काठमाडौँ - KTM

असार १, काठमाडौं | काठमाडौंको कालिकास्थानस्थित ट्रिनिटी कलेजका सुरक्षा गार्डलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले सोही कलेजका चार जना विद्यार्थीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका वीरमुनी घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका बानियाँटार बस्ने १८ वर्षीय जोसेन बानियाँ, 

Read More

अण्डरवेयर भित्र सुन लुकाएर ल्याउने तीन जना पक्राउ

Posted on June 11, 2022 | views : 1111 | काठमाडौँ - KTM

जेठ २८, काठमाडौँ | प्रहरीले २६० ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ। कुवेतबाट जजिरा एयरलायन्सको विमानबाट अण्डरवेयरको भित्रि भागमा लुकाएर ल्याएको अवस्थामा तीनै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा प्रकाश दनुवार, शुमा कुमारी माझी र सरोज मोची रहेका छन्। जजिरा एयरलायन्सको जे९ ५३९बाट

Read More

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

Posted on June 08, 2022 | views : 888 | काठमाडौँ - KTM

जेठ २५, काठमाडौं | ६६ लाख रुपैयाँ जरिवाना ठहर भएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार दोलखाको कालिञ्चोक घर घई हाल काठमाडौंको थानकोट बस्दै आएका ३४ वर्षीय अमर बहादुर तामाङलाई पक्राउ परेका हुन् । सविनमाया तामाङको जाहेरीले वाद

Read More

हात्तीसारको एक रेस्टुरेन्टमा महिलामाथि बलात्कार, वेटर पक्राउ

Posted on June 07, 2022 | views : 857 | काठमाडौँ - KTM

जेठ २४, काठमाडौँ | हात्तीसारस्थित नेपाल हाउस रेष्टुरेन्टमा एक जना युवती बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रेष्टुरेन्टका वेटर दोलखाको तामाकोशी गाउँपालिका–६ घर भएका २० वर्षीय जीवन फुयाँल खत्री छन् । पीडितले दिएको जाहेरीका आधारमा फुयाँललाई पक्राउ गरेर अनुसन्धान थालिएको का

Read More

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

Posted on June 07, 2022 | views : 617 | काठमाडौँ - KTM

जेठ २४, काठमाडौँ | बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३१ बानेश्वर बस्ने सुनसरी धरान उपमहानगरपालिका–१७ ठेगाना भएकी ४२ वर्षीया कविता सुब्बा र काठमाडौं बानेश्वर बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–९ ठेगाना भएकी ३९ व

Read More

कपडामा सुन लेपन गरेर दुबईबाट काठमाडौंमा सुन तस्करी,७५ लाखको सुनसहित ७ जना पक्राउ

Posted on June 06, 2022 | views : 1742 | काठमाडौँ - KTM

जेठ २३, काठमाडौं | हालै उपत्यका अपराध अनुसन्धान कार्यालयले कपडामा फल्स बटम बनाएर सुन ल्याउँदै गरेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ ।‘दुबईबाट सुनको लेपन गरेको कपडा लगाएर २ जना नेपाल आउँदै छन् !’भन्ने सुराक पाएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख (एसएसपी) बसन्त कुँवरले आफ्ना अनुसन्धान अधिकृ

Read More

काठमाडौँमा २० वर्षीया युवती बलात्कृत

Posted on June 04, 2022 | views : 1183 | काठमाडौँ - KTM

जेठ २१, काठमाडौँ | काठमाडौँमा २० वर्षीया युवती बलात्कृत भएकी छन् । युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौँ चाबहिल बस्ने दोलखा तामाकोशी गाउँपालिका-६ च्यामा घर भएका १९ वर्षीय जीवन केसीलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौँ महानगरपालिका-१ हात्तीसारस्थित रेस्टुरेन्टमा वेटर काम गर्ने

Read More

सफ्टवेयरको सोर्स कोड चोरी गरी बिक्री वितरण गरेको आरोपमा एक जना पक्राउ

Posted on June 02, 2022 | views : 753 | काठमाडौँ - KTM

जेठ १९, काठमाडौं | प्रहरीले सफ्टवेयरको सोर्स कोड (कम्‍प्युटर स्रोत संकेत) चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भिमाद नगरपालिका १ किहुँ घर भएका ३५ वर्षीय सन्तोष सिग्देल रहेका छन् । उनले ललितपुर सानेपामा म्‍याट्रिक्स सफ्टेक प्रालि सञ्चालन गर्दै आएका छन् ।  ‘राजस्व व

Read More