दुबईमा एक नेपालीले चिट्ठामा जिते ३५ करोड रूपैयाँ

Posted on: 22 Sep, 2022

असोज ६, काठमाडौँ | दुबईमा एक नेपालीले करिब ३५ करोड रुपैयाँ बराबरको चिट्ठा जितेका छन् । 

विगत ३ वर्षदेखि दुबईको एक कम्पनीमा कार धुने काम गरिरहेका गुल्मीका ३१ वर्षीय भरतले पाँच विजेता नम्बरहरू - १६, २७, ३१, ३७, ४२  मिलाएर शीर्ष पुरस्कार प्राप्त गरे। १ करोड दिरामको अर्थात् करिब ३५ करोड रुपैयाँ बराबरको चर्चित मजुज चिट्ठा जितेका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!