वैदेशिक छात्रवृत्तिमा जापान अध्ययनका लागि मनोनित यी हुन् २५ जना निजामती कर्मचारी

Posted on: 22 Sep, 2022

असोज ६, काठमाडौँ | संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २५ जना कर्मचारीहरूलाई जापानमा वैदेशिक छात्रवृत्ति अध्ययनका लागि मनोनयन गरेको छ । 

मन्त्रालयले बिहीवार उक्त सूचना प्रकाशित गरेको हो । भदौ २६ गते मन्त्रालयको सचिवस्तरीय बैठकबाट उक्त निर्णय गरिएको सूचनामा उल्लेख छ । जापान सरकारको छात्रवृत्तिमा स्नातकोत्तर तहको अध्ययनका लागि विभिन्न स्थानमा कार्यरत रहेका २५ जना निजामती कर्मचारीहरूको छनोट गरिएको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!