अर्थ/विकास | काठमाडौँ - KTM


आज सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

Posted on March 04, 2024 | views : 320 | काठमाडौँ - KTM

फागुन २१, काठमाडौं | सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ । गत शुक्रबारको मूल्यमा एकैपटक २ हजार रुपैयाँले बढेर आइतबार प्रतितोला १ लाख २१ हजार रुपैयामा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही कायम भएको हो ।  यस्तै आज तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्य कायम हुँदै प

Read More

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्डको बढ्याे

Posted on March 04, 2024 | views : 96 | काठमाडौँ - KTM

फागुन २१, काठमाडौ | नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो र बेलायती पाउण्डको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजन

Read More

आज एकैदिन तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको भाउ !

Posted on March 03, 2024 | views : 318 | काठमाडौँ - KTM

फागुन २०, काठमाडौं | नेपाली बजारमा सुनको भाउ आज एकैदिन तोलामा २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख २१ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २० हजार ४०० रुपैयाँ निर्धारण भएको छ । यसअघि,

Read More

अमेरिकी डलरको भाउ सामान्य बढ्याे

Posted on February 29, 2024 | views : 230 | काठमाडौँ - KTM

फागुन १७, काठमाडौ | नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलरको भाउ सामान्य बढेको छ । यसैगरी बिहिबार युरोको र बेलायती पाउण्डको भाउ घटेको छ ।  नेपा

Read More

६ महिनामा विद्युत् प्राधिकरणको नाफा १५ अर्ब ३६ करोड

Posted on February 28, 2024 | views : 166 | काठमाडौँ - KTM

फागुन १६, काठमाडौं | नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ६ महिनामा १५ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ ।  प्राधिकरणको चालु आवको ६ महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कुल ६७ अर्ब २८ करोड ७७ लाख रुपैयाँ आम्द

Read More

सर्वोत्तम सिमेन्टको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

Posted on February 28, 2024 | views : 197 | काठमाडौँ - KTM

फागुन १६, काठमाडौं | सर्वोत्तम सिमेन्टको आइपीओमा आवेदन दिने आजअन्तिम दिन रहेको छ। आवेदकले आज कार्यालय समयभित्र यसमा आवेदन दिनु पर्नेहुन्छ। सर्वोत्तमले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई आइपीओ जारी गरेको हो। सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार यस आइपीओमा मागभन्दा १०.२० गुणा बढी आवेदन परेको छ

Read More

सुनचाँदीको कारोबार गर्दै हुनुहुन्छ, हेर्नुहोस् आज कतिमा हुँदैछ किनबेच ?

Posted on February 27, 2024 | views : 320 | काठमाडौँ - KTM

फागुन १५, काठमाडौं | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य स्थिर कायम भएको जनाएको छ । महासंघले आजको बजार भाउ तय गर्दै आज सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्यमा भने गिरावट आएको जनाएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १

Read More

मार्जिन कारोबारका लागि ११२ वटा सूचीकृत कम्पनी योग्य

Posted on February 26, 2024 | views : 226 | काठमाडौँ - KTM

फागुन १४, काठमाडौँ | नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबारका सुविधाका लागि योग्य कम्पनीहरुको सूची सार्वजनिक गरेको छ । सोमबार नेप्सेले सार्वजनिक गरेको सूचीअनुसार ११२ वटा सूचीकृत कम्पनीहरु मार्जिन कारोबारका लागि योग्य रहेको जनाएको छ । जसमध्ये १९ वटा वाणिज्य बैंक, ८ वटा विकास बैंक, ५ वटा फाइन

Read More

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार?

Posted on February 26, 2024 | views : 295 | काठमाडौँ - KTM

फागुन १४, काठमाडौं | नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ घटेको छ । सोमबार सुन प्रतितोला २०० रुपैयाँले र चाँदी ५ रुपैयाँले घटेको हो ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार  छापावाल १ लाख १८ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ७५० रुपैयाँ निर्धा

Read More

नेप्से परिसूचक २७ अंकले घट्यो

Posted on February 25, 2024 | views : 168 | काठमाडौँ - KTM

फागुन १३, काठमाडौँ | नेप्से परिसूचक करिब २७ अंकले घटेको छ । आइतबा २६.८१ अंकले घटेको सेयर बजार १९७९.०२ विन्दुमा पुगेर बन्द भएको छ ।  यसदिन ३१७ कम्पनीको ८५ लाख ४६ हजार ९३० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८ करोड ६९ लाख ५१ हजार ७० रुपैयाँको कारोबार भएको छ ।  यसदिन ३८ कम्पनीको सेयर मूल्य बढ्दा

Read More

आज हप्ताको पहिलो दिन बढ्यो सुनचाँदीको भाउ!

Posted on February 25, 2024 | views : 230 | काठमाडौँ - KTM

फागुन १३, काठमाडौँ | हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ । अस्ति शुक्रवार तोलाको एक लाख १८ हजार रुपैयाँमा कारोवार भएको सुनको भाउ आजका लागि एक लाख १८ हजार पाँच सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदीको भाउ पनि तोलाको पाँच रुपैयाँले बढेर

Read More

तोलामा ४ सय रुपैयाँले सस्तियो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Posted on February 22, 2024 | views : 311 | काठमाडौँ - KTM

फागुन १०, काठमाडौं | नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ४ सय रुपैयाँले घटेर १ लाख १८ हजार रुपैयाँमा झरेको हो ।  यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ४ सय रुपैयाँले नै घट्दै प्रतितोला १ लाख १७ हज

Read More

आज बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार?

Posted on February 21, 2024 | views : 254 | काठमाडौँ - KTM

फागुन ९, काठमाडौँ | सुनचाँदीको भाउ बढेको छ ।  बुधबार तोलामा ४०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  मंगलबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुप

Read More

वित्तीय संस्थाबारे गरिएको दुष्प्रचारप्रति राष्ट्र बैंकको ध्यानाकर्षण, सर्वसाधारणको निक्षेप सुरक्षित

Posted on February 20, 2024 | views : 224 | काठमाडौँ - KTM

फागुन ८, काठमाडौं | नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा केही व्यक्ति र  समूहले भ्रामक अभिव्यक्ति र दुष्प्रचार गरेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार विज्ञप्ति जारी गरेर राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूप्रति भइरहेको भ

Read More

झिनो अंकले घट्यो नेप्से परिसूचक

Posted on February 20, 2024 | views : 196 | काठमाडौँ - KTM

फागुन ८, काठमाडौं | नेप्से परिसूचक झिनो अंकले घटेको छ । मंगलबार १.७६ अंकले घटेको सेयर बजार २०३३.०६ विन्दुमा पुगेर बन्द भएको छ ।  यसदिन ३१४ कम्पनीको ९३ लाख ४२ हजार ५४६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार ९७८ रुपैयाँको कारोबार भएको छ ।  यसदिन ९० वटा कम्पनीको सेयर मूल्य बढ्

Read More

सुनचाँदीको कारोबार गर्दै हुनुहुन्छ, हेर्नुहोस् आज कतिमा हुँदैछ किनबेच ?

Posted on February 20, 2024 | views : 372 | काठमाडौँ - KTM

फागुन ८, काठमाडौं |  विगत ३ दिनदेखि बढेको सुनको मूल्य मंगलबार भने स्थिर रहेको छ । आज अघिल्लो दिनकै मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । विगत ३ कारोबार दिनमा सुनको मूल्य लगातार बढेको थियो । गत बिहीबार तोलामा १ लाख १६ हजार ५ सय

Read More

डलर भाउ आज पनि स्थिर, युरो र पाउण्डको भाउ बढ्याे

Posted on February 20, 2024 | views : 292 | काठमाडौँ - KTM

फागुन ८, काठमाडौं | नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । अमेरिकी डलर भाउ आज पनि स्थिरहेको छ भने युरो र पाउण्डको भाउ पनि बढेको छ ।  नेपाल राष्ट्र बैंकल

Read More

लगातार तेस्रो दिनपनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Posted on February 19, 2024 | views : 336 | काठमाडौँ - KTM

फागुन ७, काठमाडौँ | नेपाली बजारमा सुनको भाउ लगातार तेस्रो दिनपनि बढेको छ । शुक्रबारदेखी बढेको सुनको भाउले सोमबार पनि निरन्तरता पाएको छ । त्यसैगरी नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ४०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४

Read More

दोहोरो अंकले घट्यो नेप्से परिसूचक

Posted on February 18, 2024 | views : 272 | काठमाडौँ - KTM

फागुन ६, काठमाडौँ | नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । चालु साताको पहिलो कारोबार दिन आइतबार २७.२१ अंकले घटेको सेयर बजार २०३४.८२ विन्दुमा पुगेर बन्द भएको छ ।  यसदिन ३१५ कम्पनीको १ करोड ७ लाख ७२ हजार ८४३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७७ करोड ५४ लाख २२ हजार १९६ रुपैयाँको कारोबार भएको छ । 

Read More

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Posted on February 16, 2024 | views : 281 | काठमाडौँ - KTM

फागुन ४, काठमाडौँ | नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। यसअघि बिहीबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला ६०० रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार १०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ५५० रूपैयाँमा कारोबार भइरहेको छ ब

Read More

स्वरोजगार लघुवित्तको सभा २६ फागुनमा, सेयरधनीका लागि लाभांश वितरण गरिँदै

Posted on February 15, 2024 | views : 269 | काठमाडौँ - KTM

फागुन ३, काठमाडौं | स्वरोजगार लघुवित्तको वार्षिक साधारण सभा फागुन २६ गते बस्ने भएको छ। लघुवित्तको सभामा शेयरधनीहरुलाई कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने भएको हो।  सभामा कम्पनीले ७ प्रतिशत बोनस सेयर र कर सहित प्रयोजनको लागि ०.३६८ प्रतिशत नगद गरी कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव प्

Read More

आज एकैदिन तोलामा १२ सयले घट्याे सुनकाे भाउ, कतिमा हुँदै कारोबार?

Posted on February 14, 2024 | views : 365 | काठमाडौँ - KTM

फागुन २, काठमाडौं | नेपाली बजारमा बुधबार एकैदिन सुनको भाउ प्रतितोला १ हजार २०० रूपैयाँ घटेको छ।  मंगलबार प्रतितोला ३०० रूपैयाँ घटेको सुनको भाउ आज भने अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार २०० रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५०० र

Read More

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

Posted on February 13, 2024 | views : 305 | काठमाडौँ - KTM

फागुन १, काठमाडौँ | नेपाली बजारमा मंगलबार सुनको भाउ घटेको छ। भने चाँदीको भाउ भने स्थिर रहेको छ। आज सुनको भाउ प्रतितोला ३०० रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मैगलबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार ७०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार १५० रूपैयाँमा कारोबार भइरह

Read More

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४ अर्ब ४ करोडकाे ऋणपत्र निष्कासन

Posted on February 13, 2024 | views : 241 | काठमाडौँ - KTM

फागुन १, काठमाडौ | नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र आजदेखि निष्कासन तथा बिक्री खुला भएको छ। यस ऋणपत्रमा फागुन ४ गतेसम्म आवेदन दिन पाइनेछ। उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने फागुन १५ गतेसम्म खुला रहनेछ।  यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आव

Read More

फागुनका लागि फेरि घटाए बैंकहरुले निक्षेपको ब्याजदर, कसको कति पुग्यो ?

Posted on February 12, 2024 | views : 372 | काठमाडौँ - KTM

माघ २९, काठमाडौँ | अधिकांश वाणिज्य बैंकले फागुन १ गतेदेखि लागू हुनेगरी ब्याजदर घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सञ्चालनमा रहेका २० वटा बैंकमा १६ वटाले व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर घटाएका छन् भने ४ वटाको स्थिर रहेको छ । एभरेष्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे र हिमालयन बैंकले फागुनका लाग

Read More

प्रतितोला ५०० रुपैयाँले घट्यो सुनको भाउ, चाँदी स्थिर

Posted on February 11, 2024 | views : 356 | काठमाडौँ - KTM

माघ २८, काठमाडौँ | सुनको भाउ घटेको छ । गत शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले घटेको हो ।  आइतबार ५०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यसअ

Read More

सानिमा जीआइसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा

Posted on February 09, 2024 | views : 269 | काठमाडौँ - KTM

माघ २६, काठमाडौं | सानिमा जीआइसी इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा कमाएको छ। कम्पनीले १० करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको हो। यो नाफा गत वर्षको यसै अवधिको तुलनामा २०.९४ प्रतिशतले बढी हो।  अघिल्लो वर्ष यसले ८ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यस वर्ष कम्पनीको लग

Read More

आज बिहीबार घट्यो सुनचाँदीको भाउ!

Posted on February 08, 2024 | views : 422 | काठमाडौँ - KTM

माघ २५, काठमाडौँ | नेपाली बजारमा बुधबारकाे तुलनामा  बिहीबार सुनचाँदीको मूल्य घटेको छ। बिहीबार सुनको भाउ २०० रूपैयाँ घटेको हो। यसअघि बुधबार सुन प्रतितोला ६०० रूपैयाँ बढेको थियो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रूपैयाँ र तेजाबी सुन प्

Read More