अर्थ/विकास | काठमाडौँ - KTM


आजपनि प्रतितोला १ हजारले बढ्यो सुन, किन उकालो लाग्दैछ सुनको भाउ ?

Posted on March 16, 2023 | views : 697 | काठमाडौँ - KTM

चैत २, काठमाडौं |  बिहीबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला १ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । बुधबार प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत माघ १९ गते सुनको भाउ १ लाख ७ हजार ५ सय

Read More

आज कतिमा हुँदै छ सुनचाँदी कारोबार ?

Posted on March 15, 2023 | views : 767 | काठमाडौँ - KTM

चैत १, काठमाडौँ | साताको चौंथो दिन बुधबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँमा स्थिर रहेको छ । त्यस्तै अघिल्लो दिन मंगलबार प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज यथावत रहेको म

Read More

भोलिदेखि लागू हुने गरी बैंक तथा फाइनान्सले घटाए ब्याजदर

Posted on March 14, 2023 | views : 900 | काठमाडौँ - KTM

फागुन ३०, काठमाडौँ | वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले बुधबारदेखि लागू हुने गरी ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले चैतमा कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय गरेको थियो । बैंक तथा वित्तीय संस्थाले आज सूचनामार्फत सो कुराको जानकारी दिएका हुन् ।  भो

Read More

नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित भएको छः प्रधानमन्त्री

Posted on March 14, 2023 | views : 536 | काठमाडौँ - KTM

फागुन ३०, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित भएको बताउनुभएको छ ।  नेपाल उद्योग परिसङ्घ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपीआईटी) को संयुक्त रुपमा आज यहाँ आयोजना गरेको नेपाल–चाइना विजनेस फोरम –२०२३ लाई सम्बोधन गर्नुहु

Read More

मंगलबार एकैदिन १६ सयले बढ्यो सुनको मूल्य, तोलाको १ लाख ५ हजारमाथि

Posted on March 14, 2023 | views : 802 | काठमाडौँ - KTM

फागुन ३०, काठमाडौँ | मंगलबार एकैदिन सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४ हजार एकसय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप १६ सय रुपैयाँले बढ्दै १ लाख ५ हजार ७ सय रुपैयाँ पुगेको हो ।  यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा १६ सय रुपैयाँले नै बढ्द

Read More

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

Posted on March 13, 2023 | views : 1005 | काठमाडौँ - KTM

फागुन २९, काठमाडौँ | नेपाल राष्ट्र बैँकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसार बिक्री दर १३१ रूपैयाँ ५७ पैसा रहेको छ। युरो एकको खरिद दर १३९ रूपैय

Read More

नेप्सेमा २६ दशमलव ८० अङ्कको गिरावट

Posted on March 12, 2023 | views : 1589 | काठमाडौँ - KTM

फागुन २८, काठमाडौँ | यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २६ दशमलव ८० अङ्कले घटेर एक हजार नौ सय ७५ दशमलव ८९ को बिन्दु कायम भएको हो । नेप्सेकाअनुसार आज दुई सय ६० कम्पनीको ४७ लाख ७२ हजार एक सय ४० कित्ता शेयर ३६ हजार द

Read More

मूल्यवृद्धि सात दशमलव ८८ प्रतिशत

Posted on March 12, 2023 | views : 625 | काठमाडौँ - KTM

फागुन २८, काठमाडौँ | उपभोक्ता मूल्यवृद्धिले सरकारले राखेको बाञ्छित सीमा नाघेको छ । चालु आर्थिक वर्ष २०७९÷८० मा सात प्रतिशतभन्दा बढी मूल्यवृद्धि हुन नदिने सरकारले लक्ष्य छ ।  तर नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार माघ मसान्तसम्ममा वार्ष

Read More

अमेरिकाको बैंक बन्द हुँदा सुनको भाउ एकै दिन १७ सय बढ्यो

Posted on March 12, 2023 | views : 779 | काठमाडौँ - KTM

फागुन २८, काठमाडौँ | आइतबार एकै दिन सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार बजार बन्द हुँदा सुन एकै दिन प्रतिऔंस ३५.९ डलर बढेकाले नेपाली बजारमा आइतबार त्यसको असर परेको हो । अन्तराष्ट्रिय बजारको मूल्यअनुसार नेपालमा समायोजन हुन्छ । नेपाल सुनचाँदी व्यवसायी

Read More

नेपालको सार्वजनिक ऋण २० खर्ब ७० अर्ब , बाह्य र आन्तरिक कति ऋण तिर्न बाँकी?

Posted on March 11, 2023 | views : 643 | काठमाडौँ - KTM

फागुन २७, काठमाडौँ | चालु आर्थिक वर्ष २०७९÷८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको सार्वजनिक ऋण रू २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख पुगेको छ । गत पुस मसान्तसम्म नेपालले रू ११ खर्ब दुई अर्ब ५१ करोड बाह्य ऋण र रू नौ खर्ब ६८ अर्ब एक करोड आन्तरिक ऋण तिर्न बाँकी रहेको देखिएको हो ।   सार्वजनिक ऋण

Read More

सत्र करोड बराबरको नेपाली सिमेन्ट निर्यात

Posted on March 10, 2023 | views : 687 | काठमाडौँ - KTM

फागुन २६, काठमाडौँ | चालु आर्थिक वर्षको सात महिनामा नेपालले करिब रु १७ करोड बराबरको नेपाली सिमेन्ट निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत साउनदेखि माघ मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालले रु १६ करोड ७० लाख ३३ हजार बराबरको सिमेन्ट र क्लिङ्कर निर्यात गरेको हो । सात महिनामा रु दश करोड ६३ ला

Read More

प्रतितोला रू आठ सयले बढ्यो सुनको मूल्य,कतिमा हुँदै कारोबार?

Posted on March 10, 2023 | views : 703 | काठमाडौँ - KTM

फागुन २६, काठमाडौँ | सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु आठ सयले बढेको छ ।  अघिल्लो दिन प्रतितोला रू एक लाख एक हजारमा कारोबार भएको सुनको मूल्य आज रू एक लाख एक हजार आठ सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज ते

Read More

यस्तो छ शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर(सुची सहित)

Posted on March 10, 2023 | views : 714 | काठमाडौँ - KTM

फागुन २६, काठमाडौँ | नेपाल राष्ट्र बैँकले  बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३० रूपैयाँ ८७ पैसार बिक्री दर १३१ रूपैयाँ ४७ पैसा रहेको छ। युरो एकको खरिद दर १३

Read More

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

Posted on March 09, 2023 | views : 578 | काठमाडौँ - KTM

फागुन २५, काठमाडौँ | धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५० दशमलव शून्य चार अङ्कले बढेर दुई हजार दुई दशमलव ७० अङ्कमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक नौ दशमलव २७ अङ्कले बढेर&nbs

Read More

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

Posted on March 09, 2023 | views : 744 | काठमाडौँ - KTM

फागुन २५, काठमाडौँ | नेपाल राष्ट्र बैँकले  बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३१ रूपैयाँ र बिक्री दर १३१ रूपैयाँ ६० पैसा रहेको छ। युरो एकको खरिद दर १३८ रूपैय

Read More

आज बुधबार ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै कारोबार?

Posted on March 08, 2023 | views : 603 | काठमाडौँ - KTM

फागुन २४, काठमाडौँ | बुधबार एकैदिन सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य घटेर तोलामा १ लाख १ हजार ५०० रुपैयाँ कायम भएको जनाएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार रुपैयाँ

Read More

शेयर बजार साढे १४ अङ्कले बढ्यो, १ अर्ब २० करोड रुपैयाँको कारोबार

Posted on March 07, 2023 | views : 606 | काठमाडौँ - KTM

फागुन २३, काठमाडौँ | शेयर बजार आज मङ्गलवार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ४१ अङ्कले बढेर एक हजार नौ सय ५२ दशमलव ६६ विन्दुमा पुगेको छ । आज माइक्रोफाइनान्स र म्युचल फन्डबाहेक सबै समूहको शेयर बढेको छ । बजार बढेकाे दिन दुई सय ६१ वटा कम्पनीका ४० लाख ५९ हजार कित्ता शेयर एक अर

Read More

वाणिज्य बैंकहरुले घटाए ऋणको ब्याजदर, कसले कति घटाए ?

Posted on March 07, 2023 | views : 747 | काठमाडौँ - KTM

फागुन २३, काठमाडौँ | वाणिज्य बैंकहरुले ऋणको ब्याजदर घटाएका छन् । उच्च ब्याजदरले आक्रान्त भएको भन्दै केही ऋणीहरुले बैंकहरुविरुद्ध आन्दोलनसमेत गरेका थिए । ब्याजदर घटाउन अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसमेत गुहारेका उनीहरुलाई बैंकले ब्याजदर घटाएपछि केही राहत पुग्ने देखिएको छ । सानिमा बैंकले आधारदरमा

Read More

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Posted on March 07, 2023 | views : 854 | काठमाडौँ - KTM

फागुन २३, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको भाउ घटेको छ। यसअघि तोलाको १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ । तेजावी सुनको भाउ पनि आज प्रतितोला ३ सय रुप

Read More

एमसीसीद्वारा धादिङ, पाल्पा र तनहुँमा जग्गा प्राप्ति सुरु (सूचना सहित)

Posted on March 07, 2023 | views : 938 | काठमाडौँ - KTM

फागुन २३, काठमाडौँ । नेपाल सरकार र मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए-नेपाल) द्वारा सञ्चालित विद्युत् प्रसारण आयोजनाका लागि धादिङ, पाल्पा र तनहुँमा जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक कारबाहीको सूचना प्रकाशित भयको छ । यी तीन जिल्लाभित्र पर्ने विद्युत् प्रसारण लाइनको टावरको जग निर्माण

Read More

रानीमहल र श्रीनगरबाट ४५ लाख राजस्व सङ्कलन

Posted on March 05, 2023 | views : 1118 | काठमाडौँ - KTM

फागुन २१, काठमाडौँ | नेपालको ताज महलका नामले चिनिने रानीमहल अवलोकनबाट रु ३० लाख राजस्व सङ्कलन भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा आन्तरिक तथा बाह्य पर्यटक अवलोकनबाट तानसेन नगरपालिकाले सात महिनामा उक्त रकम सङ्कलन गरेको हो । पाल्पाको तानसेन नगरपालिकामा अवस्थित रानीमहल पुरातत्व विभागअन्तर्

Read More

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

Posted on March 05, 2023 | views : 682 | काठमाडौँ - KTM

फागुन २१, काठमाडौँ | सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु तीन सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख दुई हजार आठ सय तोकिएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणा

Read More

नारायणगढ–मुग्लिन सडक खण्ड: दिउँसो बन्द नहुने

Posted on March 05, 2023 | views : 945 | काठमाडौँ - KTM

फागुन २१, काठमाडौँ । दिउँसोका समयमा बन्द गरिँदै आइएको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि बन्द नहुने भएको छ । सो सडकखण्डको केही स्थानमा भित्तो काट्ने काम  बन्द गर्न लागिएसँगै सडक बन्द नहुने भएको हो । भित्तो काट्न कठिन भएपछि गत पुष ५ गतेबाट दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो ।

Read More

ठमेलमा पर्यटकको चहलपहल र आगमन बढ्न थालेसँगै व्यवसायी उत्साहित

Posted on March 04, 2023 | views : 681 | काठमाडौँ - KTM

फागुन २०, काठमाडौँ | सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेललगायत नेपालका विभिन्न क्षेत्रमा पर्यटकको चहलपहल र आगमन बढ्न थालेको छ । कोरोना महामारीबाट थला परेको ठमेललगायत देशभरका पर्यटकीय गन्तव्यमा विस्तारै पर्यटकीय चहलपहल बढ्न थालेको हो ।  अहिले काठमाडौँको ठमेल क्षेत्रमा विस्तारै

Read More

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै कारोबार ?

Posted on March 03, 2023 | views : 738 | काठमाडौँ - KTM

फागुन १९, काठमाडौँ | शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ ।  सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा एक सय रुपैयाँले घटेर कारोबार सुरु भएको हो । यससँगै, छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य १ लाख २

Read More

विराटनगर महानगरपालिकाले नगर बस सञ्चालन गर्ने

Posted on March 03, 2023 | views : 1271 | काठमाडौँ - KTM

फागुन १९, बिराटनगर । विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा सिटी बस सञ्चालनमा ल्याउने भएको छ । महानगरको सडक र मोडमा कति यात्रु क्षमताका बस सञ्चालन गर्नु उपयुक्त्त हुन्छ भन्ने जानकारी लिन रुट परीक्षणसमेत गरिएको छ ।  महानगरकी कार्यबाहक प्रमुख शिल्पा निराला कार्की,  प्रमुख प्रशासकीय अधिकृत विष

Read More

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा पनि नेपालमा किन घटेन ? यस्तो भन्छ आयल निगम

Posted on March 02, 2023 | views : 757 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौँ | भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आँउदापनि नेपालमा भने तत्काल नघट्ने भएको छ । नेपाल आयल निगमले एक विज्ञप्ति जारी गर्दै तत्काल मूल्य नघटाउने भनेको छ । निगमले पछिल्लो सूची अनुसार खाना पकाउने ग्याँसबाहेक अन्य सबै प्रकारका इन्धनको मूल्य घटेर आएको तर, उपभोक्ता मूल्य अहिलेलाई यथा

Read More

भारतबाट बढेर आयो एलपी ग्यासको मूल्य, पेट्रोल र डिजेलको मूल्य भने घट्यो

Posted on March 01, 2023 | views : 837 | काठमाडौँ - KTM

फागुन १७, काठमाडौँ | भारतबाट बढेर आयो एलपी ग्यासको मूल्यभारतबाट खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर ३ सय ३९ रुपैयाँले बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई नयाँ सूची पठाएको हो । नयाँ सूचीअनुसार ग्यासको मूल्यमा उच्च वृद्धि भएर आएको निगमले जनाएको छ ।  भारतबाट ग्य

Read More