प्रतिमा र चेतबहादुरले ल्याए ‘बाजा घन्काउ छालाको’

Posted on: 28 Jan, 2022

माघ १४, काठमाडौँ | प्रतिमा अर्याल र चेतबहादुर बुढाथोकीको स्वर रहेको काठे गीत ‘बाजा घन्काउ छालाको’ सार्वजनिक भएको छ । गीतमा शब्द संगीत समेत गायक बुढाथोकीकै छ । गीतको म्युजिक भिडियोमा सञ्चिता शाही, रेशम फिरिरि, सन्तोष मगराती र चेतबहादुर बुढाथोकीको अभिनय देख्न सकिन्छ ।

गीतको भिडियो शिव विकले निर्देशन गरेका हुन् । कोरियोग्राफी समेत विकको रहेको भिडियोमा शिव न्यौपानेको छायाङ्कन र पदम सुवेदीको सम्पादन छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!