यी हुन् ‘बिग बोस सिजन १६’ का सम्भावित प्रतियोगीहरु !

Posted on: 19 Sep, 2022

असोज ३, काठमाडौं | भारतमा मात्रै नभई नेपालमा पनि सर्वाधिक हेरिने सलमान खान सञ्चालित शो ‘बिग बोस’ अक्टोबर १ बाट सुरु हुँदैछ । यो शो हेर्न मन पराउने फ्यानहरु उत्सुकताका साथ पर्खिरहेका छन् । बिग बोस सिजन १६ को प्रोमो सार्वजनिक भइसकेको छ । प्रत्येक वर्ष यो शो टीआरपीको शीर्ष सूचीमा परिरहन्छ । 

हरेक वर्ष झै यो वर्ष पनि को–को प्रतियोगीलाई समावेश गर्ने चर्चा लामो समयदेखि चलिरहेको छ । जसमध्ये कतिपयको नाम बाहिर आइसकेको छ । यो सिजन निर्माताहरूले कुन–कुन सेलिब्रेटीहरूलाई अप्रोच गरेका छन् आउनुहोस आजको लेखमा हेर्नेछौं । 

फेम शुभांगी अत्र

‘भाभी जी घर पर हैं’ फेम शुभांगी अत्रे शोका कारण चर्चामा छिन् । रिपोर्टका अनुसार उनको नाम लगभग तय भइसकेको छ । शुभांगीलाई पछिल्लो सिजनको अफर पनि आएको थियो ।

अंगूरी भाभी ने कराया बोल्ड फोटोशूट, लोग बोले- ये क्या पहन लिया । Bhabiji  Ghar Par Hain actress Shubhangi Atre latest Instagram bold photo shoot  going viral – News18 हिंदी

जन्नत जुबैर

‘खतरों के खिलाडी १२’ मा धमाकेदार कमाई गरेपछि अब जन्नत जुबैर ‘बिग बोस १६’ मा देखिने भएकी छिन् । तर, अहिलेसम्म अभिनेत्रीले यसबारे आधिकारिक रुपमा केहि भनेकी छैनन् ।

फुलवा' से बचपन में बनीं स्टार, Tiktok ने बनाया इंटरनेट सेंसेशन, अब खतरों के  खिलाड़ी में सांप-बिच्छू संग स्टंट कर डेयरडेविल बनेंगी जन्नत जुबैर ...

फैजल शेख

‘खतरों के खिलाडी १२’ का अर्का प्रतियोगी फैजल शेख पनि शोमा सामेल हुन सक्ने आकलन गरिएको छ । फैजलको सामाजिक सञ्जालमा ठूलो फ्यान फलोइङ छ । उनी अहिले ‘झलक दिखला जा १०’ मा देखिएका छन् ।

Khatron Ke Khiladi 12 Faisal Shaikh Gets Eliminated From The Rohit Shetty  Show | Khatron Ke Khiladi 12: फैजल शेख हुए शो से बाहर, रोहित शेट्टी के साथ  फैंस को भी लगा झटका

पारस कालनावत

‘अनुपमा’ फेम पारस कालनावतलाई ‘बिग बोस १६’ को अफर आएको छ । यद्यपी उनी शोमा सहभागी हुने वा नहुने टुंगो लागिसकेको छैन ।

Paras Kalnawat Entry on Digital Platform | पारस कलनावत की डिजिटल प्लेटफॉर्म  पर एंट्री, बताया कैसी सीरीज हैं पसंद | Patrika News

टीना दत्त

‘उत्तरन’ अभिनेत्री टीना दत्तको नाम ‘बिग बोस’का लागि धेरै वर्षदेखि चर्चामा आउदै गरेको नाम हो । रिपोर्टका अनुसार ‘बिग बोस १६’ मा उनको निकै माग रहेको छ ।

Tina Dutta wreaks havoc in a traditional avatar, SEE PHOTOS | Tina Dutta ने  ट्रेडीशनल अवतार में ढाया कहर, SEE PHOTOS | Hindi News,

फहमान खान 

‘इमली’ फेम फहमान खानलाई पनि ‘बिग बोस’का निर्माताहरुले अप्रोच गरेका छन् । रिपोर्टका अनुसार उनी अहिले ‘बिग बोस’ टोलीसँग वार्तामा छन् ।

 Fahmaan Khan - Wikipedia

निशा पाण्डे

भोजपुरी अभिनेत्री निशा पाण्डेलाई ‘बिग बोस’ को लागि अप्रोच गरिएको छ । भोजपुरी सेलिब्रेटीहरू ‘बिग बोस’ को धेरै सिजनहरूमा देखिएका छन् ।

Bigg Boss 16 Contestant Nisha Pandey Bhojpuri Actress Singer Full  Participants List Start Date - Entertainment News India - Bigg Boss 16 का  हिस्सा होगी ये भोजपुरी एक्ट्रेस! सलमान खान के शो

मुनव्वर फारुकी

‘लकअप’ विजेता मुनव्वर फारुकीको नाम पनि लगभग पक्का भइसकेको छ । मुनव्वरको नाम लामो समयदेखि बिग बोस १६ का लागि चर्चामा छ ।

मुनव्वर फारुकी | जीवनी, विवाद (munawar Faruqui Biography In Hindi) - JNU

मदिराक्षी मुण्डले

मदिराक्षी मुण्डलेले ‘सिया के राम’ मा सीताको भूमिकामा डेब्यु गरेकी थिइन् । ‘बिग बोस सिजन १६ शोका लागि उनको नाम पुष्टि हुने विश्वास गरिएको छ ।

Siya Ke Ram actress Madirakshi Mundle will be seen in Bhadrakali role Slide  3-m.khaskhabar.com

कनिका मान

‘खतरों के खिलाडी १२’ मा कनिका मानको भड्कावपूर्ण व्यवहार देखिएका थिए । त्यसयता फ्यानहरूले उनलाई ‘बिग बोस १६’ मा ल्याउन सामाजिक सञ्जालमा माग गरिरहेका छन् । उनी शोमा सामेल हुने पक्का छ। 

कनिका मान जीवनी, विकी, परिवार, करियर, आयु, नेट वर्थ, इंस्टाग्राम - Khabari  Club

यस बिषयमा तपाइको प्रतिक्रिया...!