मनोरञ्जन | काठमाडौँ - KTM


‘अगस्त्य च्याप्टर १’काे ट्रेलरमा देखाइएकाे अभिनेता प्रमोदको चरित्रले आमदर्शकको ध्यान तान्याे

Posted on February 28, 2024 | views : 163 | काठमाडौँ - KTM

फागुन १६, काठमाडौं |  यही फागुन १८ गतेबाट रिलिज हुने फिल्म ‘अगस्त्य च्याप्टर १’को सार्वजनिक टिजर र ट्रेलरमा अभिनेता प्रमोद अग्रहरिको चरित्रप्रति आम दर्शकको ध्यान केन्द्रित भइरहेको छ । आफूले अभिनय गरेका हरेक फिल्ममा भिलेन चरित्रमा देखिँदै आएका प्रमोदले यो फिल्ममा ‘त्रिपाठी’ चरित्रमा आफ्नो भिलेन

Read More

टाइगर श्रैपले भने, ‘अक्षयकुमार भारतका टम क्रुज’

Posted on February 28, 2024 | views : 79 | काठमाडौँ - KTM

फागुन १६, मुम्बइ | बलिउड अभिनेता अक्षय कुमार र टाइगर श्राफ यतिबेला ठूलो बजेटको फिल्म ‘बडे मियाँ छोटे मियाँ’का कारण चर्चामा छन् ।कहिले फिल्मको बारेमा नयाँ अपडेट आउँछ भने कहिले नयाँ फिल्मको कथा बाहिर आउँछ। दुवै कलाकार पछिल्लो समय चलचित्रको प्रमोशनमा व्यस्त छन् । हालै लखनउमा फिल्मको प्रमोशनका क्रममा टा

Read More

उपहारको पूर्वसन्ध्यामा किन भेटे रेखा थापाका निर्देशक देउजाले प्रधानमन्त्री ?

Posted on February 27, 2024 | views : 158 | काठमाडौँ - KTM

फागुन १५, काठमाडौँ | फागुन २५ गते प्रर्दशनको तयारीमा रहेको चलचित्र उपहारका निर्देशक ज्ञानेन्द्र देउजाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालसँग भेट गर्दै चलचित्रसँग सम्बन्धित रहेर गहन छलफल भएको निर्देशक देउजाले बताएका छन् । प्रधा

Read More

अभिनेत्री रेखा थापालाई पुत्रीलाभ

Posted on February 23, 2024 | views : 433 | काठमाडौँ - KTM

फागुन ११, काठमाडौं | अभिनेत्री रेखा थापालाई पुत्रीलाभ भएको छ । अभिनेत्री रेखाले आफूलाई पुत्रीलाभ भएको जानकारी दिएकी छन् ।  सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले आफूलाई पुत्रीलाभ भएको जानकारी दिएकी हुन् । अमेरिकामा छोरीलाई जन्मदिएकी उनले नवजात छोरीको नाम वैभबी राज्यलक्ष्मी शाही ठकुरी राखेको उल्लेख ग

Read More

नागरिकताका लागि कोहलीले छोरालाइ बेलायतमा जन्माएकाे अाराेप

Posted on February 23, 2024 | views : 262 | काठमाडौँ - KTM

फागुन ११, नयाँदिल्ली | अनुष्का शर्मा र विराट कोहली हालै दोस्रो पटक अभिभावक बनेका छन् । खुशीले यो जोडीको ढोका ढकढक्याएको छ । यता, उनका छोरालाई लिएर सामाजिक सञ्जालमा अनेक किसिमका अड्कलबाजी सुरु भएको छ ।  अकायको नागरिकताको बारेमा अहिले चर्चा र परिचर्चा भइरहेको छ । केही प्रयोगकर्ताले अनुष्काले बेल

Read More

७ बर्ष पछि कपिल शर्मा र सुनिल ग्राेभरसँगै देखिदैँ

Posted on February 23, 2024 | views : 206 | काठमाडौँ - KTM

फागुन ११, मुम्बइ | भारतीय कमेडियन कपिल शर्मा र सुनिल ग्रोवरले फेरि एकपटक धमाका गर्ने भएका छन् ।  अर्का कमेडियन सुनिल ग्रोवरले आफैले यस्तो संकेत दिएका छन् । सुनिलले पनि आफू र कपिलको एकसाथ आउने बारे ठूलो कुरा भनेका छन् । सुनिलले पहिले आफू अलिकति डिस्टर्ब भएको तर अहिले नभएकोसमेत बताएका छन् । 

Read More

कहिल्यै नेपाली फिल्म नहेर्ने दर्शकले पनि ‘उपहार’लाई हेर्नुहुनेछ : रेखा थापा

Posted on February 22, 2024 | views : 182 | काठमाडौँ - KTM

फागुन १०, काठमाडौँ | अभिनेत्री रेखा थापा पाँच वर्षपछि फिल्म ‘उपहार’मार्फत दर्शकमाझ आउँदैछिन् । रेखा पहिलो सन्तानलाई जन्मदिन परिवारसँग अमेरिकामा रहे पनि यही फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’को प्रचारप्रसार अमेरिकामै बसेर गरिरहेकी छन् । उनले त्यहीँबाट विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्ता दिइरहेक

Read More

अभिनेत्री रकुल प्रीत सिंह र निर्माता ज्याकी भगनानीले गरे विवाह

Posted on February 22, 2024 | views : 212 | काठमाडौँ - KTM

फागुन १०, काठमाडौँ | बलिउड अभिनेत्री रकुल प्रीत सिंह र निर्माता ज्याकी भगनानीले विवाह गरेका छन् । भारतको दक्षिण गोवास्थित आईटीसी ग्रान्ड होटलमा उनीहरूले बुधवार एक समारोहकाबीच विवाह गरेका हुन् । विवाह समारोहमा बलिउडका थुप्रै सेलिब्रेटी सहभागी थिए । जसको तस्बिर समेत उनीहरूले सामाजिक सञ्जालमा शेयर गरे

Read More

बिराट कोहली भए छोराका बाउ, अनुष्काले जन्माइन दोस्रो सन्तान

Posted on February 21, 2024 | views : 237 | काठमाडौँ - KTM

फागुन ९, मुम्बइ | बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीले छोरालाई जन्म दिएका छन् ।  मंगलबार साँझ अनुष्काले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत छोरा अकायको जन्म भएको घोषणा गरेकी थिइन्। अनुष्काले इन्स्टाग्राममा एक नोट सेयर गरेकी छिन्, जसमा फेब्रुअरी १५ मा सो बच्चाको जन्म भएको ख

Read More

पैसाको खेलमा ‘महाजात्रा’

Posted on February 20, 2024 | views : 211 | काठमाडौँ - KTM

फागुन ८, काठमाडौं | मह सञ्चारमा झन्डै डेढ दशक काम गरेपछि फिल्म ‘जात्रा’ मार्फत् निर्देशनमा डेब्यु गरेका प्रदीप भट्टराईले ‘शत्रु गते’,‘जात्रै जात्रा’ र ‘महापुरुष’ निर्देशन गरेर आफूलाई प्रमाणित गरे । अर्थात् निर्देशककै नामले नेपालमा कमै दर्शक हलसम्म पुग्ने गरेका छन् । ती मध्येका एक हुन् निर्देशक भट्टर

Read More

जोन सिना भनेर काम गर्ने सोचेको बेला 'पोर्न स्टार' जोन सिन्स परे पछि....

Posted on February 18, 2024 | views : 586 | काठमाडौँ - KTM

फागुन ६, मुम्बइ | एक विज्ञापनमा रणवीर सिंहलाई जोनी सिन्ससँग देखेपछि फ्यानहरू चकित भएका थिए।  वयस्क अभिनेता जोनी सिन्सले रणवीर सिंहसँग यौन कल्याणकारी ब्रान्ड बोल्ड केयरको विज्ञापनको लागि सहकार्य गरेका थिए। यो विज्ञापनलाई लिएर निकै हंगामा भएको थियो ।  यो विज्ञापनमा दुवै कलाकारसँगै टिभी अभिने

Read More

‘दंगल’की कान्छी अभिनेत्री सुहानीको निधन, अमिर खान थिए उनीसँग निकै प्रभावित

Posted on February 18, 2024 | views : 408 | काठमाडौँ - KTM

फागुन ६, मुम्वइ | दंगलमा आमिर खानकी छोरीको भूमिका निभाएकी सुहानी भटनागरको १९ वर्षको उमेरमा निधन भएको छ । सुहानी भटनागरसँगै जायरा वसीम पनि आमिर खानकी छोरीहरूको बाल्यकालको भूमिकामा देखिएकी थिइन् । र, आमिरले दुवैको तारिफ गरेका थिए । इन्डियन एक्सप्रेसका अनुसार जब दंगल २०१६ मा रिलिज हुन लागेको थियो, तब आ

Read More

अल्लु अर्जुन बर्लिन फिल्म फेस्टीवलमा

Posted on February 17, 2024 | views : 226 | काठमाडौँ - KTM

फागुन ५, मुम्वइ | हालै आइकन स्टार अल्लु अर्जुन आफ्नो ब्लकबस्टर फिल्म ‘पुष्पाः द राइज’ को स्पेशल स्क्रिनिङका लागि बर्लिन फिल्म फेस्टिभलमा सहभागी भएका छन् । यहाँबाट उनले रेड कार्पेटमा आफ्नो स्टाइलिस एन्ट्रीले चकित पारेका छन्। अल्लुले यहाँ अन्तर्राष्ट्रिय फिल्म निर्माता, निर्माता र बजार खरिदकर्ताहरूसँग

Read More

रेखाको उपहारलाई सांसद सुनिल शर्माको साथ

Posted on February 17, 2024 | views : 275 | काठमाडौँ - KTM

फागुन ५, काठमाडौं | मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित नेपाली काँग्रेसका सांसद सुनील शर्माले फिल्म ‘उपहार’ले नेपाली फिल्मको उचाई अझ माथि पु¥याउने बताएका छन् । शुक्रबार सार्वजनिक भएको हेरेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा ट्रेलर शेयर गर्दै स्टाटस लेखेका छन् । ‘नेपाली सिने जगतकी सुपरस्टार चर्चित अभिनेत

Read More

रेखा थापाको फिल्म 'उपहार' को ट्रेलर सार्वजनिक (भिडिओ)

Posted on February 16, 2024 | views : 172 | काठमाडौँ - KTM

फागुन ४, काठमाडौँ | रेखा थापा अभिनीत तथा निर्मित फिल्म 'उपहार' को ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा काठमाडौं महानगरपालिकाले सर्वसाधारणको घर भत्काएपछि उत्पन्न परिस्थितिलाई चित्रण गरिएको छ। ट्रेलरका अध

Read More

साहिदको ‘तेरी बातों मे ऐसा उल्झा जिया’ले १०० करोड कमाउने अनुमान

Posted on February 16, 2024 | views : 187 | काठमाडौँ - KTM

फागुन ४, मुम्बइ | अनौठो रोमान्टिक कथामा आधारित चलचित्र ‘भ्यालेन्टाइन डे’ मा रिलिज भएको छ । फिल्मको नाम ‘तेरी बातों मे ऐसा उल्झा जिया’ हो जसमा शाहिद कपुर र कृति सेनन मुख्य भूमिकामा छन् ।  फिल्मले बक्स अफिसमा बजेट पार गरिसकेको छ र अब यो फिल्मले छिट्टै विश्वभर १०० करोड कमाउने फिल्म बन्ने अ नुमान ग

Read More

गीत चोरीको आरोप लगाउने विश्वरामले नै उक्त गित अरुबाट चोरी गरेको एलिनाको खुलासा

Posted on February 14, 2024 | views : 302 | काठमाडौँ - KTM

फागुन २, काठमाडौँ | ‘कट्टा हानिदिन्छु’ बोलको गीत चोरी गरेर गायिका एलिना चौहानको आवाजमा सार्वजनिक गरिएको आरोप लागिरहेको बेला स्वयम् एलिनाले नयाँ खुलासा गरेकी छन् । एलिनाले ‘कट्टा हानिदिन्छु’ बोलको गीत चोरी भएको आरोप लगाउने विश्वराम कार्कीमाथि नै सिर्जना चोरीको आरोप लगाएकी हुन् । सामाजिक सञ्जालमा

Read More

९ दिन बेपत्ता साउथ इन्डियन मुभीको निर्देशकको शव फेला, कमल हसनले जनाए दुःख

Posted on February 14, 2024 | views : 241 | काठमाडौँ - KTM

फागुन २, हैदाराबाद | दक्षिण फिल्म उद्योगका चर्चित निर्देशक वेत्री दुराईसामीको ४५ वर्षको उमेरमा निधन भएको छ ।  विगत ९ दिनदेखि हराइरहेका निर्देशकको खोजी अभियान चलिरहेको थियो, उनी हिजो अबेर भेटिएका छन् ।  परिवारले उनको खोजी गरेर पत्ता लगाउने १ करोड भारतीय रुपैयाँ पुरस्कार दिने घोषणा समेत गरेक

Read More

उदित र दीपाको ‘थाहा छैन आज भोलि’मा भिजु र श्रद्धाको रोमान्स

Posted on February 14, 2024 | views : 255 | काठमाडौँ - KTM

फागुन २, काठमाडौँ | भ्यालेन्टाइन डेको अवसर पारेर गायक उदित नारायण झा र  दीपा झाको स्वरमा ‘थाहा छैन आज भोलि’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अमेरिका बस्दै आएकी समाजसेवी तथा गीतकार सरला श्रेष्ठको शब्द रहेको ‘थाहा छैन आज भोलि’मा लक्ष्मण पोखरेलको संगीत रहेको छ । मनोज चौलागाइको एरेन्ज रहेको ग

Read More

शाहरूख र गौरी खानको ब्रेकअप भएको क्षण, जो कमैलाइ थाहा छ

Posted on February 14, 2024 | views : 221 | काठमाडौँ - KTM

फागुन २, मुम्बई | शाहरुख खान र गौरी खानको जोडीलाई हिन्दी फिल्म उद्योगमा सबैभन्दा आइडल मानिन्छ । यी दुईको सम्बन्धमा अहिलेसम्म कुनै विवाद बाहिर आएको छैन । उनीहरूको प्रेम सम्बन्धका उदाहरणहरू पनि दिइन्छ।  तर, यस्तो बन्धन बनाउन त्यति सजिलो छैन। दुबैले जीवनमा धेरै उतार चढाव देखेका छन तर एकअर्कालाई कह

Read More

एलिनाको ‘कट्टा हानिदिन्छु’ गीतविरुद्ध उजुरी

Posted on February 13, 2024 | views : 318 | काठमाडौँ - KTM

फागुन १, काठमाडौँ | गायिका एलिना चौहानको स्वर रहेको गीत ‘कट्टा हानिदिन्छु’ विरुद्ध उजुरी परेको छ।  आफ्नो गीतबाट चोरी भएको दाबी गर्दै गायक विश्वराम कार्कीले नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।  कार्कीले आफ्नो गीत हुबहु कपी गरेर नेत्र अर्यालको शब्दमा ओबी

Read More

प्रेम चर्चाबारे मिस पबीको प्रष्टीकरण : बुवालाई भेट्न र फिल्म सुटिङका लागि अष्ट्रेलिया आएकी हुँ

Posted on February 12, 2024 | views : 460 | काठमाडौँ - KTM

माघ २९, काठमाडौँ | टिकटकबाट चर्चामा आएकी मोडल मिस पबी र अष्ट्रेलियामा बस्दै आएका विष्णु सापकोटाको एक भिडियो भाइरल बनिरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले यो भिडियो सेयर गर्दै यी दुईबीच प्रेम सम्बन्ध हुनसक्ने अड्कालबाजी काटेका छन् । उक्त भिडियोमा यी दुईले एक गीतमा रिल्स बनाउँदै रमाइलो गरेका छन् । अ

Read More

हात्तीछाप’ र ‘दयारानी’ को सुरुवाती व्यवसाय कस्तो ?

Posted on February 11, 2024 | views : 334 | काठमाडौँ - KTM

माघ २८, काठमाडौँ | करिब एक महिनापछि गत शुक्रवार हलमा दुई नयाँ फिल्म ‘हात्तीछाप’ र ‘दयारानी’ रिलिज भए । स्टार कलाकारले भरिएको यी दुवै फिल्मले सेलाएको नेपाली बक्स अफिस चलायमान गराउने अपेक्षा सबैको थियो । फिल्महरूले अपेक्षा गरेरअनुसार व्यवसाय गर्न नसकेपछि सुरुवाती व्यवसायमा आशा जगाउने काम भने ‘दयारानी’

Read More

रजनीकान्तकाे 'लालसलाम'ले भन्दा रवी तेजाकाे 'इगल'काे कमायाे बढी

Posted on February 10, 2024 | views : 293 | काठमाडौँ - KTM

माघ २७, मुम्बइ | रवि तेजा स्टारर फिल्म ‘ईगल’ को फ्यानहरु लामो समयदेखि पर्खिरहेका थिए । चलचित्र अन्ततः हलहरुमा रिलिज भएको छ र दर्शकहरुबाट धेरै माया पाइरहेको छ । यसअघि यो फिल्म महेश बाबुको 'गुंटुर करम' सँग रिलिज हुने थियो तर केही कारणले फिल्मको रिलिज मिति सारिएको थियो । अब रजनीकान्तको फ

Read More

अडिसन दिएका पति अमिरलाइ किन लिइनन किरण रावले फिल्ममा, गरिन खुलासा

Posted on February 07, 2024 | views : 318 | काठमाडौँ - KTM

माघ २४, मुम्बइ | किरण राव निर्देशित ‘मिसिंग लेडीज’ को फ्यानहरु उत्सुकताका साथ पर्खिरहेका छन् ।  किरण राव र आमिर खान दुवै अहिले फिल्मको प्रमोशनमा व्यस्त छन् । उनले प्रमोशनका क्रममा फिल्मसँग सम्बन्धित धेरै गोप्य खुलासा गरेको देखिन्छ । अब किरण रावले आफ्नो पूर्व पति आमिर खानले फिल्ममा रवि किशनको भू

Read More

एनिमलका निर्देशकलाइ कंगनाले भनिन, म तपाइकाे फिल्म खेल्दिन्'

Posted on February 06, 2024 | views : 285 | काठमाडौँ - KTM

माघ २३, मुम्बइ। बलिउड अभिनेत्री कंगना रनौत आफ्नो बयानका कारण सधैं चर्चामा रहन्छिन् । कंगना हरेक मुद्दामा बोल्न हिचकिचाउँ दिनन् । कंगनाले केही समयअघि सन्दीप रेड्डी वांगाको फिल्म ‘एनिमल’को आलोचना गरेकी थिइन् । उनले रणवीर कपुरलाई पनि निशाना बनाएका थिइन । कगन्नाले फिल्मको आलोचना गरेपछि निर्देशक सन्दीपले

Read More

लोकगीत सर्जक रमेश बिजीले गरे अष्ट्रेलियामा प्रेमिका शर्मिलासँग विवाह

Posted on February 05, 2024 | views : 551 | काठमाडौँ - KTM

माघ २२, सिड्नी । लोक संगीतकर्मी रमेश बिजी वैवाहिक जीवनमा बाँधिएका छन् । प्रेमिका शर्मिला श्रेष्ठसँग उनले अष्ट्रेलियाको मेलबर्नमा सोमबार विवाह गरेका हुन् । १५ वर्षदेखि अष्ट्रेलियामा बसोबास गर्दै शर्मिला र रमेश सात वर्षदेखि प्रेम सम्बन्धमा थिए । रमेश र शर्मिला दुवै स्याङ्जाका हुन् । रमेश नेपाल लोक तथ

Read More

विवाह बन्धनमा बाँधिए अभिनेता गौरव पहारी

Posted on February 04, 2024 | views : 424 | काठमाडौँ - KTM

माघ २१, काठमाडौँ | अभिनेता तथा निर्माता गौरव पहारी बैवाहिक जीवनमा बाँधिएका छन् । आइतबार काठमाडौंको एक पाँचतारे होटलमा उनले प्रेमिका श्रेणी खतिवडासँग लगनगाँठो कसेका हुन् । विवाह समारोहमा दुई पक्षका परिवारको उपस्थिति रहेको छ । यस वर्षको असोज ३ गते उनीहरुले इन्गेजमेन्ट गरेका थिए । विवाहअघि यो जोडी तीन

Read More