मनोरञ्जन | काठमाडौँ - KTM


अर्को चुनावमा उम्मेदवार बन्ने मौका पाए पछि हट्दिनँ- भुवन केसी

Posted on November 20, 2022 | views : 638 | काठमाडौँ - KTM

मङ्सिर ४, काठमाडौँ | चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीले भविष्यमा कुनै दलले उम्मेदवार बन्ने मौका दिए पछि नहट्ने बताएका छन् । काठमाडौं क्षेत्र नम्बर २ स्थित गुह्येश्वरी मावि केन्द्रमा मतदान गरेपछि केसीले आफ्नो रुचि राजनीतिमै भएकाले अर्को चुनावमा मौका पाए उम्मेदवार बन्ने बताएका

Read More

बिहे गर्दै बलिउड अभिनेत्री तमन्ना भाटिया

Posted on November 17, 2022 | views : 1268 | काठमाडौँ - KTM

मङ्सिर १, काठमाडौँ । बलिउड अभिनेत्री तमन्ना भाटिया आफ्नो बिहेको खबरलाई लिएर चर्चामा छिन् । तमन्नाले व्यापारीको विवाह प्रस्तावलाई स्विकारेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । तमन्ना भाटिया आफैंले आफ्नो विवाहको बारेमा केही नबोले पनि भारतिय सञ्चारमाध्यमका अनुसार मुम्बईका एक व्यापारी लामो समयदेखि तमन्ना

Read More

राजेश हमाललाई १ लाख रुपैयाँसहित ‘महानायक’ सम्मान दिइँदै

Posted on November 16, 2022 | views : 794 | काठमाडौँ - KTM

कात्तिक २९, काठमाडौं । नेपाली फिल्म उद्योगमा लामो समयदेखि ‘महानायक’ को भन्ने विषयमा विवाद जारी छ। यही बहस भइरहेकै बेला एपिक नेपाल म्युजिक अवार्डमा राजेश हमाललाई ‘महानायक’को सम्मान प्रदान गरिने भएको छ।  एपिक नेपाल म्युजिक अवार्डको चौथो संस्करणमा हमाललाई एक लाख रुपैयाँसहित उक्त सम्मान दिन लागिएको

Read More

४ दिनमा कति कमायो अमिताभको फिल्म 'उचाइ'ले ?

Posted on November 15, 2022 | views : 1155 | काठमाडौँ - KTM

कात्तिक २९, काठमाडौँ | गत शुक्रवार बक्स अफिसमा आएको यस चलचित्रले हालसम्म १२.०४ करोड भारतीय रुपैयाँ कमाएको छ । निर्माता सुरज बडजात्याको बहुप्रतीक्षित यस चलचित्र ‘उचाई’ लाई शुरूदेखि नै सकारात्मक समीक्षा पाएको छ । फिल्मले सोमवार मात्रै १.८८ करोड भारतीय रुपैयाँ कमाएको छ ।  भारतका ट्रेड विश्लेषक र

Read More

आमिर खानले अभिनयबाट विश्राम लिने, भन्छन्- आमा र बच्चाहरुसँग बस्न चाहन्छु

Posted on November 15, 2022 | views : 645 | काठमाडौँ - KTM

कात्तिक २९ काठमाडौँ | बलिउड अभिनेता आमिर खानले केही समयअघि स्पेनी फिल्म ‘च्याम्पियन’को रिमेक बनाउने खबर चर्चामा थियो । यो फिल्ममा उनले अभिनय पनि गर्ने कुरा थियो । तर आमिर प्रोजेक्टबाट पछि हटेका छन् । आमिर स्वयंले यो स्पेनी फिल्मको रिमेकमा आफूले अभिनय नगर्ने बताएका छन् । आफूले अभिनयबाट विश्राम लिन चा

Read More

के प्रेममा छन् र्‍यापर लाउरे ?

Posted on November 14, 2022 | views : 678 | काठमाडौँ - KTM

कात्तिक २८, काठमाडौं | युवापुस्तामाझ लोकप्रिय छन् लाउरे अर्थात र्‍यापर तथा अभिनेता आशिष राना । केही अगाडि लागुऔषध मुद्दामा मुछिएका उनी त्यसबाट छुटकारा पाएपछि भने संगीतिक क्षेत्रमा रमाइरहेका छन् । बेलाबेलामा नयाँ गीतमार्फत दर्शक स्रोतासँग जोडिने गरेका उनी पछिल्लो समय हायात लिम्बू नामकी एक युवतीसँग न

Read More

प्रदीप खड्काले भारतमा जिते डेब्यु अभिनेताको फिल्म अवार्ड

Posted on November 14, 2022 | views : 1170 | काठमाडौँ - KTM

कात्तिक २८, काठमाडौं | प्रदीप खड्काले भारतको आग्रामा आइतबार बेलुका सम्पन्न ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा डेब्यु अभिनेताको अवार्ड जितेका छन् । फेस्टिभलमा उनले ‘प्रेमगीत ३’को हिन्दी संस्करणतर्फको फिचर फिल्मतर्फ डेब्यु अभिनेताको अवार्ड जितेका हुन् । उत्कृष्ट फिल्म चाहिं ब्रिजेन्दर का

Read More

जिम वर्कआउट गर्दा गर्दै हृदयघात भएर अभिनेता सिद्धान्तको मृत्यु

Posted on November 12, 2022 | views : 823 | काठमाडौँ - KTM

कात्तिक २६, एजेन्सी | भारतीय चर्चित टिभी अभिनेता सिद्धान्त वीर सूर्यवंशीको ४६ वर्षको उमेरमा मृत्यु भएको छ । मुम्बईको एक जिममा कसरत गर्ने क्रममा शुक्रबार सिद्धान्तलाई हृदयाघात भएको र त्यसपछि उनलाई अस्पताल लगिएको थियो । करिब १ घण्टाको उपचारपछि १२ बजेर ३१ मिनेटमा चिकित्सकको टोलीले उनलाई मृत घोषणा गरेको

Read More

मङ्सिर र पुसमा बढ्दै छन् चलचित्र प्रदर्शनी

Posted on November 10, 2022 | views : 772 | काठमाडौँ - KTM

कात्तिक २४, काठमाडौँ | आसन्न निर्वाचनका लागि उम्मेदवारहरुको प्रचारप्रसार बढेसँगै चलचित्र प्रदर्शनमा भने कमी आइरहेको छ ।  आम मानिसको ध्यान निर्वाचनमा केन्द्रीत रहेको हुँदा मङ्सिर, पुस र माघमा चलचित्र प्रदर्शनका लागि घोषणा गरिएका थिएनन् । आगामी फागुन ५ गते तीन र १९ गते पाँच चलचित्र प्रदर्शन गरिने

Read More

रिलिज अघि नै अल्लु अर्जुनको ‘पुष्पा २’ ले तोड्यो ‘आरआरआर’ को रेकर्ड !

Posted on November 10, 2022 | views : 769 | काठमाडौँ - KTM

कात्तिक २४, काठमाडौँ | दक्षिण भारतीय फिल्म ‘पुष्पा द राइज’ को सिक्वेल ‘पुष्पा द रुल’ लाई लिएर फ्यानहरु उत्साहित छन्। यसैबिच, अल्लू अर्जुन र रश्मिका मन्डनाको मुख्य भूमिका रहेको ‘पुष्पा द रुल’ को विदेश थिएटर राइट्सलाई लिएर नयाँ खबर बाहिरिएको छ। निर्माताहरुले पुष्पाको सिक्वेलको विदेशी थिएटर राइट्स बिक

Read More

'कान्तारा' को विश्वव्यापी ३ सय करोड माथि कारोबार, कलाकारको पारिश्रमिक कति ?

Posted on November 08, 2022 | views : 1222 | काठमाडौँ - KTM

कात्तिक २२, काठमाडौँ। दक्षिण भारतीय फिल्म ‘कान्तारा’ अहिले जहाँतहीँ छाइरहेको छ । यो फिल्मले साउथमा मात्र होइन, हिन्दी बेल्टमा पनि राम्रो कमाई गरेको छ । फिल्मले विश्वव्यापी रूपमा ३ सय करोड माथिको कारोबार गरिसकेको छ । १६ करोड बजेटमा बनेको फिल्मले दर्शकको साथ उत्तिकै पाइरहेको छ । फिल्मको प्रमुख भूमिका

Read More

उपासनाको पहिरनले धार्मिक आस्थामाथि अपमान भएको आरोप

Posted on November 08, 2022 | views : 918 | काठमाडौँ - KTM

कात्तिक २२, काठमाडौँ । आगामी फिल्म ‘डिसेम्बर फल्स’को गीत छायांकनमा लगाएको पहिरनलाई लिएर अभिनेत्री उपासना सिंह ठकुरी विवादमा तानिएकी छन् । उपासनाको कस्टयुम यतिबेला इन्स्टाग्राम र टिकटकमा चर्चा र विवादको विषय बनेको छ । ‘चार घण्टा कुरेको’ बोलको उक्त गीत सप्ताहन्तमा भक्तपुर दरबार स्क्वायरमा छायांकन गरि

Read More

महजोडी अभिनित चलचित्र ‘महापुरुष’ को १० दिनको कमाइ साढे ६ करोड

Posted on November 07, 2022 | views : 751 | काठमाडौँ - KTM

कात्तिक २१, काठमाडौँ | महजोडी अभिनित चलचित्र ‘महापुरुष’ हाँसो, रोदन, प्रेम र विद्रोहको पारिवारिक कथानक चलचित्र ‘महापुरुष’ले घरेलु बक्स अफिसमा उत्कृष्ट कमाइ गरेको छ । प्रदर्शनको १० दिनसम्म फिल्मले साढे ६ करोड रुपैयाँ हाराहारीमा ग्रस कलेक्सन गरेको निर्माताले जानकारी दिएका छन् । दोस्रो सप्ताहन्तमा समेत

Read More

बलिउड फिल्मको मुम्बई प्रिमियरमा सोनाक्षीसँग देखिए प्रदीप खड्का

Posted on November 04, 2022 | views : 1505 | काठमाडौँ - KTM

कात्तिक १८, काठमाडौं | ‘प्रेमगीत ३’पछि अभिनेता प्रदीप खड्काको भारतमा लोकप्रियता बढेको देखिन्छ । सोनाक्षी, जाहिर इक्बाल र हुमा कुरेशी स्टारर फिल्म ‘डबल एक्सएल’ शुक्रबारदेखि भारतमा रिलिज भएको छ ।  उक्त फिल्मका अभिनेता जाहिर इक्बालको निम्तोमा प्रदीप प्रिमियरमा सहभागी भए । उनीसँगै व्यवसायी निर्वाण

Read More

शाहरुखको नयाँ फिल्म 'पठान' विवादमा, हलिउडको कपी गरेको आरोप

Posted on November 03, 2022 | views : 827 | काठमाडौँ - KTM

कात्तिक १७, काठमाडौँ | बलिउडका सुपरस्टार शाहरुख खानले आफ्नो ५७ औं जन्मदिनमा आफ्नो आगामी फिल्म 'पठान' को टिजर सार्वजनिक गरे ।  शाहरुखको यो चलचित्र बहुप्रतीक्षित मध्ये नै पर्छ । एक भारतीय जासूसको कथा यस फिल्ममा छ ।लामो समयपछि शाहरुखले नयाँ फिल्म ल्याएका हुन् । यसअघि उनी २०१८ मा आएको फिल

Read More

बेस्ट नायिकाको अवार्ड पाइँन, मेकअप र कपडाको मात्रै मूल्याङ्कन गरियो : करिश्मा

Posted on November 01, 2022 | views : 1172 | काठमाडौँ - KTM

कात्तिक १५,  काठमाडौँ | अभिनेत्री करिश्मा मानन्धरले बेस्ट नायिकाको रुपमा आफूलाई कुनै अवार्ड नआएको भन्दै गुनासो गरेकी छन् । फिल्म ‘बगान’को शीर्ष गीत ‘उडी छुनुछ आकाश’ सार्वजनिक कार्यक्रममा अभिनेत्री मानन्धरले यस्तो बताएकी हुन् । अभिनेत्री मानन्धरले आफूलाई जहिले पनि मेकअप र लुगाले मात्रै मूल्यांक

Read More

श्वेता खड्कालाई पुत्रीलाभ

Posted on November 01, 2022 | views : 1667 | काठमाडौँ - KTM

कात्तिक १५,  काठमाडौँ | अभिनेत्री श्वेता खड्कालाई पुत्रीलाभ भएको छ । मंगलबार अपरान्ह ग्रान्डी सिटी अस्पतालमा उनले पहिलो सन्तानलाई जन्म दिएको पारिवारिक स्रोतले जनाएको छ । दुई वर्षअघि धनगढीका विजयेन्द्र सिंह रावतसँग उनको विवाह भएको थियो । केही वर्षपछि फिल्म निर्माणमा फर्कने श्वेताको योजना छ ।

Read More

बलिउड अभिनेत्री रम्भाको कार दुर्घटना, छोरी अस्पताल भर्ना

Posted on November 01, 2022 | views : 1358 | काठमाडौँ - KTM

कात्तिक १५,  काठमाडौँ | बलिउडको थुप्रै चर्चित फिल्ममा काम गरिसकेकी नायिका रम्भाको कार दुर्घटना भएको छ । दुर्घटनामा रम्भाको कार क्षतीग्रस्त भएको छ । कारमा नायिकाकी छोरी र छोरीलाई हेरविचार गर्ने सहयोगी पनि थिए । नायिकाकी छोरीलाई अस्पताल भर्ना गरिएको छ । कसरी भयो दुर्घटना ? नायिका रम्भाले आफ्नो इ

Read More

‘छड्के २’मा अनमोलको ग्याङ्स्टर लुक, फागुन १९ मा ‘छक्का पञ्जा–४’ सँग भिड्ने

Posted on November 01, 2022 | views : 1029 | काठमाडौँ - KTM

कात्तिक १५,  काठमाडौँ | अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘छड्के २’ को प्रदर्शन मिति तय भएको छ। निर्माण टिमले मंगलवार पोस्टर सार्वजनिक गर्दै फागुन १९ गतेका लागि रिलिज डेट घोषणा गरेको हो। सार्वजनिक पोस्टरमा अनमोलको ग्याङ्स्टर लुक देख्न सकिन्छ। निगम श्रेष्ठको लेखन तथा निर्देशनमा रहेको फिल्ममा

Read More

‘महापुरुष’ले पहिलो सप्ताहन्त मै कमायो ३ करोड हाराहारीको ग्रस

Posted on October 31, 2022 | views : 741 | काठमाडौँ - KTM

कात्तिक १४, काठमाडौँ | हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ले घरेलु बक्स अफिसमा पहिलो सप्ताहन्त ३ करोड १० लाख रुपैयाँ हाराहारीको ग्रस कमाइ गरेको छ । एक करोड ओपनिङ गरेको फिल्मले दोस्रो दिन डेढ करोड कलेक्सन गर्यो । तेस्रो दिन फिल्मको कमाइ ६० लाख रुपैयाँ आसपास देखिन्छ । पहिलो सप्ताहन्त तीन करोडको आँकड

Read More

विवाहअघि अमिताभ बच्चनले राखेका थिए जया सामू यस्तो शर्त ‘मलाई यस्ती श्रीमती चाहिँदैन जो....’

Posted on October 30, 2022 | views : 1032 | काठमाडौँ - KTM

एजेन्सी | बलिउडकी दिग्गज अभिनेत्री जया बच्चन आफ्नो बयानका कारण धेरैजसो चर्चामा रहन्छिन् । अब जयाले आफ्नो विवाह र अमिताभबारे एउटा खुलासा गरेकी छिन् । जयाका अनुसार अमिताभले उनीसँग विवाह गर्नुअघि एउटा शर्त राखेका थिए । जया बच्चनले अमिताभले उनीसँग विवाह गर्नुअघि आफूलाई ९–५ काम गर्ने श्रीमती नचाहेको स्पष

Read More

कन्नड फिल्म ‘कान्तरा’को कमाइ निरन्तर उकालो लाग्दै, भारतमा कमायो १५० करोड

Posted on October 25, 2022 | views : 1137 | काठमाडौँ - KTM

कात्तिक ८, काठमाडौँ | कन्नड फिल्म ‘कान्तरा’ अहिले निकै चर्चामा छ । दर्शकले फिल्मलाई रुचाउँदै प्रशंसामा आफ्ना शब्दहरु खर्चिरहेका छन् । बक्स अफिसमा उत्कृष्ट कमाइ गरिरहेको कान्तरा गत ३० सेप्टेम्बरमा रिलिज भएको हो । पोन्नियिन सेल्वन-१ जस्तो साउथ फिल्म र ऋतिक रोशन र सैफअलि खान स्टारर बलिउड फिल्म ‘विक्रम

Read More

वर्षाले किन गरिन् फेसबुक ‘डिएक्टिभ’ ?

Posted on October 20, 2022 | views : 771 | काठमाडौँ - KTM

कात्तिक ३, काठमाडौँ | अभिनेत्री वर्षा शिवाकोटीले आफ्नो ‘फेसबुक अकाउण्ट डिएक्टिभ’ गरेकी छन् । पछिल्लो समय उनको श्रीमानसँग सम्बन्ध राम्रो नरहेको खबर सार्वजनिक भइरहेको छ । साथै, उनले बुधबार भूकम्प आएपछि डरले ‘मिनी हार्टअट्याक’ भएको फेसबुकमा स्टाटस् कोरेकी थिइन् । पछि उनले फेसबुक पोस्ट पुनः सम्पादन गर्द

Read More

फिल्म ‘प्रसाद २' मा केकी अधिकारी अनुबन्धित

Posted on October 20, 2022 | views : 1073 | काठमाडौँ - KTM

कात्तिक ३, काठमाडौँ | फिल्म ‘प्रसाद २’ को अभिनेत्रीको रुपमा केकी अधिकारी फाइनल भएकी छन् । निर्माण युनिटले मुख्य भुमिकाको लागि केकीलाई अनुबन्धित गरेको हो । अभिनेत्री नम्रता श्रेष्ठको स्थानमा केही फाइनल भएको निर्माण युनिटले जनाएको छ । केकीलाई भित्रिएसँगै फिल्मको काम पनि अव अगाडि बढ्ने भएको छ ।&nb

Read More

नेपालमा सुटिंग गरिएको बलिवुड फिल्म 'उचाई' को ट्रेलर सर्वजनिक

Posted on October 18, 2022 | views : 875 | काठमाडौँ - KTM

कात्तिक १, काठमाडौँ | नेपालमा सुटिंग गरिएको बलिवुड फिल्म 'उचाई' को ट्रेलर सार्बजनिक गरिएको छ । फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, ​​सारिका, परिणिती चोपडा, ड्यानी डेन्जोङ्गप्पा, नफिसा अली र नीना गुप्ताको मुख्य भूमिका रहनेछ ।  ७ वर्षपछि चलचित्र निर्माता सुरज बडजात्या आफ्नो नया

Read More

बलिउड डेब्यु गर्न मुम्बई पुगे विपिन कार्की

Posted on October 18, 2022 | views : 659 | काठमाडौँ - KTM

कात्तिक १, मुम्बई | बलिउड फिल्म ‘एनिमल’ छायांकनको लागि अभिनेता विपिन कार्की सोमबार मुम्बई पुगेका छन् । झण्डै एक महिना उनी मुम्बई र दिल्लीमा रहनेछन् । ‘के घर के डेरा’लाई प्रचारप्रसारमा समय दिनुपर्ने भएकाले विपिनको ‘एनिमल’ सेड्युलमा १० दिन ढिलो भएको थियो । बलिउड डेब्युलाई लिएर आफू उत्साहित रहेको विपिन

Read More

नोरा फतेहीलाई ढाकामा नृत्य गर्न रोक

Posted on October 18, 2022 | views : 656 | काठमाडौँ - KTM

कात्तिक १, मुम्बई | नोरा फतेही बलिउडकी लोकप्रिय डान्सरमध्ये एक हुन् । उनी टेलिभिजनमा एक डान्स रियालिटी शोमा निर्णायक पनि छिन् । नोराले ठूला फेस्टिभल तथा इभेन्टमा नृत्य प्रस्तुति दिँदै आएकी छन् । यिनै नोरालाई बंगलादेशको सरकारले ढाकामा आयोजना हुन लागेको एक कार्यक्रममा सहभागी जनाउन रोक लगाएको छ । बंगल

Read More

अमिताभ बने वर्षकै व्यस्त अभिनेता

Posted on October 18, 2022 | views : 760 | काठमाडौँ - KTM

कात्तिक १, मुम्बई | ‘दिवार’ जस्तो शानदार फिल्म दिएका अभिनेता अमिताभ बच्चन पाँच दशकदेखि बलिउडमा राज गरिरहेका छन् । अमिताभले हालैमात्र आफ्नो ८०औं जन्मदिन मनाए । उनको अभिनय रहेको हाल प्रदर्शनरत फिल्म ‘गुडबाय’ लाई पनि दर्शकले उत्तिकै मन पराइरहेका छन् । यो वर्ष अमिताभ अन्य अभिनेता अक्षय कुमार र अजय देवगन

Read More