साउन २७, पश्चिम नवलपरासी | सुस्ता गाउँपालिका–५, रतनगन्जका हृदयश कुर्मी ‘सरकारलाई भेट्न’ काठमाडौं हिँडेको १२ दिन भयो, आमा, पत्नी र दुई सन्तानलाई तीन दिन पुग्ने अन्नपानी जोहो गरेका थिए तर माइतीघरमा दिनदिनै उभिएर बोल्दा पनि नजिकैको सिंहदरबारले सुनेको छैन, त्यसैले बसाइ लम्बिएको छ । उता चौथो दिनदे
Read Moreसाउन २७, काठमाडौं | भारतको एकजना पुरुषले झण्डै बाइस वर्षपछि रेलवे टिकटको पैसा बढी तिर्नुपरेकाे मुद्दा जितेका छन् । पेशाले वकिल तुंगनाथ चतुर्वेदीले सन् १९९९ मा किनेका दुईवटा रेलवे टिकटको मूल्य साबिकको भन्दा २० रुपैयाँ बढी तिरेका थिए । यो घटना उत्तर भारतीय राज्य उत्तर प्रदेशको मथुरा क्यान
Read Moreसाउन २६, काठमाडौँ । भिजिट भिसामा युएई हिँडेका १८ जना महिलालाई त्रिअबी अध्यागमन कार्यालयले प्रस्थान अनुमति दिन अस्वीकार गरेको छ। गृह मन्त्रालयले तोकेको मापदण्ड पूरा नगरी युएई हिँडेका उनीहरुलाई बुधबार अध्यागम कार्यालयले 'अफलोड' गरेको हो। अध्यागमन स्रोतका अनुसार अधिकांशले मापदण्ड पूरा नगरेको
Read Moreसाउन २६, काठमाडौँ । उच्च शिक्षा अध्यनका लागि अस्ट्रेलिया आउने नेपाली विद्यार्थीको प्रवेशाज्ञामा निकै कडाइ भएपछि अस्ट्रेलियाका नेपाली सरोकारवालाले अस्ट्रेलियन सरकारका अध्यागमन मन्त्री एन्ड्रयु गिल्सलाई भेटेर आफ्ना गुनासा पोखेका छन्। पछिल्ला दिनमा नेपालबबाट आउने विद्यार्थीको भिसा प्रकृया निकै कड
Read Moreसाउन २५, काठमाडौँ | वैदेशिक रोजगारीको क्रममा ड्राइभर भिषामा साउदी अरेबिया पुगेका मोरङ बेलबारी-६ का अरुण राईले सडक दुर्घटनामा एक हात गुमाएका छन्। उनी हाल साउदीमा नै अलपत्र परेका छन् । मध्यम वर्गीय परिवारमा जन्मिएका राई वैदेशिक रोजगारीको क्रममा १ जुन २०१९ मा नेपालमा रहेको नारायणी मेनपावरबाट साउदीस्थित
Read Moreसाउन २५, नेपालगञ्ज | दुई बच्चाकी आमा। घरपरिवारको सल्लाह अनुसार नै मलेसिया पुगिन्। ६ महिना हुन नपाउँदै महिलाले रुँदै घरमा फोन गरेर आफूलाई उद्धार गर्न अनुनय विनय गरिरहेकी छन्। जाँदा श्रीमानको स्वीकृति थियो। उनले भारत हुँदै मलेसिया पठाएका थिए। श्रीमतीलाई अप्ठ्याराे परेको खबर पाएपछि अहिले श्रीमान माइती
Read Moreसाउन २२, काठमाडौँ | एजेन्सी | सन् २०२१ को मे महिनामा इजरायलमा दुई सय प्यालेस्टिनी र एक दर्जन इजरेलीको मृत्यु भयो। त्यसपछि युद्धविराम सम्झौता गरेर युद्ध रोकियो। तर, पुनः एक वर्षपछि हिंसा सुरु भएको छ। विभिन्न स्थानमा हवाई आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। इजरेली
Read Moreसाउन २०, काठमाडौँ | एजेन्सी | चीनले अमेरिकी सभामुख न्यान्सी पेलोसीविरूद्ध प्रतिबन्ध घोषणा गरेको छ। आफ्नो निरन्तरको चेतावनीका बाबजुद् ताइवान भ्रमण गरेको भन्दै चीनले शुक्रबार पेलोसी र उनको परिवारलाई चीन भ्रमणमा प्रतिबन्ध लगाएको ग्लोबल टाइम्सले जनाएको छ। ताइवान भ्रमण सकेर पेलोसी दक्षिण कोरिया हुँद
Read Moreसाउन २०, काठमाडौँ | कच्चा तेलको मूल्य रसिया युक्रेनबीचको युद्ध यताकै न्यून भएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार यी दुई राष्ट्रबीच युद्ध सुरू भएयता प्रति ब्यारेल एक सय २४ डलरसम्म पुगेको कच्चा तेलको मूल्य बिहीबार ९४ डलरसम्ममा आएको छ। अमेरिकी बेन्चमार्कको रूपमा मानिने वेष्ट टे
Read Moreसाउन १९, काठमाडौं | चिनियाँ विदेश मन्त्रालयले चिनियाँ विदेशमन्त्री वाङ यी र उनका जापानी समकक्षीबीचको भेटवार्ता रद्द गरिएको जनाएको छ। जी-७ मा ताइवानको बयानपछि चीनले जापानसँगको द्विपक्षीय बैठक रद्द गरेकाे हाे। भेटवार्ता कम्बोडियामा हुने आसियान कार्यक्रमका क्रममा हुने तालिका थियाे। ताइवानको बारेमा सात
Read Moreसाउन १५, काठमाडौँ | वैदेशिक रोजगारीमा जाने अधिकांश युवा दाजुभाइ, दिदीबहिनी, आफन्त र वैदेशिक रोजगार कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीबाट ठगिने गरेका छन्, यो क्रममा बढ्दो छ । वैदेशिक रोजगार विभागका अनुसार आव २०७८/७९ मा वैदेशिक रोजगारीका क्रममा ठगी भएका एक हजार ७४२ वटा उजुरी परेका छन् । अघिल
Read Moreसाउन १२, काठमाडौँ | बञ्चरे डाँडा र सिसडोलका बासिन्दाले फोहोर लान नदिने धम्की दिएका छन्। सरकारसँग भएको सहमतिअनुसार माग पूरा नभएको भन्दै उनीहरूले भदौ १ गतेदेखि फोहोर विसर्जन बन्द गर्ने चेतावनी दिएका हुन्। स्थानीयले साउन ३१ भित्र फोहोर मैला व्यवस्थापन गर्दा प्रभावित हुने विशेष संवेदनशील क्षेत्रबाट मानव
Read Moreसाउन ९, काठमाडौँ | सर्वोच्च अदालत र मातहतका ८२ निकायमा करोडौँ रुपैयाँ बेरुजु रहेको पाइएको छ। महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सर्वोच्च मातहतका ती निकायमा २ करोड ४ लाख ७७ हजार रुपैयाँ बेरुजु देखिएको हो। सोमध्ये ७ लाख ६० हजार रुपैयाँ बराबरको म्याद नाघेको पेस्की रहेको छ। सर्व
Read Moreसाउन ८, काठमाडौँ | नेपालमा दैनिक २ अर्ब ७४ करोडभन्दा बढी रेमिट्यान्स भित्रिने गरेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वैदेशिक रोजगारमा गएका युवाले दैनिक सरदर २ अर्ब ७४ करोड ५७ लाख रुपैयाँ नेपाल पठाउँदै आएका छन्। आर्थिक वर्ष २०७८/०७१ को ११ महिनामा ९ खर्ब ५ अर्ब ३८ करोड रुपैयाँ विदेशबाट नेपा
Read Moreसाउन ७, काठमाडौँ | सेयर लगानीकर्ताले अब एउटै बैंकबाट १२ करोड ऋण पाउने भएका छन् । यसअघि एउटा बैंकबाट ४ करोड मात्रै ऋण पाउने व्यवस्था थियो। राष्ट्र बैंकले शुक्रबार जारी गरेको मौद्रिक नीतिले सेयर कर्जामा १२ करोडको सीमा भने कायमै राखेको छ। तर, अब एउटै बैंकबाट १२ करोड ऋण लिन पाउने व्यवस्था गरिदिएको छ। से
Read Moreसाउन ७, काठमाडौँ | सरकारले छोटो दूरीको सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको छ । बागमती प्रदेश सरकारअन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र चल्ने सवारीसाधनको भाडा वृद्धि गरेको हो । नयाँ भाडादर अनुसार काठमाडौं उपत्यकामा बस चढ्ने बित्तिकै २० रुपैयाँ तिनुपर्ने राखिएको छ ।
Read Moreसाउन ७, काठमाडौँ | सामाजिक न्याय स्थापना गर्न कतिपय स्थानीय तहले एकल पुरुषलाई पनि सामाजिक सुरक्षाभत्ता प्रदान गर्न थालेका छन् । समाजमा एकल महिलाभन्दा एकल पुरुषको जीवन कष्टकर बनेको गुनासो आएपछि कतिपय स्थानीय तहले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेका हुन् । विवाह नगरी बसेका वा विव
Read Moreसाउन ६, काठमाडौँ | कोभिड-१९ सङ्क्रमणका बेला श्रम गन्तव्यमा रहेका नेपाली श्रमिकमध्ये अधिकांशले पारिश्रमिक नपाएको पाइएको छ । विशेष गरी खाडी मुलुक र मलेसियामा रहेका ७१ प्रतिशत नेपाली श्रमिकले कोभिड-१९ सङ्कटका कारण आर्थिक गतिविधि ठप्प हुँदा तलब नपाएका हुन्। प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) ले गरेक
Read Moreसाउन ५, काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सञ्चालन गरेको समृद्धि कार्यक्रममा व्यापक अनियमितता भइरहेको पाइएको छ। गरिबीको रेखामुनि रहेका र वैदेशिक रोजगारीबाट फर्किएकाहरूमा लक्षित यो कार्यक्रममा परामर्शदाता नियुक्ति तथा सम्झौता संशोधनका नाउँमा अनियमितता भएको पाइएको हो । महालेखा परीक्षकको
Read Moreसाउन ५, काठमाडौँ । परराष्ट्र मन्त्रालयले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने बारे हालसम्म कुनै पनि निर्णय नपठाएको प्रष्ट पारेको छ । सरकारले आफ्नै एक महिना अघिको प्रतिबद्धताअनुरुप एसपीपीमा नेपाल सहभागी नहुने निर्णय पठाउन आलटाल गरेको हो । परराष्ट्र मन्त्रालयका
Read Moreसाउन ५, काठमाडौँ । ज्येष्ठ नागरिकमाथिको हेरचाह र पालनपोषणलाई सन्तानको बाध्यकारी दायित्व बनाउँदै सङ्घीय संसद्ले ज्येष्ठ नागरिक ऐन संशोधन विधेयक पारित गरेको छ । राष्ट्रिय सभाले २०७५ फागुनमा पारित गरेको विधेयक प्रतिनिधि सभाले बुधबार पारित गरेको हो । पारित विधेयकले ज्येष्ठ नागरिकप्रति सन्तानको दाय
Read Moreसाउन ४, काठमाडौँ | नेपालमा युरेनियम खोजी गर्न भारतीय सुरक्षाकर्मीको एउटा टोली आएको छ। भारतीय प्रहरीको सेन्ट्रल ब्युरो अफ इन्भेस्टिकेसन (सिबिआई) र भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनालिसिस विङ (रअ) को ६ सदस्यीय टोली एक सातादेखि नेपालमा छ। स्रोतका अनुसार भारतीय सुरक्षाकर्मीको टोली नेपालमा एउटा गिरोहसँ
Read Moreसाउन ३, काठमाडौं | ईपीएस अन्तर्गत कोरिया जाने श्रमिकको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ। कोरोना सङ्क्रमणका कारण दुई वर्ष रोकिएको कोरियाको रोजगारी गएको कात्तिकबाट पुनः सुरु भएर हालसम्म ५ हजार ५५६ श्रमिक कोरिया प्रवेश गरेका छन् । यो सङ्ख्या गत वर्ष ३८७ रहेको थियो भने अघिल्लो वर्ष अर्थात् सन् २०२० मा १ ह
Read Moreसाउन २, काठमाडौँ | पेट्रोलियम पदार्थको भुक्तानीका लागि नेपाल आयल निगमले करिब १४ अर्ब रुपैयाँ व्यवस्थापन गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत निगमलाई सात अर्ब रुपियाँ ऋण उपलब्ध गराउने निर्णय गरेपछि निगमलाई यो रकम व्यवस्थापन गर्न सहज भएको हो। अर्थ म
Read Moreअसार ३२, काठमाडौँ | २०७२ को भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक सम्पदा धरहरा पुनर्निर्माणका क्रममा तोकिएभन्दा बढी भुक्तानी गरिएको पाइएको छ । निर्माणमा व्यवसायीलाई बिल रकमको मूल्य अभिवृद्धि भुक्तानी खर्च लेख्नुपर्नेमा फरक ‘फ्याक्टर’ प्रयोग गरी बढी भुक्तानी गरेको पाइएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकर
Read Moreअसार ३१, काठमाडौँ | विदेशी लगानीकर्ताले अनेकौं समस्या बेहोर्नु परिरहेको गुनासो सम्बोधन गर्न सरकारले वैदेशिक लगानीलाई स्वचालित प्रणाली (अटोमेसन) बाटै स्वीकृत गर्ने भएको छ। सरकारले पहिलो चरणमा १० करोड रुपैयाँसम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था मिलाउने उद्योग वाणिज्य
Read Moreअसार २८, काठमाडौँ | राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले परिचयपत्र बनाउन आउँदा अनावश्यक रङ्गीचङ्गी कपाल भएका लागि सामान्य रूपमा आउनू भन्दै फर्काउन थालेको छ । परिचयपत्र बनाउन आउँदा कपाल रङ्ग्याउने र अनुहारमा पनि भद्दा मेकअप गर्नेका कारण विभागले सामान्य रूपमा आउन आग्रह गरेको छ । विभागका महानिर्देश
Read Moreअसार २७, काठमाडौँ | विद्यार्थी भिसामा अष्ट्रेलिया आउने विद्यार्थीलाई अष्ट्रेलियन सरकारले कडाई गर्ने भएको छ। अस्ट्रेलियन अध्यागमन विभागद्धारा भर्खरै जारी गरेको अन्तर्राष्ट्रिय प्रवेशाज्ञा सम्बन्धी नयाँ नियमनमा नेपाललगायत अन्य केही मुलुकका विषयमा कडाइ गर्ने बताएको हो। अस्ट्रेलियन सरकारद्धारा जारी गरिए
Read More