पत्रपत्रिकाबाट | काठमाडौँ - KTM


सरकारमा सहभागी हुँदै रास्वपा

Posted on May 02, 2023 | views : 369 | काठमाडौँ - KTM

बैशाख १९, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि सहभागी हुने भएको छ । रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डसमक्ष राखेको प्रस्तावमा सहमत भएपछि पुरानै मन्त्रालय लिएर रास्वपा सरकारमा सहभागी हुने भएको छ । सोमबार काठमाडौं

Read More

अब नेपालमै सवारी उत्पादन गर्ने तयारी

Posted on May 02, 2023 | views : 307 | काठमाडौँ - KTM

बैशाख १९, काठमाडौं | नेपालमा बर्सेनि करिब एक खर्ब रुपैयाँभन्दा बढीको सवारी आयात हुने गरेको छ। सवारी आयातलाई रोक्न नेपालमा नै उत्पादनको विकल्प छैन। गाडी सुविधाभन्दा पनि आवश्यकता बन्दै गएपछि सरकारले आयातभन्दा पनि नेपालमा नै गाडी उत्पादन गर्ने निर्णय गरेको हो।  लगानी बोर्ड नेपालले सरकारको निर्णयअन

Read More

दलहरूले बुझाइए आर्थिक विवरण : कुन पार्टीसँग कति छ सम्पत्ति ?

Posted on April 30, 2023 | views : 396 | काठमाडौँ - KTM

बैशाख १७, काठमाडौँ | राजनीतिक दलहरूले निर्वाचन आयोगमा आम्दानी र खर्चको विवरण प्रस्तुत गरेका छन् । प्रस्तुत गरेको विवरणअनुसार नेपाल कम्युनिस्ट पार्टी (एमाले) सबैभन्दा धनी दल रहेको छ । दोस्रो धनी दलमा राष्ट्रिय प्रजातन्त्र पार्टी देखिएको छ । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भने घाटामा चलेको छ

Read More

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र कुकुरको बिगबिगी

Posted on April 29, 2023 | views : 326 | काठमाडौँ - KTM

बैशाख १६, काठमाडौँ | मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा फोहोरसँगै कुकुर व्यवस्थापनमा समेत समस्या देखिएको छ। फोहोर व्यवस्थापनको समस्या करिब दुई हप्तादेखि देखिएको छ भने कुकुरको समस्या वर्षौंदेखिको हो।  कुकुरका कारण विशिष्ट व्यक्तिको आगमनमा समस्या हुनुका साथै सवारीसाधनलाई लखेट्ने, सडकपेट

Read More

काठमाडौं महानगरपालिकाले मापदण्डविपरीतका १५ पेट्रोल पम्प हटाइने

Posted on April 28, 2023 | views : 480 | काठमाडौँ - KTM

बैशाख १५, काठमाडौं | काठमाडौं महानगरपालिकाले मापदण्ड नपुगेका १५ वटा पेट्रोल पम्प हटाउने तयारी गरेको छ । नेपाल आयल निगमले कामपालाई उपलब्ध गराएको तथ्याङ्कअनुसार ती पेट्रोल पम्प हटाउने तयारी गरेको हो । काठमाडौं महानगरपालिकाले पामदण्ड पुरा नगरेका पम्पको नाम गोप्य राखेको छ । यद्यपि,काठमाडौं महानगरपालिकाल

Read More

जब लेखकले कांग्रेसका सभापति देउवालाई रोके !

Posted on April 26, 2023 | views : 359 | काठमाडौँ - KTM

बैशाख १३, काठमाडौँ | प्रतिनिधि सभाको मङ्गलबारको आकस्मिक समयमा सभामुख देवराज घिमिरेले नेकपा (एमाले)का ईश्वरबहादुर रिजाललाई बोल्ने अनुमति दिएका थिए। सांसद रिजालले निर्वाचन क्षेत्र केन्द्रित भएर धारणा राख्नेक्रम सुरु गरे।  रिजाल बोल्न सुरु गरेलत्तगै नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शे

Read More

शीर्ष नेताहरूबीच भागबन्डामा समझदारी नहुँदा संसदीय समिति गठनमा अवरोध

Posted on April 23, 2023 | views : 380 | काठमाडौँ - KTM

बैशाख १०, काठमाडौं | संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरूबीच संसदीय समिति सभापति भागबन्डाको किचलोले समिति गठन अवरुद्ध भएको छ । संसद्मा क्रियाशील हुनुपर्ने संसदीय समितिहरू गठन गर्ने विषयमा प्रमुख दलका शीर्ष नेताहरूबीच छलफल शुरू भए पनि भागबन्डामा समझदारी हुन नसक्दा समिति गठनमा अवरोध आएको ह

Read More

बैंक, वित्तीय संस्थाको नाफासँगै जोखिम बढ्यो

Posted on April 21, 2023 | views : 397 | काठमाडौँ - KTM

बैशाख ८, काठमाडौँ | बैंक, वित्तीय संस्थाको नाफासँगै जोखिम पनि बढेको छ । चालू आर्थिक वर्ष (आव) २०७९/८० को तेस्रो त्रैमासमा आइपुग्दा बैंकहरूको नाफामा सुधार आएसँगै खराब कर्जा पनि उच्च दरमा वित्तीय बढेको देखिएको छ । प्रकाशित अपरिष्कृत विवरणअनुसार २१ ओटा वाणिज्य बैंकहरूले चालू आवको चैतसम्ममा कुल ४८ अर्ब

Read More

प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा एमालेका अध्यक्ष ओलीको ‘बार्गेनिङ’

Posted on April 20, 2023 | views : 326 | काठमाडौँ - KTM

बैशाख ७, काठमाडौं | प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद्का विषयगत समिति गठनपछि मात्र प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नुपर्ने अडान राखेकाले लामो समयपछि बसेको संवैधानिक परिषद् बैठक निष्कर्षविहीन बनेको छ। प्रधानन्यायाधीश नियुक्तिका लागि नाम सिफारिस गर्न बुध

Read More

विदेशमा रहेका अयोग्य लडाकुले पनि २ लाख पाउने

Posted on April 20, 2023 | views : 355 | काठमाडौँ - KTM

वैशाख ७, काठमाडौँ । विदेशमा बसेको अयोग्य लडाकुले नेपालमा आएको बेला आफ्नो जिल्लाको प्रशासन कार्यालयमार्फत २ लाख रुपियाँ राहत लिन पाउने भएका छन् । मृत्यु भइसकेका अयोग्य लडाकुको हकमा भने कानुनबमोजिम निजको नजिकको हकदारले उक्त राहत रकम पाउने भएका छन् । गृह मन्त्रालयले बुधबार सशस्त्र द्वन्द्वका अयोग्य लडा

Read More

'निःशुल्क भिसा र टिकट' लागू गरेको ७ वर्ष पूरा भइसक्दा पनि नीति कार्यान्वयनमा चुनौती

Posted on April 19, 2023 | views : 425 | काठमाडौँ - KTM

बैशाख ६, काठमाडौं | सरकारले मलेसियासहित खाडीका देशमा रोजगारीमा जाने नेपालीका लागि निःशुल्क भिसा र टिकटको व्यवस्था लागू गरेको करिब सात वर्ष भइसकेको छ तर उक्त व्यवस्था अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।  निःशुल्क भिसा र टिकट नीतिगत रूपमा भए पनि व्यवहारिक रूपमा कार्यान्वयन हुन नसकेको स्वयं सरका

Read More

प्रधानमन्त्री प्रचण्ड ‘फिट एन्ड फाइन’

Posted on April 18, 2023 | views : 301 | काठमाडौँ - KTM

बैशाख ५, काठमाडौं | प्राडा युवराज शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वास्थ्यप्रति सचेत रहेको बताएका छन् । शर्मा प्रधानमन्त्री दाहालका निजी चिकित्सक हुन् । पाटन विज्ञान प्रतिष्ठानको मेडिसिन विभागका प्राध्यापक र मेडिकल डाइरेक्टर शर्माले भने, ‘जस्तो व्यस्त भए पनि उनले बिहानको समय आफुलाई दिन

Read More

दाइसँग विवाह गराए अनि भाइसँग सुत्न पठाए

Posted on April 17, 2023 | views : 1738 | काठमाडौँ - KTM

वैशाख ४, महोत्तरी । भाइको फोटो देखाएर दाइसँग विवाह । यस्ता दृश्य काल्पनिक सिरियलमा देखिन्छ । तर, धनुषाको धनुषाधाम नगरपालिका–४ मा यस्तै घटना घटेको छ ।  सुन्दा आङै जिरिङ हुन्छ । लमीको सहयोगमा भाइको फोटो देखाएर १७ वर्षीया किशोरीको दाइसँग विवाह गरिदिएका छन् । जब किशोरीले विवाहमा धोका भएको थाहा पाइन

Read More

वैदेशिक रोजगारीका लागि भिजिट भिसामा हिँडेकालाई विमानस्थलबाट फर्काइँदै

Posted on April 15, 2023 | views : 997 | काठमाडौँ - KTM

बैशाख २, काठमाडौँ | भिजिट भिसामा वैदेशिक रोजगारीका लागि हिँडेकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काउने क्रम बढिरहेको छ । मानव तस्करी तथा नक्कली श्रम स्वीकृतिका सन्दर्भमा शंकाको घेरामा परेकालाई दैनिकजसो फर्काउने गरिएको छ । विमानस्थलमा खटिएको मानव बेचबिखन अनुसन्धान ब्युरोले चैत २७ सम्म २ हज

Read More

खाना पकाउने एलपी ग्यासको खपत घट्यो

Posted on April 13, 2023 | views : 441 | काठमाडौँ - KTM

चैत ३०, काठमाडौं | चालू आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो ७ महीनामा खाना पकाउने एलपी ग्यास (एलपीजी) को खपत घटेको पाइएको छ । नेपाल आयल निगमले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा गत साउनदेखि माघसम्ममा २९ करोड ४२ लाख २७ हजार किलो एलपीजी खपत भएको छ । गत आव २०७८/७९ को सोही अवधिमा यो परिमाण ३० करोड

Read More

वालुवाटार, शीतलनिवास र सिंहदरबारमा थुप्रियो १२ टन फोहोर

Posted on April 12, 2023 | views : 409 | काठमाडौँ - KTM

चैत २९, काठमाडौं | काठमाडौं महानगरपालिकाले शनिबारदेखि शीतल निवास, सिंहदरबार र प्रधानमन्त्री कार्यालयको फोहोर संकलन र ढुवानी बन्द गरेको कारण ती क्षेत्रमा करिब १२ टन फोहोर थुप्रिएको छ । देशको राष्ट्र प्रमुख तथा सरकार प्रमुखको कार्यालय र आवासमा फोहोर थुप्रिँदा गृह मन्त्रालय भने रमिते भएको बसेको छ । जबक

Read More

पब्लिक कम्पनीलाई अख्तियारको क्षेत्राधिकारमा पर्ने गरी विधेयक पारित

Posted on April 11, 2023 | views : 343 | काठमाडौँ - KTM

चैत २८, काठमाडौँ | सार्वजनिक सेवा प्रवाह गर्ने पब्लिक कम्पनी अब अख्तियारको क्षेत्राधिकारमा आउने भएका छन्। पब्लिक कम्पनीलाई अख्तियारको क्षेत्राधिकारमा पर्ने गरी विधेयक पारित भएका हुन्। २०७६ माघदेखि राष्ट्रिय सभामा विचाराधीन अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक सो

Read More

कोरियामा नेपाली श्रमिकको माग बढ्न सक्ने

Posted on April 10, 2023 | views : 392 | काठमाडौँ - KTM

चैत, २७ काठमाडौँ | रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान लिइने कृषि तथा पशुपालनतर्फ दोस्रो चरणको भाषा परीक्षा सञ्चालन भएको छ । सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ ईपीएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया जानका लागि फागुन २३ गतेदेखि २०८० वैशाख १३ गतेसम्म सञ्चालन गरिने वैदेशिक रोजगार व

Read More

शीतल निवास, प्रधानमन्त्री निवास र सिंहदरबारको फोहोर उठाउन बन्द, फोहोर उठाए कारबाही गर्ने धम्की

Posted on April 09, 2023 | views : 513 | काठमाडौँ - KTM

चैत २६, काठमाडौँ | वागमती नदी किनाराको सुकम्बासी बस्ती हटाउन सरकारले असहयोग गरेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले मुख्य प्रशासनिक निकाय सिंहदरबार, राष्ट्रपति निवास र कार्यालय, प्रधानमन्त्री निवास र पुल्चोकस्थित मन्त्री निवासको फोहोर उठाउन बन्द गर्ने निर्णय गरेका छन् । मेयर साहले फोहोर

Read More

वैदेशिक रोजगारका लागि दैनिक ३ हजार ३२७ जना नेपाली विदेशिन्छन्

Posted on April 09, 2023 | views : 347 | काठमाडौँ - KTM

चैत २६, काठमाडौं | पछिल्लो समय दैनिक ३ हजार ३२७ नेपाली रोजगारीका लागि औपचारिक रूपमा विदेशिइरहेको सरकारी तथ्यांकले देखाएको छ । वैदेशिक रोजगार विभागका अनुसार गएको फागुनमा श्रमस्वीकृति लिएर ९९ हजार ८३९ नेपाली विदेशिएका छन् । यो पोहोर फागुनको तुलनामा २३ दशमलव २९ प्रतिशत बढी हो । पोहोर फागुनमा ८० हजार ९७

Read More

अब करको दायरामा कानुन व्यवसायी

Posted on April 07, 2023 | views : 370 | काठमाडौँ - KTM

चैत २४, काठमाडौं | नेपाल कानुन व्यवसायी परिषद्ले पेसागत आचरणसम्बन्धी नयाँ नियमावली ल्याएको छ । कानुन व्यवसायीहरूलाई पेसाप्रति थप जिम्मेवार बनाउन पहिलाको आचारसंहितालाई खारेज गरी नयाँ ल्याइएको हो । यसअघि कानुन व्यवसायीको आचारसंहिता २०५१ कार्यान्वयनमा थियो । सर्वोच्च अदालतको पूर्ण बैठकले स्वीकृत गरेपछि

Read More

निजामती कर्मचारीहरूले गरे विवाहमा एक साता विदा दिने प्रस्ताव

Posted on April 06, 2023 | views : 407 | काठमाडौँ - KTM

चैत २३, काठमाडौं | सरकारले संघीय निजामती सेवा ऐनको अन्तिम मस्यौदा तयार गरेको छ । मस्यौदामा निजामती कर्मचारीहरूलाई साविकको भन्दा बढी सुविधा थपिएको छ । तर उनीहरूबाट सम्पादन हुने कामकारबाही र सेवाप्रवाहबारे भने स्पष्ट व्याख्या गरिएको छैन । उक्त मस्यौदा कर्मचारीले नै तयार पारेका हुन् । आफैँले तयार गरेको

Read More

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको आन्तरिक तयारी तीव्र

Posted on April 05, 2023 | views : 364 | काठमाडौँ - KTM

चैत २२, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भम्रणको आन्तरिक तयारी तीव्र रूपमा भइरहेको भए पनि अझै मिति सार्वजनिक गरिएको छैन । परराष्ट्र मन्त्रालयले भने प्रधानमन्त्रीको भ्रमणका लागि प्रस्ताव तयार गर्ने कार्यलाई तीव्रता दिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा, जलस्रोत

Read More

कुन दलका सांसदले कति तिर्छन् लेभी ?

Posted on April 04, 2023 | views : 431 | काठमाडौँ - KTM

चैत २१, काठमाडौँ | राजनीतिक दलहरूले जनप्रतिनिधिको पारिश्रमिकबाट लिने निश्चित रकम (लेभी) सबैभन्दा बढी कटाउने दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बनेको छ । प्रतिनिधि सभामा पहिलो पटक प्रतिनिधित्व गरेको रास्वपाले आफ्ना सदस्यसँग मासिक २५ हजार रुपियाँ लेभी लिने गरेको छ । जुन अन्य कतिपय दलहरूको तुलानाम

Read More

वरिष्ठ क्याप्टेन विजय लामासहित तीन कर्मचारीलाई चेतावनी

Posted on April 03, 2023 | views : 470 | काठमाडौँ - KTM

चैत २०, काठमाडौँ | मलेसिया उडानका लागि अनिवार्य आवश्यक पर्ने नेपाल वायुसेवा निगमले फरेन एयर अपरेटर सर्टिफिकेट (एफएओसी) निर्धारित समयमै नवीकरण नगरी हेलचक्य्राइँ गरेकोमा वरिष्ठ क्याप्टेन विजय लामासहित तीन जनालाई चेतावनी दिएको छ ।  निगमको मलेसिया उडानको एफएओसी ०७९ वैशाख २० गते नै सकिएको थियो । ११

Read More

दलितले भान्सा छोएको भन्दै जनप्रतिनिधिले फालिदिए खाना

Posted on April 02, 2023 | views : 404 | काठमाडौँ - KTM

चैत १९, पोखरा | आफन्तका छोराको व्रतबन्धमा सहभागी भएका व्यक्तिमाथि जनप्रतिनिधिले जातीय विभेद गरेको घटना सार्वजनिक भएको छ । घटना गएको फागुन २५ गतेको हो । कास्कीको पोखराबाट नारायण परियार आफन्त सन्तोष परियारका छोराको व्रतबन्धमा सहभागी हुन माछापुच्छ्रे गाउँपालिका–५, रिभान पुग्छन् । उनले आफन्तका छोरालाई ध

Read More

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

Posted on April 02, 2023 | views : 491 | काठमाडौँ - KTM

चैत १९, काठमाडौँ | इन्डियन आयल कर्पोरेसन  (आईओसी)ले नेपालका लागि आपूर्ति गर्दै आएको पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । शनिबार अप्रिल १ मा पठाएको नयाँ मूल्यअनुसार डिजेल, पेट्रोलको मूल्य घटेर आएको हो । नयाँ मूल्यअनुसार पेट्रोलमा एक रुपियाँ ७४ पैसा र डिजेलमा छ रुपियाँ ८२ पैसा मूल्य घटेर आएको

Read More

वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई आजदेखि निःशुल्क टेलिमेडिसिन सेवा

Posted on March 29, 2023 | views : 443 | काठमाडौँ - KTM

चैत १५, काठमाडौँ | सरकारले बुधवार (आज)देखि निःशुल्क टेलिमेडिसिन सेवा सुरुवात गर्ने भएको छ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्या सल्ट्याउने उद्देश्यले निःशुल्क टेलिमेडिसिन सेवा सुरु गर्न लागेको हो । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई लक्षित गरी टेलिमे

Read More