पत्रपत्रिकाबाट | काठमाडौँ - KTM


मेस्सी र रोनाल्डोको रेकर्डलाई पछि पार्दै यी युवा स्ट्राइकर

Posted on February 19, 2023 | views : 533 | काठमाडौँ - KTM

नापोली । भिक्टोर ओसिम्हेन अहिले अविश्वरणीय सिजन बिताउँदै छन् । उनको उत्कृष्ट प्रदर्शनको मद्दतले नापोली यो सिजन इटालियन सिरिए ए मा हाबी छ । वर्तमान समयमा उनी विश्वकै उत्कृष्ट स्ट्राइकर हुन् भन्नेमा दुई मत छैन । युरोपका शीर्ष पाँच लिगमा उनी सबैभन्दा फर्ममा रहेका फरवार्ड हुन् । अहिले कै फर्मलाई लामो सम

Read More

बीसौं पटक भेट गरे तापनि‘प्रचण्ड’ मनाउन ओलीलाई धौधौ

Posted on February 19, 2023 | views : 679 | काठमाडौँ - KTM

फागुन ७, काठमाडौं | सत्ता साझेदारको प्रमुख शक्ति नेकपा एमालेले बालकोट बोलाएर प्रधानमन्त्री बनाएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मनाउन निकै सकस देखिएको छ । राष्ट्रपति निर्वाचनका लागि साँझ सहमतिको एजेन्डा लिएका प्रधानमन्त्री प्रचण्डलाई मनाएर राष्ट्रपति हात पार्न एमाले

Read More

राष्ट्रपति निर्वाचनले नेपाली कांग्रेसभित्र एकता

Posted on February 18, 2023 | views : 528 | काठमाडौँ - KTM

फागुन ६, काठमाडौँ | राष्ट्रपति निर्वाचनका कारण नेपाली कांग्रेसभित्र मतभेद साँघुरिँदै गएको छ । पुस २६ गते पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिन नहुने पक्षमा रहेका नेताहरूसमेत अहिले माओवादीलाई विश्वासमा लिएर नयाँ राष्ट्रपति कांग्रेसको पक्षमा पार्ने रणनीतिमा जुटेका हुन् । पार्टीभित्रका आन्

Read More

४० प्रतिशतले घट्यो वैदेशिक लगानी प्रतिबद्धता

Posted on February 16, 2023 | views : 622 | काठमाडौँ - KTM

फागुन ४, काठमाडौँ | पछिल्लो समयमा विश्वभर देखा परेको आर्थिक सङ्कटका कारण नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता झन्डै आधाले घटेको छ । चालू आर्थिक वर्षको सात महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता ४० प्रतिशतले घटेको हो ।  उद्योग विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको साउनदेखि माघसम्

Read More

बेलायतमा शुन्य लागतको रोजगार: टुङ्गो लाग्न केहि समय लाग्ने

Posted on February 16, 2023 | views : 675 | काठमाडौँ - KTM

फागुन ४, काठमाडौँ । बेलायतमा शून्य लागतमा नेपाली स्वास्थ्यकर्मी (नर्स) पठाउने विषयमा टुङ्गो लाग्न समय लाग्ने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली स्वास्थ्यकर्मी बेलायत पठाउन तयार गरिएको ‘प्रोटोकल’ रायका लागि कानुन मन्त्रालयमै रोकिएकाले अझै समय लाग्ने देखिएको हो ।  कानुन म

Read More

यती एयर दुर्घटनाको मुख्य कारण चालक परिवर्तन, यस्तो छ प्रतिवेदनमा

Posted on February 16, 2023 | views : 583 | काठमाडौँ - KTM

फागुन ४, काठमाडौँ । यती एयरलाइन्सको माघ १ गते पोखरामा भएको दुर्घटनाको छानबिनका क्रममा दुर्घटना हुनु केही समयअघि विमान उडानको नेतृत्व सहचालकबाट मुख्य चालकले लिएको पाइएको छ। दुर्घटना जाँच आयोगले सरकारलाई बुझाएको प्रारम्भिक प्रतिवेदनअनुसार विमानको बायाँतर्फको सिट (जुन मुख्य कमान्ड दिने ठाउँ हो)मा क्याप

Read More

नयाँ हवाई रुटमा भारतको अलमल

Posted on February 15, 2023 | views : 833 | काठमाडौँ - KTM

फागुन ३, काठमाडौं | पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको डेढ महिना भयो। तर आन्तरिक उडानमा नै सीमित छ। गत जेठ २ गतेबाट सञ्चालनमा आएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि पुस १ गतेबाट बाह्य उडान ठप्प छ।  भैरहवामा जजिरा एयरले हप्तामा तीन उडान गर्दै आएको थियो। खराब मौसमक

Read More

कोरिया जान भाषा सिक्दै आमाहरू

Posted on February 14, 2023 | views : 608 | काठमाडौँ - KTM

फागुन २, काठमाडौँ | पाँचथर फिदिमकी २८ वर्षीय सरु मगर झिसमिसे उज्यालो नहुँदै कोरियन भाषा सिक्न सिकाइ केन्द्र पुगेका छन्। सात वर्षीया छोरीकी आमा सरु भाषा सिकेर कोरिया जाने सपना बुन्दै घरधन्दा, बालबच्चा र घर व्यवहार धान्दै तालिम केन्द्र धाउन थालेका हुन्। सात वर्षीया छोरीकै आमा बिन्दु लिम्बू (२६ वर्ष) प

Read More

रास्वपालाई सरकारमा ल्याउन 'प्रचण्ड' माथि ओलीको निरन्तर दबाब

Posted on February 13, 2023 | views : 468 | काठमाडौँ - KTM

फागुन १, काठमाडौँ | सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई निरन्तर दबाबमा पारेका छन् । एमालेसहितका दलहरूको समर्थनमा प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका दाहालविरुद्ध ओली सुरुदेखि नै हाबी हुँदै आएका छन् ।&

Read More

सात दलीय सत्ता गठबन्धनमा तिक्तता चुलिँदै, प्रचण्ड र ओलीबीच ‘भनाभन’

Posted on February 12, 2023 | views : 594 | काठमाडौँ - KTM

माघ २९, काठमाडौं | सात दलीय सत्ता गठबनधनभित्रका मुख्य शक्तिहरु नेपाल कम्युनिस्ट पार्टी एमाले, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच तिक्तता चुलिँदै गएको छ । गृहमन्त्री नपाएर रास्वपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी शर्मा ओ

Read More

राष्ट्रपति निर्वाचनको विषय लिएर प्रचण्ड र ओलीबीच चर्काचर्की

Posted on February 11, 2023 | views : 516 | काठमाडौँ - KTM

माघ २८, काठमाडौँ | उच्चस्तरीय संयन्त्रको बैठकमा राष्ट्रपति निर्वाचनको विषय लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीका बीचमा ‘भनाभन’ भएको छ । बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमा गर्नुपर्ने आवश्यकताबारे बोल्दै गर्द

Read More

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले फेरि माग्यो लामिछानेका कागजपत्र

Posted on February 10, 2023 | views : 635 | काठमाडौँ - KTM

माघ २७, काठमाडौँ | नागरिकता र राहदानीको विवादमा पर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रयोग गरेका कागजपत्र छानबिनका लागि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मगाएको छ । अमेरिकी नागरिकता कायम रहेकै अवस्थामा लामिछानेले निष्क्रिय रहेको नेपाली नागरिकता प्रयोग गरी राहदानीसमेत लि

Read More

रास्वपाको सबै कामको वैधानिकतामाथि प्रश्न : निर्वाचन आयोगमा तीन उजुरी

Posted on February 09, 2023 | views : 528 | काठमाडौँ - KTM

माघ २६, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निष्क्रिय रहेको नेपाली नागरिकताको प्रमाणपत्र प्रयोग गरी गरेका कामहरूको हैसियतमाथि प्रश्न उठेको छ । सर्वोच्च अदालतले माघ १३ गते लामिछानेले प्रयोग गर्दै आएको पुरानो नागरिकता अमान्य हुने फैसला गरेपछि सोही प्रमाणपत्र प्रयोग

Read More

अधिवेशन लम्ब्याएर विधेयक पारित गर्ने तयारी

Posted on February 07, 2023 | views : 525 | काठमाडौँ - KTM

माघ २४, काठमाडौं | प्रधानमन्त्री  पुष्पकमल  दाहाल प्रचण्डले  सरकारले  प्राथमिकीकरण  गरेका  विधेयक  अघि  बढाउने प्रक्रियाबारे राजनीतिक दलका संसदीय दलका प्रमुख  सचेतक  र  प्रतिनिधिसँग  परामर्श  गरेका छन् । प्रतिनिधि सभा नियमावली संशोधन क

Read More

रवि लामिछानेविरुद्ध अमेरिकामा अझै छन् यी तीन मुद्दा

Posted on February 07, 2023 | views : 585 | काठमाडौँ - KTM

माघ २४, काठमाडौं | रवि लामिछानेविरुद्ध अमेरिकाको मेरिल्यान्डस्थित अदालतमा तीनवटा मुद्दा चालू अवस्थामै छन्। नौवटा मुद्दा परेकामा ६ वटाको किनारा लागिसकेको विवरणले देखाउँछ। चालूमध्ये एउटा ‘ओपन’ र दुइटा ‘ओपन/जजमेन्ट’ अवस्थाका छन्। तीनवटै मुद्दाको प्रकारमा ‘सीएन’ अर्थात् क्रिमिनल नन–ट्राफिक उल्लेख छ। जुन

Read More

एकपछि अर्को दबाबका कारण पुरानै गठबन्धनतिर ढल्कँदै प्रचण्ड

Posted on February 05, 2023 | views : 554 | काठमाडौँ - KTM

माघ २२, काठमाडौं | एमालेसँगको सहकार्यमा नयाँ सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले डेढ महिना बित्दानबित्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसतिर ढल्किन थालेको छ। पूर्वसहमतिअनुसार कांग्रेस सरकारको नेतृत्व दिन तयार नभएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुस १० गते एमालेको समर्थनमा प्

Read More

रवि लामिछानेका कारण विवादमा रास्वपा

Posted on February 03, 2023 | views : 571 | काठमाडौँ - KTM

माघ २०, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बिहीबार एउटा आक्रोशपूर्ण अभिव्यक्ति सार्वजनिक गरे। फेसबुकमार्फत उनले घेराबन्दीमा हाल्न आफू अभिमन्यु नभएको बताए। उनले लेखेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहा

Read More

विश्वास मत पाएको एक महिना नबित्दै प्रचण्डमाथि अविश्वास

Posted on February 03, 2023 | views : 653 | काठमाडौँ - KTM

माघ २०, काठमाडौं | विश्वासको मत पाएको एक महिना नपुग्दै गृहमन्त्रीविहीन बनेको सात दलीय गठबन्धनमा अविश्वास बढेको छ । सत्ता गठबन्धनमा आवद्ध राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) प्रति अविश्वास बढाएका हुन् । नेपाल

Read More

भिजिट भिसामा दुबई पुगेकी किशोरीलाई पाँच लाख रुपियाँमा कुवेतमा बिक्री

Posted on February 03, 2023 | views : 954 | काठमाडौँ - KTM

माघ २०, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई पुगेकी किशोरी कुवेत पुर्याई बेचबिखनमा परेकी छिन् । मानव बेचबिखनमा संलग्न गिरोहले १९ वर्षीया ती युवतीलाई पाँच लाख रुपियाँमा बिक्री गरेका थिए । बेचबिखनमा परेकी किशोरी कुवेतमा पु-याई यौनजन्य क्रियाकलापसँगै श्रम शोषणमा परेको सूचन

Read More

रविलाई पुनः गृहमन्त्रीको पदसहित सरकारमा सहभागी गराउन सत्ता साझेदार दलको दबाबले दाहाल सशंकित

Posted on February 02, 2023 | views : 545 | काठमाडौँ - KTM

माघ १९, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्रीको जिम्मेवारीसहित सरकारमा सहभागी गराउन सत्ता साझेदार दुई दलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएका छन्।  नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट सांसद, मन्त्रीसहितका पद गुमाएका लामिछानेले

Read More

ताइवानमा सुगाले चिकित्सकलाई घाइते बनाएपछि मालिकलाई जेल र एक करोड बढी जरिवाना

Posted on February 01, 2023 | views : 601 | काठमाडौँ - KTM

माघ १८, काठमाडौँ | ताइवानमा सुगा पालेका एक व्यक्तिलाई दुई महिना जेल सजाय र ९१,३५० अमेरिकी डलर (झन्डै एक करोड १९ लाख रुपैयाँ) जरिवाना सुनाइएको छ। उनको सुगाले एक चिकित्सकलाई घाइते बनाएपछि त्यस्तो सजाय सुनाइएको हो। ताइवानको सेन्ट्रल न्यूज एजेन्सीका अनुसार उक्त सुगाका कारण लडेका डा. लिनको कम्मरको जोर्नी

Read More

रवि लामिछानेको पुनः कायम नेपाली नागरिकता प्रमाणपत्र पनि विवादमा

Posted on February 01, 2023 | views : 715 | काठमाडौँ - KTM

माघ १८, काठमाडौँ | काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पुनः कायम नेपाली नागरिकता प्रमाणपत्र पनि विवादमा परेको छ। राज्यशक्तिको दुरूपयोग गर्दै प्रक्रियाविपरीत नागरिकता प्रमाणपत्र पुनः प्राप्ति गरेको आरोप लामिछानेमाथि छ। लामिछानेविरुद्धको नागरिकता मुद्दामा सर्वोच्च अदालतले यही

Read More

शशांक कोइरालाले भने–प्रचण्ड पाँच वर्षकै प्रधानमन्त्री हो, हामी निशर्त सघाउँछौं

Posted on January 31, 2023 | views : 506 | काठमाडौँ - KTM

माघ १७, काठमाडौँ | नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम् सांसद डा. शशांक कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई आफ्नो दलको निशर्त सहयोग रहने बताएका छन् । उनले आफूहरुले राजनीतिक स्थायित्वको लागि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको बताए । पत्रकार ऋषि धमलासँगको कुराका

Read More

डेनमार्कमा सबैभन्दा कम र सोमालियामा सबैभन्दा बढी भ्रष्टाचार, के छ नेपालको अवस्था?

Posted on January 31, 2023 | views : 713 | काठमाडौँ - KTM

माघ १७, काठमाडौँ | ट्रान्सपरेन्सी इन्टरनेसनलले भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) २०२२ सार्वजनिक गरेको छ । यस सूचकाङ्कमा १०० अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्ट जनाउने र ५० भन्दा कम अंक प्राप्त भएमा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा मानिने गरिएको ट्रान्सपरेन्सी इन्टरनेसनलले जनाएको छ ।  &nbs

Read More

विद्युतीय राहदानी बनाउन एक महिनाका लागि अनलाइन बुकिङ खुला

Posted on January 31, 2023 | views : 704 | काठमाडौँ - KTM

माघ १७, काठमाडौँ | विद्युतीय राहदानीको उपलब्धतालाई सर्वसुलभ र सहज गराउन सोमबारदेखि एक महिनाका लागि अग्रिम अनलाइन बुकिङ खोलिएको छ। राहदानी विभागमा दैनिक एक हजार आठ सय जनाले अनलाइन फारामको इनरोलमेन्टमार्फत बायोमेट्रिकका लागि अवसर पाउने गरेका थिए। अब सेवाग्राहीले आफ्नो समयानुकूल योजना बनाएर इनरोलमेन्टक

Read More

रविलाई पुन: उपप्रधानसहित गृहमन्त्री बनाउन दाहालमाथि ओलीको दबाब

Posted on January 30, 2023 | views : 801 | काठमाडौँ - KTM

माघ १६, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई फेरि उपप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएका छन् । लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएपछि उनलाई गैरसांसदको रूपमा उ

Read More

इजरायलमा काम गर्ने केयरगिभरको छनोट प्रक्रिया पुनरावलोकन गरिने

Posted on January 30, 2023 | views : 758 | काठमाडौँ - KTM

माघ १६, काठमाडौँ | इजरायलमा काम गर्ने सहायक श्रमिक (केयरगिभर)को छनोट प्रक्रियालाई पुनरावलोकन गरिने भएको छ । यसअघिको प्रक्रिया असाध्यै ढिलो भएकाले यसलाई छिटोछरितो बनाउन पुनरावलोकन गर्ने विषयमा नेपाल सरकार र इजरायल सरकारबीच छलफल भएको हो ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगा

Read More

सरकारको केन्द्रीय सर्भरमा विदेशी ह्याकरको निरन्तर अट्याक

Posted on January 29, 2023 | views : 485 | काठमाडौँ - KTM

माघ १५, काठमाडौं | नेपालको सरकारी सर्भरमा विदेशी ह्याकरले निरन्तर अट्याक गरेका छन्। शनिबार सिंहदरवारमा रहेको सरकारको केन्द्रीय सर्भरमा निरन्तर अट्याक भएको हो। राष्ट्रिय सूचना केन्द्रका सहनिर्देशक रमेश पोखरेलले सरकारी सर्भरमा अट्याक प्रयास भइरहेको बताए। उनले डेटा चोरी गर्ने उद्देश्यले पटक-पटक प्रयास

Read More