पत्रपत्रिकाबाट | काठमाडौँ - KTM


चितवन - २ मा उपनिर्वाचन हुने, सत्ता गठबन्धनको उम्मेदवार को ?

Posted on January 28, 2023 | views : 883 | काठमाडौँ - KTM

माघ १४, काठमाडौँ | सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेसँगै प्रतिनिधिसभातर्फ चितवनको क्षेत्र नं २ रिक्त बनेको छ। यससँगै उक्त क्षेत्रमा उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगले यस सम्बन्धमा सरकारसँग परामर्श गरेर निर्णय गर्ने बताएको छ।  आयोगका एक पदाधिकारीले रवि लामिछानेको सम्बन्धमा

Read More

लामिछानेलाई ‘चोख्याउन’ यसरी भएको थियो राज्यशक्तिको दुरुपयोग

Posted on January 28, 2023 | views : 679 | काठमाडौँ - KTM

माघ १४, काठमाडौँ | कुनै विदेशीले भिसामा नेपाल आएर तत्काल नेपाली पासपोर्ट लिन पाउँछ ? त्यो पासपोर्टले यात्रा गर्न मिल्छ ? अरूलाई मिल्दैन, रवि लामिछानेका हकमा भने राज्य मौन नै बसिदियो। त्यसैकारण लामिछानेले निर्वाचन आयोगमा पार्टी दर्ता गरे, चुनाव पनि जिते। त्यति मात्र होइन, उपप्रधान तथा गृहमन्त्री पनि

Read More

सरकारसहित १२ जनाविरुद्ध आचार्यकी श्रीमतीले दिइन् जाहेरी

Posted on January 27, 2023 | views : 522 | काठमाडौँ - KTM

माघ १३, काठमाडौँ | इलामको सूर्योदय नगरपालिका–११ का ३७ वर्षीय प्रेमप्रसाद आचार्यले माघ १० गते नयाँ बानेश्वरस्थित संसद् भवनअगाडिको सडकमा आत्मदाह गर्नुअघि सामाजिक सञ्जाल फेसबुकमा नाम उल्लेख गरेका व्यक्ति र कम्पनीविरुद्ध आत्माहत्या दुरुत्साहनमा जाहेरी दर्ता भएको छ। बिहीबार काठमाडौं प्रहरी परिसर, टेकु पु

Read More

पेट्रोलियम पाइपलाइनले जोगायो वार्षिक दुई अर्ब

Posted on January 27, 2023 | views : 549 | काठमाडौँ - KTM

माग १३, काठमाडौं | भारतबाट पाइपलाइनबाट डिजेल आउन थालेपछि वार्षिक दुई अर्ब रुपियाँ बचत भइरहेको छ । भारतको पटनाबाट मोतीहारी हुँदै नेपालको अमलेखगञ्जमा पाइपलाइनबाट डिजेल ल्याउन थालेपछि ट्याङ्करबाट ढुवानी गर्दा लाग्ने उक्त रकम बचत भएको बुधबार गरिएको पत्रकार सम्मेलनमा नेपाल आयल निगम, मधेश प्रादेशिक क

Read More

गृहमन्त्री लामिछाने नेपाली नागरिक कि विदेशी ?

Posted on January 26, 2023 | views : 548 | काठमाडौँ - KTM

माघ १२, काठमाडौँ | उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि संवैधानिक इजलासमा उनी नेपाली कि विदेशी नागरिक भन्नेमा बहस केन्द्रित भएको छ। प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन

Read More

रवि लामिछानेको ‘बचावट’ मा राज्य लड्न मिल्छ ?

Posted on January 26, 2023 | views : 519 | काठमाडौँ - KTM

माघ १२, काठमाडौँ | नागरिकता ठगीको विषयमा राज्यले अनुसन्धान गरी आफैं मुद्दा लड्नुपर्ने हो। तर, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको प्रकरणमा परिस्थिति ठीक उल्टो छ। उनले विदेशी र स्वदेशी नागरिकता एवं राहदानी एकसाथ प्रयोग गरेर ‘ठीक गरे’ भन्दै राज्य नै बहसमा उत्रिन बाध्य भएको छ।  राष्ट्रिय स्वतन्

Read More

संसद सचिवालयद्वारा एकीकृत समाजवादीका प्रमुख सचेतकलाई सुविधा दिन अस्वीकार

Posted on January 25, 2023 | views : 676 | काठमाडौँ - KTM

माघ ११, काठमाडौं | सङ्घीय संसद् सचिवालयले  नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका प्रमुख सचेतकलाई सुविधा दिन अस्वीकार गरेको छ । दलको कार्यालयले सांसद प्रकाश ज्वालालाई प्रमुख सचेतक तोकिएको र सुविधा उपलब्ध गराउन माग गर्दै पत्राचार गरेको थियो । सांसद सुविधा व्यवस्थापन शाखाले प्रचलित कानुनअनुसार एकी

Read More

समानुपातिक निर्वाचनमा एकीकृत समाजवादीको खर्च सबैभन्दा बढी, अन्य दलको कति ?

Posted on January 24, 2023 | views : 612 | काठमाडौँ - KTM

माघ १०, काठमाडौँ | प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ‘थ्रेसहोल्ड’ कटाउन नसकेर समानुपातिक सिट पाउनबाट वञ्चित नेकपा (एकीकृत समाजवादी)ले सो निर्वाचनमा सबैभन्दा बढी खर्च गरेको छ । आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ राजनीतिक दलले गरेको खर्च विवरण बुझाउन माघ ३

Read More

नेपाल वायुसेवा निगमका पाँच क्याप्टेन एकै पटक परे निलम्बनमा

Posted on January 24, 2023 | views : 1298 | काठमाडौँ - KTM

माघ १०, काठमाडौँ | नेपाल वायुसेवा निगमका पाँच जना क्याप्टेन एकै पटक निलम्बनमा परेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उड्डयन नियम अवज्ञा गरेको आरोपमा एकै पटक पाँच जना क्याप्टेन एकै पटक निलम्बनमा परेको पहिलो पटक हो | गत पुस ३० गते काठमाडौँ–हङकङ उडानमा रहेको निगमको जहाज हङकङ अन्तर्राष्ट्रिय

Read More

११ महिनादेखि कामु प्रधानन्यायाधीशका भरमा सर्वोच्च

Posted on January 23, 2023 | views : 588 | काठमाडौँ - KTM

माघ ९, काठमाडौँ | सर्वोच्च अदालत १ फागुन २०७८ देखि कामु प्रधानन्यायाधीशको भरमा चलिरहेको छ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि सर्वोच्च विगत ११ महिनादेखि कामु प्रधानन्यायाधीशको भरमा छ । अरूलाई न्याय दिने सर्वोच्च आफै अन्यायमा परेको देखिएको छ । ४ मङ्सि

Read More

गृहमन्त्रीको विज्ञप्ति सार्वजनिकपछि लामिछानमाथिको आलोचना चुलियो

Posted on January 22, 2023 | views : 582 | काठमाडौँ - KTM

माघ ८, काठमाडौँ | शुक्रबार साँझ गृहमन्त्रालयबाट एक विज्ञप्ति सार्वजनिक भयो । विज्ञप्तिमा गृहमन्त्री लामिछानेले पटकपटक मौखिक निर्देशन दिँदा समेत प्रहरीले लक्ष्मी महतो कोइरीलाई पक्राउ नगरेको भन्ने उल्लेख छ ।  गृह मन्त्रालयले यस्तो व्यहोराको विज्ञप्ति सार्वजनिक गरेपछि गृहमन्त्रीकाे आलोचना झनै चुलि

Read More

मलेसियामा बन्धक बनाइएका थप १२ जना नेपाल फर्किए

Posted on January 20, 2023 | views : 632 | काठमाडौँ - KTM

माघ ६, काठमाडौँ | मलेसियामा बन्धक बनाइएका थप १२ जनाको उद्धार भएको छ । नेपाल सरकारको पहलमा बन्धक बनेको २० दिनपछि शुक्रबार  गोरखाका ३ सहित १२ जना नेपाल फर्किएका हुन् । बन्धक बनाइएका १९ मध्ये ७ जनाको अघिल्लो बुधबार उद्धार भएको थियो । शुक्रबार गोरखाका विष्णुप्रसाद ढकाल, सुजन गोतामे, टीकाराम गोतामे,

Read More

सुनको मूल्य तोलाको २ लाख आसपास पुग्ने अनुमान!

Posted on January 20, 2023 | views : 899 | काठमाडौँ - KTM

माघ ६, काठमाडौँ | गत पुसको पहिलो साता सिंगापुरका केही विश्लेषकहरूले सन् २०२३ मा सुनको मूल्य प्रतिऔंस चार हजार डलरसम्म पुग्ने अनुमान गरे। अहिले अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस एक हजार नौ सय ३० डलरमा कारोबार भइरहेको छ। नेपालमा प्रतितोला एक लाख पाँच हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।  सि

Read More

के जहाज थोत्रा हुन्छन् ? विज्ञहरु भन्छन्- जहाज पुरानो हुँदैन, पाटपुर्जाको आयु सकिन्छ

Posted on January 16, 2023 | views : 694 | काठमाडौँ - KTM

माघ २, काठमाडौँ | आइतबार पोखराको सेती खोंचमा यती एयरलाइन्सको नाइनएन-एएनसी जहाज दुर्घटना भयो । यो दुर्घटनामा आन्तरिक उडानको इतिहासमा अहिलेसम्मकै सबैभन्दा धेरै मानवीय क्षति पनि भयो । योसँगै नेपालमा थोत्रा जहाज चलाउन दिएर आम मानिसको जीवनसँग खेलवाड गरेको आरोपप्रत्यारोप फेरि चल्न थालेको छ । सडकदेखि संसदस

Read More

एप्पललाई प्रविधि चोरीको आरोप, एप्पल वाचमाथि प्रतिबन्ध लाग्ला ?

Posted on January 15, 2023 | views : 500 | काठमाडौँ - KTM

माघ १, काठमाडौँ | एप्पल कम्पनीको निकै लोकप्रिय उत्पादनमध्ये एक हो एप्पल वाच । एप्पलको यो स्मार्ट घडी आफ्ना विभिन्न अत्याधुनिक फिचरका कारण चर्चामा रहन्छ । कहिलेकाहीं एप्पल वाचकै कारण मानिसहरुको ज्यान समेत जोगिएका समाचार समेत पढ्न पाइन्छ । अमेरिकामा एप्पल वाचमा रहेको क्वीक फिचरले विभिन्न समयमा मानिसको

Read More

‘एमसीसीबाट १० हजारलाई रोजगारी’

Posted on January 12, 2023 | views : 738 | काठमाडौँ - KTM

पुस २८, काठमाडौँ | अमेरिकी राजदूत डिन थम्प्सनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनको चरणमा रहेको र यसले नेपालको विकासमा महत्त्वपूर्ण सहयोग गर्ने बताएका छन् । काठमाडौं उत्रिएको तीन महिनापछि कूटनीतिक मामिलाका पत्रकारसँग बुधबार कुराकानी गर्दै उनले नेपालीको जीवनस्तर उकास्नका लागि अमेरिकाल

Read More

ब्रेकअप हुने कुरा ३ महिनाअघि नै थाहा हुने, वैज्ञानिकले पत्ता लगाए नयाँ तरिका

Posted on January 09, 2023 | views : 567 | काठमाडौँ - KTM

पुस २५, काठमाडौं | सबै कुरा ठिकठाक चलिरहेको थियो । छिटै बिहेको योजना पनि भैरहेको थियो । उनीहरु एक अर्कालाई निकै माया गर्दथे । तर अचानक एकदिन उनीहरुबीच ब्रेकअप भयो । आखिर यो कसरी हुनुपुग्यो त्यो कसैलाई थाहै भएन । ब्रेकअपको कारण उनीहरु दुबैलाई पनि पत्तै भएन । लामो समयदेखि चलिरहेको गहिरो प्रेम सम्बन्धम

Read More

प्रदेशमा सभामुखमा पनि भागबन्डा र आलोपालो

Posted on January 09, 2023 | views : 448 | काठमाडौँ - KTM

पुस २५, काठमाडौं | सत्ता गठबन्धनले प्रदेशसभाका सभामुख, उपसभामुखको भागबन्डा पनि टुंगाएको छ । जसअनुसार नेकपा माओवादी केन्द्रले चारवटा प्रदेशसभाको सभामुख पाउनेछ भने एमाले दुई र राप्रपाले एक सभामुख पाउनेछ । प्रदेश १ मा माओवादी केन्द्रका सभामुख र एमालेका उपसभामुख हुनेछन् । बाग्मती प्रदेशमा राप्रपाले सभाम

Read More

कांग्रेसले प्रचण्डलाई विश्वासको मत दियो भने के हुन्छ ? नजर राष्ट्रपतिमा !

Posted on January 08, 2023 | views : 792 | काठमाडौँ - KTM

पुस २४, काठमाडौँ | नेपाली कांग्रेस संसद्को सबैभन्दा ठूलो दल हो । ८९ सांसदसहित संसद्मा प्रतिनिधित्व गरेको दल अहिले प्रमुख प्रतिपक्षमा बस्ने अवस्थामा पुगेको छ । तर कांग्रेस सभापति शेरबहादुर देउवासहितका केही नेताहरु भने नयाँ रणनीतिमा लागेका छन् त्यो हो वर्तमान सरकारलाई विश्वासको मत दिने, सके पुरानै गठब

Read More

बढ्यो देउवाको सक्रियता, फेरि सत्तारोहणको प्रयास !

Posted on January 06, 2023 | views : 714 | काठमाडौँ - KTM

पुस २२, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरिरहेका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा राजनीतिक भेटघाटमा सक्रिय भएका छन्। देउवाका कारण प्रधानमन्त्रीसहित सबै राजकीय पद कांग्रेसले गुमाएको भन्दै पार्टीभित्र

Read More

यी तीन कारणले एकीकृत समाजवादीसँग एकता गर्न डराइरहेछ एमाले

Posted on January 04, 2023 | views : 581 | काठमाडौँ - KTM

पुस २०, काठमाडौँ | केही दिनयता नेकपा एमाले र त्यही पार्टी फुटेर बनेको नेकपा एकीकृत समाजवादीबीच एकताका प्रयास भइरहेको चर्चा सुनिन थालिएको छ। एमालेका दोस्रो र तेस्रो तहका नेताहरुले दुई पार्टीबीच एकताको प्रयास गरेको देखिँदैछ। एमालेका ती नेताहरु समाजवादी अध्यक्ष माधवकुमार नेपालसहितलाई भेटेर एकताको प्रस्

Read More

नेपाली सेनाका उपरथी शाहीलाई सैनिक हिरासतमा

Posted on January 04, 2023 | views : 507 | काठमाडौँ - KTM

पुस २०, काठमाडौँ | सर्वोच्च अदालतको आदेशपछि नेपाली सेनाको जंगी अड्डामा हाजिर हुन गएका उपरथी प्रेम शाहीलाई सैनिक प्रहरी गणले पक्राउ गरी हिरासतमा राखेको छ । जंगी अड्डाले पुस ४ गते 'मिति २०७९ पुस २० बाट निवृत्तिभरणमा अवकाश प्राप्त गर्नू' भन्ने बेहोराको पत्र थमाएपछि शाही सर्वोच्च अदालत पुगेका

Read More

पाँच उपप्रधानमन्त्री र २५ मन्त्रालय बनाउने तयारी

Posted on January 03, 2023 | views : 956 | काठमाडौँ - KTM

पुस १९, काठमाडौँ | सरकारमा सहभागी पार्टीहरुबीच भागबन्डा मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहालले पाँच उपप्रधानमन्त्री हुने व्यवस्था गर्दै मन्त्रालयको सङ्ख्या २५ पुर्‍याउने गृहकार्य थालेका छन् ।  नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले सरकारलाई समर्थन गरेका दलका नेतालाई चित्त बुझाउन पाँच

Read More

कात्तिकपछि घरजग्गामा लिलामीको बाढी

Posted on January 02, 2023 | views : 681 | काठमाडौँ - KTM

पुस १८, काठमाडौँ | नेपालमा पछिल्लो केही महीनायता मात्रै हजारौं घरजग्गा लिलामीमा चढेका छन् । व्यवसाय सञ्चालनका लागि लिएको ऋणको साँवा–ब्याज समयमै तिर्न नसक्नेहरूको धितोवापत लिएका घरजग्गाहरू बैंक तथा वित्तीय संस्थाहरूले धमाधम लिलामी गर्न थालेका हुन् ।  पछिल्लो साढे तीन महीनाको तथ्याङ्क हेर्दा १ ह

Read More

भारतीय सेनामा गोर्खा भर्तीबारे तत्कालै प्रधानमन्त्री प्रचण्डले निर्णय लिन सक्लान्?

Posted on January 01, 2023 | views : 576 | काठमाडौँ - KTM

पुस १७, काठमाडौँ | अग्निपथ योजनाअनुसार नेपाली युवाहरूको भारतीय सेनामा भर्ती गर्ने विषय नेपालका प्रधानमन्त्रीले नेपाल-भारत सम्बन्धमा सामना गर्नुपर्ने पहिलो चुनौती रहेको नेपाल र भारतका परराष्ट्र मामिलाका जानकारहरूले बताएका छन्। प्रधानमन्त्रीले संसद्‌बाट विश्वासको मत लिन बाँकी नै रहेको र नयाँ परराष्ट्र

Read More

यो वर्ष पनि मलेसियामा नेपालीको ओइरो

Posted on December 31, 2022 | views : 828 | काठमाडौँ - KTM

पुस १६, काठमाडौँ | वैदेशिक रोजगारीमा जाने नेपाली युवाका लागि मध्यपूर्वका मुलुक र मलेसिया पहिलो गन्तव्य बन्दै आएका छन् । यी मुलुकमा हाराहारीको जस्तै संख्यामा नेपाली कामदार जाने गरेका थिए । तर यो वर्ष मलेसियामा भने नेपालीको ओइरो लागेको छ । मध्यपूर्वका कतार, साउदी, यूएईलगायतका देशमा जाने नेपालीको संख्य

Read More

वीरगञ्ज भन्सारमा झन्डै २ हजार गाडी अड्किए

Posted on December 30, 2022 | views : 488 | काठमाडौँ - KTM

पुस १५, काठमाडौँ | विभिन्न व्यवसायीले आयात गरेर वीरगञ्ज भन्सार ल्याइपुर्‍याएका सवारीसाधन जाँचपास गराएर नलग्दा भन्सार परिसरमा पार्किङमै समस्या आउन थालेको छ । भन्सार स्रोतका अनुसार अहिले त्यहाँ १ हजार ९ सय ९७ गाडी छन् । त्यसमा १ हजार ४ सय ३७ ट्रक, बस, टिपरजस्ता ठूला गाडी छन् । बाँकी ५ सय ६० जीप, कार,

Read More

पुटिन सरकारले रुसी सैनिकलाई निःशुल्क शुक्रकीट फ्रिज गर्ने प्रस्ताव किन दिइरहेको छ ?

Posted on December 29, 2022 | views : 501 | काठमाडौँ - KTM

पुस १४, काठमाडौँ | युक्रेनमा यही फेब्रुअरी २४ मा सुरु भएको युद्ध अबको दुई महिनाभित्र एक वर्ष पूरा हुनेछ । अमेरिकी सेनाको अनुमान अनुसार युक्रेन युद्ध सुरु भएयता कम्तीमा १ लाख रुसी र १ लाख युक्रेनी सैनिक मारिएका वा घाइते भएका छन् । यससँगै यस युद्धमा करिब ४० हजार सर्वसाधारणको पनि ज्यान गएको छ । संयुक्त

Read More