पत्रपत्रिकाबाट | काठमाडौँ - KTM


‘दुई-चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्दैछ’

Posted on June 05, 2022 | views : 648 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | नेपालमा अहिले मनसुन प्रवेश नभए पनि मनसुनी गतिविधिको प्रभावले बदली र वर्षा भइरहेको छ । अबको दुई/चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार अबको केही दिनभित्रै देशको पूर्वी भेगको

Read More

पछि हट्यो क्यान, मौसमसम्बन्धी अनुमति लिनु नपर्ने

Posted on June 05, 2022 | views : 617 | काठमाडौँ - KTM

जेठ २२, काठमाडौँ | नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानयोग्य तालिका (फ्लाइट प्लान क्लियरेन्स)का आधारमा मात्र उडान गर्न पाउने निर्णय फिर्ता लिएको छ। प्राधिकरणले प्राविधिक अध्ययन र आन्तरिक तयारी पूरा नगरी कार्यान्वयनमा ल्याउन समस्या भएपछि निर्णय फिर्ता लिएको हो। प्राधिकरणले २७ जेठमा आन्तरिक उडान गर्ने

Read More

भारतद्वारा आर्थिक सङ्कटमा परेको श्रीलङ्कालाई ३.३ टन स्वास्थ्य सामग्री प्रदान

Posted on June 04, 2022 | views : 643 | काठमाडौँ - KTM

 जेठ २१, कोलम्बो | भारतले श्रीलङ्काका लागि अत्यावश्यक स्वास्थ्य सामग्री पठाइदिएको छ । ‘छिमेकीलाई प्राथमिकता’ भन्ने भारतको नीति अनुसार श्रीलङ्कालाई पुनः स्वास्थ्य सामग्री पठाइएको भारतीय अधिकारीले जनाएका छन् । आर्थिक सङ्कटमा परेको श्रीलङ्कालाई सहयोगस्वरूप ३.३ टन अत्यावश्यक स्वास्थ्य सामग्री पठाइए

Read More

२४ वर्षीया क्षमा बिन्दुले गर्दैछिन् अहिलेसम्मकै अनौठो बिहे !

Posted on June 03, 2022 | views : 853 | काठमाडौँ - KTM

जेठ २०, काठमाडौं | भारतमा एक युवतीले आफैसँग विवाह गर्ने भएकी छन्। पश्चिम भारतकी ब्लगर २४ वर्षीया क्षमा बिन्दुले आफैसँग विवाह गर्ने घोषणा गरेकी हुन्। विवाहका सबै प्रक्रिया पूरा हुनेछ तर त्यहाँ दुलाह हुने छैनन्। कारण उनी आफैसँग विवाह गदैछन्। आफूले आफैसँग विवाह गर्नुको कारण भने उनले आफूले आफैलाई प्रेम

Read More

मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएका समस्या समाधान

Posted on June 03, 2022 | views : 945 | काठमाडौँ - KTM

जेठ २०, काठमाडौं | वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकको बायोमेट्रिक स्वास्थ्य परीक्षणमा देखिएको समस्या समाधान गर्न सरोकारवाला सहमत भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मन्त्री कृष्णकुमार श्रेष्ठ र सचिव एकनारायण अर्यालसहित स्वास्थ्य व्यवसायी तथा वैदेशिक रोजगार व्यवसायीका प्

Read More

मंसिर १० भित्र प्रतिनिधि र प्रदेश सभा निर्वाचन

Posted on June 03, 2022 | views : 600 | काठमाडौँ - KTM

जेठ २०, काठमाडौँ । राजनीतिक दलहरूका बीचमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका विषयमा अनौपचारिक संवादको क्रम बढेको छ । सत्तारूढ गठबन्धन आबद्ध दलबीच त चुनावी तिथिमितिबारेको छलफल झनै तीव्र बन्दै गएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गत मंगलबार बसेको गठबन्धनको बैठकमा कात्तिक अन्तिम वा मंसि

Read More

माधव नेपाललाई प्रधानमन्त्री बनाएर बाम गठबन्धन ?

Posted on June 03, 2022 | views : 746 | काठमाडौँ - KTM

जेठ २०, काठमाडौँ । प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले सार्वजनिक रूपमा 'मैले चाहे भने सत्ता गठबन्धन एक सातामा टुटाइदिन्छु' भनेको करिब एक महिनापछि एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने गरी वाम एकताको प्रयास भएको छ। एकीकृत समाजवाद

Read More

साउदीमा अलपत्र ५० नेपाली युवाको चेतावनी – ‘तत्काल उद्धार नगरे सामूहिक आत्महत्या गर्छौँ’

Posted on June 01, 2022 | views : 2386 | काठमाडौँ - KTM

जेठ १८, काठमाडौँ | दोहा – रियादस्थित नेपाली दूतावासका प्रतिनिधि, पीडित नेपाली युवाहरू र त्यहाँ पुगेका वर्क फोर्स सर्भिसेज प्रालिका मेनेजर कम्लेस तिवारीबीच साउदी अरेबियामा अलपत्र ५० नेपाली युवालाई नेपाल फर्काउने सहमति भयो। त्रिपक्षीय छलफलमा वर्क फोर्सका मेनेजर तिवारीले एक्जिट लागेका ३३ जना र हुर

Read More

परिवार नै गुमाएपछि अमेरिकामा रहेका छोरा टुहुरो

Posted on May 31, 2022 | views : 775 | काठमाडौँ - KTM

जेठ १७, काठमाडौँ | तारा एयर दुर्घटनामा परी गोरखाको शहीद लखन गाउँपालिकाको तिनमाने घर भएका गणेशमान श्रेष्ठ परिवारका चार जनाको ज्यान गएको छ । गणेशमानसहित उहाँकी धर्मपत्नी रश्मी श्रेष्ठ, छोरीहरू रोजिना र रबिनाले ज्यान गुमाउनु पर्‍यो । परिवारका चारै जनाको एउटै दुर्घटनामा परी ज्यान जाँदा श्रेष्ठको पुर्ख्य

Read More

भिजिट भिसामा दुबई पठाएर झण्डै अढाइ करोड ठगी गरेको आरोपमा पाँच जना पक्राउ

Posted on May 30, 2022 | views : 2151 | काठमाडौँ - KTM

जेठ १६, काठमाडौं | आकर्षक रोजगारी र तलबको प्रलोभन देखाएर भिजिट भिसामा दुबई पठाएर ठगी गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पाँच जनालाई पक्राउ गरेको छ । हालसम्म ७६ जना पीडितले दुई करोड ४३ लाख ३६ हजार ८१० रुपैयाँ ठगी भएको भनि उनीहरुविरुद्ध लिखित जाहेरी दिएको ब्यूरोले जनाएको छ । ब्यू

Read More

जबरजस्ती करणी गर्न खोज्ने पुरुषको हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीको यातना

Posted on May 29, 2022 | views : 746 | काठमाडौँ - KTM

जेठ १५, काठमाडौँ | जबरजस्ती करणी गर्न खोज्ने एक पुरुषको हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीले यातना दिएको घटना सार्वजनिक भएको छ। जितपुरसिमरा उपमहानगरपालिका-६, नगौल टोलकी १६ वर्षीया नाबालिका निरुता केसीलाई स्थानीय राकेशभक्त पौडेलको हत्या आरोपमा पक्राउ गरी इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला

Read More

दिल्लीमा भारत र पाकिस्तानबीच सोमबार वार्ता हुने

Posted on May 28, 2022 | views : 711 | काठमाडौँ - KTM

जेठ १४, काठमाडौँ | भारत र पाकिस्तानबीच सोमबार भारतको राजधानी नयाँ दिल्लीमा वार्ता हुने भएको छ ।  वार्तामा जलविद्युत् आयोजनामा पानीको समस्याबारे छलफल हुनेछ । प्रधानमन्त्री शहबाज शरीफले अनुमोदन गरेको पाकिस्तानको पाँच सदस्यीय प्रतिनिधिमण्डल नयाँदिल्ली पुग्ने तथा दुबै पक्षले सिन्धु जल सन्धिका प्रमु

Read More

साउदी सरकारले रोजगारदातालाई कडाइ गर्न ल्याए नयाँ नियम

Posted on May 28, 2022 | views : 2850 | काठमाडौँ - KTM

जेठ १४, रियाद | साउदी सरकारले रोजगारदातालाई कडाइ गर्न नयाँ नियम ल्याएको छ। साउदीको सार्वजानिक सुरक्षा (पब्लिक सेक्युरिटी) ले आफ्ना श्रमिकलाई अरूको लागि काम गर्न पठाएमा कडा कारवाही गरिने चेतावनी दिएको हो। यस्तै श्रमिकको व्यक्तिगत फाइदाको लागि अन्यत्र काम गर्न अनुमति दिए पनि रोजगारदाता कारवाहीको

Read More

इजरेलले आफ्ना पत्रकारको हत्या गरेपछि हेगमा गयो अल जजीरा

Posted on May 27, 2022 | views : 566 | काठमाडौँ - KTM

जेठ १३, काठमाडौं | अल जजीरा मिडिया नेटवर्कले आफ्नो पत्रकार शिरिन अबु अक्लेहको हत्यालाई हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) मा पठाउन कानूनी टोली खटाएको छ। अल जजीराले बिहीबार एक विज्ञप्ति जारी गर्दै आफूले विज्ञसहितको अन्तर्राष्ट्रिय समिति गठन गरेको र अबु अक्लेहको हत्याको मुद्दालाई आईसीसीका

Read More

स्वतन्त्र प्रमुखलाई नजाने चुनौती, जाने सफलता

Posted on May 26, 2022 | views : 519 | काठमाडौँ - KTM

जेठ १२, काठमाडौं | स्वतन्त्र उम्मेदवारका रूपमा मेयर र अध्यक्षहरूले आफ्ना योजना पारित गर्न दल निकट उम्मेदवारको साथ लिनैपर्ने कानुनी बाध्यता देखिएको छ । उनीहरूले सहकार्य गरेर अघिबढे सफलता हासिल गर्ने कानुनविद्हरूको भनाइ छ । संविधानविद् काशिराज दाहाल र डा चन्द्रकान्त ज्ञवाली भन्छन् –‘संविधान र स्थानीय

Read More

मंकीपक्स भाइरसले विश्वव्यापी रूप लिने त्रास

Posted on May 26, 2022 | views : 577 | काठमाडौँ - KTM

जेठ १२, काठमाडौँ | विश्वभर फैलिएको कोभिड–१९ महामारीको त्रास कम भइरहेको बेला फेरि अर्को भाइरसको त्रास बढेको छ । मंकीपक्स भाइरस सूक्ष्मरूपमा बढ्दै गएपछि त्यसले विश्वव्यापी रूप लिने आशंकासमेत बढेको छ । यही त्रास र आशंकाबीच सरकारले मंकीपक्स भाइरस संक्रमण पुष्टि भएका देशबाट नेपाल प्रवेश गर्नेमाथि निगरानी

Read More

आफ्नै ‘श्रीमती विक्रिमा’ भन्ने विज्ञापन दिएपछि….

Posted on May 25, 2022 | views : 640 | काठमाडौँ - KTM

जेठ ११, लण्डन | एजेन्सी | एक जना व्यक्तिले ठट्यौली शैलीमा आफ्नै श्रीमती विक्रीमा भएको विज्ञापन अनलाइनमार्फत दिएका छन् । ती व्यक्तिले आफ्नी श्रीमती साथिहरुसंग छुट्टि मनाउन गएको समयमा उक्त कार्य गरेका हुन् । ती व्यक्तिको नाम रोबी म्याकमिलन हो । उनी पेशाले डीजेका साथै बार मालिक पनि हुन् । फेसबुकमा श्री

Read More

भारतद्वारा गहुँपछि चिनी निर्यातमा पनि रोक

Posted on May 25, 2022 | views : 745 | काठमाडौँ - KTM

जेठ ११, काठमाडौँ | छिमेकी मुलुक भारतले गहुँपछि चिनी निर्यातमा रोक लगाएको छ । भारत सरकारले जुन १ देखि लागू हुनेगरी अक्टोबर ३१ सम्म चिनी निर्यातमा रोक लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उखुको अफसिजन भएकाले भारतमै चिनीको मूल्य बढ्न थालेपछि नियन्त्रणका लागि भन्दै  केही महिना निर्यातमा राेक ल

Read More

काठमाडौँमा जग्गा किन्दा सावधानी अपनाउन सरकारको आग्रह भन्यो- यी १२ प्रकारका जग्गा नकिन्नू

Posted on May 22, 2022 | views : 3899 | काठमाडौँ - KTM

जेठ ८, काठमाडौँ | जग्गा किनबेचमा सेवाग्राही ठगिएको गुनासो बढेपछि सरकारले काठमाडौं उपत्यकामा जग्गा किनबेच गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ । सरकारको मातहतमा रहेको उपत्यका विकास प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै काठमाडौंमा जग्गा खरिद गर्दा पैसा फस्ने संभावाना हुने भन्दै १२ प्रकारका ज

Read More

‘बलात्कारी’ नै म्यादी प्रहरी : टिकटकबाट खुल्यो पोल, बिदाइ समारोहबाट पक्राउ

Posted on May 22, 2022 | views : 3747 | काठमाडौँ - KTM

जेठ ८, काठमाडौँ | बलात्कार मुद्दामा अदालतबाट जरिवाना र जेल सजायको फैसला तोकिएका युवक सुटुक्क म्यादी प्रहरीमा भर्ना भए । ४० दिनसम्म ड्युटी गरेर बिदाइ हुने बेला बल्ल प्रहरी अधिकारीहरूले थाहा पाए, उनी ‘बलात्कारी’ रहेछन् । उनी हुन्, झापाको भद्रपुर नगरपालिका–७ घर भएका ३३ वर्षीय कमल प्रसाद पोखरेल । उनी पर

Read More

ओखलढुंगामा अर्धचेत अवस्थामा फेला परिन् किशोरी, बलात्कार भएको आशंका

Posted on May 22, 2022 | views : 1181 | काठमाडौँ - KTM

जेठ ८, काठमाडौं | ओखलढुंगामा १८ वर्षीया किशोरी अर्धचेत अवस्थामा फेला परेकी छन्।आइतबार बिहान करिब ६ बजे मानेभञ्ज्याङ गाउँपालिका-५ स्थित घर गाउँको बाटोमा एक किशोरी अर्धचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षकले जानकारी दिए। यस घटनामा किशोरीमाथि बलात्कार भएको आशंकासमेत गरिए

Read More

भारतमा पेट्रोल र डिजेलको मूल्य घट्यो, इमरान खानले गरे मोदी सरकारको तारिफ

Posted on May 22, 2022 | views : 829 | काठमाडौँ - KTM

जेठ ८, काठमाडौं | भारत सरकारले शनिबार पेट्रोल र डिजेलको मूल्य घटाएको घोषणा गरेको छ। केन्द्र सरकारले पेट्रोल र डिजेलमा अन्तःशुल्क घटाएको छ। सरकारले पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेलमा प्रतिलिटर ६ रुपैयाँ अन्तःशुल्क घटाएको हो। यससँगै वित्तमन्त्री निर्मला सीतारमणले प्रधानमन्त्री उज्ज्वला ग्यास योजन

Read More

अब एमालेको रणनीति 'दूधभात'

Posted on May 20, 2022 | views : 1221 | काठमाडौँ - KTM

जेठ ६, काठमाडौँ । स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलको तालमेलबाट अप्ठेरोमापरेको प्रमुख प्रतिपक्षी एमालेले संघीय प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आफ्नो पक्षमा पार्न पार्टी रणनीति बदल्ने भएको छ। अहिले स्थानीय निर्वाचनमा सत्ता गठबन्धन दलबीच भएको तालमेलबाट सबैभन्दा बढी नेपाली काँग्रेस र म

Read More

नेकपा एसलाई धोका !

Posted on May 19, 2022 | views : 1218 | काठमाडौँ - KTM

जेठ ५, काठमाडौँ । एमालेबाट विभाजित भएर नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) बनाएका माधवकुमार नेपाललाई गठबन्धन दलहरूले स्थानीय तह निर्वाचनमा मतदानमा धोका दिएका छन् । सिट बाँडफाँटमा पनि मिलेर दोहोरो चरित्र देखाएका नेपाली कांग्रेस र माओवादी केन्द्रले मतदानमा पनि नेकपा एसलाई धोका दिएका हुन

Read More

‘ब्यालेट बक्स’मा लौरो

Posted on May 19, 2022 | views : 914 | काठमाडौँ - KTM

जेठ ५, काठमाडौँ । स्थानीय तह निर्वाचन परिणाम धमाधम सार्वजनिक भइरहेको बेला यतिखेर सबैको ध्यान काठमाडौं महानगरपालिकाले खिचेको छ । दुई ठूला राजनीतिक दलका उम्मेदवारबीच स्वतन्त्र रूपमा उदाएका बोलेन्द्र साह (बालेन)ले मत गणनाको सुरुदेखि नै अग्रता लिँदै आएका छन् । एमाले र कांग्रेसले जितेकै वडामा पार्टीलाई भ

Read More

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई कम्पनीको चासो

Posted on May 19, 2022 | views : 786 | काठमाडौँ - KTM

जेठ ५, काठमाडौँ । सोमबारदेखि व्यावसायिक सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई कम्पनीको चासो बढेको छ ।  कुवेतको जजिरा एयरवेजले सोमबार यात्रुसहित अवतरण र उडान गरेसँगै औपचारिक रूपमा सञ्चालनमा आएको यो नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराले साताको तीन उडान गर्ने तय भ

Read More

चुनावमा ९ अर्ब रुपैयाँ मात्रै बैंकिङ प्रणालीबाट बाहिरियो

Posted on May 13, 2022 | views : 1111 | काठमाडौँ - KTM

वैशाख ३०, काठमाडौँ | नेपाल राष्ट्र बैंकले यो चुनाव आसपास २० अर्ब रुपैयाँ बाहिरिने अनुमान गरेको थियो। तर ९ अर्ब रुपैयाँ मात्रै थप रकम बैंकिङ प्रणालीबाट बाहिरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। अनुमानभन्दा कम रकम बाहिरिएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेप

Read More

मंगल ग्रहमा भेटियो एलियनको घरको ढोका

Posted on May 12, 2022 | views : 3583 | काठमाडौँ - KTM

वैशाख २९, काठमाडौँ | मंगल ग्रहमा प्रायः अनौठो चीजहरू पत्ता लगाइन्छ। पछिल्लो समय अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको क्युरियोसिटी रोभरले ढुङ्गामा वर्गाकार बाटो देखेको छ । ढुङ्गा काटेर भित्र बाटो बनाएको जस्तो लाग्छ । यो ढोका भित्र के छ अहिले थाहा छैन। तर, हेर्दा यो भित्र कुनै प्राणी बसेको जस्तो देखिन्छ ।

Read More