पत्रपत्रिकाबाट | काठमाडौँ - KTM


‘ब्यालेट बक्स’मा लौरो

Posted on May 19, 2022 | views : 931 | काठमाडौँ - KTM

जेठ ५, काठमाडौँ । स्थानीय तह निर्वाचन परिणाम धमाधम सार्वजनिक भइरहेको बेला यतिखेर सबैको ध्यान काठमाडौं महानगरपालिकाले खिचेको छ । दुई ठूला राजनीतिक दलका उम्मेदवारबीच स्वतन्त्र रूपमा उदाएका बोलेन्द्र साह (बालेन)ले मत गणनाको सुरुदेखि नै अग्रता लिँदै आएका छन् । एमाले र कांग्रेसले जितेकै वडामा पार्टीलाई भ

Read More

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई कम्पनीको चासो

Posted on May 19, 2022 | views : 807 | काठमाडौँ - KTM

जेठ ५, काठमाडौँ । सोमबारदेखि व्यावसायिक सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई कम्पनीको चासो बढेको छ ।  कुवेतको जजिरा एयरवेजले सोमबार यात्रुसहित अवतरण र उडान गरेसँगै औपचारिक रूपमा सञ्चालनमा आएको यो नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराले साताको तीन उडान गर्ने तय भ

Read More

चुनावमा ९ अर्ब रुपैयाँ मात्रै बैंकिङ प्रणालीबाट बाहिरियो

Posted on May 13, 2022 | views : 1130 | काठमाडौँ - KTM

वैशाख ३०, काठमाडौँ | नेपाल राष्ट्र बैंकले यो चुनाव आसपास २० अर्ब रुपैयाँ बाहिरिने अनुमान गरेको थियो। तर ९ अर्ब रुपैयाँ मात्रै थप रकम बैंकिङ प्रणालीबाट बाहिरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। अनुमानभन्दा कम रकम बाहिरिएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेप

Read More

मंगल ग्रहमा भेटियो एलियनको घरको ढोका

Posted on May 12, 2022 | views : 3600 | काठमाडौँ - KTM

वैशाख २९, काठमाडौँ | मंगल ग्रहमा प्रायः अनौठो चीजहरू पत्ता लगाइन्छ। पछिल्लो समय अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको क्युरियोसिटी रोभरले ढुङ्गामा वर्गाकार बाटो देखेको छ । ढुङ्गा काटेर भित्र बाटो बनाएको जस्तो लाग्छ । यो ढोका भित्र के छ अहिले थाहा छैन। तर, हेर्दा यो भित्र कुनै प्राणी बसेको जस्तो देखिन्छ ।

Read More

गोवामा १२ वर्षकी रुसी बालिकामाथि बलात्कार गरेको आरोपमा रुम अटेन्डेन्ट पक्राउ

Posted on May 12, 2022 | views : 886 | काठमाडौँ - KTM

 वैशाख २९, काठमाडौँ | गोवाको एउटा रिसोर्टमा १२ वर्षकी रुसी बालिकामाथि बलात्कार गरेको आरोपमा रुम अटेन्डेन्टलाई कर्नाटकबाट पक्राउ गरिएको छ । गोवा प्रहरीले यी व्यक्तिलाई उनको गृहनगरबाट पक्राउ गरेका ेहो । खबरका अनुसार रुसी बालिकामाथि मे ६ मा बलात्कार भएको हो । गोवा प्रहरीले कारवाही गर्दै १० मेमा अभ

Read More

जापानको निजी क्षेत्रले कामदार लैजान तालिम तथा सहजीकरण गर्ने

Posted on May 12, 2022 | views : 2018 | काठमाडौँ - KTM

वैशाक २९, काठमाडौँ | जापानमा नेपाली श्रमिकका लागि रोजगारीको अवसर दिन जापानको निजी क्षेत्रले तालिम तथा सहजीकरणको काम सुरु गरेका छन् । ३ वर्षअघि जापान र नेपालबीच भएको स्पेसिफाइड स्किल वर्कर (एसएसडब्लू) अन्तर्गत भएको सहयोग समझदारीलाई कार्यान्वयन गर्न नेपालमा कार्यालय स्थापना गरेर सीप तालिम कार्यक्रम सु

Read More

इजरायलले नेपालसँग सहकार्यका लागि नयाँ अवसरहरूको खोजी जारी राख्ने छ- विदेशमन्त्री यैर ल्यापिड

Posted on May 11, 2022 | views : 1279 | काठमाडौँ - KTM

वैशाख २८, काठमाडौं | इजरायलका बैकल्पिक प्रधानमन्त्री एवं विदेशमन्त्री यैर ल्यापिडले इजरायलले स्वतन्त्र राष्ट्रको मान्यता पाएको तीन दशकसम्म नेपालबाहेक दक्षिण एसियाका अन्य कुनै पनि राष्ट्रले इजरायलसँग कुटनीतिक सम्बन्ध नराखेको स्मरण गर्दै इजरायलसँग कूटनीतिक सम्बन्ध गाँस्ने दक्षिण एसियामा नेपाल पहि

Read More

सोनु सूदले आर्थिक अवस्था कमजोर भएका ५० जनाको मिर्गौला प्रत्यारोपण गरिदिने

Posted on May 11, 2022 | views : 903 | काठमाडौँ - KTM

वैशाख २८, काठमाडौँ | भारतीय अभिनेता सोनु सूदले विज्ञापनको पारिश्रमिकबाट मिर्गौला प्रत्यारोपण गराइदिने भएका छन्।  उनले एक अस्पातालको विज्ञापन गरेको पारिश्रमिकबाट आर्थिक अवस्था कमजोर भएका ५० जना बिरामीहरूलाई मिर्गाैला प्रत्यारोपण गराइदिने बताएका हुन्। भारतीय सञ्चार माध्यमका अनुसार मिर्गौला प्रत्य

Read More

एलन मस्कले पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पमाथि ट्वीटरले लगाएको प्रतिबन्ध हटाउने बताए

Posted on May 11, 2022 | views : 1109 | काठमाडौँ - KTM

वैशाख २८, काठमाडौँ | टेस्लाका मालिक एलन मस्क पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि ट्वीटरले लगाएको स्थायी प्रतिबन्ध हटाउने बताएका छन् । गत महिना ट्वीटर किन्ने सम्झौता अघि बढाएका मस्कले सफलता पूर्वक ट्वीटर किनिसके भने प्लेटफर्मबाट डोनाल्ड ट्रम्पको प्रतिबन्धलाई उल्टाउने बताएका हुन्। मस्कले ट्वीट

Read More

एक महिनामा १९ अर्ब रुपैयाँ बैंकबाट बाहिरियो, १३ अर्ब रुपैयाँ अझै बाहिर

Posted on May 10, 2022 | views : 789 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौँ | एक महिनामा १९ अर्ब रुपैयाँ बैंकबाट बाहिरिएकोमा ६ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा भित्रिएको छ । बैंकिङ प्रणालीबाट बाहिरिएको १३ अर्ब रुपैयाँ अझै बैंकिङ प्रणालीमा भित्रिएको छैन । चुनावको तयारी थालिएसँगै १ महिनाअघि ५६ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा ह्वात्तै भित्रिएको थियो । चुनावका लाग

Read More

श्रीलङ्काकामा प्रदर्शनकारी र सरकार समर्थकबीच झडप भएपछि प्रहरीले लगाए अनिश्चितकालीन कर्फ्यु

Posted on May 09, 2022 | views : 857 | काठमाडौँ - KTM

वैशाख २६, काठमाडौँ | श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएका र  सरकार समर्थकबीच झडप भएपछि प्रहरीले सोमबार कोलम्बोमा अनिश्चितकालीन कर्फ्यु लगाएको छ । समाचार एजेन्सी एएफपीले झडपमा कम्तीमा २० जना घाइते भएको जनाएको छ। एएफपीका अनुसार अप्रिल ९ देखि राष्ट्रप

Read More

साउदीको राजा अब्दुलको कोलोनोस्कोपी गरियो

Posted on May 09, 2022 | views : 1134 | काठमाडौँ - KTM

वैशाख २६, काठमाडौँ | साउदी अरबका राजा सलमान बिन अब्दुल अजिजको जेद्दाका राजा फैसल स्पेसलिस्ट अस्पतालमा कोलोनोस्कोपी गरिएको छ  । रिपोर्टमा सबै सामान्य देखिएको बताइएको छ । साउदीको सरकारी समाचार एजेन्सी एसपएिले आइतबार यसबारे जानकारी दिएको हो । कोलोनोस्कोपी ठूलो आन्द्रा (कोलन) र रेक्टम (मलाशय) मा सम

Read More

नयाँ बजेटमा सरकारी कर्मचारीको तलब बढ्न सक्ने

Posted on May 09, 2022 | views : 1412 | काठमाडौँ - KTM

वैशाख २६, काठमाडौँ । हाल अर्थ मन्त्रालयले सिलिङको आधारमा बजेटको तयारी गरिरहेको छ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ४७ अर्ब रुपैयाँ बजेट सिलिङ दिएको छ । यसैको आधारमा छलफल भइरहेको मन्त्रालय स्रोतको भनाइ छ । अर्थ मन्त्रालय स्रोतका अनुसार आगामी नयाँ बजेटमा सरकारी कर्मचारीको तलब २

Read More

युक्रेनमा युद्ध, सगरमाथामा मित्रता

Posted on May 09, 2022 | views : 1016 | काठमाडौँ - KTM

वैशाख २६, काठमाडौँ । अहिले रुस–युक्रेनबीच युद्ध चलिरहेको छ तर सगरमाथा आरोहणका लागि क्याम्प १ र २ मा भने दुई देशका नागरिक मित्रवत् सगरमाथा आरोहणको अभ्यासमा छन् ।सगरमाथा आरोहण गर्न एक जना रुसी र अर्की युक्रेनकी महिला आरोहीले पनि सगरमाथा आरोहणको एकसाथ तयारी गरिरहेका छन् ।   युक्रेनकी एन्ट्रोल

Read More

चुनावी प्रचारप्रसारमा अपरिचित व्यक्तिले दिएको खाने कुरा नखान नेपाल प्रहरीको आग्रह

Posted on May 08, 2022 | views : 1053 | काठमाडौँ - KTM

वैशाख २५, काठमाडौं । चुनावी प्रचारप्रसारमा आएका अपरिचित व्यक्तिले दिएको खाने कुरा नखान नेपाल प्रहरीले आग्रह गरेको छ । आज (आइतबार) नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । प्रचारप्रसारमा आएका अपरिचित (व्यक्ति) कार्यकर्ताले दिएको खाने कुरा खाँदा बेहोस् हुने, चक्कर

Read More

चीनको एक कम्पनी तीन सन्तान जन्माउनेलाई १८ लाख पुरस्कार, एक वर्षको छुट्टी दिने

Posted on May 08, 2022 | views : 1015 | काठमाडौँ - KTM

वैशाख २५, काठमाडौँ | कतिपय कम्पनीहरू आफ्ना श्रमिक तथा कर्मचारीको हितका लागि विभिन्न नयाँ-नयाँ नीति तथा योजनाहरु ल्याउने गर्दछन् । एउटा कम्पनीको यस्तै नीति आजकल निकै चर्चामा छ । उक्त कम्पनीले आफ्ना कर्मचारीहरूलाई तिनवटा बच्चा जन्माउनका लागि प्रोत्साहित गरिरहेको छ । यदि कुनै कर्मचारीले तेश्रो बच्चा जन

Read More

इमरान खानले पाकिस्तानको अर्थतन्त्र ध्वस्त पारे : नवाज शरीफ

Posted on May 08, 2022 | views : 938 | काठमाडौँ - KTM

वैशाख २५, इस्लामावाद | नवाज सरिफले इमरान खानको शासनकालमा देशको राजनीतिक वातावरण बिग्रिएको र आर्थिक रुपमा मुलुक ध्वस्त भएको बताएका छन्। पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) का सुप्रिमो र पूर्व प्रधानमन्त्री नवाज शरीफले बिहीबार लन्डनमा पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का अध्यक्ष बिलावल भुट्टो जरदार

Read More

नेपालमा रोजगारीका लागि आउने विदेशीको सङ्ख्या बढ्यो

Posted on May 08, 2022 | views : 773 | काठमाडौँ - KTM

वैशाख २५, काठमाडौँ | कोरोना सहज भएसँगै नेपालमा रोजगारीका लागि आउने विदेशीको सङ्ख्या बढेको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो नौ महिनामा ७७१ जना विदेशीले नेपालमा काम गर्न श्रम स्वीकृति लिएका छन् ।  आ.व. २०७७/७८ को सोही अवधिमा ६७६ जनाले श्रम स्वीकृति लिएका थि

Read More

नेपालमा पहिलोपटक गधा दिवस मनाइँदै

Posted on May 08, 2022 | views : 1063 | काठमाडौँ - KTM

वैशाख २५, काठमाडौँ । सामान्यतया अल्छी स्वभाव, काम गर्न आनाकानी गर्ने, भनेको नमान्नेजस्ता व्यवहार देखाउने मान्छेलाई गाली गर्नुपर्दा भनिन्छ ‘यो त कस्तो गधा रहेछ रु’ तर, कामचोर प्रवृत्तिलाई गधासँग दाँजेर बोल्ने नेपाली समाजको बानीलाई परिवर्तन गर्नुपर्ने माग राख्दै नेपालमा पहिलोपटक गधा दिवस मनाउन थालिएको

Read More

नेपालमा रोजगारीका लागि आउने विदेशीको सङ्ख्या बढ्यो

Posted on May 08, 2022 | views : 1197 | काठमाडौँ - KTM

वैशाख २५, काठमाडौँ । कोरोना सहज भएसँगै नेपालमा रोजगारीका लागि आउने विदेशीको सङ्ख्या बढेको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो नौ महिनामा ७७१ जना विदेशीले नेपालमा काम गर्न श्रम स्वीकृति लिएका छन् ।  आ.व. २०७७/७८ को सोही अवधिमा ६७६ जनाले श्रम स्वीकृति लिएका थि

Read More

शुक्रबार पनि सेयर बजारमा नियमित कारोबार हुने

Posted on May 08, 2022 | views : 786 | काठमाडौँ - KTM

वैशाख २५, काठमाडौँ । हाल अड लटको मात्र कारोबार हुँदै आएको शुक्रवार पनि सेयर बजारमा नियमित कारोबार हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हाल आइतबारदेखि बिहीबारसम्म पाँच दिन नियमित कारोबार हुँदै आएको छ भने शुक्रबार 'अड लटको मात्र कारोबार हुँदै आएको छ। सरकारले पेट्रोलियम पदार्थको बचत गर्न

Read More

डिभीको नतिजा आज राति पौने १० बजे सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ

Posted on May 07, 2022 | views : 3431 | काठमाडौँ - KTM

वैशाख २४, काठमाडौँ | शनिबार अमेरिकाले प्रदान गर्ने डाइभर्सिटी भिजा अर्थात डिभीको नतिजा सार्वजनिक हुँदैछ । सन् २०२३ का लागि अमेरिकाले प्रदान गर्ने डिभीको नतिजा शनिबार राति पौने १० बजे प्रकाशित हुनेछ । तपाइँले आफ्नो डिभी परेको छ या छैन भनेर यो  https://dvprogram.state.gov 2023 वेबसाइटमा

Read More

संयुक्त राष्ट्रसंघले इथियोपियामा मानवीय सहायताको अवस्था नाजुक बन्दै गएको जनाए

Posted on May 06, 2022 | views : 1048 | काठमाडौँ - KTM

वैशाख २३, काठमाडौँ | एजेन्सी | संयुक्त राष्ट्रसंघले इथियोपियामा मानवीय सहायताको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको जनाएको छ ।उत्तरी इथियोपियाली क्षेत्र टिगरेमा आवश्यक खाद्यान्नसमेत नरहेको संयुक्त राष्ट्रसंघीय सहायतासम्बन्धी एजेन्सीले जनाएको छ । पछिल्ला केही समयमा सो क्षेत्रमा सहयाता पुगेको भए पनि

Read More

सौर्यमण्डलमा अर्को पृथ्वी रहेको वैज्ञानिकहरूको दाबी, यस्तो छ प्रमाण

Posted on May 06, 2022 | views : 1653 | काठमाडौँ - KTM

वैशाख २३, काठमाडौँ | शनि टाइटनको चन्द्रमामा वायुमण्डल छ, जुन सौर्यमण्डलको एक मात्र प्राकृतिक उपग्रह हो  ।  शनिको ८२ चन्द्रमाहरू मध्ये सबैभन्दा अद्वितीय टाइटन हो, जसको सतहमा परिदृश्यहरूको प्रमाण छ ।  शनिको चन्द्रमा र पृथ्वीमा धेरै समानताहरू छन् । विभिन्न मौसमहरूमा हुने विश्वव्यापी बालु

Read More

नेपाली युवालाई प्रशिक्षार्थी कामदारका रुपमा जापान पठाउन गरिएको सम्झौता नै अलपत्र

Posted on May 06, 2022 | views : 1034 | काठमाडौँ - KTM

वैशाख २३, काठमाडौँ | जापान इन्टरनेट ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन (जिट्को) मार्फत नेपालबाट प्रशिक्षार्थी कामदार पठाउने प्रक्रिया अलपत्र परेको छ। जापानमा नेपाली श्रमिकका लागि रोजगारीका क्षेत्र प्रवर्द्धन गर्न नसक्दा प्रशिक्षार्थी कामदारका रूपमा नेपाली युवालाई पठाउन गरिएको सम्झौता नै अलपत्र छ। वैदेशिक

Read More

विदेशमा रहेका नेपालीलाई २ महिनाभित्रै साधारण सेयर आईपीओमा कोटा दिने : अध्यक्ष हमाल

Posted on May 06, 2022 | views : 795 | काठमाडौँ - KTM

वैशाख २३, काठमाडौँ | नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले २ महिनाभित्रै विदेशमा रहेका नेपालीलाई साधारण सेयर आईपीओमा कोटा दिने घोषणा गरेका छन् । काठमाडौंमा भएको पूँजीबजार सम्बन्धी सम्मेलनमा उनले विदेशमा रहेका नेपालीलाई कोटा दिनका लागि कार्यविधि बनिरहेको उनले बताए । वैदेशिक रोजगारीमा गएकाले

Read More

प्रेम प्रस्ताव अस्विकार गर्दा युवतीको हत्या गर्ने फेनिललाई मृत्युदण्ड

Posted on May 05, 2022 | views : 1525 | काठमाडौँ - KTM

वैशाख २२, काठमाडौँ | भारतको गुजरातस्थित सूरतमा ग्रिष्मा वेकारियाको हत्यामा दोषी पाइएका फेनिल गोयानीलाई अदालतले मृत्युदण्डको सजायँ सुनाएको छ । यसै वर्ष १२ फेब्रुअरीमा फेनिल गोयानीले परिवारकै सामुन्ने ग्रिष्माको घाँटी रेटी हत्या गरेका थिए । यो मामिलामा ग्रिष्माका परिवारले जुन ऊजुरी दर्ता गरेका थिए त्

Read More

नेपाल र भारतका सेनापतिबीच के भयो कुराकानी ?

Posted on May 05, 2022 | views : 1071 | काठमाडौँ - KTM

वैशाख २२, काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र भारतका सेनापति मनोज पाण्डेबीच कुराकानी भएको छ । दुई देशका प्रधानसेनापतिबीच द्विपक्षीय रक्षा सहयोग आदानप्रदानबारे कुराकानी भएको जनाइएको छ । भर्चुअल माध्यमले भएको कुराकानीमा प्रधानसेनापति शर्माले जनरल मनोज पाण्डेलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । प

Read More