अभिमुखिकरण | काठमाडौँ - KTM


वैदेशिक रोजगारमा जाने व्यक्तिहरुले यी १२ अत्यावश्यक कागजातहरु घरपरिवारको साथमा पनि छोड्नुपर्छ

Posted on August 21, 2023 | views : 2086 | काठमाडौँ - KTM

वैदेशिक रोजगारमा जाने युवाहरुले तल उल्लिखित कागजातहरु घर परिवारको साथमा छोडेमा विदेशमा रहँदाका वखत कुनै समस्यामा परेमा समस्याबाट छुट्कारा/उन्मुक्ति पाउनका लागि उक्त कागजातहरु सहयोगी हुनेछन् । साथै, उक्त कागजातको सहायतामा कामदारको उद्धार गर्न सम्बन्धित निकाय तथा परिवारलाई समेत मद्दत पुग्नेछ । 

Read More

महिलाले वैदेशिक रोजगार अभिमुखीकरण तालिम शुल्क फिर्ता पाउँछन्, अभिमुखीकरण तालिमको महत्व

Posted on August 21, 2023 | views : 658 | काठमाडौँ - KTM

वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम वैदेशिक रोजगारमा जाने कामदारले अनिवार्य रुपमा पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था छ ।  - वैदेशिक रोजगारमा जाने सोच बनाएदेखि नै कुन देश जाने हो सोको बारेमा सामान्य जानकारी भए तापनि यस पूर्व प्रस्थान अभिमुखीकरण तालिममा अरू धेरै बिषयमा जानकारी प्राप्त

Read More

वैदेशिक रोजगारमा जान स्वास्थ्य परीक्षण किन र केका लागि आवश्यक पर्छ ?

Posted on August 19, 2023 | views : 913 | काठमाडौँ - KTM

वैदेशिक रोजगारमा जान स्वास्थ्य परिक्षण गर्नुपर्छ । - स्वदेशमा स्वास्थ्य परीक्षण गर्नु भनेको आफू विदेशमा काम गर्न शारीरिक रूपमा सक्षम छु वा छैन भनी जाँच गरी रिपोर्ट निकाल्ने प्रक्रिया हो । यसले गर्दा विदेशमा हुने मेडिकल चेकअप (स्वास्थ्य परीक्षण) मा समस्या हुँदैन । स्वदेशमा स्वास्थ्य परीक्षण गर्दा फ

Read More

कस्तो कस्तो प्रकृयाको अवलम्बन गरी वैदेशिक रोजगारमा जान सकिन्छ ? र यसबाट हुने फाइदाहरू

Posted on August 18, 2023 | views : 1306 | काठमाडौँ - KTM

विद्यमान वैदेशिक रोजगार ऐन बमोजिम संस्थागत (इजाजतपत्र प्राप्त मेनपावर मार्फत) र व्यक्तिगत गरी जम्मा दुई प्रकृयाबाट वैदेशिक रोजगारीमा जान सकिन्छ ।  संस्थागत प्रकृया भन्नाले विद्यमान वैदेशिक रोजगार ऐन तथा नियमावली बमोजिम वैदेशिक रोजगार विभागबाट वैदेशिक रोजगार व्यवसाय सञ्चालनको अनुमती लिएका मेनपा

Read More

श्रम स्वीकृति लिई बैदेशिक रोजगारीमा गएमा कामदार वा हकबालाले पाउने सुविधाहरु

Posted on April 18, 2021 | views : 2675 | काठमाडौँ - KTM

मृतक कामदारका हकवालालाई बैदेशिक रोजगार बोर्डको सचिबालय बाट सात लाख रुपैया आर्थिक सहायता दिने व्यबस्था छ । अंगभंग, बिरामी भएको खण्डमा नियमअनुसार बैदेशिक रोजगार बोर्डमा सात लाख रुपैयासम्म आर्थिक सयोग दिने व्यबस्था छ । मृतक र अंगभंग भई शत प्रतिशत आर्थिक सहायता पाएका कामदारका छोराछोरिलाई १२ कक्षासम्म

Read More

बैदेशिक रोजगारमा जादा ध्यान दिनुपर्ने कुराहरु

Posted on April 18, 2021 | views : 1915 | काठमाडौँ - KTM

बैदेशिक रोजगारमा जादा ध्यान दिनुपर्ने कुराहरु - गन्तब्य मुलुकमा आफुलाई गर्ने काम संम्बन्धी बिषयमा ज्ञान सिप सिकेर जादा ब्यवस्थित, सुरक्षित एबम सहज तरिकाले काम गर्न सकिन्छ । सिपसिकेर काम गर्दा राम्रो आम्दानी हुनुको साथै भविश्यमा स्वरोजगारिमा जनुपुर्ब अनिवार्य रुपमा अभिमुखिकरण तालिम लिएर मात्र जानुपर

Read More