कांग्रेसका महामन्त्री गगन थापालाई डेंगी

Posted on: 16 Sep, 2022

भदौ ३१, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगी संक्रमण भएको छ।

बिहीबारदेखि थापालाई ज्वरो आएको थियो।


थापाको सचिवालयले दिएको जानकारीअनुसार थापालाई डेंगी भएको छ। ‘ज्वरो आएको छ। हाल उनी घरमै आराम गरिरहेका छन् । अहिले स्वास्थ्यअवस्था सामान्य रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!