कांग्रेसको बन्दसूची बोकेर विश्वप्रकाश पुगे आयोग

Posted on: 19 Sep, 2022

असोज ३, काठमाडौँ | समानुपातिक तर्फको बन्द सूची बुझाउन कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको टोली निर्वाचन आयोग पुगेको छ । 


शर्मासहित कांग्रेसका नेताहरु सवा बन्द सूची बुझाउन अपरान्ह चार बजे आयोग पुगेका हुन् । साढे चार बज्न लाग्दा पनि एमाले, माओवादी लगायतका दल भने बन्द सूची बुझाउन अझै आयोग पुगेका छैनन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!