राप्रपा र रवीन्द्र मिश्र समूहको एकता घोषणाका दृश्य (फोटो फिचर)

Posted on: 28 Sep, 2022

असोज १२, काठमाडौं | राष्ट्रिय प्रजातन्त्र पार्टी र विवेकशील साझा पार्टीका संस्थापक अध्यक्ष रवीन्द्र मिश्र समूहबीच बुधबार एकता भएको छ । राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा सयौं नेता कार्यकर्ताकाे उपस्थिति थियो ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!