जेठ ४, गलकोट | सन्ताउन्न वर्षीय रसा गुरुङको भेडीगोठमा अहिले दुई सय ५० भेडा छन् । सानै उमेरदेखि बाबुबाजेसँगै भेडा पालनमा होमिनुभएका उहाँले भेठीगोठको कष्टकर जीवनलाई पनि खुसीमा परिणत गर्दै आउनुभएको छ । पुर्वी रुकुमको लुकुम निवासी गुरुङ भेडा चराउनका लागि अहिले बागलुङ र पूर्वी रुकुमको सिमाना पातीहा
Read Moreजेठ ४, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थीहरूको अधिकारका लागि भनेर आवाज उठाउँदै आएका टेकनाथ रिजाल पनि पक्राउ परेका छन् । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेसम्बन्धी ठगी कार्यमा उनले समेत मिलेमतो गरेको लागेपछि प्रहरीले उनलाई आज सोधपुछका लागि बोलाइको थियो । सोही अनुस
Read Moreजेठ ४, काठमाडौँ | वैदेशिक रोजगार व्यावसायी क्षेत्रमा देखिएका विद्यमान समस्या समाधान गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । वैदेशिक रोजगार व्यावसायी गणतान्त्रिक मञ्चले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाइएको हो । केही समस्याहरू गृह मन्त्रालय मातहत रहेकाले ती समस्यामा समाधान
Read Moreजेठ ४, काठमाडौँ | नेकपा (एमाले) ले संसद्मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएको संसदमा दिएको जवाफलाई कर्मकाण्डीको संज्ञा दिएको छ । प्रतिनिधि सभाको बैठकपछि बाहिरिने क्रममा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले प्रधानमन्त्रीको जवाफ स्पष्ट नभएको बताए । उनले भने, ‘संसद्को प्रश्नोत्तर कार्यक्
Read Moreजेठ ४, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम, रोजगार मन्त्रालयलाई वैदेशिक रोजगार मन्त्रालय बनाउनुपर्ने आवश्यकता देखिएको बताएका छन् । बिहीवार काठमाडौंमा नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अन्तर्राष्ट्रिय छैटौं नेपाल चेम्बर एक्स्पो २०२३ मा बोल्दै उनले श्रम
Read Moreजेठ ४, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला भ्रष्टाचारको काण्डमा सबै दलको ठूला नेताहरुको संलग्नता रहेको आरोप लगाएका छन् । वसन्तपुरमा भ्रष्टाचारविरोधी प्रदर्शनलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारमा ठूला दलहरुको सर्वदलीय सहमति जस्तो रहेको जिकिर गरे । उनले भ
Read Moreजेठ ४, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेठ ४ गते संसदमा उपस्थित भएर भुटानी शरणार्थी प्रकरणबारे तथ्य प्रमाणसहित बोल्ने पूर्वघोषणा गरेका थिए । तर, आज उनी संसदमा अनुपस्थित रहेका छन् । ओलीले गत बैशाख २८ गते पार्टीको बैठकमा भनेका थिए, ‘कुन शरणार्थीका नाममा कहाँ कहाँ कतिलाई पठाइयो र
Read Moreजेठ ४, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान प्रतिवेदन शुक्रबार बुझाउने तयारी गरेको छ । काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार प्रस्तावित रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने काम अन्तिम चरणमा पुगेको छ । ‘सम्भवतः शुक्रबार हामी प्रतिवेदन बुझाउने छौं’, परिसरका एक अधिकारीले भने ।
Read Moreजेठ ४, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सांसदहरुबीचको सवालजवाफका क्रममा केही घोचपेच पनि चलेको छ । एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीलाई ‘ह्यान्डसम र खाइलाग्दो देखिएको’ भन्दै कटाक्ष गरेका थिए । पन्तले भने, ‘पाँच महिनापछि प्रधानमन्त्रीसँग प्रश्न गर्न पाउने सुदिन आएको छ । प्रधानमन्
Read Moreजेठ ४, काठमाडौँ | नेमकिपाका सांसद प्रेम सुवालले प्रधानमन्त्री प्रचण्डलाई नक्कली भुटानी शरणार्थी प्रकरणसहित विभिन्न विषयमा प्रश्न सोधेका छन् । बिहीबार प्रतिनिधिसभामा भएको प्रश्नोत्तरमा सुवालले नेपाललाई सिंगापुर र स्विजरल्यान्ड बनाउँछु भनेर नक्कली शरणार्थी बनाउने देश किन बनाउनु भयो ? भन्दै प्रश्न गरे
Read Moreजेठ ४, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रेशम चौधरीलाई छाड्न आफूहरूले पहिला पनि प्रयास गरेको बताएका छन् । सदनमा सांसदहरूले राखेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘रेशम चौधरीलाई छुटाउनका लागि अध्यादेश ल्याएर प्रयास गरेका हौं । अदालतबाट जे फैसला भएपनि त्यसलाई चाँडै टुंग्याउनुपर्
Read Moreजेठ ४, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा रोजगारी सिर्जना गर्ने कार्यक्रमहरूलाई प्राथमिकतामा राख्ने बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा भएको प्रश्नोत्तर श्रृंखलामा एमाले सांसद पदम गिरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले विदेशी लगानील
Read Moreजेठ ४, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकको टुंगो एक महिनाभित्र लगाउने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै सांसदले उठाएको प्रश्नको जवाफ दिने क्रममा कुनै पनि प्रक्रिया गएर भए पनि एक महिना भित्र नागरिकता विधेयकको टुं
Read Moreजेठ ४, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालिन माओवादी शिविरमा कुनै अनियमिमिता भएको र त्यसको छानबिनबाट दोषी ठहरिए जेल जान तयार रहेको बताएका छन् । उनले यो विषय राजनीतिक पूर्वाग्रहका आधारमा उठाउने गरिएको उल्लेख गर्दै उनले २०४८ सालपछिका सबै भ्रष्टाचार छानबिन गर्न तयार रहेको बताए । प्रतिनिधि
Read Moreजेठ ४, काठमाडौँ | श्रीमतीको हत्यापछि सेफ्टी ट्याङ्कीमा फ्याँकेर भाग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्बर ६ फगामका गर्भे विकलाई काठमाडौँको सतुंगलबाट पक्राउ गरेको हो । गत फागुन २० गते श्रीमती केशु बिक हत्य
Read Moreजेठ ४, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाली कांग्रेसकी सांसद इश्वरीदेवी न्यौपानेले मल कारखाना खोल्ने विषयमा सरकारको नीति के छ भन्दै प्रश्न गरेकी छन् । संसदको प्रश्न उत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले नेपालमै रासायिनक मल उत्पादन गर्ने सम्बन्धमा सम्भाव्यता अध्ययन
Read Moreजेठ ४, काठमाडौँ | नेपाल हज समितिका अध्यक्ष शमशेर मिया बिहीबार ऊर्जा मन्त्रालयमा पुग्नासाथ पक्राउ परेका छन् । शरणार्थी प्रकरणमा प्रहरीको आफूलाई खोजेको सुराक पाएपछि उनी फरार थिए । शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने गिरोहलाई सरकारी जिप उपलब्ध गराएको अनुसन्धानबाट थाहा भएको छ । बिहीबार उनले हज
Read Moreसंसद् बैठक : प्रधानमन्त्रीसँग सांसदहरुको सवाल–जवाफ
Read Moreजेठ ४, काठमाडौँ | बुधबार एकै दिन १७५ भन्दा बढी आरोहीले सर्वोच्च शिखर चुमेका छन् । एकैदिन सगरमाथामा धेरै जनाले भने सन् २०१९ को मे २३ मा आरोहण गरेका थिए । उक्त दिन ३५४ जनाले सगरमाथाको सफल आरोहण गरेका थिए । विश्व कीर्तिमानी कामीरिता शेर्पाले पनि बुधबारै आफ्नो रेकर्ड तोड्दै २७ औं पटक सगरमाथा आरोहण गरेक
Read Moreजेठ ४, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १५ जना पुगेको छ। यो प्रकरणमा मुछिएका नेपाल हज समितिका अध्यक्ष शमशेर मियासमेत बिहीबार पक्राउ परेका छन् । यसअघि प्रहरीले पूर्वउपप्रधानमन्त्री र पूर्वगृहमन्त्रीसहितको भीआईपीलगायतलाई समेत पक्राउ गरेर अनुसन्धान गरिरहेको
Read Moreजेठ ४, काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पपुलिष्टबाट राजनीतिक संकटको समाधान हुन नसक्ने टिप्पणी गरेका छन्। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै उनले सामाजिक अराजकताको जगमा नीतिहीन उद्देश्यहीन र गन्तव्यहीन पपुलिष्टहरु राजनीतिक विकल्पका रूपमा प्रस्तुत हुने खोजे
Read Moreजेठ ४, काठमाडौँ । गृह मन्त्रालयको नेतृत्व सम्हालेसँगै उपप्रधानमन्त्रीसमेत रहेका नारायणकाजी श्रेष्ठले गरेको एउटा निर्णयले निकै चर्चा पायो । त्यो निर्णय थियो– सुराकी खर्च खारेज । श्रेष्ठले सुराकी खर्चको दुरुपयोग हुने गरेको सुइँको पाएसँगै यसलाई खारेजी गर्नका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थि
Read Moreजेठ ४, काठमाडौं | आज संघीय संसदअन्तर्गत प्रतिनिधि सभा बैठक बस्दैछ । आज बिहान ११ बजेदेखि सुरु हुने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने संसद सचिवालयले जनाएको छ। संघीय संसद सचिवालयका अनुसार आज प्रधानमन्त्री प्रचण्डले संसदमा सांसदहरूले उठाएका प्रश्नको ज
Read Moreजेठ ३, काठमाडौँ | नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका १४ जनालाई थप ३ दिन हिरातसमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ । बुधबार अदालतले सो प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित सबै १४ जनाविरुद
Read Moreजेठ ३, काठमाडौँ | नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका नेता रेशम चौधरीले अब न्याय माग्न जाने ठाउँ कतै नभएको बताएका छन् । सर्वोच्च अदालतबाट समेत सफाई नपाएपछि न्याय दिने थलोबाट पनि न्याय प्राप्त नभएको भन्दै उनले असन्तुष्टि जनाएका हुन् । २०७२ साल भदौमा कैलालीको टिकापुरमा भएको नरसंहारमा दो
Read Moreजेठ ३, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नवीन राप्रपाको अवधारणा पारित गरेको छ। जेठ १ गतेबाट बसेको केन्द्रीय कमिटीको बैठकले नवीन राप्रपाको अवधारणा पारित गर्दै आगामी पाँच वर्षभित्र राप्रपालाई देशको नेतृत्वमा पुर्याउने लक्ष्य बनाएको प्रवक्ता सगुनसुन्दर लावतीले बताए। राप्रपालाई पूर्णत
Read Moreजेठ ३, काठमाडौँ | प्रथम राष्ट्रपति डा रामवरण यादवले प्रजातान्त्रिक विचारको जग, आदर्श र सैद्धान्तिक आधार बलियो रहेकाले यसको भविष्य सुरक्षित रहेको बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाजको १२औँ राष्ट्रिय महाधिवेशन तथा २५औँ साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले विगतमा देशमा समस्या आउँद
Read Moreजेठ ३, काठमाडौँ | तारकेश्वरको जरंखुमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। बुधबार दिउँसो तारकेश्वर रुटमा चल्ने बसले मोटरसाइकललाई ठक्कर दिँदा जोगन्द्र प्रसाद गुप्ताको निधन भएको हो। गम्भीर घाइते भएका उनको बसुन्धारास्थित ग्रिनसिटी अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरीका प्र
Read More