वैशाख २८, काठमाडौं | नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज दिउँसो साढे २ बजेबाट बैठक जारी छ । बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाण, पार्टीको आन्तरिक गति
Read Moreवैशाख २८, काठमाडौं | रास्वपाकी सांसद तोषिमा कार्कीले भ्रष्टाचारविरुद्ध अहिले कुन दल बढि खरो र चर्को भन्ने होडबाजी चलेको बताएकी छिन् । यस्तो होडबाजी चल्नु राम्रो संकेत भएको उनको भनाई छ । अब को बढि इमानदार हुने भन्ने होडबाजीको सुरुवात भएको दिन आफू यो देशको राजनीति संग्लिनेमा ढुक्क हुने उल्लेख गरेकी छि
Read Moreवैशाख २८, काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको निर्णयपछि नक्कली शरणार्थी प्रकरणमा फरार रहेका नेता टोपबहादुर रायमाझीको निकट व्यक्तिबाट फोन आएको बताएका छन्। केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सो प्रकरणमा सत्य छानबिन गर्नुपर्ने बताए। उनले भने, ‘यो केस निष्पक्ष छानब
Read Moreवैशाख २८, काठमाडौं | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नक्कली भुटानी शरणार्थी प्रकरण संयुक्त राज्य अमेरिकासँग पनि जोडिएको भएकाले धम्कीपूर्ण दबाब नभएको भए शीर्ष नेताहरू पक्राउ पर्न नसक्ने बताएका छन्। भ्रष्टाचारको छानबिनका लागि पनि विदेशी दबाब नै चाहिएको उनको
Read Moreवैशाख २८, काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणमा पार्टी सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी हुँदा आश्चर्यचकित भएको बताएका छन् । सोझै पैसा समाउनेलाई छाड्ने तर टोपबहादुरलाई पक्राउ पुर्जी किन जारी गरिएको भनेर पनि उनले प्रश्न गरेका छन् । आजबाट सुरु केन्द्
Read Moreवैशाख २८, काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी जेठ चार गतेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा को–को संलग्न भएको भन्ने तथ्य खोल्ने बताएका छन् । बिहीबार केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यो प्रकरणमा आफुले तथ्यहरु खोजिरहेको भन्दै जेठ चार गते संसदमा बोल्ने क्रममा त्
Read Moreवैशाख २८, काठमाडौं | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र रक्षा मन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक अघि सभापति देउवा र रक्षा मन्त्री खड्काले प्रधानमन्त्रीलाई भेटेका हुन् । कांग्रे
Read Moreवैशाख २८, काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेकै नेता कार्यकर्ता भए पनि दोषी देखिए कारबाही हुने बताएका छन् । उनले देशको बिग्रँदो अर्थतन्त्र र बढ्दो भ्रष्टाचारबारे ढाकछोप गर्ने प्रयास भइरहेको पनि बताए । बिहीबारबाट सुरु भएको एमाले केन्द्रीय कमिटी बैठक
Read Moreवैशाख २८, काठमाडौं | नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणले हिरासतको पहिलो रात डीएसपीको कार्यकक्षमा काटेका छन् । अन्य थुनुवाहरूसँग बस्न नमानेपछि उनलाई डीएसपीको कार्यकक्षमा सुत्ने व्यवस्था मिलाइएको हो । बुधवार बिहान पक्राउ परेका खाँणलाई अपराह्नसम्म काठमाडौं प्रहरी प
Read Moreवैशाख २८, काठमाडौं | नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई राति अर्को कार्यालयमा सारेर मानसिक यातना दिएको घटनामा संलग्न प्रहरी अधिकारीलाई कारबाहीको मागसहित राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन परेको छ । आयोगसमक्ष परेको
Read Moreवैशाख २८, काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फिल्म देखाउन अझै बाँकी रहेको टिप्पणी गरेको छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन अघि बढाएपछि प्रधानमन्त्री प्रचण्डले अहिले ट्रेलर मात्रै भएकाले फिल्म देखाउन बाँकी रहेको अभिव्य
Read Moreवैशाख २८, काठमाडौं | नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीलेसहित छुट्टाछुट्टै १३ वटा प्रतिवेदन पेश हुने भएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबारबाट सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने ग्रासरुट अभियान अन्र्तगत नौ
Read Moreबैशाख २८, काठमाडौं | नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दै छ । बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछिको स्थितिबारे छलफल गर्न बताएको छ । बैठक धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो २ बजे बस्ने जनाएको छ | बैठकमा केन्द्रीय सदस्
Read Moreवैशाख २७, काठमाडौँ | नक्कली शरणार्थी प्रकरणमा प्रहरीले आज पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गर्यो । उनलाई पक्राउ गर्न प्रहरीलाई सबैभन्दा ठूलो आधार बन्यो तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको मोबाइल फोन । प्रहरी स्रोतका अनुसार पाण्डेको मोबाइलका डाटाहरु रिकभर भएपछि खाणविरुद्ध प्रमाण जुटेको हो । पक्
Read Moreवैशाख २७, काठमाडौँ | तीव्र हावा चलेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा जहाज अवतरणमा समस्या भएको छ । त्रिभुवन विमानस्थलका अनुसार जहाज अवतरण गर्ने दक्षिण तर्फ स्वभाविक भन्दा धेरै गतिको हावा चलेपछि जहाज अवतरणमा समस्या आएको हो । ‘अहिले दक्षिण तर्फबाट आएको हावाले जहाज अवतरण हुन सकेका छैनन्, स्व
Read Moreवैशाख २७, काठमाडौँ | महोत्तरीको जलेश्वर नगरपालिका ३ स्थित मलिवाडा बसपार्कबाट सशस्त्र प्रहरीले करिव २८ लाख ३० हजार रुपैयाँ बराबरकोे ५ सय ५६ वटा चौरी गाईको पुच्छरसहित ४ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने विकासकुमार महत्तो, धादिङ्ग जिल्लाको गजुरी गाउँपालिका ८ बस्ने ३६ वर्षीय
Read Moreवैशाख २७, काठमाडौँ | इस्लामाबादको एक अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई तोशाखाना मुद्दामा अभियुक्त ठहर गरेको छ । तोशाखाना मुद्दामा विदेशीहरूबाट राज्यले पाएको उपहार इमरानले लिएको आरोप छ । उनीविरुद्ध पोहोर साल यो मुद्दा दायर गरिएको थियो । हिजै मात्र खानलाई इस्लामाबाद उच्च अदालत
Read Moreवैशाख २७, काठमाडौँ | उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा जो जो अनुसन्धानमा देखिन्छन् तिनिहरुलाई प्रहरी प्रशासनले नछोड्ने बताएका छन् । बुधबार सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले यो प्रकरणमा निष्पक्ष ढंगले अनुसन्धान प्रक्रिया अघि बढाउन र त्यस
Read Moreवैशाख २७, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च राजनीतिक नेतृत्व मुछिए पनि प्रहरी अनुसन्धानमा कुनै डिस्टर्ब नगर्ने सहमति भएको छ । बुधवार सिंहदरबारमा भएको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक यस्तो सहमति भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिए । ‘यो विषयमा प्रहरीले जस
Read Moreवैशाख २७, काठमाडौँ | नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. आरजू राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर आएको अडिओबारे छानबिन गर्न प्रहरी समक्ष निवेदन दिएकी छन् । अडियो फेक भएको दाबीसहित उनले छानबिन गरी दोषीलाई कारबाही गर्न प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी हुन् । ‘व
Read Moreवैशाख २७, काठमाडौँ | तीन दलका शीर्ष नेताहरुको बैठक सकिएको छ। बैठकमा संसदभित्रकै विषयवस्तुमा छलफल भएको कांग्रेस नेता रमेश लेखकले बताए । उनले भने, ‘बजेट, नीति तथा कार्यक्रमका् बिषयमा केन्द्रित भएका छौं। बिषयगत समितिका सभापति, टिआरसी विधेयक, सुनुवाई समितिलगायको बिषयमा छलफल भयो ।’ नक्कली भुटानी शरणार्थी
Read Moreवैशाख २७, काठमाडौँ | पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई अनुसन्धानका लागि थुनामा राख्न ४ दिन म्याद थप गरिएको छ । नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा खाणलाई बुधबार विहान पक्राउ गरेको थियो । प्रहरीले खाणसँगै उनका पीए नरेन्द्र केसीलाई पनि पक्राउ गरेको थियो ।
Read Moreवैशाख २७, काठमाडौँ | सिंहदरबारमा तीन दलका शीर्ष नेताहरूबीच भेटमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि प्रवेश गरेका छन् । सिंहदरबारमा जारी प्रधानमन्त्री पुप्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको भेटमा गृहमन्त्री पुगेका हुन् । नक्कली भुटानी शरणार्
Read Moreवैशाख २७, काठमाडौँ | उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारमा संलग्नहरुलाई नछोड्ने उद्घोष गरेका छन् । बुधवार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो उद्घोष गरेका हुन् । श्रेष्ठले देशमा थुप्रै समस्या रहेको र कमिसन र भ्रष्टाचारले देश जर्
Read Moreवैशाख २७, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणले प्रहरीलाई बढुवामा छुटेको रिस पोखेको हो भन्दै प्रश्न गरेका छन् । मोबाइल स्वीच अफ गरेर बसेका खाणलाई प्रहरीले कांग्रेस सांसद पूर्णबहादुर तामाङ (कान्छाराम)को घरबाट पक्राउ गरेको थिय
Read Moreवैशाख २७, काठमाडौँ | नेकपा एकीकृत समाजवादी पार्टीका नेता एवं प्रतिनिधि सभाका सांसद कृष्ण कुमार श्रेष्ठले संसदमा नै बजेट च्यात्ने चेतावनी दिएका छन् । बजेटमा मन्त्रीहरुको स्वार्थ र क्षेत्रमा मात्र बजेट खनाइए आफूले त्यसको प्रतिवाद गर्ने र संसदमा नै बजेट च्यात्ने उनले चेतावनी दिए । ‘छलफलमा अ
Read Moreवैशाख २७, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणलाई अदालत लगिएको छ । जिल्ला प्रहरी परिसर टेकुबाट उनलाई म्याद थपका लागि अदालततर्फ लगिएको हो । सँगै स्वकीय सचिव नरेन्द्र केसीलाई पनि लगिएको छ । प्रहरीले हतकडी भने लगाएको छैन । उनीहरूलाई मेड
Read Moreवैशाख २७, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले भ्रष्टाचारमा नाम जोडिएका सांसदहरूको राहदानी जफत गर्न माग गरेका छन् । बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद अर्यालले भ्रष्टाचारमा नाम जोडिएका सांसदहरू देश छोडेर भाग्न सक्ने खतरा भएको भन्दै राहतदानी तुरुन्त जफत गर्न
Read More