राजनीति | काठमाडौँ - KTM


१७ ठाउँबाट मसालजुलुस निकाल्ने तयारी

Posted on November 22, 2023 | views : 1797 | काठमाडौँ - KTM

मङ्सिर ६, काठमाडौँ | मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले काठमाडौँको १७ ठाउँबाट मसालजुलुस निकाल्ने तयारी गरेको छ। अहिले साँझ पाँच बजेपछि जुलुस निकाल्ने तयारी गरेको हो। यता युवासंघले पनि काठमाडौँको विभिन्न ठाउँबाट जुलुस निकाल्ने तयारी गरेको छ। मंसिर ७ गते युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक

Read More

‘राति १० बजे आएर लुगा पनि लगाउन नदिई बाहिर निकाले’

Posted on November 22, 2023 | views : 562 | काठमाडौँ - KTM

मङ्सिर ६, काठमाडौँ | मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ ले काठमाडौँमा आयोजना गरेको प्रदर्शनमा भाग लिन इटहरीदेखि काठमाडौँ आएका सर्वसाधारणलाई नेकपा एमालेको भातृ संगठन युवा संघका कार्यकर्ताले मध्यरातमा ‘डिस्टर्ब’ गरेको आरोप लागेको छ ।

Read More

‘अब ओलीले झापा र महेश बस्नेतले भक्तपुर प्रवेश गर्न मसँग अनुमति लिनुपर्छ’ - दुर्गा प्रसाईँ

Posted on November 22, 2023 | views : 513 | काठमाडौँ - KTM

मङ्सिर ६, काठमाडौँ | मेडिकल व्यवसायी दुर्गा प्रसाईँले कि जेल जाने कि मर्ने कसम खाएर आफू काठमाडौँ आएको बताएका छन् । बिहीबार काठमाडौँमा हुने कार्यक्रममा भाग लिन काठमाडौँ आएका उनले भक्तपुरमा पत्रकार सम्मेलन गरी आन्दोलन सफल नभएसम्म घर नफर्किने उनले बताए ।  यस्तै ओलीको कम्युनिस्ट सिद्धान्त असफल भएको

Read More

कार्यक्रम बिथोल्न घुसपैठ भएको हुनसक्छ, छानबिन गरिरहेका छौ : अध्यक्ष थेबे

Posted on November 22, 2023 | views : 534 | काठमाडौँ - KTM

मङ्सिर ६, काठमाडौँ | नेकपा एमाले निकट राष्ट्रिय युवासङ्घ नेपालले  युवा सङ्घलाई जोडेर सामाजिक सञ्जालमा फैलाइएका भिडियो तथा अडियो सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष क्षितिज थेबेले बुधवार विज्ञप्ति जारी गर्दै जनसरोकार– जनजीविकाका मुद्दाहरूमा सधैँ अग्रपङ्क्तिमा रहेर युवाहरूको आ

Read More

रेट्रोफिटिङ गरेको भवनमा सर्दै प्रधानमन्त्रीले भने, ‘त्यहाँ गुम्म थियो, अब अलि बढी फुर्छ होला’

Posted on November 22, 2023 | views : 537 | काठमाडौँ - KTM

मङ्सिर ६, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंहदरबारको पश्चिमतर्फ रहेको रेट्रोफिटिङ गरी बनाइएको कार्यालयमा सरेका छन् । २०७२ सालको विनाशकारी भूकम्पले सो भवनमा क्षति पुगेपछि त्यसलाई पुनर्निर्माण गरी तयार गरिएको हो । नयाँ कार्यालयमा सरेको अवसरमा सञ्चारकर्मीहरूलाई छोटो प्रतिक्रिया दिँदै

Read More

दुर्गा प्रसाईँको अभियानमा आएका महिलामाथि दुर्व्यवहार गर्ने युवा संघका सचिवालय सदस्य भएको पुष्टि

Posted on November 22, 2023 | views : 811 | काठमाडौँ - KTM

मङ्सिर ६, काठमाडौँ | दुर्गा प्रसाईंको अभियानमा साथ दिन उपत्यकाबाहिरबाट आएका महिलाहरूमाथि दुर्व्यवहार युवा संघकै जिम्मेवार व्यक्तिहरूको संलग्नता देखिएको छ । सार्वजनिक भएको भिडिओ फुटेजमा देखिएका एक व्यक्ति युवा संघका सचिवालय सदस्य विनोद राई भएको पुष्टि भएको हो । राईको नेतृत्वमा गएको समूहले नै लोकन्थली

Read More

आज दुर्गा प्रसाईँले पत्रकार सम्मेलन गर्दै

Posted on November 22, 2023 | views : 468 | काठमाडौँ - KTM

मङ्सिर ६, काठमाडौँ | मिडिया व्यवसायी दुर्गा प्रसाईँले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । प्रसाईँले आज दिउँसो २ बजे निजी निवास भक्तपुरमा पत्रकार सम्मेलन गर्न लागेका हुन् । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’ अन्तर्गत भोलि काठमाडौँ केन्द्रित प्रदर्शनको तयारी र व्यवस्थापनका

Read More

आज पनि शरणार्थी प्रकरणका अभियुक्तहरूको मुद्दामा निरन्तर सुनुवाइ हुने

Posted on November 22, 2023 | views : 345 | काठमाडौँ - KTM

मङ्सिर ६, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेको पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहितका अभियुक्तहरूले उच्च अदालत पाटनमा दायर गरेको निवेदनमा आज पनि निरन्तर सुनुवाइ हुने भएको छ । हिजो न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासले हेर्दाहेर्दैमा राखेको निवेदनमा आज पनि सुनुवाइ हुने भएको

Read More

सरकार संसद्प्रति जवाफदेही हुनुपर्छ : ज्ञानबहादुर शाही

Posted on November 22, 2023 | views : 261 | काठमाडौँ - KTM

मङ्सिर ६, काठमाडौँ | प्रतिनिधिसभाले आफ्नो कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न समितिको गठन, कामकारबाही र सदन वा समितिको कार्यविधि नियमित गर्न प्रतिनिधिसभा नियमावली, २०७९ बनाएको छ । जसमा आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले सात दिनभित्र सदनमा दिनुपर्ने र प्रध

Read More

८ वर्षपछि प्रचण्डसँग फेरि सहकार्यका लागि तयार भए बाबुराम, पार्टीको नाम नेकपा (समाजवादी) राख्न सहमत

Posted on November 21, 2023 | views : 584 | काठमाडौँ - KTM

मङ्सिर ५, काठमाडौँ | नेपाल समाजवादी पार्टीमा अध्यक्ष डा. बाबुराम भट्टराईको माओवादी केन्द्रसँग पार्टी एकता गर्न सहमत भएका छन् । सोमबार राति भट्टराई निवास टोखामा चार शीर्ष नेताहरूको बैठकमा आफ्नै नेतृत्वमा एकता संयोजन समिति गठन गर्न तयार भएका हुन् । २०७२ सालमा माओवादी छाडेका बाबुराम ८ वर्षपछि फेरि प्रच

Read More

प्रधानमन्त्री प्रचण्डले ७ बजे सबै मन्त्रीहरुलाई बालुवाटार बोलाए

Posted on November 20, 2023 | views : 707 | काठमाडौँ - KTM

मङ्सिर ४, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरुलाई छलफलको लागि बालुवाटार बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ७ बजेको लागि मन्त्रीहरुलाई बोलाएका हुन् । प्रधानमन्त्री दाहालले देशको आर्थिक अवस्थालाई कसरी सुदृढ बनाउने भन्ने योजनासहित बालुवाटार आउन मन्त्रीहरुलाई निर

Read More

नेकपा एसका पूर्वसांसद गोपाल बम एमालेमा फर्किए

Posted on November 20, 2023 | views : 708 | काठमाडौँ - KTM

मङ्सिर ४, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा पूर्वसांसद गोपाल बम एमालेमा फर्किएका छन् । सोमवार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर उनी एमालेमा फर्किएका हुन् । २०७४ मा मुगुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका बम एमाले विभाजनताका माधव नेपाल पक्षमा लागेका थिए । एमाले विभ

Read More

सांसदको जिम्मेवारी एक र भूमिका अनेक : नेता रायमाझी

Posted on November 20, 2023 | views : 627 | काठमाडौँ - KTM

मङ्सिर ४, काठमाडौँ | नेकपा (एमाले) का नेता अम्बरबहादुर रायमाझी गत एक वर्षमा सुखी नेपाली जनता र समृद्ध नेपाल निर्माण निम्ति कानुन निर्माणमा संसद् र सांसदको उत्साह नदेखिएकामा सन्तुष्ट छैनन् । उनी कानुन निर्माणमा मात्र नभई सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट नै पनि त्यति सहज ढङ्गबाट कार्यान्वयन ह

Read More

प्रधानमन्त्रीले अर्थतन्त्र सुधारका लागि छलफल गर्न बोलाए बैठक

Posted on November 20, 2023 | views : 558 | काठमाडौँ - KTM

मङ्सिर ४, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका विषयमा छलफल गर्न आज बैठक बोलाएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार सोमबारको छलफलमा अर्थ मन्त्रालय, योजना आयोग, राष्ट्र बैंकलगायत सरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहने छ। बैठक दिउँसो साढे ४ बजे

Read More

रूकुम पश्चिममा फेरि भूकम्पकाे धक्का

Posted on November 19, 2023 | views : 1002 | काठमाडौँ - KTM

मङ्सिर ३, काठमाडौँ | रूकुम पश्चिममा फेरि भूकम्पकाे धक्का महसुस भएकाे छ। रूकुम पश्चिमकाे हुकाम केन्द्रविन्दु भएर ४ बजेर ४७ मिनेटमा ४.३ म्याग्निच्युडकाे भूकम्प गएकाे भूकम्प मापन केन्द्रले जनाएकाे छ।  यसअघि रूकुम पश्चिमकाे टाका केन्द्रविन्दु भएर आइतबार दिउँसो २:५९ मिनेटमा ४.३ म्याग्निच्युडकाे परकम

Read More

दुर्गा प्रसाईंलाई हर्क साम्पाङको सुझाव– गणतन्त्रविरुद्ध नलाग

Posted on November 19, 2023 | views : 886 | काठमाडौँ - KTM

मङ्सिर ३, काठमाडौँ | मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गणतन्त्रविरुद्ध नलाग्न सुझाव दिएका छन्।  पछिल्लो समय प्रसाईं राजतन्त्र पुनःस्थापनाका पक्षमा लागेका छन्।  मेयर साम्पाङले आइतबार बिहान सामाजिक सञ्जालमार्फत प्रसाईंलाई संघीय गणतान्त्रिक व्यवस्था न

Read More

‘राजसंस्था र हिन्दु राज्यका पक्षमा उभिने जो सुकैलाई समर्थन: कमल थापा

Posted on November 18, 2023 | views : 836 | काठमाडौँ - KTM

मङ्सिर २, काठमाडौं | राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजासहितको प्रजातन्त्र र हिन्दु राज्यको माग गर्ने जुनसुकै समुहलाई समर्थन गर्ने जनाएका छन । राप्रपा नेपालका कारण राजतन्त्रको पक्षमा माहौल बनेको दावी गर्दै अध्यक्ष थापाले प्रजातन्त्र वा दलहरूका विकल्प राजसंस्था नभएको पनि जनाएका छन । ‘२०६३ सालको क

Read More

राष्ट्रपति पौडेल कांग्रेसको प्रतिनिधि भएर काम गरिरहनुभएको छ : अध्यक्ष ओली

Posted on November 18, 2023 | views : 893 | काठमाडौँ - KTM

मङ्सिर २, काठमाडौं | प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको प्रतिनिधिका रूपमा काम गरिरहेको आरोप लगाएका छन् । शनिबार च्यासलमा पार्टीको जनसंगठन समन्वय संयन्त्रद्वारा आयोजित विशेष भेलामा उनले सुरुदेखि नै राष्ट्रपति पौडेलको पदीय निष्पक

Read More

कोप–२८ मा सहयोगको याचना गर्ने होइन, अधिकारका कुरा राख्ने हो : प्रधानमन्त्री प्रचण्ड

Posted on November 18, 2023 | views : 664 | काठमाडौँ - KTM

मङ्सिर २, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २८औँ सम्मेलन (कोप–२८) मा जलवायु परिवर्तनबाट नेपालमा परेको असरका बारेमा स्पष्टसँग कुरा राख्ने बताएका छन्। नेपाल पर्वातरोहण सङ्घले आज सोलुखुम्बुको सगरमाथा आधार शिविर, कालापथ्थरमा आयोजना गरेको शान्ति दीप हस्तान्तरण तथा झण्डोत्तलन कार्यक्रमला

Read More

खोजबिनको माग गर्दै विपिनका बुबाआमाले भेटे परराष्ट्रमन्त्री साउदलाई

Posted on November 18, 2023 | views : 584 | काठमाडौँ - KTM

मङ्सिर २, महेन्द्रनगर | त्रिचालिस दिनदेखि विद्रोही हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुबाआमाले छोराको रिहाइका लागि पहल गरिदिन परराष्ट्रमन्त्री एनपी साउदसित आग्रह गरेका छन् । मन्त्री साउदलाई आज महेन्द्रनगरमा भेटेर विपिनका बुबा महानन्द जोशी तथा आमा पद्मा जोशीले सो आग्रह गरेकी हुन्

Read More

आजदेखि रास्वपाले घरदैलो कार्यक्रम गर्ने

Posted on November 18, 2023 | views : 633 | काठमाडौँ - KTM

मङ्सिर २, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि घरदैलो कार्यक्रम गर्ने भएको छ । गत वर्षको आम चुनावमा मत दिएर विजयी बनाएको एक वर्ष हुँदै गर्दा सांसदहरू आजदेखि आआफ्नो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रममा जान लागेका हुन् । अघिल्लो वर्ष मतदान भएको सोमबार एक वर्ष पूरा हुँदैछ । रास्वप

Read More

राष्ट्रपतिको भाईटीका: बहिनीहरू शारदा र चन्दाको हातबाट

Posted on November 14, 2023 | views : 1170 | काठमाडौँ - KTM

कात्तिक २८, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले, बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टिका लगाउने भएका छन् । राष्ट्रपति पौडेलले विहान बुधबार बिहान १० बजेर ५१ मिनेटमा बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट टिका र आर्शिवाद लिने राष्ट्रपतिको सचिवालयले जनाएको छ ।  नेपाल पञ्चा

Read More

'टिकटक बन्दको निर्णय गर्ने दलका कयौँ नेता भ्रष्ट होलान्, के अब पार्टी नै बन्द गर्ने ?'

Posted on November 13, 2023 | views : 1357 | काठमाडौँ - KTM

कार्तिक २७, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले सामाजिक सञ्जालको प्रयोगमा रोक लगाउन नहुने तर्क राखेका छन् । टिकटकको प्रयोगमा प्रतिबन्ध लगाउने सरकारको निर्णयपछि आफ्नो धारणा राख्दै रविले सामाजिक सञ्जाललाई बन्द नगरेर नियमन गर्नुपर्ने बताएका हुन् । उनल उनले अराजकता अभ

Read More

टिकटक बन्द गर्ने निर्णय ठिक हैन, सरकारले यो निर्णय तुरुन्त फिर्ता गरोस्: शिशिर खनाल

Posted on November 13, 2023 | views : 1046 | काठमाडौँ - KTM

कार्तिक २७, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवम् पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले टिकटक बन्द गर्ने सरकारको निर्णय गलत रहेको बताएका छन्। सरकारले सोमबारबाट टिकटक प्रतिबन्द गर्ने घोषणा गरेको थियो। सो निर्णयपछि खनालले सामाजिक संजालमार्फत् उक्त विषयमा आपत्ति जनाएका हुन

Read More

भोलिदेखि सरकारी कागजातमा नेपाल संवत् उल्लेख गरिने, यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू

Posted on November 13, 2023 | views : 1150 | काठमाडौँ - KTM

कार्तिक २७, काठमाडौँ | मन्त्रिपरिषदले नेपाल संवत् ११४४ देखि विक्रम संवत् उल्लेख गरिने सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले भोलिदेखि सुरू हुने नेपाल संवत् ११४४ को शुभकामनासहित भोलिदेखि सरकारी कागजातमा विक्रम संवतसँगै नेपाल संवत् प

Read More

नेपालमा टिकटक बन्द गराउने सरकारको निर्णय

Posted on November 13, 2023 | views : 1359 | काठमाडौँ - KTM

कार्तिक २७, काठमाडौँ | सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज बसेकाे मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गराउने निर्णय गरेको हाे । टिकटक बन्द गर्ने र त्यसको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सरकारका प्रवक्ता  रेखा शर्माले जानकारी दिइन्

Read More

गगनकुमार थापा र विश्वप्रकाश शर्माले बुझाए प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

Posted on November 11, 2023 | views : 520 | काठमाडौँ - KTM

कार्तिक २५, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले भूकम्प प्रभावित क्षेत्रबाट फर्किएपछि जरुरी सुझावसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका छन् । भूकम्पबाट ठूलो जनधनको क्षति भएको क्षेत्र जाजरकोट र रूकुम पश्चिमबाट फर्किएपश्चात् महामन्त्

Read More

उपलब्धि रक्षाका लागि नयाँ अभियान : प्रधानमन्त्री प्रचण्ड

Posted on November 11, 2023 | views : 414 | काठमाडौँ - KTM

कार्तिक २५, कीर्तिपुर | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सरकार तथा पार्टीमार्फत गणतन्त्र र संघीयता जस्ता उपलब्धिको रक्षाका लागि नयाँ अभियान थालेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) द्वारा आज कीर्तिपुरमा आयोजित ‘कीर्तिपुरका जनता’ विषयक साक्षात्कार कार्यक्रममा प्रधानमन्त्री दाहालले वि

Read More