राजनीति | काठमाडौँ - KTM


नेपालमा टिकटक बन्द गराउने सरकारको निर्णय

Posted on November 13, 2023 | views : 1359 | काठमाडौँ - KTM

कार्तिक २७, काठमाडौँ | सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज बसेकाे मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गराउने निर्णय गरेको हाे । टिकटक बन्द गर्ने र त्यसको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सरकारका प्रवक्ता  रेखा शर्माले जानकारी दिइन्

Read More

गगनकुमार थापा र विश्वप्रकाश शर्माले बुझाए प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

Posted on November 11, 2023 | views : 521 | काठमाडौँ - KTM

कार्तिक २५, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले भूकम्प प्रभावित क्षेत्रबाट फर्किएपछि जरुरी सुझावसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका छन् । भूकम्पबाट ठूलो जनधनको क्षति भएको क्षेत्र जाजरकोट र रूकुम पश्चिमबाट फर्किएपश्चात् महामन्त्

Read More

उपलब्धि रक्षाका लागि नयाँ अभियान : प्रधानमन्त्री प्रचण्ड

Posted on November 11, 2023 | views : 415 | काठमाडौँ - KTM

कार्तिक २५, कीर्तिपुर | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सरकार तथा पार्टीमार्फत गणतन्त्र र संघीयता जस्ता उपलब्धिको रक्षाका लागि नयाँ अभियान थालेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) द्वारा आज कीर्तिपुरमा आयोजित ‘कीर्तिपुरका जनता’ विषयक साक्षात्कार कार्यक्रममा प्रधानमन्त्री दाहालले वि

Read More

कति समय सरकार रहन्छ भन्ने विषय मुख्य होइनः प्रधानमन्त्री प्रचण्ड

Posted on November 11, 2023 | views : 419 | काठमाडौँ - KTM

कार्तिक २५, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार कहिलेसम्म रहन्छ भन्ने विषय मुख्य नरहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारमा कतिन्जेल रहेको भन्दा पनि जनताको पक्षमा कति काम गरेको भन्ने विषय मुख्य रहने बताएका छन्। उनले

Read More

यी हुन् बिहीबारको मन्त्रिपरिषद् बैठकका निर्णय

Posted on November 10, 2023 | views : 530 | काठमाडौँ - KTM

कार्तिक २४, काठमाडौँ |  सरकारले विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड संशोधन गर्ने भएको छ। बिहीवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले उक्त जानकारी दिएकी हुन्। उनले सरकारले संयुक्त राष्ट्रको खाद्य तथा क

Read More

मंसिर ७ गते युवा संघ र दुर्गा प्रसाईंको छुट्टाछुट्टै प्रदर्शन

Posted on November 10, 2023 | views : 576 | काठमाडौँ - KTM

कार्तिक २४, काठमाडौँ | भ्रष्टाचार, महँगी, अनियमितता तथा राज्यको अराजकताविरुद्ध प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भ्रातृ संस्था राष्ट्रिय युवा संघले मंसिर ७ गते काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ। मुलुकमा सरकार भएको अनुभूति नभएको र दण्डहीनताले सीमा नाघेको भन्दै युवासंघले मंसिर ७ गते काठमाडौंमा प

Read More

रेशम चौधरीको आममाफीविरूद्धको रिटको पेसी पौष १६ गतेका लागि तोकियो

Posted on November 09, 2023 | views : 666 | काठमाडौँ - KTM

कार्तिक २३, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको आममाफीविरुद्धको रिटको पेसी आगामी पौष १६ गतेका लागि तोकिएको छ । न्यायाधीश अभावका कारण चौधरीको बिहीबारको पेशीमा स्थगितमा परेको थियो ।  सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार रिट निवेदनको समूह नै स्थगितमा परेपछि र

Read More

रेशम चौधरीको आम माफीविरूद्धको रिट स्थगितको सूचीमा

Posted on November 09, 2023 | views : 688 | काठमाडौँ - KTM

कार्तिक २३, काठमाडौँ । रेशमलाल चौधरीविरुद्धको रिट स्थगितको सूचीमा परेको छ । न्यायाधीश अभावका कारण चौधरीको बिहीबारको पेशीमा स्थगितमा परेको हो ।  सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार रिट निवेदनको समूह नै स्थगितमा परेपछि रेशमविरुद्धको मुद्दा पनि स्थगितमा परेको हो  गोला तान्ने क्

Read More

आज रेशम चौधरीको मुद्दामा अन्तिम सुनुवाइ हुने

Posted on November 09, 2023 | views : 508 | काठमाडौँ - KTM

कार्तिक २३, काठमाडौं | राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रेशम चौधरी र राष्ट्रपति कार्यालयको विरुद्ध दायर भएको मुद्दामा आज अन्तिम सुनुवाइ हुने भएको छ ।  टीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरीका इन्सपेक्टर केशव बोहोराका पत्नी शारदा कडायतले दायर गरेको रिटमा आज अन्तिम सुनुवाइ हुने भएको ह

Read More

एमालेका ६ नेता, जसले केन्द्रीय सदस्य पद गुमाए

Posted on November 08, 2023 | views : 531 | काठमाडौँ - KTM

कार्तिक २२, काठमाडौँ | प्रतिपक्षी नेकपा (एमाले)मा ६ केन्द्रीय सदस्य पद रिक्त भएको छ । बुधबार बसेको सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले प्रदेश निर्वाचनमा उमेदवार बनेका र निर्वाचित भएका केन्द्रीय सदस्यहरुको पद रिक्त भएको जानकारी दिए । एमालेमा एउटा कमिटीमा रहेकाले अर्को कमिटीमा निर्वाचन लडे पद ज

Read More

आलमको मुद्दामा बहस सकियो : १५ दिनभित्र बहस नोट र टिपोट पेस गर्न आदेश

Posted on November 08, 2023 | views : 702 | काठमाडौँ - KTM

कार्तिक २२, रौतहट | रौतहटमा बम विस्फोट गरी सामूहिक नरसंहार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्दामा अन्तिम बहस सकिएको छ। रौतहट जिल्ला अदालतमा केही दिनदेखि चलेको बहस बुधबार सकिएको जिल्ला अदालतका स्रेष्तेदार उद्धव ढोडारीले बताए। ‘मुद्दामा पक्ष,विप

Read More

रेशम चौधरीको कैद मिनाहा विरुद्धको रिटको पेसी भोलि

Posted on November 08, 2023 | views : 556 | काठमाडौँ - KTM

कार्तिक २२, काठमाडौँ | नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध परेको मुद्दामा भोलिबाट सुनुवाइ सुरू हुने भएको छ । गणतन्त्र दिवसको दिन पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सजाय माफी मिनाहा गरेसँगै गत जेठ १५ मा चौधरी छुटेका थिए । चौधरी रिहा

Read More

चीनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय प्रतिनिधि मण्डल काठमाडौंमा

Posted on November 08, 2023 | views : 439 | काठमाडौँ - KTM

कार्तिक २२, काठमाडौँ | चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङलगायतको टोली नेपाल आइपुगेको छ । पाँच दिने भ्रमण योजनासाथ साथ आएको टोली केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरे । उक्त टोलीलाई राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले स्वागत गरिन्

Read More

रास्वपा सभापति लामिछानेद्वारा प्रधानमन्त्रीलाई १४ बुँदे सुझाव

Posted on November 08, 2023 | views : 655 | काठमाडौँ - KTM

कार्तिक २२, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भूकम्प प्रभावित जिल्ला जाजरकोटबाट फर्किएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई १४ बुँदे सुझाव दिएका छन्। भूकम्प प्रभावित क्षेत्रको वस्तुस्थिति र तत्काल चाल्नु पर्ने कदमबारे लामिछानेले आज बिहान प्रधानमन्त्री दाहाललाई भेटेर

Read More

एमालेको सचिवालय बैठक बस्दै, यी बिषयमा छलफल हुने

Posted on November 08, 2023 | views : 409 | काठमाडौँ - KTM

कार्तिक २२, काठमाडौँ | नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। पार्टी मुख्यालय च्यासल ललितपुरमा बुधबार दिउँसो १२ बजे बैठक बस्नेछ। जाजरकोटमा भूकम्पबाट भएको धनजनको क्षति र राहत एवं मध्यपहाडी सडक केन्द्रित अभियानका बारेमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।  सचिवालय बैठकले केन्द

Read More

शीर्ष दलहरूको निष्कर्ष– सामाजिक सञ्जाल 'अराजक' बन्यो

Posted on November 07, 2023 | views : 410 | काठमाडौँ - KTM

कार्तिक २१, काठमाडौँ | शीर्ष राजनीतिक दलहरूले सामाजिक सञ्जालमा देखिएका अश्लीलता, उच्छृङ्खलता उपयुक्त नभएको निष्कर्ष निकालेका छन् । शान्ति प्रक्रियामा हस्ताक्षर गरेको शीर्ष दलका नेताहरूको आज सिंहदरबारमा बसेको बैठकपछि सरकारका अर्थमन्त्री प्रकाशशरण महतले “निर्वाधरूपमा नागरिकले आफ्नो काम गर्न पाउनुपर्छ

Read More

माधव नेपालसहित १५ जनाको टोली चीनतर्फ प्रस्थान

Posted on November 07, 2023 | views : 522 | काठमाडौँ - KTM

कार्तिक २१, काठमाडौँ | नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको टोली चीनतर्फ प्रस्थान गरेको छ । उनीसहित १५ जनाको टोली मंगलबार दिउँसो त्यसतर्फ गएको हो । चीन प्रस्थान गर्नुअघि अध्यक्ष नेपालले चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको निमन्त्रणामा आफू नेतृत्वको टोली त्यसतर्फ जान लागे

Read More

फेरि सारियो कांग्रेस महासमिति बैठकको मिति

Posted on November 07, 2023 | views : 442 | काठमाडौँ - KTM

कार्तिक २१, काठमाडौँ | सत्तारुढ कांग्रेसको महासमिति बैठकको मिति फेरि सारिएको छ। यसअघि १३ देखि १६ मंसिरसम्म मिति तय गरिएको महासमिति बैठक १६ पुसका लागि सारिएको हो। कांग्रेसले त्यसअघि २९ मंसिरदेखि २ पुससम्म महासमिति बैठक बस्ने मिति जुराएको थियो। आज मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभा

Read More

एडिटेड भिडिओ राखेर आफ्नो बदनामी गर्न खोजिएको माओवादीको कारबाहीमा परेकी शान्ति बरालको दाबी

Posted on November 07, 2023 | views : 768 | काठमाडौँ - KTM

कार्तिक २१, काठमाडौँ | अश्लील भिडिओ काण्डमा  नगर कमिटीले कारबाही गरेपछि शान्ति बराल फेरि एकपटक चर्चामा आएकी छन् । उनी सामाजिक सञ्जालमा पहिल्यैबाट भाइरल थिइन्, अहिले भने उनको बदनामी भएको छ । एक युवतीले टिकटक लाइभमा आफ्नो वक्षस्थल प्रदर्शन गरेको भिडिओ ट्वीटर–फेसबुकतिर केही दिनदेखि शेयर भइरहेको थि

Read More

प्रधानमन्त्री प्रचण्डले बोलाए सर्वदलीय बैठक

Posted on November 07, 2023 | views : 494 | काठमाडौँ - KTM

कार्तिक २१, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाएका छन् ।  बैठक आज दिउँसो २ बजे सिंहदरबारमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए  ।  गत शुक्रवार जाजरकोटको रामीडाँडा केन्द

Read More

विवादित टिकटकर शान्ति बराल माओवादीबाट निष्कासित

Posted on November 06, 2023 | views : 1129 | काठमाडौँ - KTM

कार्तिक २०, काठमाडौँ | नेकपा (माओवादी केन्द्र) ले विवादित टिकटकर शान्ति बरालमाथि अनुशासनको कारबाही गरेको छ । माओवादी सैनामैना नगर समितिले एक विज्ञप्ति जारी गर्दै बराललाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जनाएको छ । उनी सैनामैना नगर समिति सदस्य तथा वाइसिएल नेतृसमेत थिइन् । चर्चित टिकटकर रहेकी उनी प

Read More

रास्वपा छाडेका सापकोटा आजपाको विदेश विभाग प्रमुखमा नियुक्त

Posted on November 06, 2023 | views : 665 | काठमाडौँ - KTM

कार्तिक २०, काठमाडौँ | आम जनता पार्टी (आजपा)को विदेश विभाग प्रमुखको जिम्मेवारी धर्मेन्द्र सापकोटाले पाएका छन् । आजपा अध्यक्ष प्रभु साहले केन्द्रीय सदस्य धर्मेन्द्र सापकोटालाई विदेश बिभाग प्रमुखको जिम्मेवारी दिएका हुन् । सापकोटा यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चिवन जिल्ला सभापति थिए । ज

Read More

दुर्गा प्रसाईंद्वारा मंसिर ७ बाट गणतन्त्र उल्टाउने एजेन्डासहित आन्दोलन गर्ने घोषणा

Posted on November 06, 2023 | views : 628 | काठमाडौँ - KTM

कार्तिक २०,  जाजरकोट | व्यवसायी दुर्गा प्रसाईंले गणतन्त्र उल्टाउने एजेन्डासहित आन्दोलनको घोषणा गरेका छन् । मंसिर ७ बाट सुरु गर्ने ‘नागरिक मुक्ति आन्दोलन’ ले वार कि पार गर्ने उनको दाबी छ । आज भक्तपुरस्थित आफ्नै निवासमा युट्युबरहरु भेला गरेर उनले आन्दोलनको घोषणा गरेका हुन् । आफ्नो आन्दोलनलाई प्रध

Read More

भाइटीकाको शुभ साइत सार्वजनिक, कति बजे ?

Posted on November 06, 2023 | views : 2061 | काठमाडौँ - KTM

कार्तिक २०, काठमाडौँ | यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक भएको छ । आगामी कात्तिक २९ गते बुधबारका दिन रहेको भाइटीकाको शुभ साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले विज्ञप्ति जारी गर्दै भाइटीकाको साइत सार्व

Read More

जाजरकोट पुगेर ‘रेडियोकर्मी’ बनेका रविलाई ताली र गाली

Posted on November 06, 2023 | views : 744 | काठमाडौँ - KTM

कार्तिक २०, काठमाडौँ | जाजरकोट र रुकुम पश्चिममा तीन दिनअघि आएको भूकम्पले व्यापक जनधनको क्षति भएपछि विभिन्न राजनीतिक दलका नेताहरूको त्यहाँ लस्कर लाग्यो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीसम्म भूकम्पप्रभावित क्षेत्रमा पुगेर जनतालाई राहत र सान्त्वना दिने प्रय

Read More

कुलमान घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउने कर्मचारीहरुको घोषणा

Posted on November 05, 2023 | views : 693 | काठमाडौँ - KTM

कात्तिक १९, काठमाडौं | नेपाल विद्युत प्राधिकरणका आन्दोलनरत कर्मचारीहरुले आज कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतलाई कार्यालय प्रवेशमा रोक लगाउने घोषणा गरेका छन् । सात बुँदे माग अघि सार्दै कात्तिक १२ गतेदेखि आन्दोलनरत नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन र नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले आ

Read More

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्‌को बैठक बस्दै

Posted on November 05, 2023 | views : 336 | काठमाडौँ - KTM

कात्तिक १९, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद’को बैठक बस्दैछ । बैठकमा उपप्रधानमन्त्रीहरू, सबै मन्त्रालयका मन्त्रीहरू, सबै प्रदेशका मुख्यमन्त्रीहरू, विपक्षी दलका नेता, विज्ञ सदस्य, मुख्यसचिव र प्रधानसेनापति लगायत सहभा

Read More

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु, भूकम्पपीडितको राहतबारे छलफल

Posted on November 05, 2023 | views : 443 | काठमाडौँ - KTM

कार्तिक १९, काठमाडौँ | मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकमा भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल भइरहेको छ ।  भूकम्पबाट अहिलेसम्म जाजरकोट  र पश्चिम रुकुममा गरी १५७ जनाको मृत्यु भइसकेको छ भने २५३ जना घाइते भएका छन् । 

Read More