कुवेतमा ७२९ जना नेपाली नर्सको माग, मासिक तलब १ लाख ४४ हजार

Posted on: 08 Sep, 2022

भदौ २३, काठमाडौं | आकर्षक तलब सहित कुवेतमा नेपालीको नर्सको लागी वैदेशिक रोजगारीको अबसर आएको छ ।

जान इच्छुक नेपाली नागरिकहरुले सिधै मेनपावर कम्पनीमा सम्पर्क गरौं ।

बिज्ञापन जानकारी पाउन र सेवा सुबिधाको जानकारीको लागि सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला ।

हेर्नुस् बिज्ञापन र सम्पर्क नम्बर:





यस बिषयमा तपाइको प्रतिक्रिया...!