आत्मदाह गरेका आचार्यका छोरीको पठनपाठन र श्रीमतीलाई रोजागारीको जिम्मा मोहन बस्नेतले लिए

Posted on: 26 Jan, 2023

माघ १२, काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमन्त्री तथा सांसद्‍ मोहनबहादुर बस्नेतले नयाँ बानेश्वर अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यका छोरीहरुको पठनपाठन र श्रीमतीलाई रोजागारीको व्यवस्था मिलाउने प्रतिबद्धता ब्यक्त गरेका छन्। उनले आज फेसबुकमा मृत्युभएका आर्चायप्रति श्रद्धाञ्जली लेख्दै उनको परिवारका छोरीहरुको पठनपाठन र श्रीमतीलाई रोजागारीको व्यवस्था मिलाउने प्रतिबद्धता ब्यक्त गरेका हुन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!