आत्मदाह गरेका आचार्यले नाम खुलाएकाहरुविरुद्ध किटानी जाहेरी दर्ता

Posted on: 26 Jan, 2023

माघ १२, काठमाडौँ | नयाँ बानेश्वरको संसद् भवन अगाडि मंगलबार आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले आत्मदाह गर्नुअघि फेसबुकमा स्टाटस राख्दै नाम खुलाएकाविरुद्ध आज काठमाडौं जिल्ला प्रहरी परिसरमा किटानी जाहेरी परेको छ।

उनले आफ्नो फेसबुकमा उल्लेख गरेका सबैको नामविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी काठमाडौं जिल्ला प्रहरी परिसरमा दर्ता भएको अधिवक्ता स्वागत नेपालले बताए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!