बिचित्र संसार | काठमाडौँ - KTM


उडिरहेको विमानभित्रै यात्रुहरुबिच मुक्का हानाहान भएपछि...

Posted on January 22, 2019 | views : 1407 | काठमाडौँ - KTM

माघ ८, काठमाडौं | अष्ट्रेलियाका रिको डेभिड आफ्नो विवाहको उत्सव मनाउनको लागि सिङ्गापुर जाँदै थिए । तर आफ्नै हर्कतका कारण उनी सिङ्गापुर जान नपाएर सिड्नी फिर्ता हुन पुगे । गोल्डकोस्टबाट सिङ्गापुरको लागि उडेको ‘स्कूट फ्लाइट टीआर ७’ नामको प्लेनमा उनीसँगै अन्य सयौँ यात्रुहरु थिए । रिको एकाएक उत्तेजित भएर

Read More

यस्तो देश जहाँ महिलाले बलात्कार गर्छन्, अस्वीकार गरे यस्तोसम्म सजाय !

Posted on January 22, 2019 | views : 2378 | काठमाडौँ - KTM

सुन्दा पनि अचम्म लाग्छ । नेपाल, भारत लगायतका देशमा पुरुषले बलात्कार गरेर अत्याचार गरेका खबरहरु दिनहुँ जसो सार्वजनिक भैरहन्छन् तर यूरोपको एक देशमा भने महिला नै बलात्कारमा अगाडी छन् । पपुवा न्युगिनीमा एउटा यस्तो गाउँ छ जहाँ पुरुषले महिलाको यौन प्रस्ताव अस्वीकार गरे कडा कारवाही हुन्छ । पपुवा न्युगिनीको

Read More

जब एक महिलाले श्रीमानको हत्या गर्न आफ्नै योनीमा विष राखिन् !

Posted on January 21, 2019 | views : 2078 | काठमाडौँ - KTM

तपाइलाई अचम्म लाग्न सक्छ कसैको हत्या गर्न मान्छेले के सम्म गर्दैन । ब्राजिलमा एक महिलाले आफ्नै श्रीमानको हत्या गर्न अचम्मको जुक्ति लगाएकी छन् । ब्राजिलको साओ पाउलोमा श्रीमानको हत्या गर्ने उद्देश्यले एक महिलाले योनीमा विष राखेको पुष्टिभएको छ । साओ पाउलोका एक व्यक्तिले आफ्नी श्रीमतिले योनिमा विष राखेर

Read More

यौनसम्पर्क गर्न मन लाग्ने वित्तिकै आँफै खुल्ने अचम्मको कपडा !

Posted on January 20, 2019 | views : 2277 | काठमाडौँ - KTM

यौनसम्पर्क गर्दा पुरुष र महिलाले आफ्नो लुगा खोल्छन् । पहिले स्पर्शको कार्य सुरु भएर त्यसपछि मात्रै शारीरिक सम्पर्कको लागि कपडा खोलिन्छ । तर, यो विज्ञान र प्रविधिको जमानामा वैज्ञानिकले अब यौन इच्छा जागृत हुँदा शरीरबाट आफै खुल्ने कपडा बनाएका छन् । चीनमा एउटा यस्तो प्रविधिको विकास गरिएको छ जसले मानिसमा

Read More

जब अस्पतालका नर्सहरु एकैपटक सुत्केरी भए !

Posted on January 18, 2019 | views : 1729 | काठमाडौँ - KTM

अमेरिकाको इलिनोइसस्थित एक अस्पतालमा काम गर्ने ७ जना नर्स एकै समयमा सुत्केरी भएका छन् । ती सबै नर्सहरुले एकसाथ बच्चा जन्माएपछि उनीहरुले बच्चाका साथ एकसाथ फोटोशूट गराएका छन् । सोसल मिडियामा यो फोटो हाल चर्चित बनेको छ । अस्पतालको प्रसूति विभागमा काम गर्ने ७ जना नर्सहरुले वास्तवमा एकसाथ गर्भवती हुने फैस

Read More

अँगालो हालेर सुताउने अचम्मको जागिर ! १ घण्टाकै ८ हजार तलब

Posted on January 17, 2019 | views : 11757 | काठमाडौँ - KTM

तपाइलाई अचम्म लाग्न सक्छ के अंकमाल गरेर पनि पैसा कमाउन सकिन्छ ? तर अमेरिकाकी एकजना महिलाले पैसा कमाउनका लागि यो अनौठो कामको अन्वेषण गरेकी छन् । पछिल्लो समय ती महिला इन्टरनेटमा भाइरल बनिरहेकी छन् । उनले आफ्ना ग्राहकहरुलाई ओछ्यानमा केवल अंकमाल गरेर सँगै सुत्छिन् । निकै प्रेमभावमा अंकमाल गरेर सुताएबापत

Read More

कहिल्यै नमर्ने त्यो जीव !

Posted on January 16, 2019 | views : 2228 | काठमाडौँ - KTM

अमरताको विषयमा वैज्ञानिकले धरै अनुसन्धान गरेका छन् । मृत्युलाई चुनौती दिनको लागि मान्छेले धर्म, ग्रह, तथा विभिन्न पौराणिक ग्रन्थहरुलाई पनि जाँच्यो । त्यसबाट पनि केही जानकारी लिने प्रयास गर्यो । जब वैज्ञानिक आकाशको बारेमा खोजतलास गर्दै थिए, विज्ञानका किताबमाथि चर्चा–परिचर्चा हुँदै थियो । पृथ्वीको कुन

Read More

जब एक युवक प्रेमिकाले आफ्नो मुटु चोरेको भन्दै प्रहरीमा उजुरी गर्न पुगे !

Posted on January 12, 2019 | views : 1508 | काठमाडौँ - KTM

भारतको नागपुरका पुलिस त्यतिबेला अलमल्लमा परे जब उनीहरुलाई एक युवकले आफ्नो ‘हराएको’ मुटु खोजिदिन आग्रह गरे । पुलिसका एक वरिष्ठ अधिकारीका अनुसार उक्त घटना नागपुरको एक पुलिस स्टेशनमा भएको हो । एक युवतीले ती युवकको मुटु चोरेको र पुलिसलाई त्यो खोजिदिनुपर्ने आग्रह गर्दै रिपोर्ट दर्ता गराउन उनी पुसिल स्टेश

Read More

१ सय घण्टासम्म भाषण गरेर भारतीय युवाले तोडे अनन्तराम केसीको कीर्तिमान

Posted on January 11, 2019 | views : 1390 | काठमाडौँ - KTM

पुस २७, काठमाडौं | भारतको उत्तरप्रदेशमा पर्ने लखीमपुर–खिरीका एकजना युवकले सबैभन्दा लामो समयसम्म भाषण गरेर विश्व कीर्तिमान कायम गरेका छन् । उनले लगातार १ सय घण्टासम्म भाषण गरेर उक्त कीर्तिमान राखेका हुन् । यतिश चन्द्र शुक्ला नामका ती युवकको नाम अब गिनिज बुकमा लेखिनेछ । उनले नेपालका अनन्तराम केसीको क

Read More

जब १४ वर्षदेखि अचेत अवस्थमा कोमामा रहेकी महिलाले बच्चा जन्माइन् !

Posted on January 08, 2019 | views : 1945 | काठमाडौँ - KTM

पुस २४, काठमाडौं | अमेरिकाको एरिजोनास्थित हेसिंडा हेल्थ केयरमा करिब १४ वर्षदेखि कोमामा रहेकी एक महिलाले स्वस्थ बच्चा जन्माएकी छिन् । कोमामा अचेत अवस्थामा रहेकी महिलाले बच्चा जन्माएपछि उनीमाथि अस्पतालमै यौनशोषण भएको आशंकामा गरिएको छ । सोहि अस्पतालका स्टाफमाथि यसअघि पनि दुव्यवहारको आरोप लागिसकेको छ ।&

Read More

जब साइकलको ठक्करबाट कार कुच्चियो ...

Posted on January 07, 2019 | views : 2463 | काठमाडौँ - KTM

पुस २३, काठमाडौं | चीनको सेन्जेन सहरमा साइकलसँग ठोक्किएर कार कच्याक कुचुक भएको छ । कारसँग ठोक्किएर साइकल कच्याक कुचुक हुनु पनि नौलो होइन । जब साइकलसंग कार ठोक्किदा कार कच्याक कुचुक बन्यो तब यो कुरा आश्चर्य बन्दो रहेछ । रोचक त के भने साइकल र कार आपसमा ठोक्किँदा साइकलमा कुनै क्षति पुगेन तर कारको अगाड

Read More

जब २१ वर्षे युवक बाख्रा बलात्कार गर्दागर्दै रंगेहात पक्रिए !

Posted on January 06, 2019 | views : 2355 | काठमाडौँ - KTM

२१ वर्षका एकजना युवक बाख्रा करणी गर्दागर्दै पक्राउ परे । रंगेहात पक्राउ परेपछि ती अभियुक्त युवकले जुन कुराको खुलासा गरे त्यसले धेरैलाई आश्चर्यमा पार्यो । आफूले बाख्रासँग यौनकार्य गर्नका लागि अनुमति लिएको दाबी ती युवकले गरेपछि सुन्नेहरु तीनछक परे । यद्यपि उनको दाबी सही थिएन । प्रहरीले उनलाई पक्राउ गर

Read More

एउटा माछाको मूल्य ३४ करोड !

Posted on January 06, 2019 | views : 1856 | काठमाडौँ - KTM

पुस २२, टोकियो | जापानमा एउटा माछा ३४ करोड ७२ लाखमा बिक्री भएको छ । टोकियोमा खुलेको नयाँ माछा बजारमा शनिबार टुना माछा यति मूल्यमा बिक्री भएको हो । यो माछा प्रतिकेजी करिब १२ लाख ४९ हजार पर्ने बताइएको छ । अघिल्लो वर्ष विश्व प्रसिद्ध चुकिजी माछा बजारमा सर्वाधिक बढी मूल्यमा टुना किनबेच भएको थियो । नयाँ

Read More

जब दुलही बुलेट बाइक चलाएर जन्तीसहित दुलाहा लिन पुगिन् !

Posted on January 04, 2019 | views : 2247 | काठमाडौँ - KTM

विवाहमा दुलाहा जन्ती लिएर दुलहीको घर जान्छन् भन्ने सबैलाई थाहा भएकै कुरा हो । तर दुलही जन्ती लिएर दुलाहाको घर गइन् भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । बुधबार भारत पुनेमा यस्तै रमाइलो घटना घटेको छ । त्यहाँ एउटा विवाह भइरहेको थियो जुन अरु सामान्य विवाहभन्दा फरक थियो । अरु विवाहमा दुलाहा जन्ती लिएर दुलहीक

Read More

धुम्रपान गर्दा बार्षिक डेढ खर्ब घाटा

Posted on December 29, 2018 | views : 1547 | काठमाडौँ - KTM

जनताले चुरोट बिँडी पिउँदा देशलाई कति घाटा लाग्ला ? हामीकहाँ त यसको लेखाजोखा भएको छ कि छैन थाहा छैन । तर भारतमा चाहीँ बिँडी पिउनाले वार्षिक ८० अर्ब भारुको नोक्सान हुने गरेको रहेछ । टोबाको कन्ट्रोल जर्नलमा प्रकाशित शोध अनुसार बिँडीका कारण भारतीय अर्थतन्त्रमा वार्षिक डेढ खर्ब नेपाली रुपैयाँ बराबरको नोक

Read More

पिसाबमा पनि कर !

Posted on December 29, 2018 | views : 1940 | काठमाडौँ - KTM

के एउटा बच्चाले पिसाब फेरिरहेको यो मूर्तिका बारेमा तपाईंलाई थाहा छ ? बेल्जियमको ब्रसेल्सस्थित मेनकेन पिस नामको यो मूर्ति एकजना सानो बच्चाको हो । पिसाब फेरिरहेको यो बच्चाको मूर्ति हेर्नकै लागि त्यहाँ बर्सेनि धेरै पर्यटक आउँदछन् । ब्रसेल्सबासीको सेन्स अफ ह्युमरको प्रतीक मानिन्छ । पिसाबको प्रयोग प्राच

Read More

जब विमान उडाइरहेका पाइलटलाई पिसाबले च्याप्यो ... (हेर्नुहोस् भिडियो)

Posted on December 29, 2018 | views : 2556 | काठमाडौँ - KTM

कहिलेकाहीँ मानिसलाई कुसमयमा दिसापिसाब आइदिएर आपत पर्छ ।  यस्तै घटना भएको छ अमेरिकामा । पाइलटलाई बेस्सरी पिसाबले च्यापेपछि राजमार्गमा आकस्मिक अवतरण गराए अनि सडक किनारामै पिसाब फेरिदिए ।  राजमार्गबाट गइरहेका यात्रुले उनको भिडियो बनाएर सामाजिक सञ्जालमा हालेपछि खुबै चर्चा भइरहेको छ ।  घटन

Read More

आत्महत्या गरिरहेका युवकलाई जब रेडियो प्रस्तोताले प्रत्यक्ष प्रशारणबाटै बचाए !

Posted on December 28, 2018 | views : 1539 | काठमाडौँ - KTM

बेलायतमा एकजना रेडियो प्रस्तोताले प्रत्यक्ष प्रशारणबाटै आत्महत्या गरिरहेको अवस्थाबाट एक व्यक्तिलाई बचाएका छन् । लायन ली नाम गरेका रेडियो प्रस्तोताले चलाखीपूर्ण रुपमा आफ्नो फोन कलरलाई बचाएका हुन् । क्रिस नामका एक पुरुषले ड्रग्सको ओभरडोज लिएर रेडियो प्रस्तोता लायनलाई आफू अबको केही बेरमै मर्ने भन्दैफो

Read More

जब युवतीले आफ्नो प्रेमिकाका लागि लिङ्ग परिवर्तन गरिन् !

Posted on December 27, 2018 | views : 2072 | काठमाडौँ - KTM

पुस १२, काठमाडौं (एजेन्सी |‘उनले सधैं भन्ने गर्थिन्, म केटा भए विवाह गर्नेथिन् । उनको कुरामा म हाँस्दै भन्थे, सायद अर्को जन्ममा सम्भव होला । यो एक ठट्टाको रुपमा सुरु भयो तर समयसँगै हामी सिरियस हुन थाल्यौं । उनले मलाई श्रीमानको रुपमा हेर्थिन् । हामी बिस्तारै एक–अर्कामा श्रीमान्–श्रीमती देख्न थाल्यौं

Read More

झुण्डिएर आत्महत्या गरेकी गर्भवती महिलाको कोखबाट जिवित बच्चा जन्मियो !

Posted on December 22, 2018 | views : 2363 | काठमाडौँ - KTM

भारतको मध्यप्रदेशमा एउटा हृदयविदारक घटना भएको छ । स्थानीय कटनी जिल्लामा झुण्डिएर आत्महत्या गरेकी गर्भवती महिलाको कोखबाट जिवित बच्चा जन्मिएको छ । मृत महिलाबाट जन्मिएको बच्चाको अवस्था सामान्य रहेको बताइएको छ । गत बिहिबारको घटना हो यो । जब खिरहनी क्षेत्रकी लक्ष्मी सिंह नामकी गर्भवती महिलाले अज्ञात कारण

Read More

एशियाकै धनि व्यक्ति अम्बानीको ड्राइभरको तलब २ लाख भारु, ड्राइभर बन्नुअघि यस्तो परीक्षा !

Posted on December 21, 2018 | views : 2880 | काठमाडौँ - KTM

एजेन्सी । रिलायन्स कम्पनीका मालिक मुकेश अम्बानी एशियाको सबैभन्दा धनि व्यक्तिको सूचिमा पर्छन् । उनी धनि भएकै कारण धेरैको चासोको विषयमा पर्छन् ।  उनको जीवनशैली, आलिसान घर र परिवारका बारेमा जान्न धेरै उत्सुक हुन्छन् ।  उनको घरको बारेमा पनि निकै चर्चा गरिन्छ । घरमै हेलीप्याड भएको, प्राकृतिक त

Read More

आँखा नदेख्ने नयाँ जीवलाई दिइयो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम !

Posted on December 20, 2018 | views : 1734 | काठमाडौँ - KTM

पनामामा एक नयाँ आँखा नदेख्ने उभयचर जीवको पत्ता लागेको छ । जसको नाम अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो राखिएको छ ।   वास्तवमा ट्रम्पले जलवायु परिवर्तनबारे गरेको टिप्पणीको प्रतिक्रियामा यस्तो तय गरिएको बताइएको छ। गड्यौँला जस्तै देखिने माटोमा शिर लुकाउने आँखा नदेख्ने जीव प्रा

Read More

एक वर्षसम्म मोबाइल नचलाए एक करोड बढी नगद पुरस्कार !

Posted on December 19, 2018 | views : 2119 | काठमाडौँ - KTM

भिटामिन वाटर नामको एक कम्पनीले हालै एक प्रतिस्पर्धाको आयोजना गरेको छ । यो प्रतिस्पर्धामा भाग लिने व्यक्तिले एक वर्षसम्म आफ्नो मोबाइल फोन वा ट्याबलेट चलाउन पाउने छैनन् । अहिलेको जमानामा यो सायदै सम्भव होला तर कोकाकोलाको स्वामित्वमा रहेको यो कम्पनीले यसो गर्नेलाई एक लाख डलर ( एक करोड १४ लाख रुपैयाँ) न

Read More

नयाँ अनुसन्धानको दावी: मृत्युपछि मिनेटसम्म आफैँलाई थाहा हुन्छ !

Posted on December 15, 2018 | views : 1900 | काठमाडौँ - KTM

मङ्सिर २९, काठमाडौं | मानव मस्तिष्कले मृत्यु भएको केही मिनेटसम्म थाहा पाउने भन्दै केही वैज्ञानिकहरुले पुष्टि गरेका छन् । जब कि कसैको शरीर मृत्यु भएको छोटो समयसम्म आफू मरिसकेको भन्ने सूचना पाउने उनीहरुले पत्ता लगाएका हुन् । अमेरिका र यूरोपमा गरिएका केही रिसर्चका आधारमा यस्तो पत्ता लगाइएको हो । डा. सा

Read More

नांगै भएर टीभी हेर्छिन् यी अभिनेत्री !

Posted on December 13, 2018 | views : 1581 | काठमाडौँ - KTM

कतिपय मानिसका अनौठा रुची हुन्छन् । अझ सेलिब्रेटीहरुका कतिपय शौख त तीनछक पार्ने खालकै हुन्छन् । हलिउड अभिनेत्री जेनिफर एनिस्टनको शौखका बारेमा सुन्दै अचम्म लाग्छ । ४९ वर्षकी एनिस्टनले आफ्नो त्यो अनौठो रुचिका बारेमा एक अन्तर्वार्ताका क्रममा खुलासा गरेकी छन् । आफूलाई निर्वस्त्र भएर टेलिभिजन हेर्न मज्जा

Read More

जब घरमा छाडेर गएको कुकुर ९ दिनसम्म हिँडेर मालिकलाई टोक्न पुग्यो !

Posted on December 12, 2018 | views : 2817 | काठमाडौँ - KTM

अहिले एउटा कुकुर सोसल मिडियामा चर्चित छ । त्यस कुकुरले जुन कार्य गर्यो, त्यो थाहा पाउँदा तीनछक पर्नुको विकल्प छैन । एउटा कुकुर आफ्नो मालिकसँग बदला लिनका लागि ९ दिनसम्म हिँडिरह्यो । अनि १ सय किलोमिटर दूरी हिँडेर मालिकलाई भेट्यो र टोक्यो । अमेरिकाको न्यू मेक्सिकोमा यो घटना भएको हो । मालिकलाई टोक्नका ल

Read More

बन्दा किन्न गएकी महिला जब करोडपति बनेर फर्किइन् !

Posted on December 11, 2018 | views : 2092 | काठमाडौँ - KTM

मानिसको भाग्य कुनबेला चम्किन्छ, अनुमान गर्नै गाह्रो हुन्छ । भनिन्छ, भाग्य चम्काउन कुनै साबुन चाहिँदैन । अमेरिकामा एकजना महिलाको भाग्य चाहीँ बन्दाले चम्काइदिएको छ । अमेरिकाको मेरिल्याण्डमा बस्ने वनिरस्सा नामकी एक महिला बन्दाका कारण करोडति बनेकी छिन् । आफ्नो बुवाले पठाएर तरकारीका लागि बन्दा किन्न बजार

Read More

जब एक महिलाले पूरै गाउँलेलाई नै आफुखुसी नंगाइदिइन् !

Posted on December 10, 2018 | views : 1812 | काठमाडौँ - KTM

कुनै पनि मानिसलाई सार्वजनिक रुपमा नंग्याउनु सजिलो कुरा होइन । अझ निर्वस्त्र बनेर तस्वीर खिचाउनु र त्यो तस्वीर सार्वजनिक गर्नु सामान्य मानिसका लागि फलामको च्यूरा चपाएजस्तै हो । तर बेलायतमा एक महिलाले पूरै गाउँलेलाई नै आफुखुसी नंगाइदिइन् । उनको एउटा आह्वानका भरमा पूरै गाउँलेहरु निर्वस्त्र भएर तस्वीर ख

Read More